बालेन र वडाध्यक्षको डरलाग्दो चर्काचर्की - सडक बिभाग र न्युरोडको बिषयले लियो उग्ररुप Balen Shah News

Sdílet
Vložit
  • čas přidán 29. 05. 2024
  • बालेन र वडाध्यक्षको डरलाग्दो चर्काचर्की - सडक बिभाग र न्युरोडको बिषयले लियो उग्ररुप Balen Shah News | Mahanagr Baithak | Today News | Wave Nepal
    #balenshah #todaysnews #wavenepal
    -----------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 7K

  • @sternalgamer1461
    @sternalgamer1461 Před 24 dny +2015

    नपढे लेखेको वडा अध्यक्ष भएपछि यस्तै हुन्छ साथी हो। जय बालेन सर

    • @reshetamang494
      @reshetamang494 Před 24 dny +36

      Sahi vannu vayo 😁😁😁eni haru deshko bikash birodi hun

    • @rambhaktagautam3566
      @rambhaktagautam3566 Před 24 dny +29

      वडा अधक्ष कसैवा परिचालित छ जस्ताे लाग्याे ।यति लामे डिबेट किन ?

    • @Goraybedghumante2546
      @Goraybedghumante2546 Před 24 dny +19

      Gu khane wada adakxa . Kehi thaha xaina yo mulaa lai

    • @sunilkarki4670
      @sunilkarki4670 Před 24 dny

      Khai maile ta yo randiko xoro lai vote gareko thiyena 😂

    • @aadityamuktan8655
      @aadityamuktan8655 Před 24 dny +10

      Good job baalen🎉🎉❤❤❤

  • @roshantamang5341
    @roshantamang5341 Před 24 dny +1301

    यस्तो वडाध्यक्षलाई जिताएका महान जनतालाई हार्दिक श्रद्धाञ्जली।

    • @naveenpaudel7248
      @naveenpaudel7248 Před 24 dny +17

      😂😂😂....Hoho sahi😂😂😂😂

    • @anushrestha1272
      @anushrestha1272 Před 23 dny +10

      Right

    • @bhupendraaryal7228
      @bhupendraaryal7228 Před 23 dny +10

      बेसरी श्रद्धाञ्जली

    • @anilsen2939
      @anilsen2939 Před 23 dny +21

      गतिलाे मान्छे ले उमेदवारी दिदैनन् हरेक ठाउमा बालेन हुदैनन् बिडम्वना याे छ कि पार्टीको झाेले लाई नचाहेर पनि जिताउनु पर्ने बाध्यता छ।

    • @rkprime709
      @rkprime709 Před 23 dny +3

      Rip dakalai.
      Jay balen❤❤❤

  • @renunepal177
    @renunepal177 Před 19 dny +35

    🙏 म सधै बालेन को सपोर्टर हुनेछु 👏 चोर सरकार हरु सबै लाइ तह लगाउनुहोस् बालेन सर 🙏 Best Of luck 👏Balen Sir🙏

  • @bhimakhadka8203
    @bhimakhadka8203 Před 21 dnem +29

    यो दिमाग बिग्रेको वडा अध्यक्षलाई सम्मान स्वरुप सम्पुर्णलाई दिमाग ठिक बनाउनको लागि उसको दिमागमा बिहान अनि बेलुका र राती टाईम टु टाइम 3 पटक हम्मरले हानेर दिमाग ठिक ठाउमा ल्याउन आग्रह गर्दछु जय बालेन सर बालेन सरलाइ भोट दिएर जिताउनु हुने सम्पूर्णलाई भगवानले रक्षा गरून्

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 Před 24 dny +732

    बालेन जिन्दावाद बालेन सरको बिकास बादी अभियान जिन्दावाद

  • @ThapaLokendra
    @ThapaLokendra Před 24 dny +713

    यो वडा अध्यक्षका छिमेकी कोहिहेर्दै हुनुहुन्छ भने यसलाई मानसिक अस्पताल लैजान अनुरोध गर्दछु

  • @kalpanamajhi932
    @kalpanamajhi932 Před 19 dny +13

    नेपाल मा यस्ता अध्यक्ष नेता हुना ले नेपाल मा यस्तो भाको छ् बालेन sir best of luck ❤❤

  • @user-qh4zc7eb8j
    @user-qh4zc7eb8j Před 20 dny +8

    अब को नेता बालेन जस्तो हुनु जरुरी छ के सबै पुरानो बिचार लाई मेतायर नया बिचार नया नया प्रबिधी ल्याऊन जरुरी छ good baalen sir

  • @Bees.nepal400
    @Bees.nepal400 Před 24 dny +343

    बालेनको बोल्ने शब्द शब्दमा नेपाल आमाको रगत बोलिरहन्छ बालेनलाइ गर्वको साथ सम्मान गर्छौ नेपाली जनता ❤❤

  • @bbmofficial7446
    @bbmofficial7446 Před 22 dny +268

    बालेन प्रधानमन्त्री भाको हेर्न थुलो रहर छ❤

  • @ChandJagat-ip6vg
    @ChandJagat-ip6vg Před 21 dnem +15

    यो अध्यक्ष लाई कार्बाही गर्नु पर्छ

  • @ChunNarayan
    @ChunNarayan Před 17 dny +4

    यो मान्छेलाई वडा अध्यक्ष बनाएर त्यस वडा का जनता हरु पछुताएको हुनुपर्छ ।

  • @meghnathpaudel3182
    @meghnathpaudel3182 Před 23 dny +335

    माननीय वडाध्यक्ष ज्यु को मानसिक सन्तुलन बिग्रेको हुदा उपचार को लागि बिहान बेलुका एक एक चम्चा गु खुवाउन आग्रह गर्दछु धन्यवाद। 🙏🙏😂😂😂😂

  • @rabinrawat2159
    @rabinrawat2159 Před 24 dny +248

    यस्ता वडाध्यक्ष लाइ सम्मान सहित हार्दिक श्रद्धाञ्जली

  • @innocentboy5147
    @innocentboy5147 Před 20 dny +6

    इतिहास भनेको फेरिने चिज हो बालेन दाइ 😊

  • @potefamily6416
    @potefamily6416 Před 21 dnem +5

    हो नी, पेटी सानो भएर, हिंडन मुश्किल छ । Kathmandu World heritage हो, जनताले सहज भएर हिंडन पाउनु पर्छ ।

  • @SamarBk-qz7ji
    @SamarBk-qz7ji Před 24 dny +401

    बालेन दाई अब २०८४ प्रधानमन्त्री हुनु पर्छ ❤

    • @SStechnicalsearcheverything
      @SStechnicalsearcheverything Před 23 dny

      हो बाटो मात्रै राम्रो बनाउने बेपारी र मान्छे सबै भगाउने!सटर बन्द गराउने भन्छन कुरो के हो बालेनको?

    • @NewStar-zm4eg
      @NewStar-zm4eg Před 23 dny

      Bhagne bhagchan

    • @rajeshshrestha5423
      @rajeshshrestha5423 Před 23 dny +2

      ​@@SStechnicalsearcheverythingnagarpalika ko kaam nai bato banaune hota bato nabanaye kera garxa

    • @user-ts9jt3pq4w
      @user-ts9jt3pq4w Před 22 dny

      K boli raxw uslai tha xainw aja badi bolxw 😂😂😂😅😅

    • @Subscribe_plz185
      @Subscribe_plz185 Před 22 dny

      ​@@SStechnicalsearcheverythingbyapar garna Kathmandu matrai xara..khet bajo rakhni batoma byapar garni yota hunai sakdaina ni Balen le j garxan thik garxan

  • @jagatshahi7835
    @jagatshahi7835 Před 22 dny +126

    याे वडाध्यक्ष खास बाँदर हाे ।सबै लाइक गर्नुहाेस

  • @Hariojha
    @Hariojha Před 21 dnem +7

    यही एउटा मन कती जित्छौ बलेंन

  • @ThapaLokendra
    @ThapaLokendra Před 24 dny +84

    बालेनलाई सहयोग नगर्ने वडा अध्यक्ष सबै झोले मुजिहरु यस्तो वडा अध्यक्षलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु

  • @prayasrai419
    @prayasrai419 Před 24 dny +76

    जे गर्छ बालेन शाहले गर्छ काम गर्ने गतिको तिव्रता सँगसँगै बोल्ने शक्ति पनि मजबुत छ जय बालेन🙏🙏

  • @Prakash-347
    @Prakash-347 Před 21 dnem +7

    १ k भन्दा कम भयका साथिहरुले यक र्को लाई सपोर्ट गर्दै संगै अघि बढौ है❤

    • @laxmimagar8940
      @laxmimagar8940 Před 18 dny

      Yo manxe pani pgl raixa yaha kura sadakko xa uslaee sascuraibko😂😂😂

  • @rudrabk4894
    @rudrabk4894 Před 18 dny +1

    जय बालेन
    समस्या समाधान गर्दै जानु । नेपाल साच्चिकै नेपाल बन्नेछ । कार्यकालको शुभकामना ।

  • @keshavshakya8280
    @keshavshakya8280 Před 24 dny +134

    यो वार्ड अध्यक्ष्य बिकास बिरोधि रहेछ भन्ने भुझियो यल्लाइ जनताले घोक्रोथ्याक लाउनु पर्छ।

  • @raisanam3644
    @raisanam3644 Před 23 dny +177

    यस्ता नमुनालाई वडा अध्यक्ष बनाउने सबै भेडाहरुलाई धेरै धेरै धन्यवाद ।

  • @Nischal6539
    @Nischal6539 Před 13 dny +1

    जय बालेन दाई यो वडा अध्यक्ष लाई लाट हानेर निकाउनु पर्ने हो 🙏🙏

  • @anitadangal1750
    @anitadangal1750 Před 19 dny +2

    यस्ताे पुङ् न पुच्छरको कुरा गर्ने वडा अध्यक्षलाई जिताउने जनता पनि बेबककुफनै हुन् ।जय बालेन सर!

  • @kumartamang8792
    @kumartamang8792 Před 23 dny +131

    20 वर्ष balen le देश चलाउने भए नेपालको मुहार नै फेरिन्थ्यो । जय बालेन

  • @Kushal-subedi281
    @Kushal-subedi281 Před 24 dny +269

    बालेन एक लिडर।अबको प्रधानमन्त्री भएको देख्न मन छ।

  • @anitadangal1750
    @anitadangal1750 Před 19 dny

    बालेन सर हजुरकाे स्ट्यान्डिङ् सहि छ।सद्कर्मकाे विषयमा यस्तै अडिग रहनु होला ! हाम्राे साथ र समर्थन छ हजुरलाई!

  • @rajubajracharya
    @rajubajracharya Před 21 dnem

    Thankyou सानो तिनो मामुली गुन्डा वडा अधक्षे, बालेनलाई अझ महान र प्रसंशा योग्य बनाउनु भएकोमा। मेयर बालेनलाई सलाम र गुन्डा अध्क्षेलाई FIRE......

  • @ratnakayastha9771
    @ratnakayastha9771 Před 24 dny +104

    वडा अध्यक्षलाई घोक्रोथ्याक लागाउँ । अर्को चुनावमा यस्ता बिकास बिरोधीहरुलाई थाङ्नामा पुर्याउने अभियानमा लागौँ।

  • @prakashdangi6480
    @prakashdangi6480 Před 24 dny +125

    एस्ता अयोग्य पर्तीनीधीहरुलाई जनताले बहीस्कार गर्नु पर्छ्✍️✍️✍️

  • @Sami-li-ya76vf2t
    @Sami-li-ya76vf2t Před 6 dny

    जय बालेन् 💪✊
    अब 2 वर्षसम्म मात्रै हो यस्तो झोले कुकुरहरुको दिन ।😡 अबको चुनावमा बालेन प्रधानमन्त्री होस् भन्ने कोको हुनुहुन्छ।🫣😍🇳🇵

  • @rajjugurung4089
    @rajjugurung4089 Před 16 dny

    Balen sir Always King 👑🤗 Great Work Balen sir🙏

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před 24 dny +856

    काँहाँबाट यो पागल वाडाध्यश्र भएछ यो हँ

    • @rbvlog779
      @rbvlog779 Před 24 dny +19

      त्यही भनेको कसले पुर्यायो यसलाई

    • @mahendrachaudhari3095
      @mahendrachaudhari3095 Před 24 dny +18

      Lati le haner nikalnu parne teha bat itahas metinx re😂😂😂😂

    • @nepal392
      @nepal392 Před 24 dny +21

      आफुले खान नपाए पछि यसरी नै बौलाउँछ तथा कथित नेता

    • @gbsguysayc1336
      @gbsguysayc1336 Před 24 dny +5

      arko choti oda sadhsya ma ni jitdaina yo dimag nabhakoley

    • @Adwrells
      @Adwrells Před 24 dny +1

      Yastp 2-3 jana le vanera 22 no sabbai ko janpratinidi garxan

  • @mitralalrijal181
    @mitralalrijal181 Před 23 dny +101

    यो वडा अध्यक्ष भ्रष्टाचार र कमिसन खान खोजेको होला यस्लाई ठेगान लगाउनु पर्छ । अब जनता जाग ।

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j Před 23 dny

      यो घुस खाने वडा अध्यक्ष हो सबै ले यसरी बुझ पर्छ

  • @user-rc2lf1vf5t
    @user-rc2lf1vf5t Před 2 dny

    बालेन साह जिन्दा बाद💏🇳🇵

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b Před 20 dny

    जय बालेन सर यस्तो हापेहरु सङ डिस्केस गरेर हजुर नअल्मलिनुस बालेन सर हजुरलाइ जनताको साथ सपोट छ जय नेपाल जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshdhital3529
    @santoshdhital3529 Před 22 dny +132

    देशको सच्चा हिरो बालेन हो जय बालेन

  • @satmaha123
    @satmaha123 Před 24 dny +40

    हामी पनि स्थानीय हो र हामीलाई बालेनको कामको समर्थन छ है।।।

  • @ApsaraNepal-tr5hf
    @ApsaraNepal-tr5hf Před 17 dny

    I love your work balen sir . Keep it up

  • @ChemayaGhale
    @ChemayaGhale Před 8 dny

    I like this video thankyou

  • @shantikoiralabhattarai4460
    @shantikoiralabhattarai4460 Před 24 dny +1033

    यस्तो मान्छेलाई पनि जनताले वडा अध्यक्ष बनाउन गल्ती गरेछन

    • @gbsguysayc1336
      @gbsguysayc1336 Před 24 dny +11

      Tehi vaneko..kura ta bhujhnai khojdaina...yo oad adkashya...achamai lagyo..aschit vaneko estai manchey hola pakkai..

    • @radhikathapa3557
      @radhikathapa3557 Před 24 dny +5

      Khuskecha yesko. Bikas birodhi

    • @PlayEasyGaming
      @PlayEasyGaming Před 24 dny +1

      Hamiho nee janata vanakoo Hana🤔😮‍💨

    • @robinthapa12
      @robinthapa12 Před 24 dny +7

      ​​​@@radhikathapa3557 khuskeko hoena bicharalae usko baule birodh gar vanera dabab diyako hola Asti fohor upahar payakoma ris pokhdai ho muntri jyule ani sadak bibhag ra yi oda adhksyale biridh gareko.

    • @strongmindset297
      @strongmindset297 Před 24 dny +3

      tei bhanya. yo budo ta baula raixa😂

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Před 24 dny +81

    बिकाश हुनुपर्छ बिकाश बन्न नदिने 22 का वडाका अदक्षको कारण रोक्नु हुन्न जय बालेन सर

  • @Mandaldai_vlog
    @Mandaldai_vlog Před 19 dny

    Balen sah lai support garu all
    Nepal yuwa😢😢😢

  • @khaskura777
    @khaskura777 Před 20 dny +1

    यो वडाअध्यक्ष लाई पद बाट खारिज गर्नुपर्छ आफूले बोलेको आफैं ले बुझेको छैन

  • @aashalama3671
    @aashalama3671 Před 24 dny +36

    बालेन शाह जिन्दाबाद,आँखा र कान छ,भन्नु हुन्छ ।छ भने आज स्वर्ग जस्तो देश नेपाल र निर्दोष नेपाली जनताको आज किन यो हाल बनायौ त अदक्य ज्यू ?

  • @meyarmantamang168
    @meyarmantamang168 Před 24 dny +40

    सौचालय सफा गर्नु पर्ने मान्छे लाई वडा अध्यक्ष बनाए पछि यस्तै हुन्छ

  • @chandramagar390
    @chandramagar390 Před 6 dny +1

    Nice ❤😊

  • @indramahat8668
    @indramahat8668 Před 21 dnem +2

    यो वडा अध्यक्ष खाको तालमा बोलेको जस्तो यसको तुरुन्त मापासे चेक गर्नुपर्छ

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 Před 24 dny +60

    वार्ड अध्यक्ष दलको कार्यकर्ता भएको र उनले मेयरलाई असफल पार्ने प्रयास गरिरहेका छन् । दलहरुले देशलाई खाल्डोमा जाक्दैछन् । काठमाण्डौवासीहरुले दलहरुको आंखा खोल्ने काम गरौं ।

  • @jayakumarioli3565
    @jayakumarioli3565 Před 17 dny

    बिरोधको लागि बिरोध नगरौं अध्यक्ष जि ।

  • @sigmfunny
    @sigmfunny Před 21 dnem

    यस्तो ओडा अध्यक्ष जिताउने.. जनतालाई उच्च सम्मान का साथ ... हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु 🎉

  • @boybad92
    @boybad92 Před 24 dny +59

    बोल्न पनि नजान्ने र प्रशन को उतर पनि दिन नजान्ने मान्छे पनि वडा अध्यक्ष हुने रे छि छि छि छि जय बालेन शाह जिन्दावाद ❤❤।

    • @anushrestha1272
      @anushrestha1272 Před 23 dny

      😂😂 right

    • @BadalOli-fi5er
      @BadalOli-fi5er Před 23 dny

      येस्तै कारन ले हो देश बिग्रेको

  • @ayusmayus884
    @ayusmayus884 Před 22 dny +40

    बोल्न नजान्नेले कसरी देश बदल्छ
    यस्ता मानसिक रोगी हरु लाई साइट लगाउनैपर्छ
    जय बालेन सर🎉❤❤

  • @RitikChaudhary-ru1lz
    @RitikChaudhary-ru1lz Před 18 dny

    माब दण्ड अनुसार हुनु पर्छ। जय बालेन्

  • @rayhanramzy5200
    @rayhanramzy5200 Před 21 dnem

    Balan Sir rocks keep it up 👍🏾👏❤

  • @prashantbista3765
    @prashantbista3765 Před 24 dny +143

    पैसा खुवाएर बनेका वडा अध्यक्ष को बुद्धि यस्तै हो यसमा आश्चर्य मान्नु पर्ने कुनै कुरा नै छैन साथी हो

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 24 dny

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @chandrashrestha3652
    @chandrashrestha3652 Před 21 dnem +54

    फुटफाट चाहिन्छ मान्छे हिन्न सहजीकरण हुनुपर्छ जय बालेन🎉

  • @SunitaMeche-yq6ln
    @SunitaMeche-yq6ln Před 19 dny

    great job🎉🎉🎉

  • @bijaykanaujiya2998
    @bijaykanaujiya2998 Před 21 dnem +1

    Salute to BALEN

  • @dirgharajtamang5211
    @dirgharajtamang5211 Před 23 dny +37

    यो वडा अध्यक्ष किन निउ खोजिरहेको छ।यसलाई भ्रष्टाचार गर्न नपाएको जस्तो देखियो यसलाई हार्दिक श्रद्धाञ्जली दिन चाहान्छु।जय बालेन!!!

  • @nandaoli2686
    @nandaoli2686 Před 24 dny +216

    बालेन शाहा भनेकै कुरा सहि हाे यो वडा अध्यक्षे पागल रहिछ

  • @SagarRana-jm5fo
    @SagarRana-jm5fo Před 21 dnem

    Jay Balen sirr,you are doing well

  • @binodyadav6261
    @binodyadav6261 Před 20 dny

    यहाँ त पाटीको कुरो छ ,मेयर साब ❤।रघुर वीर माहासेट एमालेको कै हो अनि यो वडा अध्यक्ष त्यही भएर भना भन्न भयछ।

  • @lajalubibekmagar8634
    @lajalubibekmagar8634 Před 22 dny +69

    सम्मान स्वरुप यो वडा अध्यक्ष लाई माचिक्ने भन्न चाहन्छु

    • @roshnirana6717
      @roshnirana6717 Před 22 dny +2

      🎉😂

    • @dipenralimbu5330
      @dipenralimbu5330 Před 22 dny

      Timi haru le janeko tetinai ta honi, mangolain janajati vanera 2,4 jana bidesh dalal le awaz uthaunu sath veda haru sath dina pugney timaru pani tehi ho, kaam xoina...nepali vanna shik tukrey haru, nepal tukra banauna hineko anpad gawad haru

    • @silentlytriggered9001
      @silentlytriggered9001 Před 21 dnem

      @@dipenralimbu5330 newroad ma hidne bato badauna khojda nepal tukra huney raixa. Ktm ko dhulo sakayo bhane ta Nepal ma basna sakidena bidesh janu parxa bhanxan hola aba.

    • @jjjkir2345
      @jjjkir2345 Před 21 dnem

      के सारो respect diyeko yo machikney haina सब्य भाषा प्रयोग गर्र्नुस जस्तै बाचिक्ने🤣🤣🤣🤣

  • @sanjurai7102
    @sanjurai7102 Před 24 dny +61

    धरानमा मात्र गुइठेले बिकास बिराेध गर्दै आएको थियाे अब काठमाडौमा पनि गुइठेकाे जन्म भैसकेछ तर गुइठेकाे काम कराउनु बिराेध गर्नु मात्र हाे। बालेन पथ जिन्दाबाद!!!

  • @moviescoppy
    @moviescoppy Před 15 dny

    Jai ho balen sir

  • @user-hp7ul6cu1z
    @user-hp7ul6cu1z Před 18 dny +1

    कस्ता कस्ता आणे मान्छे छन यार यहि नेपाल मा😢😢😢😢😢

  • @user-wg2kp6cj8q
    @user-wg2kp6cj8q Před 23 dny +46

    कस्तो पागल रछ रोडमा झाडु लाउन नसुहाउनेलाई वडा अध्यक्ष बनाउनुको फाइदा यही हो, बालेनको जय होस

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Před 24 dny +41

    घटाऊनि बडाऊनि मै लरबरियो यो मान्छे।लहै जनता हजुर आर्को पटक यस्तो अयोग्य मान्छे नचुनिदिनु होस।वडा नै बिग्रन्छ

  • @Luckyboy-dk6pv
    @Luckyboy-dk6pv Před 14 dny +1

    balen ❤❤ tiger ❤

  • @PUROON.19
    @PUROON.19 Před 19 dny

    Let's support balen sha❤❤

  • @kishorbajracharya9416
    @kishorbajracharya9416 Před 24 dny +83

    यस्को वडाअध्यक्ष पद अन्तिम हुन्छ।

  • @user-cq8pv8mi5f
    @user-cq8pv8mi5f Před 24 dny +40

    देस बनौँ यो मुझि जोले वडा अध्यक्षको कुरा सुन्दा त प्रेसर बडेऊ 😡👊👊जय बलेन सार 🥀🤝

  • @umamaratha4124
    @umamaratha4124 Před 20 dny +1

    जय बालेन

  • @theWayshorts07
    @theWayshorts07 Před 20 dny +1

    Balen lai prime minister banaunu parxa❤

  • @binodnaubag4711
    @binodnaubag4711 Před 24 dny +252

    २२ नम्बर वडाको कुनचाहिँ पशु हो २२ नम्बरको जनतालाई यसको टाउको फुटाइदिनुपर्ने।

    • @vggameing7696
      @vggameing7696 Před 24 dny

      २२नम्बरको हैन हो सर २४ नम्बर को नमुना हो यो कुकुर २२नम्बर को प्रगति प्रती आपत्ती जनाको रे खुइले मुला ले

    • @sandiphangam
      @sandiphangam Před 24 dny

      Tauko haina esko geda chai futaunuparxa

    • @rajeshshrestha5423
      @rajeshshrestha5423 Před 23 dny

      22 wada ko janta nai pasu jastai xa k futauxa

  • @rabindrakhanal7871
    @rabindrakhanal7871 Před 24 dny +43

    यो वडा अध्यक्षलाई सकिन्छ भने बर्खास्त गरे हुन्छ !

  • @sushilkhebang
    @sushilkhebang Před 21 dnem

    Balen is balen only king of Nepal salute balen

  • @manilarai6062
    @manilarai6062 Před 18 dny

    मुर्खे कुरा गर्छ मुला वडा अध्यक्ष हो छि छि राम्रो कामको लागि त सपोर्ट गर्नुपर्छ यस्तै नेताले नै देश बिगारेको हो ।

  • @user-dd5zb3ml8s
    @user-dd5zb3ml8s Před 21 dnem +34

    यस्ता वडा अध्यक्षलाई कालोमुसो लगायर लखेट्नु पछ। यिभनेका नेताहरुको कुकुर हुन जति भुकेनि केहिहूदैन बालेन सर हामि साथछौ हजुरको।

  • @Purbalikanxo2437
    @Purbalikanxo2437 Před 24 dny +26

    बालेन सर जे गर्दै हुनुहुन्छ सहि छ
    आफ्नो काम जारी राख्नुहोस शुभकामना छ
    जय नेपाल!!!
    जय बालेन !!!

  • @rovgamer8040
    @rovgamer8040 Před 16 dny

    मुर्खता को कुनै हद हुदैन 😂😅😂भन्ने प्रमाण

  • @user-lj3cf8pz5k
    @user-lj3cf8pz5k Před 19 dny

    Balan sai god bless you ..,.. from gulmi

  • @bishnupandey1578
    @bishnupandey1578 Před 24 dny +284

    एमाले लाई किन बिकास प्रती आपत्ति ...समाज सेभी जन प्रति निधि लाई एस्तो वाइहात प्रस्न गरेको पटक्कै सुहाउँदैन चाय जुन सुकै पार्टी को होस ..." मेहर बालेन साह एउटा पढेलेखेका योग्य मेहर हुन उन्लाइ काम गर्न न रोकौ पार्टी को झोले हरु ...

    • @bbektamang
      @bbektamang Před 24 dny

      Randiko baan hrulai testai taw honi😂😂

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th Před 24 dny +9

      एमाले होइन ब्यक्ति खराब हो सुनिता पनि त एमाले हो खै सबै कुरामा बालेन सगहातेमालो गरिराको छ विशेषगरी पार्टी स्वच्छ नाम हो व्यक्ति ले गर्दा पार्टीको नाम बदनाम भयो

    • @robinthapa12
      @robinthapa12 Před 24 dny +4

      ​@@NARBAHADURTHAPA-wc7thसुनिता डंगोलले नि पार्टी छोड्दा राम्रो हो उपमेयर बाहेक एमाले पार्टी अध्यक्ष ज्युले नै विरोध गर्छन् स्वतन्त्रलाई

    • @honestjungkarki8686
      @honestjungkarki8686 Před 24 dny +3

      एमालेको होइन भतुवा काङ्ग्रेस हो

    • @punamraee
      @punamraee Před 24 dny +1

      Thuka yo 22 wadako mayert jad khayera bolxki k ho ,thuka gichana paudina vhanera yasli ris uthey hoki k ho ,balen sir go ahead we r support u 🙏🙏🙏🙏🙏🙏🙏

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 Před 24 dny +46

    यति शालिन र भद्रता कायम राखेर बोल्दै गरेको बालेन लाई आई लव ❤❤

  • @Susansenchuri-uv8qm
    @Susansenchuri-uv8qm Před 20 dny +1

    यो शेरबहादुर देउवा जस्तो वडा अध्यक्ष भय पछि यस्तै हो,

  • @DineshVerma-fn5mz
    @DineshVerma-fn5mz Před 19 dny

    बालेन जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

  • @gangamagadura6778
    @gangamagadura6778 Před 24 dny +362

    कट्ठै न्युरोड जस्तो ठाऊंको वडा अध्यक्षको सोचाइ र बिचार!!

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy Před 24 dny +11

      व्यापारी ले पैसा देको होला नी त ।

    • @silwalutb
      @silwalutb Před 24 dny +1

      afno jat ley vote halihalchha ani kasto manche pauchha

    • @Kulblimbu-dh1nj
      @Kulblimbu-dh1nj Před 24 dny

      Patiko jhole mugi oda adxye chor muji vat mara muji

    • @dipaksharma5331
      @dipaksharma5331 Před 24 dny +9

      यो अर्कै वाडाको अध्यक्ष रैछ । तेहाको वाडा अध्यक्षको सहमति नै रैछ यस्सो बुज्दा

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s Před 24 dny

      Hola, holaa, indian byapari ra netaharule woda pramukha kini Balenko khutta tanna khojeko hunasakchha. Haitt...Thukka.

  • @rbvlog779
    @rbvlog779 Před 24 dny +119

    बालेन सँग यस्ता गबार हरुले सक्दैनन् 🎉🎉🎉🎉🎉

  • @sanjitbaraili8729
    @sanjitbaraili8729 Před 15 dny

    Balenciaga sir we are supporting you

  • @PradipNeupane-ut3gr
    @PradipNeupane-ut3gr Před 19 dny

    मैले यो भिडियो पुरै हेरे तर बालेन र अध्छे ज्यु ले राखेको कुरो एउटै हो कुरो यति मात्र हो कि यि झोले हरु पाटि बाट आयको कमिसन को कुनै गन्द नपाउनि भयर यस्तो कुरो हुदै छ बिचार एउटै छ सिदान्द पनि मिलेको छ मात्र यति हो कि उ कसैको को आदेस मा बोलि आयको बुजिन्छ

  • @recoveringnepalgandaki4700
    @recoveringnepalgandaki4700 Před 24 dny +51

    ज्यु भन्न मन लागेन , यो वडा अध्यक्ष लाई प्रोढ शिक्षामा भर्ना गर सरकार ।

  • @tikaramrc674
    @tikaramrc674 Před 24 dny +50

    मेयर साबको प्रश्न र उत्तर सहि छ । यस्तै कुरो नबुझ्ने भेडो वडा अध्यक्षले गर्दा महानगरको बिकासमा अबरोध भएको हो ।😢😊😂😂

  • @tiajungbaao4770
    @tiajungbaao4770 Před 21 dnem

    good discussion for development 👍👍👍

  • @gagandevthapamagar3567

    अर्थहीन विवादले एमालेकाे रूप देखियाे।

  • @balkrishnadahal2597
    @balkrishnadahal2597 Před 24 dny +22

    अरुलाई हो भने आच्छु आच्छु पार्ने रछ।तर बालेनलाई सक्दैन।जय बालेन।

  • @bhubanthapa9790
    @bhubanthapa9790 Před 24 dny +218

    यो गोरु वडाअध्यक्ष लाई जिताउने जनता कस्ता छ्न

    • @dreams11-111
      @dreams11-111 Před 24 dny +3

      Goruko lamta chusirako holani

    • @topsunari1609
      @topsunari1609 Před 24 dny +5

      sayta masu bhat tana ghichana diyko hola teyhi vayr jiteyko

    • @user-ed8ej9sz1o
      @user-ed8ej9sz1o Před 24 dny +2

      Mahagoru

    • @rkprime709
      @rkprime709 Před 23 dny

      Bhedako vote le jutekaraixan so bhya bhya grdaix bheda wadaadexe😂😂😂