जंगलमा भेटिएका गुर्सेनी नानीहरुले हसाउनु हसाए ! स्कुल बिदा हुँदा दाउरा बोकेर बित्छ दिन │Nepal Chitra

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #Gorkha

Komentáře • 1K

  • @surajadhikari2640
    @surajadhikari2640 Před 2 lety +123

    सार्है उत्कृष्ट भिडियो हो यो ! राजनितिको नाम मा देश लुटुवा भतुवा हरुको अनुहार हेर्दा हेर्दा वाक्क भएको बेला एउटा अर्ग्यानिक भिडियो देख्दा खुशी लाग्यो ।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Před 2 lety +20

    गुरुङ्सेनि नानिहरुको बोलि पिच्छेको हासो रमाईलो लाग्यो । किरण सर धन्यवाद रमाईलो भिदियोको लागि ।❤

  • @sambhugurung9018
    @sambhugurung9018 Před 2 lety +66

    भिडियो हेरेर सारै हाँसो अनि खुसी लाग्यो Best wishes Naniharu 🥀👍

  • @umaamatya535
    @umaamatya535 Před 2 lety +101

    सधैभरी हासी खुशी भयेको हेर्न पावोस कति राम्रा नानीहरु ।

    • @grgbabu1123
      @grgbabu1123 Před 2 lety +1

      Kiran g yo video delet nagari dinu hola long time sama rakhi dinu .paxi herxn hi nani haru lay 🙏🙏🙏

    • @chakrapokhrel357
      @chakrapokhrel357 Před 2 lety +2

      @@grgbabu1123 kopil bastu bata

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c Před 2 lety +113

    विश्वका सबै भन्दा खुशी छोरी चेलीहरु सधैं यस्तै खुशी भगवानले राखुन् ।

  • @mankosathi9683
    @mankosathi9683 Před 2 lety +49

    चोर, भ्रष्ट्रचारी, दलाली, हत्याराहरुको समाचार हेर्दा वाक्क भएको यो मनले आज यस्तो उत्कृष्ट भिडियो देख्दा मन धेरै खुशी भयो ।

  • @gurungsiblingsliterature2014

    हाम्रो गुर्सेनी छोरिचेलिहरु धेरै मेहेनती साथै आफ्नो सस्कार सस्कृती र भासामा अति लगाब र पारम्पारिक पोशाकमा धेरै सुन्दर देखिनुभएको छ है।

  • @Fff-pb5xr
    @Fff-pb5xr Před 2 lety +63

    These girls are far better than city’s girls
    Really appreciate Sister
    Love from japan 🇯🇵 sadahi estai mehenati hunu ❤️❤️🇳🇵

  • @tirthagurung2119
    @tirthagurung2119 Před 2 lety +130

    आहा त्यो उमेर कति निस्फिक्री सङ्ग हासेको एउटा मानव को जुनि यसरी परिवर्तन हुँदै जादो रहेछ ♥️♥️♥️♥️😍

  • @mailobabuji6114
    @mailobabuji6114 Před 2 lety +17

    नेपाल चित्र , राम्रो भिडियो बनाउनुहुन्छ, धेरै खुसी लाग्यो ,गाउँका ससाना नानीहरूलाई क्यामेरामा त्यतिको बोल्न आउनु पनि ठूलो कुरा हो, सबैलाई धेरै धन्यवाद

  • @narayanranamagar8237
    @narayanranamagar8237 Před 2 lety +32

    नेपाली गाउँले चेली हरु को रमाइलो कुराकानी ले मन आनन्द भयो वास्तव मा भन्ने हो भने नेपाल का मिस नेपाल भन्दा नेपाल का हिरोनी हरु भन्दा best छन् नानी हरु निश्चल निस्वार्थ मन भएका नानी हरु लाई सलाम

  • @bomjantmg2376
    @bomjantmg2376 Před 2 lety +39

    कति खुशी अनि रमाईलो नानि हरु हसिलो मुहार सदैब भगवानले शुभ आशिर्वाद दिइ रहुन

  • @hiramoktan7731
    @hiramoktan7731 Před 2 lety +6

    कति रमाइलो नानिहरु😍😍 काहा सबले पाउछ र यो उमेर मा यति रमाइलो गर्न

  • @AshokTamang
    @AshokTamang Před 2 lety +36

    यो बहिनि हरुको फेरि पनि अर्को भिडियो हाल्नु पर्यो !!🙏🙏🙏💕💕💕💕💕

  • @monarai4382
    @monarai4382 Před 2 lety +41

    इ नानिहरु लाई पछि ठूलो भएपछी फेरि पनि यसरी नै भेटेर मिडिया मा ल्याउनु होला😍😍

  • @mohanpulami7202
    @mohanpulami7202 Před 2 lety +22

    सार्है रमाइलो नानीहरू बालापनको याद आयो मलाइ, यसरी सधै हासी खुशी रहनु नानीहरु

  • @hemantgurung8559
    @hemantgurung8559 Před 2 lety +4

    यो सानो उमेर मा कति धेरै काम गरेको यति ज्यादा मेहनत
    जति मेहनत त्यो भन्दा नी ज्यादा मिठो हाँसो नानी हरुको
    कति मिठो बोलेको गुरुङसेनी बुनु हरुले 🙏🙏❤️❤️❤️

  • @dilkumar4767
    @dilkumar4767 Před 2 lety +6

    कति राम्रो सग गुरुङ भाषा बाेल्नु भयकाे नानू हरु ,,, भिडियो बनाउने साथि लाई बिशेश धन्यवाद ,,

  • @surendrarai9316
    @surendrarai9316 Před 2 lety +25

    सारै रमाइलो बहिनी हरु

  • @khemgurung8589
    @khemgurung8589 Před 2 lety +18

    कती राम्ररी नानीहरू खुशीको साथ बन पाखमा घॉस दाउरा गर्रेर रमाईलो गरी रहेकी 👍👍👍

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Před 2 lety +19

    कति रमाइलो नानीहरू रहेछ ।मन अानन्द भयाे खुशी लाग्यो ।

    • @amritamagar4991
      @amritamagar4991 Před 2 lety +1

      Kathmandu bata herdai xu ramilo naniharu

    • @rajmanthapa7981
      @rajmanthapa7981 Před 2 lety +1

      साउदी बात अति राम्रो कार्यकर्म गर्नु हुन्छ सर

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 Před 2 lety +3

    आहा कस्तो रमाइलो बहिनीहरु 💕💕💕

  • @himancimagar3419
    @himancimagar3419 Před 2 lety +7

    I Love this barpak
    But iam from surkhet❣️❣️

  • @bhimkumarrai767
    @bhimkumarrai767 Před rokem

    धरानबाट बारपाक अत्यन्तै बिकट ठाउँ कति मेहनति गाउँका गुरुङसेनि कति रमाइलो बैनिहरु बराबरको उचाइ एकै नासको उतिकै मिलनसार र हसिलो रसिलो रमनईलो।

  • @ganeshgurung4113
    @ganeshgurung4113 Před 2 lety +5

    कति innocent कति खुल्ला दिल भाएकी नानिहरु😘😘बिचरिहरुलाइ नेपालि शब्दहरु राम्ररी उच्चारण गर्नपनी गारो हुदो रहेछ।हुनत म चाहिँ चितवनमै जन्मियो हुर्कियो तर हाम्रो बास्तबिक पहिचाननै यहि हो र गर्बपनी लाग्छ😘

  • @raimanoj8558
    @raimanoj8558 Před rokem

    कती रमाइलो भिडियो यो चेली हरू को कती सबै जना कती मज्जाले हासेर कूरा गर्नै धेरै धेरै सूभकामना छ हाम्रो चेली हरूलाई, अनी दाई यस्तै भिडियो हरू ले धेरै मनोरञ्जन दिन्छ फेरी पनी यस्तै भिडियो हरू हाल्दै गर्ने होला धन्यवाद छ दाई लाई 🙏🙏

  • @birachhaofficial4905
    @birachhaofficial4905 Před 2 lety +37

    गाउँ ठाउँमा गएर विभिन्न भिडियो बनाउनु हुने चित्र नेपाललाई धन्यवाद!!
    हाम्रो नानीहरू सुखदुःख,अभाव पनि धेरै खुसी।

  • @basantighale7762
    @basantighale7762 Před 2 lety +1

    Kati khuse lako mlai ta pahilo palta afno gauko bahini haru afno vasako bhaka ladai nepali vasa akmagaudai boleko thank you sir hajur🙏🙏

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 Před 2 lety +9

    गुरुङ्गेनि छाेरि चेलि हरुकाे हासाेकाे मिठास र मेहेनेति चेलि हरु लाई सलामछ म Ktm देखि हेर्दैछु एसरि नै जीवन भरि हासि खुसि रहुन यी चेलि हरु बधाईछ ।

    • @lalitbdrrokapun1647
      @lalitbdrrokapun1647 Před 2 lety

      E Cheli harulai naramro manxe ko nazar nalagos...God bless you naniharu..

  • @sukhmaya9336
    @sukhmaya9336 Před rokem

    मलाई त बहुत खुशी लाग्यो नानिहरुको भिडियो हेरेर कति रमाइलो भयो र यसरी नै सधै हासी खुशी रहनु।

  • @tikasuryabanshi8540
    @tikasuryabanshi8540 Před 2 lety +14

    आहा कति रमाइलो नानीहरू सधैं यसैगरी खुशी रहनु !

  • @Mani-tn5kk
    @Mani-tn5kk Před rokem

    गाउको आगर्निक बहिनिहरुको अनुहार हेर्दा एकदम रमाइलो लाग्यो मलाइ चाहिँ मन पर्यो गाउले परिहन अनि बोलिचाली नेपाली भासा अलिक कममात्र बोल्न जानेको जस्तो गाग्यो गुरुङ नि बहिनिहरुलाइ ।कतार बाट हेर्दै छु।

  • @mtnepal6178
    @mtnepal6178 Před 2 lety +6

    जिबनको सारै रामाइलो र अबिस्मरणिय पल भनेको यहि उमेर हो। कति सुन्दर र स्वतन्त्रता छन यि बैनिहरुमा हरेक बैनिलाई यसरी नै जिबनको अन्त्यसम्म हाँसि खुशि रहनु होला।

  • @rimbaburana1055
    @rimbaburana1055 Před 2 lety +8

    जतासुकै स्वार्थी, मतलबी मानिसहरूको राज रहेको वर्तमान दुनियाँमा यी नानीहरूको निश्कपट आत्मा देखेर मेरो आत्मैदेखि माया भरिएर आयो ।

  • @shovatamang1161
    @shovatamang1161 Před 2 lety +3

    साधा जीवन उच्च विचार भने जस्तै कति सोजि कति साधारण नानु हरु ❤❤❤👌👌👌

  • @narbirale4298
    @narbirale4298 Před rokem

    भिडियो हेरेर रमाइलो लाग्यो।असाध्यै रमाइलो रहिछ नानीहरू म तनहुँ बाट हेर्दैछु।

  • @rambahadursawad
    @rambahadursawad Před 2 lety +11

    बहिनीहरु लाई ५००/५०० रु दिएको भए कति राम्रो हुँदो हो! स्वार्थी हरु आफ्नै पोल्टाे भर्ने उपाय मात्रै खोद्छन्

  • @ganeshbudha57
    @ganeshbudha57 Před 2 lety +2

    प्यारी बहिनीहरू, म भगवानसँग प्रार्थना गर्दछु कि तपाई सधैं खुशी रहनुहोस्। thanks dada 🥰 तिम्रो यो भिडियो हेरेर मलाई मेरो देश र मेरो गाउँ धेरै याद आयो। from mumbai india

  • @mohannembang4658
    @mohannembang4658 Před 2 lety +29

    बार्पाकका स्कुलले विद्यार्थी छात्राहरु साह्रै हासिला रहेछन।उनिहरु साह्रै खुसि र उत्साहि पनि देखिन्छ।छात्राहरु सवैलाई शैक्षिक उन्नतिको कामना💐🙏

  • @Nimesh-khadka
    @Nimesh-khadka Před 2 lety

    krishna vina kopila gurung हरिप लाग्यो
    समग्रमा सम्पुर्ण कति दाम्मी रमाइलो गर्नुभएको छ हेर्दा पनि क्या मज्जा लाग्ने ❤️❤️❤️

  • @Haunts792
    @Haunts792 Před 2 lety +11

    Full of positive energy... Made my day.. Enjoyed it..

  • @dalbahadur557
    @dalbahadur557 Před 2 lety +1

    Lau sarai khusi lagyou video hererw ma xei saudi Arab Riyadh bata ramri ramri gurungseni nani haru ❣️❣️❣️

  • @kkrthapa3280
    @kkrthapa3280 Před 2 lety +11

    So happy look at giggle on theirs face.hope this happiness last forever 🇳🇵watching from London

  • @ukta_rana_magar3427
    @ukta_rana_magar3427 Před 2 lety

    waooouuuuu नानीहरू लाई झोर्ले नमस्कार -फिलिममा मात्र देखेको बार्पाक चेलिहरु लाई रियल मै राम्री राम्री रहेछिन-एकपटक बार्पाक गाउँ घुम्न आउने रहर छ आफ्नो मात्रीभाषा संरक्षण साथै गुरुङ ड्रेशमा झनै राम्री मात्र होईन हासो त कुरै नगरम अती मिठास सधै यसरी नै जिवनको अन्त सम्म हासो खुसी रहोस दाईको तर्फ बाट आशिर्बाद छ /पुर्ब उदयपुर

  • @birubahadurthapa8652
    @birubahadurthapa8652 Před 2 lety +5

    I'm watching from Sweden 🇸🇪 lovely ladies God bless to all❤️❤️❤️❤️❤️

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Před 2 lety

    लै लै कति रमाइलो नानुहरु छुनुमुनुहरु 😍😍😘😘😘 साईप्रस बाट हेर्दै छु 🤗😍😘

  • @deepakchandrabaniya5370
    @deepakchandrabaniya5370 Před 2 lety +13

    what a natural ,cute & innocent kids god bless them . no words

  • @suvasgurung6673
    @suvasgurung6673 Před 2 lety +1

    मलाई यो भिडियो हेरेर एक्दम मन पर्यो । next vedio plz

  • @BikashGurung-ey5us
    @BikashGurung-ey5us Před 2 lety +3

    दुखै भएनी कति खुसी भएर बस्नुभाको सारै राम्रो हाम्रो चेलीहरु😊🙏

  • @soniktamuraj2681
    @soniktamuraj2681 Před 2 lety +1

    wooo so beautiful place & qt tamushyo .आफ्नो संस्कार संस्कृति पहिचान स्वतन्त्रता को साथ सधैं सबैजना खुशी रहनु होला आफ्नो पढाई प्रति पनि ध्यानाकर्षण होस , Oll the best

  • @purnakumarb.kdhamala8713
    @purnakumarb.kdhamala8713 Před 2 lety +3

    अहिले जसरी हासि खुसी छन्
    अाउने दिन मा नि यस्तै खुसी रहुन चेलीहरु. GOD BLESS U..
    घर मेरो Jhapa हाल Saudi Arab

  • @sabinamagar3928
    @sabinamagar3928 Před 2 lety +1

    Katii mitho haso bohini haru ko nisfikri haso xa 😍😍

  • @laxmigurung3349
    @laxmigurung3349 Před 2 lety +3

    कति राम्रो डिम्पल्😘😘

  • @bsalgrggurung3546
    @bsalgrggurung3546 Před 2 lety

    म कुर्सी मा बसेर हेर्दै छु।रमाइलो भिडयो बहिनी हरुको।

  • @maheshgharti7867
    @maheshgharti7867 Před 2 lety +8

    It felt good to see this video, They are super natural and adventurers. I wish to all six sisters great future ahead❤️

  • @bishnugurung1310
    @bishnugurung1310 Před 2 lety

    Naniharulai dekhera maja lagiyo ! All the BEST ! Sabai sukhi rahos ! Sabai lai asirbad ! Jai Gorkha !

  • @hamropanchtharnepal2285
    @hamropanchtharnepal2285 Před 2 lety +13

    🤣सलाम छ सबै चेलिहरुलाइ आफ्नो गाउँ आफ्नै पहिचान आफ्नै भासा आफ्नै सर्स्कृतिक wao मेरो नेपाल तर नेताले देस बेची सके भगवान इ नानिहरुलै सधै खुसी राखुन

  • @milkshakes7758
    @milkshakes7758 Před 2 lety +1

    Such a humble video “ ramro gardei janus ramro avashya huncha jai hos

  • @aryabista9947
    @aryabista9947 Před 2 lety +3

    कति राम्री बुने हरु सधैं यसैगरी मिलिजुली हासी खुसी रहनु धेरै पढ्नु ल सबै जना♥️♥️♥️

  • @mayashyatang5485
    @mayashyatang5485 Před 2 lety

    Wow biutifull all Nani haroo video hery dirahi khusi lagiyo good boss♥️♥️♥️♥️♥️ you all nani

  • @p.gurung7412
    @p.gurung7412 Před 2 lety +11

    I love all these kids. God bless them n God bless Barpak my ancestor's land. I love n wish to visit someday.

  • @walmsleyraw-9536
    @walmsleyraw-9536 Před 2 lety +10

    Even though I'm from a big city .
    I'm happy to know they are enjoying their life with whatever they have ❤.
    Living in their own world❤❤❤no toxic socialmedias🔥🔥

  • @dhurbarai5408
    @dhurbarai5408 Před 2 lety +22

    What a beautiful natural life away from artificial luxury. Real happiness indeed. Watching from Darjeeling, India. I love Nrpal.

  • @9846023277
    @9846023277 Před 2 lety +5

    Syabas Nani haru god bless you all. From Pokhara

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 Před 2 lety +8

    आफनै मातृ भाषामा पढ्न पाको भए कति सजिलो हुन्थें हाेला!!✍️,,(खस भाषा) मा बोल्दा (लवज)कमजोरी देख्नु यो त स्वाभाविक नै हो नी🙏,,आफ्नो धर्म,संस्कार नभुलौं,, आफ्नो भाषा बोल्न कत्ति पनि लाज नमानौ,, यीनी वाहिनी हरु बाट सिकौ

  • @Gorevai214
    @Gorevai214 Před 2 lety +1

    म लमजुङबाट हो बर्पकको बहिनीहरु सुन्दर रमैलो बोली धेरै माया छ सबै जनालाई सधै मिलेर काम गर्नु 😍😍😍God bless all

  • @phurbadolpali7294
    @phurbadolpali7294 Před 2 lety +4

    Lovely nani haru ❤️❤️❤️ lots of love from Darjeeling ❤️😘

  • @thamansingdura1723
    @thamansingdura1723 Před 2 lety +2

    मैले दुबई बाट हेर्दै छु । साह्रै मन पर्यो ।❤️❤️❤️❤️❤️❤️❤️❤️ धेरै धेरै धन्यवाद हजुर 🙏🙏🙏🙏

  • @sundarlama6701
    @sundarlama6701 Před 2 lety +4

    Nani haruko organic haso wow daami laagxa Nepal chitra
    From Uae

  • @sonu_music7
    @sonu_music7 Před 2 lety +1

    Kati ramri Nani haru.🙂 Svara ta sarai ramro. Malai dherai ramro lagiyo. Duhabi, Sunsari.

  • @bijendraghale905
    @bijendraghale905 Před 2 lety +10

    Saharai ramailo nani haru rahecha🥰🥰❤️❤️

  • @jyotikhand902
    @jyotikhand902 Před 2 lety +1

    म पनि साईप्रस बाट हेर्दै छु है हाल,कति मजाको बैनिहरु👍👌👌❤❤
    अझ आमा र बाबालाई दिएको सन्देश मन मा लाग्यो😔😔

  • @Daddy___69
    @Daddy___69 Před 2 lety +4

    Kati ramra nani haru 😍😍

  • @neematamang9857
    @neematamang9857 Před 2 lety +1

    😍😍kati ramailo baini haru..❤️❤️ maile chei dharan bata herdei xu...hai 🙏

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Před 2 lety +8

    Nepal Chitra सारै राम्रो channel हो! सबै भिडियोहरू राम्रो अर्थपूर्ण छ! 👍🙏👍🙏

    • @ainmugu7607
      @ainmugu7607 Před 2 lety +1

      दामी छ गाउले चेली सिदा सोजि इमानदारी हुन्छ्न रारा karnali पश्चिम् तिर को कालिकोट बाजुरा मुगु रारा तिर को गाउले जीवन पनि ल्याउनु पर्यो सर

    • @sudeshbasnet7206
      @sudeshbasnet7206 Před 2 lety +1

      Mochahi moranga bataho sar kuthau ko soltini ho bujna pay hunthiyo

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo Před 2 lety

      गोरखाको बारपाक बजारको हो

  • @buddhirajlimbu8187
    @buddhirajlimbu8187 Před 2 lety

    ल कत्ति राम्री नानीहरु लुङ्गीमा सजीएका । टिपीकल अर्गानिक वाेलीभाषा लवाइ हसाई ।

  • @harkattv1819
    @harkattv1819 Před 2 lety +7

    आहा!!कति राम्री नानीहरु।कति खुशी छन।❤️❤️❤️

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 Před 2 lety +2

    आहा कति रमाइलो भिडियो त्येसै माथि नानिहरुको मिठो हासो खुसी लागेउ ।।

  • @ravithapa-programming
    @ravithapa-programming Před 2 lety +13

    Such a beautiful kids. I could remind my childhood. They carry so much innocence. God bless them for their future.

  • @nhymanems851
    @nhymanems851 Před 2 lety

    Hait kiran sir kati ramailo vdo rakhnu vayo sarari ramailo lagyo gurseni baini haru sag ko kura kani

  • @basantmagar9207
    @basantmagar9207 Před 2 lety +3

    सबै जना गुरुङ भासा जान्ने नानी हरु रहेछन र मेहनती नानीहरू रहेछन

  • @arjunghale1456
    @arjunghale1456 Před 2 lety +1

    सारै राम्राे लाग्याे भिडीयाे नेपाल चित्र डटकम च्यानल मार्फत बाट धन्यबाद हजुर लाई 🙏

  • @mikevictor6281
    @mikevictor6281 Před 2 lety +5

    They are so simple and innocent....❤️

  • @johnraya2853
    @johnraya2853 Před 2 lety

    कति रमाइलो हशिली गुरुङ्सेनी बहिनिहरु सारै खुशी लाग्यो बहिनी हरु को अन्तरबार्ता हेरेर।👍️👍️👏👏🙏🙏

  • @minbk4912
    @minbk4912 Před 2 lety +4

    एकदम खुसी लाग्यो बार्पाक को छोरी चेली
    कति हसिला नानी हरु....

  • @gr07-0fficial4
    @gr07-0fficial4 Před 2 lety

    Kati ramailo lageyo yo herda saraii man khusi vyo balekal ko jindagi ani boli Sarai man pareyo hamro gurung ko pahichan

  • @dpakgurung2742
    @dpakgurung2742 Před 2 lety +5

    They r really beautiful n innocent .....

  • @kopilagurung5928
    @kopilagurung5928 Před 2 lety +1

    Kati ramailo😍

  • @bijaybikramk.c9020
    @bijaybikramk.c9020 Před 2 lety +3

    This video will be great memory for them in future

  • @ravisingjali1455
    @ravisingjali1455 Před 2 lety +2

    Love from gulmi❤🇳🇵🇳🇵

  • @lokb2664
    @lokb2664 Před 2 lety +6

    नायवर्ष को सबैजन शुभकामना बहिनिहरुलाई

  • @harpalkosathi4001
    @harpalkosathi4001 Před 2 lety

    यो गुरुङ नि बैनी हरुको video हेर्द खुसी लग्यो

  • @sarurai8634
    @sarurai8634 Před 2 lety +4

    नानीहरुको काम राम्रो छ।

  • @BhimSooryavanshi
    @BhimSooryavanshi Před rokem

    बिना लाइ न्याय भएन। बिना बिनात तिम्रो यो प्रोग्राम यति रोचक हुनेनै थिएन।

  • @gajendralawati3122
    @gajendralawati3122 Před 2 lety +3

    गाउको original action आफ्नै पन कति राम्रो !

  • @keshargurung8063
    @keshargurung8063 Před 2 lety

    आहा कति राम्री गुरूङ्सेनि बुनुहरू।

  • @ganji8o758
    @ganji8o758 Před 2 lety +4

    So good👍 job nani haru💝

  • @MrDembe
    @MrDembe Před 2 lety +2

    ❤️❤️❤️❤️❤️❤️❤️dami lagyo video😁👌

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +21

    झल्लि नानिहरुको हासो नै मिठाे 😁

  • @humbhandari3835
    @humbhandari3835 Před 2 lety +1

    Dherai ramro xa hjr 👌