प्रभूजी क्षमा देऊ मजस्तो पापीलाई | Kshama Deu by Prakash Niraula | Nepali Christian Song

Sdílet
Vložit
  • čas přidán 12. 11. 2023
  • प्रभूजी क्षमा देऊ मजस्तो पापीलाई
    धेरै रुवाएँ, धेरै रुवाएँ, तिमीलाई मेरो जीवनमा
    पश्चतापी जीवन लिएर आउँदैछु तिमीकहाँ
    कति धोका दिएँ मैले, आफ्नै स्वार्थलाई अंगाली
    अपराधी छु म यसैले तिम्रो प्रेम पाउने योग्य कहाँ
    म छुद्र पापीलाई क्षमा देऊ, आफ्नै बनाउनोस् मलाई
    जीवनको हरेक कदममा चाहन्छु तिमीलाई
    सहारा देऊ प्रभू जीवनको दूर्गम गोरेटोमा सम्हालीदेऊ
    मेरो जीवन तिम्रो कोमल अंगालोमा
    दिनेछु प्रभू यो जीवन अर्पन्छु तिमीलाई ।
    Sung by: Prakash Niraula
    Edited by: Rajesh Budhathoki

Komentáře • 3