भाइरल ब्यक्ति ५० बर्षिय भिम बहादुर बिकको घर पुग्दा,सबैले हेर्नुहोलाBhim Bahadur Bk Home Visit

Sdílet
Vložit
  • čas přidán 25. 11. 2018
  • Bhim Bahadur Bk Home Visit
    Host/Edit :
    Ganesh Bhattarai
    Cameraperson:
    Govinda Bhandari
    Facebook:
    / ganesh.bhatt. .
    Instagram:
    / ganeshbhatt. .
    Twitter:
    / bibasbhattarai1
    My Viber & WhatsApp :
    9803402994
    OriginalKhabar LInk:
    OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    contant us -- 9803402994
    Facebook:
    / ganesh.bhatt. .
    Instagram:
    / ganeshbhatt. .
    Twitter:
    / bibasbhattarai1
    My Viber & WhatsApp :
    9803402994
    OriginalKhabar LInk:
    OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    contant us -- 9803402994

Komentáře • 1K

  • @adityaacharya1826
    @adityaacharya1826 Před 5 lety +70

    पैलो चोटि यो दाईको भिडियो हेरदा सारै हस्सियो तर अाज हासो सगसगै दुख लागो मागेर भएपनि बाऊ अामा लाई कति खुसि राखेको रैछ दाइ ले छोरा होसत यस्तो @

  • @sanilgamening3446
    @sanilgamening3446 Před 5 lety +42

    धेरै राम्रो काम गर्नु भयो सर हजुर हरुले सबैले सहयोग गर्नु पर्छ भन्ने जति येता हाजिर गरुम है

  • @sangamsapkota1015
    @sangamsapkota1015 Před 5 lety +57

    यो परिवार देखेर मलाई दुख लाग्यो के गर्नु खै यसो सबैले सहयोग गर्न पाए जीवन सुधार आउथो कि!

  • @Duniya-Sansar
    @Duniya-Sansar Před 5 lety +192

    पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनु पर्छ

  • @milankc3691
    @milankc3691 Před 5 lety +19

    खुसि लाग्यो सम्पुण सहयोगि हातहरू लाई धेरै धन्यवाद साथै भाग्य न्यौपाने लगायत सम्पुण टिम लाई धेरै धेरै धन्यवाद छ ।।😎💑😎

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 Před 5 lety +76

    वाउ धेरै राम्राे family रैछ भिम जि काे

  • @brokenheartgamingmgr371
    @brokenheartgamingmgr371 Před 5 lety +45

    धन्यवाद उहालाई मदत गर्नु हुने सबै लाई
    उहालाइ अझै धेरै सयोग गरिदिनु होला
    अरु जोडि लाई भन्दा पनि उहाँ शिङ्गल लाई
    मदत को खाचो छ ,,,,,,,,

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu Před 5 lety +75

    सहयोगी गणेश सर सलाम छ हजुरलाई !

  • @Ranjan2054.
    @Ranjan2054. Před 5 lety +131

    आमा को मन न हो ।।
    अबेला हुदा खोजन जान्छु भनदा ।।
    मेरो ममि को याद आओ

    • @namratabaral1706
      @namratabaral1706 Před 5 lety +1

      अचम काेखबर

    • @sunitadarlamidarlami9337
      @sunitadarlamidarlami9337 Před 5 lety +1

      Honi tyo sabd le man kasto piro bho anakha maa aashu nai aayo😢😢😢aama ko man bhanya yestai ta honi😊😊😊

    • @sochneondutraj9735
      @sochneondutraj9735 Před 5 lety +1

      sahi ho bro💕

    • @kamalsenchury733
      @kamalsenchury733 Před 5 lety +1

      सन्सार मा सपैइ भन्दा रम्री र माया गर्नी मान्छे भनेको आमा हो

    • @diannaannedorato2382
      @diannaannedorato2382 Před 5 lety

      😥

  • @sandeepjhakashbabalxageet3752

    भिम बाहादुर को बाबा अामा लाई देखे र खुसि लागयो धन्यवाद सर

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb Před 5 lety +4

    भागय भाइ हजुर यकदम महान हुनुहुन्छ भकवानले सधै रक्षा गरून्

  • @basantaregmi619
    @basantaregmi619 Před 5 lety +19

    बुवा आमा देख्दा सारै माया लाएर आयो💕💕

  • @sandiplhr1158
    @sandiplhr1158 Před 5 lety +34

    आमालाई देखेर चै झन्डै आसु आयो आमा नहुनु को पीडा सायद येहि होला?💘💘💘

  • @khulal50
    @khulal50 Před 5 lety +40

    निकै खुसी लाग्यो अब viral viral

  • @AsalNepaltv
    @AsalNepaltv Před 5 lety +70

    यो भिडियो Trending मा आएको देख्न पाइयोस्

  • @ranjanrai307
    @ranjanrai307 Před 5 lety +14

    भाग्य सर सलाम छ हजुर लाई ।

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 Před 5 lety +38

    भाग्य न्यौपाने सबै गरिब दुःखी को भगबान हुन

  • @manojkalikote2374
    @manojkalikote2374 Před 5 lety +32

    सलाम छ भाग्य सर को टिम लाई

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +1

    खुसी लागियो बिचरा सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद सर हरु😍💞💞

  • @mayankpandat3977
    @mayankpandat3977 Před 5 lety +2

    भाग्य न्यौपाने भाई सारै रमाईलो लागो भाग्य न्यौपाने भाई को हर अन्तर्बार्ता हेर्ने गर्छु म सिता न्यौपाने दिल्ली बाट हेर्दै छु

  • @sagarsharmass34
    @sagarsharmass34 Před 5 lety +22

    राम्रो गनेस सर भाग्य सर

  • @sushilxetritimrorazamoh6210

    सलाम xa प्रत्रकारको टिमलाई।।

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 Před 5 lety +1

    पत्रकार भित्रको महान पत्रकार भाग्य न्यौपाने,सहि सत्य न्युज बेसाहाराको साहारा दुखि पिडितको भगवान भाग्य न्यौपाने सरको अावाज र मिहिनेत पत्रकारिता मा देख्छु, हजुरको सफलताको लागि शुभकामना🍂

  • @prakritipujak
    @prakritipujak Před 5 lety

    भाग्य न्यौपाने दाजुको आत्मीयता देखेर खुशीको आँसु झर्यो ।💞💞 सलाम तपाईंहरूको कामलाई । आगामी दिनमा पनि यस्तै नेपालीहरूलाई यहाँहरूको च्यानलमा ल्याउनु होला । शुभकामना !🌹

  • @vishnukancha1018
    @vishnukancha1018 Před 5 lety +4

    सम्पूर्ण टिम लाई सलाम छ पत्रकार ज्यु

  • @sitanepali4305
    @sitanepali4305 Před 5 lety +12

    bichara manxe garib vaye pani bichar chai mahan rahexa yo pariwarko

  • @sujanarana316
    @sujanarana316 Před 5 lety

    interview ramailo lagyo
    अब एउटा बस्ने बास व्यवथित भइदिए अझै राम्रो हुनिथियो भिम जि को

  • @DineshSingh-df9cl
    @DineshSingh-df9cl Před 5 lety +1

    Ma bheem bahadur dai lai.salut garxu yo.20.first.century.ma.aphno.bua.aama.lai.pale.ra.basnu.bhaxa.derai.ramro.ani.aphule.bihe.na.garikina.basnubhaxa.o.m.g.bhagman.le.sath.diun.achkal.ko.keta.haru.le.kasle.garxa.yasto.mahan.kaaam.god.blesssss.yuo🌺🌹🌺🌹🌹🌺🌹🌺🌹🌺🌹😘😘😘💃💃💃💃💃💃💃😘😘🌺🌺🌺🌺🌺🌺🍏😍😍😍😍😍😍😍GOD BLESS U

  • @deepakthapa9802
    @deepakthapa9802 Před 5 lety +11

    राम्रो पत्रकार जी यस्तै राम्रो काम गर्दै जानू होला बधाई छ हजूर लाई

  • @homrajthapa4871
    @homrajthapa4871 Před 5 lety +185

    यो chanel मा भाग्य सरलाई देखेर खुसी लागेयो भाग्य सरको बोल्ने शैली सारै राम्रो छ तेसाईले orginal chanel लाई आज SUBSCRIBE गर्न पुगे हजुर ?

  • @nareshsingh8192
    @nareshsingh8192 Před 5 lety

    सुखी हुँन लाई केबल पैसा मात्र चाहीदैन मान नी हूँनू पर्यो भीम बहादुर बीक दाईं जस्टै @@जो भगवन बाट थगीय पनी जन्म दिनय आमा बाँ लाई धन न भय पनी मान बाट खूसी देको देखेर खूसी लग्यो दाईं अनी टीम लाई परगातीं को कामना
    जय नेपाल

  • @liladhamala5409
    @liladhamala5409 Před 5 lety

    भाग्य सरलाई देखेर सारै खुसि लाग्यो भाग्य सरलाई देखेर यो channel लाई subscribe गर्ने कोको हुनूहुनछः

  • @priyalama1751
    @priyalama1751 Před 5 lety +12

    nice family dukhama pani hasi khusi milera basnu hudoraixa

  • @krishnaaryal4
    @krishnaaryal4 Před 5 lety +4

    Bhaggey neupaney is the one of the best online Media person

  • @shusmakarki8680
    @shusmakarki8680 Před 5 lety

    कति ज्ञानि छोरा है राम्रो सोचाइको दाइ हुनुहुदो रहेछ सारै मन पर्यो बोली God bless all family

  • @balrambalar5301
    @balrambalar5301 Před 5 lety +2

    भागगे सर राम्राे काम गरनेकाे सँन्सार भरि फुफैफुल हुन्छ मेराे तरफबाट सलाम सरलाई

  • @changename6800
    @changename6800 Před 5 lety +4

    हेर जनता स्थिति परिस्थिति येस्तो छ राष्ट्रपतिलाई १८ करोडको गाडी लाजास्पको विषय धन्यवाद मिडिया कर्मी टिमलाई

  • @ishworlamichhane5622
    @ishworlamichhane5622 Před 5 lety +3

    पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनुपर्छ ......

  • @nepaliman1179
    @nepaliman1179 Před 5 lety

    हामी नेपाली पाउना भने पछि कति सम्मान गर्छु है. भिम बहादुर लाई हेर क्होइ मान्छे आफ्नु घर जान्छु भन्दा उसको अनुहारमा अर्कै खुसि छ, आफ्नु बाऊ आमा चिनाउनलाई भिम बहादुर आतुर छन. आमाको मन न हो "अबेला हुदा खोजन जान्छु". धेरै पछि मेरो आखा रसायो

  • @tidyclean2768
    @tidyclean2768 Před 5 lety

    मलाइ थाहा छैन किन हो भिम दाइ लाई देखे पछि मेरो सबै tension हराउँछ ।भगवान ले उनलाई सानो कद दिएर के भयो र हसिलो अनुहार र सफा मन दिएकै रैछ।सधै खुसी रहनु दाइ।म देउघाट आएको बेला दाइ लाई अवस्य भेट्ने छु र सक्दो आर्थिक सहयोग गर्ने छु

  • @bisural1929
    @bisural1929 Před 5 lety +3

    रमाइलो लग्यो तात्तातो खबर लाई सलाम छ

  • @sunitathapa2719
    @sunitathapa2719 Před 5 lety +63

    Kunai din ma ni vagya dai jastai journalist banne xu 😍😂😂

  • @manimakc140
    @manimakc140 Před 5 lety

    मेराे त भाईले आमालाई कति हेला गछ मलाईत कति रामरो लाग्यो येस्तो छोरो हुनुपछ भीम जस्तो

  • @user-bp2sx2ol1s
    @user-bp2sx2ol1s Před 5 lety +1

    भाग्य दाइ हजुरलाई कोटि कोटि धन्यवाद धेरैलाई सयोग गर्नु भको छ र हामिलाई पनि हजुर प्रती गर्व लाग्यो धन्यवाद र म भेट्न आउछु यो छोटे दाईलाई

  • @birsanbishwakarma3411
    @birsanbishwakarma3411 Před 5 lety +37

    भिम दाइको बाबाको अनुहार कति हसिलो,मैले त हेरिरहे।

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c Před 5 lety

      होनि ब्रो😂💞💞💞

    • @sakhiverma9114
      @sakhiverma9114 Před 5 lety

      Same here bro maile pani bhim bhai ko baba lai herdai afno baba lai samjhidai thiye

  • @prakashlamichhane9836
    @prakashlamichhane9836 Před 5 lety +3

    wow मति रमाइलो परिवार रमाइलो मान्छे लामो video बनाउनु पर्यो orginal sir.

  • @suryaadhikari1381
    @suryaadhikari1381 Před 5 lety

    धेरै रमाइलो भिम जी खुसी लाग्यो। जो लाठे भएर पनि बरालिएर अामाबाबा परिवारलाई पिर बनाएर हल्लिँदै हिन्छन्।उनिहरुको धज्जि उडाउने खाले दमदार छ भिडियो साथै खुसी परिवार। दु: खमा पनि रमाउन सिक्नुपर्छ भन्ने भाव सिकाएको छ र अामाबाबा प्रतिको सम्मान कर्तव्य जस्तोसुकै परिस्थितिमा गर्नुपर्छ र दुधको भारा तिर्नुपर्ने कुरा सिकाएको छ।😍😍

  • @kshetrirbc2609
    @kshetrirbc2609 Před 4 lety

    Salute tapai ko crew haru lai..
    Kati innocent family
    Tapai haru ko swastha ramro hos bhane kamana garda chu 🙏

  • @user-kq7ys5ku1j
    @user-kq7ys5ku1j Před 5 lety +6

    Bhagya ko fn haru yata hajir garum

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 Před 5 lety +3

    बिचारा दिनदुखि परिबार ।भगवान यो परिबार को सदैब साथ दिनु ।।

  • @sureshshishir7218
    @sureshshishir7218 Před 5 lety

    राम्रो परिबार रैछ अनि भिम दाजु पनि राम्रो मन हुनु भको रैछ र मिडिया को साथी हरु लाई मेरो सलुट छ उहाँ हरु लाई सहयोग गरि मिडिया मा लैदिनु भको मा

  • @rameshtamang4595
    @rameshtamang4595 Před 5 lety

    छोरा हुनुको कतवय भिम जि ले निमाउनु भाको छ सबैले भिम जि बाट केही पाठ सिकौ विशेष गरि बाउ अामालाई बुडेस कालमा बृदा अासम मा पठाउने जतिले हेरौ

  • @durgagurung7343
    @durgagurung7343 Před 5 lety +6

    Kati khulla hirdaye bhayeko bhai, god bless you.

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 Před 5 lety +61

    वावा भाग्य न्याैपानि जि धन्नेवाद छ हजुर लाइ

  • @nirkalagurung8263
    @nirkalagurung8263 Před 5 lety

    कति रमैलो परिवार कति मन सफा भएको । मिडिया भाइ को बोल्ने शैली त सेम भाग्य न्यौपाने सरको जस्तै हुनुहुदोरैछ ।

  • @AJKoVlogging
    @AJKoVlogging Před 5 lety +1

    मन छुने धेरै राम्रो video# god bless all.
    viewer from - Darjeeling😍

  • @snehakunwar8168
    @snehakunwar8168 Před 5 lety +7

    Sachai kati khusi pariwar dukha Mani milera hasne

  • @rajbangshinitai1391
    @rajbangshinitai1391 Před 5 lety +6

    bichar sarai ramro dai hunudo roica dai saga vatna thulo rahar xa

  • @surajb.k1897
    @surajb.k1897 Před 5 lety

    सारै राम्रो परिवार रहिछ। यो परिवार लाई सबै जना मिलेर सहयोग गरन परछ है ।

  • @pratimagurung5352
    @pratimagurung5352 Před 5 lety

    भाई लगायत सम्पुर्ण टिमलाई धेरै 2 धन्यवाद !देबघाट गएको बेला अबस्या भेट्छु उहाँ लाई!

  • @bhanuregami6156
    @bhanuregami6156 Před 5 lety +3

    भाग्य सर you are great 👍 😍😍

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL Před 5 lety +4

    नमस्कार यो लिन्क मा गएर पूरा वीडियो हेर्नु होला र सब्सक्राइब गर्दीनु होला

  • @manishkc6807
    @manishkc6807 Před 5 lety

    With those struggle he is happiest person I have ever seen.Real humanity exist in his inner heart.And hats off for helping hand.💕💕💕

  • @phurbatashi6469
    @phurbatashi6469 Před 5 lety

    Wahoo ramro....salute xa tapailai from India

  • @aakashtamang4178
    @aakashtamang4178 Před 5 lety +19

    पत्रकार भनेको त भक्या जस्तो हुनु पर्छ

  • @shaikhnusrat1969
    @shaikhnusrat1969 Před 5 lety +3

    Baba mami ta mero hajur buwa ra hajur muwa jastai hunuhudo raix sarai yad aayo ☹☹☹☹☹

  • @-thewomen697
    @-thewomen697 Před 5 lety

    ७० बर्ष नाघेका बृद्दबृद्दालाई नेपाल सरकारले प्रतिब्यक्ति २०००|- सामाजिक सुरक्षा भत्ता दिन्छ । मकै फल्दाेरछ बेच्नपुग्ने गरि । डाेकाे बुन्ने सीप रछ बाबाकाे । 80बर्ष पुग्दानि स्वस्थ दम्पति हुनुहुदाेरहेछ । रमाईलाे र छ परिवार ।

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 Před 5 lety

    गरीब भए पनि हासी खुशी बस्न पाउदा तेही रामो् हो बदाई छ भिम दाजु

  • @cmagurung4728
    @cmagurung4728 Před 5 lety +6

    Bichara dai...God bless u

  • @bharatkhanal1829
    @bharatkhanal1829 Před 5 lety +18

    अब भाग्य सर जानुभएको ठाँउ मा पकै पनि कै हुन्छ

  • @dhanbahadurgurung6266
    @dhanbahadurgurung6266 Před 5 lety

    अति राम्रो छ तपाईंहरूको काम ।धन्यवाद । सफलताको कामना गर्दछु ।

  • @sabirkhati2022
    @sabirkhati2022 Před 5 lety

    Hats-off to original khabar team and respect from my heart to bhim bahadur brave soul man who is very responsible for his old father mother ...

  • @ashokpaudel7625
    @ashokpaudel7625 Před 5 lety +4

    Bhgya neupaney salam xa tapielaii😍😍😍

  • @nabinkhadka8803
    @nabinkhadka8803 Před 5 lety +8

    अति राम्रो सयोग को खाचो छ

  • @whitegolds9458
    @whitegolds9458 Před 5 lety

    बिचरा कति माया लाग्दो परिवार 😘😘😘😘😘😘

  • @chemzongsanu
    @chemzongsanu Před 5 lety

    कति राम्रो परिवार कति खुशि यो परिवार देखेर म पनि मनै बाट खुशिको महसुस गर्दैछु

  • @munasinjalimagar961
    @munasinjalimagar961 Před 5 lety +6

    patrakar j thanks

  • @mukeshsaud5392
    @mukeshsaud5392 Před 5 lety +7

    Good xa Sir hjr lai

  • @kabirajbhujel1748
    @kabirajbhujel1748 Před 5 lety

    कति रमाइलो बोली भिम बहादुर जि को।😊😊😊

  • @estellapujari2764
    @estellapujari2764 Před 5 lety

    Manxeharu chahine nachaido interview linu hunxa yesto manxuni interview liyako ramro lagyo sath sathma help garnu vayakoma dherai dherai dhanyabadxa sabai teamlai🤗🤗

  • @mangurunggurung1146
    @mangurunggurung1146 Před 5 lety +5

    very good job sir

  • @shivamshrestha2071
    @shivamshrestha2071 Před 5 lety +6

    Vole baba mayalu rhexa khusi lagyo

  • @user-si3mf2tf5k
    @user-si3mf2tf5k Před 5 lety +1

    wow धेरै राम्रो परिवार धन्यवाद भाग्य दादा ह्जुरलाई छोरा भनेको एस्तो होस सारै राम्रो राम्रो न्युज लिएर आउनु हुन्छ दादाले तर च्यानलको नाम chenj गर्नु भएको रैछ दादा ह्जुरले I like 🎋🎋🎋🎋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @novibist
    @novibist Před 5 lety

    Ya'll doing good job brothers.Keep up the good work.God bless you all.God bless Bhim Bahadur ji's family

  • @lukashgurung8967
    @lukashgurung8967 Před 5 lety +3

    Good job sir tapaiharulae .....

  • @govindabhandari5480
    @govindabhandari5480 Před 5 lety +16

    Wow

  • @zunujunu7430
    @zunujunu7430 Před 5 lety

    Dhanyabad hjr haru sab lai bhim bahadur lai media ma liyar aaunu vako ma

  • @chamling_shantilaraishanti7711

    राम्रो काम भाईहरुको।
    राम्रो राम्रो गर्दै जानुहोल शुभकामना छ।

  • @deshpradeshonlinekhabar782

    Best luck all teams

  • @ramitbk626
    @ramitbk626 Před 5 lety +4

    good job sir

  • @Subscribe-Our-channel-Please

    ल बधाई छ गणेश जि
    video trending मा परेछ subscribe पनि एक लाख पुगेछ धेरैमा धेरै धेरै बधाई छ
    ganesh Bhattarai or bhagya nyaupane लाई चिन्ने कोको✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋ हाजिर हौं त ल। खुसी मन ले।
    साथै यो हाम्रो च्यानल subscribe गर्दिनुहोला सबै ले।

  • @user-vg4dv8mb4u
    @user-vg4dv8mb4u Před 5 lety

    धन्यवाद पत्रकार ज्यु बुकट क्षेत्र मा एस्ता एस्ता कयेउ पीडित नेपालि हरु छन इनिहरु लाइ बाहिर ल्याइ दियको मा धन्यवाद खै त के पि को सम्भृदी कता गयो

  • @yadavthapa6880
    @yadavthapa6880 Před 5 lety +7

    जे होस राम्रै छ अन्तर्बार्ता।

  • @laxmanbohara8912
    @laxmanbohara8912 Před 5 lety +12

    O. Sorry😔 ho good job👌👍👏 yasto lai help garno vako ma

  • @ritapariyar9047
    @ritapariyar9047 Před 2 lety +1

    मान्छे को कद ठुलो होइन मन ठुलो हुनुनैइ ठुलो कुरा हो

  • @harishsharki9235
    @harishsharki9235 Před 5 lety +2

    धन्यवाद पत्रकार साथीहरु लाई

  • @santoshregmi349
    @santoshregmi349 Před 5 lety +16

    सबैले सहयोग गर्नु होला म पनि गर्छु

  • @mahindragadal478
    @mahindragadal478 Před 5 lety +9

    कति रमाइलो परिवार

  • @rameshghatani6923
    @rameshghatani6923 Před 5 lety

    waow dhere dherae dhanyabat x dailai yesta garibdukhiko dukhaharu yesari dekhaidinu s

  • @hiralalramdam5261
    @hiralalramdam5261 Před 5 lety +1

    धन्यवाद मैले पनि सस्कराइप गरे ओरजिनल खबर लाई