Ep376 Hari Prasad Sodari शिव, शिवरात्री र शिवलिङ्गको विज्ञान | शिवरात्री विशेष Science of Shivalinga
Vložit
- čas přidán 14. 02. 2023
- #TheSecretsOfLife376 #hariprasadsodari #swadharmaTV www.swadharmatv.com
Guest : Hari Prasad Sodari
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Gaushala, Gaurighat.
Camera : Babina Sapkota
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Zábava
सुवास जि अनि हरि प्रसाद सोडारी गुरु प्रती नमन गरे 🙏 अति सुन्दर सत्संग मन नै आनन्दित भयो । ॐ नम: शिवाय 🙏🙏🙏🌿
जय बाबा पशुपतिनाथ भगवान महादेवले हामीसबैको कल्याण गरून् अति राम्रो सत्सङ
ॐ नमः शिवाय
सत्यम् शिवम् सुन्दरम्! अती सुन्दर !
ॐ नम: शिवाय ! श्रेष्ठ संवाद।
🕉️ namaha shivaye 🙏🕉️
Om namah shivaya, hami sabaima sadbuddhi jagrit garidiyun Pashupatinath le. Sabaiko kalyan hos.
Great
Thank you very much guru for important religious information
Jay hos guru baarma Suvas ji ma
आहा कति राम्राे नक्शा गुरुदेव हजुरकाे , हजुरकाे साेंच, खाेज र चिन्तन अति विश्लेणात्मक छन् । हजुरकाे सत्सङ्गले मेराे अन्तर हृदयमा एक किसिमकाे भु-कम्प नै गएकाे छ हजुरलाई कहिले र कसरी प्रत्यक्ष दर्शन गरेर याे मनका भावनाहरु पाेख्दै अध्यात्मकाे अन्तर्यमा प्रवेश गर्ने भनेर एवं बाह्र ज्याेतिर्लिङ्ग र चाैंसठ्ठी शिवलिङ्गकाे सुष्म दर्शन गर्ने भनेर । हजुरकाे र स्वामी सुवास अगमज्यू दुवैजनाकाे उत्तराेत्तर प्रगतीकाे कामनाका साथ ... । हरे कृष्ण !!! ॐ नम: शिवाय
Ati uttam jankari dnubho Guru! E nastik netaharule sunnu parne ho ni tara... Guruko jaya hos!
Jaya hos
सत्य वचन हजुर सदा हजुर सत् मार्गमा निरन्तर अगाडि बढन प्रेरणा मिलोस ।
Jaya sambho bholenath !
हर हर महादेब
Om shanti, om namaha Shivaya
Om
ॐ नम: सिवाय हर हर माहादेब जय सम्भु जय स्वधर्म।दुबै गुरु हरुमा नमन अनि धेरै धेरै धन्यवाद यस्तो मिठो सत्सङ्ग को लागि।🙏🙏🙏🇳🇵
जै होस
ॐ ॐॐ अत्युत्तम बिचार ॐ नमहशिबाय
ॐ नम: शिवाय
Om nam shibaye
❤❤
नमनः गुरु।
परमात्मापरम शिव , शिवतत्व, शिबलिङ्ग,शिधकाे प्रतीक हुन ।
💐🙏💐
ॐ नमो शिवाय्😍🙏
सुवास ज्यु ॐ नमह शिवाय मन्त्र जपनु ???😍🙏
ॐ नमं शिवाय जय होश गुरु जि मन नै पर्सन भयो
धन्यवाद धन्यवाद धन्यवाद 🙏🙏🙏🙏🙏
Dherai dherai aavari chau guru dev suvas vai sabai ko kallyan hos
आहा हिर्दय गदगद भयो अपुर्व उर्ज संचार भइरह्यो सत्संग सुनिरहुन्जेल हार्दिक आभार सबै गोप्य कुरा खोल्नु हुदैन भन्ने कुरा सहि लाग्यो गोप्यता मै अस्तित्व अडेको हुन्छ सायद तर फेरि गोप्यता पत्ता लगाउन नसक्दा गलत प्रयोग र गलत ब्याख्या भएर गलत परम्परा बन्ने खतरा पनि रहि नै रहन्छ 🙏🙏🙏
हार्दिक धन्यवाद छ गुरुजिउ हजुरले श्री पशु-पतिनाथ र शिवरात्राईको विशेष जानकारी दिईबक्सियो आत्माबाट नै हार्दिक हार्दिक धन्यवाद छ।
🙏🙏
धेरै धेरै धन्यवाद सुभास sir अनि गुरु जि लाई ।
नित्य र अनित्य स्थूल,सूक्ष्म ,कारण रुपाय त्रिताप विनाशाय लिंग पुराणाय नमाे नम:
ॐ अति महत पुण सुझाव
Om om om om. Thank you very much for such a wonderful talk. Pashupatinath ko utkhanan hunu hudaina. Hamro sampada, Pashupati chetra hamro Nepalko yek matra sampati ho. Jay Shambhooo Har Har Mahadev 🙏🙏🙏🙏🌷✨🎶🍀
ॐ नमो शिवायह।
ॐ जय पशु-पतिनाथको जय।
mindset is changed :o
ॐ नम शिवाय🙏🙏
ॐ नम:शिबाय!हनुमान जि को परम भक्तको अन्तर्वार्ता लिनुहोला कृपया।नेपालमा हनुमान को महिमाको प्रचारप्रसार बिलकुल कम छ।
प्रतापपुर र अनन्तपुर
awareness spiritual information given gurudev naman🙏🙏🇳🇵🌺🇳🇵🌺🇳🇵🌺🇳🇵🌺🇳🇵
धेरै तार्किक र बौद्धिक अनुसन्धानमुकल संवाद .... पशुपतिनाथले सबैको कल्याण गरुन्
सदाशिवकी जय 🙏❤️🙏
Naman guru
मिठो लाग्यो सम्वाद्🌹🌹🌹🌹🌹
Very much beautiful.
Agani man vautari rahyacha
Jaya guru dev
Praise the mother chandi
Naman both of you 🙏🙏🌺🇳🇵🌺
Óm ñàmàh shívaya 🙏🌻🌾🌼🌸🌸🌼🍁🌹🌷🌻🥥🥝🍉🥑🍉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भक्तपुर मा सुवर्णशमशेर अन्नतलिङ्गेस्वर खीलेस्वर धेरै शीब मन्दिर हरु छन ॐनमसिबय
🕉️ नम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय 🕉️🌹🌷💐🌼🌷🌹🥀🌷🌹
🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷
ॐ नमं शिवाय गुरु जि हजुर को ज्ञान को आभारि छु तर एउटा कुरा सोध्न मन लागो हजुर ले पशिम मा शिब लिङ्ग छैन पशुपति को छेत्र या पुर्व मा मात्रै छ भनु भयो मलाइ सबैभन्दा भन्दा चासो को बिसय यो भयो कि दैलेखमा मा माहा सक्तिसालि शिव लिङ्ग छन जस्तै कोटिलामा कोठेश्वोर शिब लिङ्ग माहाबु मा छ हजुुर को ध्यान नपुगेको हो कि हजुर ले नसुन्ु भको हो हजुर नआए र हो कि यस्को बारेमा जान्कारि लिनु हुन आग्रह गर्छु
🙏🙏🙏
🙏🙏🙏🙏
om Namaha shivaya om, guru bar +subas ji lay ahajko you satsaag, saraee gahiro ani sareee bises jankari dinu vayoo
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👌🙏🙏🙏🙏👌👌💐💐💐💐
समय सन्दर्भ अनुसारको प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद । गुरु संग दुई जिज्ञासा पशुपतिको शिवलिंग पूनर्निर्माण गरिदिने बनेपाका राजाको नाम र शिवालयमा बिबाह गर्न नहुने रहेछ अनि ब्रतबन्ध गर्न हुनेकि नहुने कृपया जानकार पाउँ ।
शबलिङग भनेकाे ज्ञानकाे कुञ्ज हुन
म्यागदी म गलेस्वोर धाम छ उहाँ लाई थाहा रहेनछ
अध्ययन कम भयो, पश्चिममा म्याग्दीमा गलेश्वर छन् जसलाई पशुपतिनाथ पछिको दोस्रो ठूलो शक्तिपिठ मानिन्छ।
🪔🪔🪔🙏🙏🙏♥️♥️♥️
म्यागदी को gleswor नि?
गुरु जी कन्चनपुरको सिद्धनाथ, अछामको बैजनाथ, डोटीको केदार र, डडेल्धुराको भागेश्वरधुराको भागेश्वर , आदि के हुन् त? बाँके नेपालगन्जको वागेश्वरीमा सतीदेवीको जीब्रो पतन भएको होइन र? पश्चिमलाई हेप्ने? पार्वतीको जिब्रो र वाहु पतन भएको काँहाँ हो त?
ॐ नमः शिवाय
ॐ नम:शिबाय!हनुमान जि को परम भक्तको अन्तर्वार्ता लिनुहोला कृपया।नेपालमा हनुमान को महिमाको प्रचारप्रसार बिलकुल कम छ।
🙏🙏🙏
ॐ नम:शिबाय!हनुमान जि को परम भक्तको अन्तर्वार्ता लिनुहोला कृपया।नेपालमा हनुमान को महिमाको प्रचारप्रसार बिलकुल कम छ।
ॐ नम:शिबाय!हनुमान जि को परम भक्तको अन्तर्वार्ता लिनुहोला कृपया।नेपालमा हनुमान को महिमाको प्रचारप्रसार बिलकुल कम छ।