खुइलीले होटेल भनेर घरमा ग्राहक लगेपछी Khyal Thatta "ख्याल ठट्टा" | Ep-37 | Jun 28, 2023 | Nawina
Vložit
- čas přidán 27. 06. 2023
- New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा"
---------------- --------------- ------- -------------
►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
►Producer : Loken Karki
►Editor : Rajendra Manandhar
►Camera/Color Grading : Prabesh Pokhrel,Sanjaya Rai
►Makeup : Mohan Lama
►Music : Binaya Karki
►Singer : Binaya Karki, Nawina Silwal
►Lyrics : Krishna Raj Bhandari
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
►Background Music : Aarohi Entertainment
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
RAJARAM PAUDEL
BINOD RAI
NAWINA SILWAL
SANDESH LAMICHHANE
PAWAN KHATIWADA
NETRA RAUT
NAMASTE DIWAKAR GHIMIRE
NABUJANG THAPA
KEDAR PARAJULI
KRISHNA MAHARA
BIRENDRA MUKHIYA
KRISHNA SILWAL
MANITA KHULAL
----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*************************** *********************** ***************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
#nawinasilwal #khuili #myakuri #khyal_thatta #tikhe - Zábava
सम्पुर्ण भगवान रुपि दर्शकहरुमा नमस्कार🙏
हाम्रो ख्याल ठट्टा केकस्तो लाग्छ सल्लाह सुझाब र प्रतिक्रिया दिनुहोला है। हजुरहरुको एक सेयर र लाइक को धेरै अपेक्षा राखेका छौँ। कृपया भिडियो केकस्तो लाग्छ लाइक सेयर र हाम्रो च्यानलाई सब्स्क्राइब गरेर माया गरिदिनुहोला है हजुर🙏सम्पुर्णमा न्यानो माया❤️
ख्याल ठट्टा परिवार ❤️❤️❤️
म पनि कति मेहनत गरेर भिडियो बनाउछु त कसैले हेर्दिन हुन्न रात भरी न सुती एडिट गर्छु रात दिन भोक तिर्खा न भनी भिडियो बनाउछु तर भिउज नै आउँदैन ❤
plz hjur ma pani khelna paam🙏🙏🙏🙏
❤
❤❤❤❤❤❤❤❤
@@Bikashkanxa101 hu ni ct chu hu ब नमस्ते 5
बिदेशि सिरियल मन पर्छ । कि नेपाली सिरियल नेपाली सिरियल मन पराउने जति यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
याे सिरियल भाग 1 देखि नै नछुटाई अहिले सम्म हर्ने काेकाे हुनुहुन्छ । 😊 यता हाजिर हाैं त ।❤😊🇳🇵🇳🇵🇳🇵🇳🇵
Ma xau
czcams.com/video/9kv1JO0vIuA/video.html
ख्याल ठट्टा सिरियल अाउंदा खुसि हन काेकाे हुनुहुन्छ ।😊❤ यता हजिर हाैं त ❤😊🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤🎉🎉❤ आहाँ मज्जा आयो त्यसका बाजे म अगाँ बड्न चाहाँन्छु भन्ने बटाँरे भाईलाई बधाई छ खुईलि र पबन माकुरि को जोडी कहीलै नछुटो जाहाँ ताहाँ जुन जुन सिर्यलमा खेले पनि दुईटै सगै जानुहोला कलाकार सबैलाई धन्यवाद दिदै शुभ-कामना छ 🎉❤❤
🎉🎉❤
बिदेसि सिरियल हाेईन नेपाली सिरियल हर्ने बानी बसालाैं ।❤ नेपाली कलाकारलाई सम्मान गराैं ।❤😊 जय देश जय नेपाल 😊🇳🇵🇳🇵🇳🇵🇳🇵
ख्याल ठट्टा सिरियल तपाईहरुलाई कस्ताे लाग्छ। र अाजकाे सिरियल तपाईंहरुलाई कस्ताे लाग्याे प्रतिक्रिया देनु हाेला है । ❤😊🇳🇵🇳🇵🇳🇵
निकै राम्रो लाग्छ। खुईली र माकुरी को जोडी🙏❤️
सारै राम्रो खेल ठट्टा माकुरी र खुईली को जोडी सारै मन परछ संम्पुण लाई बधाई छ सफताको शुभकामना
czcams.com/video/9kv1JO0vIuA/video.html
याे सिरियल अाउंदा खुसिहुने जति यता हाजिर हाैं त ।❤😊🇳🇵🇳🇵
ख्याल ठट्टा हेरेर म अगाडि बढ्न चाहान्छु। 🤣 My favorite ❣️बतारे 💕
सबै तिमलाई सुभकामना छ।।।
धेरै राम्रो छ हजुर हरु को प्रस्तुति यकदमै राम्रो लाग्यो मलाई त सम्पुर्ण कलाकार हरुलाई स्वागत छ ❤❤❤
बटारेको अभिनय साह्रै मन पर्छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌लब यु अल टिम्स❤❤❤❤❤❤❤❤❤घ्याम्पे काकालाई देख्नु पाउँदा साह्रै खुसी लाग्यो👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
बटारे को राम्रो लाग्यो ❤❤
यो सिरियल हेर्ने जतिको भगवानले रक्षा गरुन❤❤
म साउदी बाट हेरदैइ छु दामी छा हाजुर देरै खुसी लाग्यो यार
यक्दमै रमाइलो रहेछ पहिलो पटक हेर्दैछु गाउको सुइमिङपुल त यक्दमै राम्रो रहेछ
म नि अगाडी बढन चाहान्छु ख्याल ठट्टा हेरेर❤
ख्याल ठट्टा हेर्दै लाई सुरु गरे है हल कुवेत बाट ♥️♥️♥️♥️♥️♥️
Battare ko rool dherai ramro lagxa❤❤ aru sabaiko अभिनय राम्रो छ sasampurna timlai safaltako subhakamana ❤❤
हैट् आज चैं मस्त हाँसीयो😂😂😂
ट्रक मा पुल,toilet service 😂😂😂😂
बाटारेको म अगाडि बड्नु चाहान्छु एक्ब्दमै राम्रो छ मो त हासेरै भुडि नै झन्डै दुखेयो अरु सफलता को मुरि मुरि सुभ कामना
dherai ramro chha hai badhai chha all team🌷🌺
धेरै रमालो छ सिरेल खूईली बटारेभयको सिरेल रमालो हुन्छ
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
देस तथाबिदेसमा रहनु भयका संपूर्ण नेपाली दाजु भाई तथा नेपाली दीदीबहनी हरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ
ई
❤i ❤love❤u❤ khueli ❤ didi❤my ❤febret❤sarial❤
राम्राे छ,अग्रज कलाकारहरूको आगमनले एपिसाेड झनै राम्रो भैदिएकाे छ।
माङ्सेबुङ्ग इलाम बाट हेर्दै,सम्पुर्ण टिमलाई मेरो नमस्कार छ।जो मान्छे हाँस्न जान्दछ त्यो मान्छेले मात्रै अरुलाई हसाउन सक्दछ।जुन ख्याल ठट्टा टिमले हसाउन सफल भएका छन्।यो serial धेरै राम्रो छ।धेरै मेहन गरेर अरुलाई हसाउने कोसिस सक्दो गर्नुभाछ।आगामी दिनहरुमा पनि यस्ता अझ रमाइलो हेर्न पाम, मेरो शुभकामना छ।❤❤❤❤❤
हाई खुईली अत्यन्त मनोरञ्जन पुर्ण छ।सम्पूर्ण पात्रहरूलाई हार्दिक बधाई ❤❤❤
अब माकुरी लाई सधै देख्न पाउ।❤❤❤
ख्याल ठट्टा हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय धान दिवसको लागी अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गुरु पुर्णिमाको लागी अग्रीम शुभकामना ! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! ख्याल ठट्टा तथा एन स्क्यार परिवार !
मलाइ मन पर्ने कार्यक्रम ख्याल ठट्टा हो है हजुर हजुरहरु को को लाई मन पर्छ हात उठाउनुहोस त ❤❤❤
नमस्कार म बालेन साह बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानी बसालौ कलाकारलाई सबैले सम्मान गरौं 🙏🇳🇵❤️👍️
खतरा आयो आजको पौडि पुल watching form Korea
My favorite 💕💕😍😍❤
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
My favourite serial ❤❤❤❤
Wow ❤❤❤❤
Wow very nice episode beautiful all the best from Dubai💞💞👌
आज चै निकै हेर्ने लायक को बनेको रहेछ है कमेडी दामि छ कुवैत देखी हेर्दै मजा लिदै
स्वामीङपुल नै हिडेपछी गेष्ट बाबै को हरीबिजोग दामी छ है ख्यालठ्टा संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद
ल बधाइ तथा शुभकामना छ सम्पुर्न ख्याल ठट्टा टिम लाई राम्राे बन्यकाे छ ख्याल ठट्ट सिरेयल अझै राम्राे गर्दै जानू हाेला
असाधै राम्रो सिरियल बने को छ सबै कलकार हरु को अभिनय दामि लाग्छ पहिले देखि नै मन पर्ने धेरै बटारे म अगाडि बढ्न चाहन्छु ❤❤❤🎉🎉🎉🎉
All the episodes are fantastic
All the way from UAE
बट्टारेलाई राखेर झन राम्रो म अगाडि बढ्न चाहन्छु 😂😂😂😂😂
First time hereko... Ramro lagyo, yo bahek halka ramailo ra garo cha herne garchu,.. Asha cha yo serial pani ramro rahne xa.. Ra ma chahi india bata. 😊
अती रमाईलो लाग्यो भारत चेनेई बाट हेरी रहेको छु
Atti ramro Lago Velu budo navako t Ali kati sunsan lago
म सोलुखुम्बु को उज्वल नाछिरिङ्ग राई हाल छितिज पारिको देश मलेसियामा डिउटिमा बसेर काम गर्दै हेर्दैछु
खत्रा खत्रा बटारे ब्रो को अभिनय
Ma khayal thatta herera agadi basna chahanxu ni agadi basna chahanxu vanne vai ko comedy le garda sun ma sugandha tahpeko xa ❤suvakamana sabai lai
एक्दम राम्रो ❤
साह्रै राम्रो सिरियल ख्याल ठट्टा । झनै राम्री खुइली।
full enjay today khal thatta 😂😂😂😂😂🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम राम्रो छ यो सिरियल ख्यालठट्टा म साउदि बाट हेर्दैछु म नछुट्याई हेर्छु भेलु बाजे लाई पनि ल्याउनु परो खुईलि
अत्ति नै राम्रो सारै उत्तम कोमेडी सिरियल 👍🙏🙏😁😁😁
राम्रो नै छ ख्याल ठट्टा सिरेल अझ राम्रो बनाउदै जानु सुभकामना छ
बुढा हो म अगाडि बढ्न चाहन्छु कोको लाई मन पर्छ बटारे❤❤❤
सारै राम्रो छ कुबेत बाट 🎉🎉❤❤❤🇳🇵🇳🇵❤️❤️🙏🙏
धेरै राम्रो लाग्यो साउदी बाट नछुटाई हेर्ने गर्छु 👌👌👌👌👌💖💖💙💙💙💙
Bangalore dekhi AK damai ramro serial 🥰🥰🥰🥰🥰
आज पहिलोचोटि । मज्जा आयो। इलामबाट ।
धेरै राम्रो लग्यो है ❤❤😅😅
सिरेल हेर्दा राम्रै छ भेलुकि बुडि भालुनि नमस्ते थेङकियु
सिरियल राम्रो छ । म्याकुरीको मुख्य भूमिका हुनुपर्यो ।
यो सिरियल आउदा सारै खुसि लाग्छ गुल्मी देखि हेर्दै छु
धेरै राम्रो लग्यो है म चाही अहिले ईन्डिया बाट हेर्दै छु
राम्रो छ आहिले इपिसाट साउदी देखि❤❤❤❤❤❤
निकै राम्रो लाग्छ। from india
सहि छ ❤❤❤
म त खुइली sis को मन देखि हेर्दै छु😂😂😂
Very 👍 ma saudi bat ho velu baje lai pane aaunu prayo khyal Thatta phire
धेरै धेरै राम्रो भैरहेको छ । म चै काठमाडौं बाट हेरिरहेको छु।
😍😍😍😍😍
बटारे ले माङ्ने बुढा को कपि नगरि आफ्नो कला देखाउनु पर्यो,
Khuli chai best. From London.
पैला को भन्दा अइलेको रमाइलो छ खुसि लाग्यो
Wow my favourite serial mo qatar 🇶🇦 bata hiradai xu ❤❤❤❤❤❤
❤🙏😅👌interesting lagyo yo episode badhai xa
Super duper xa serial sir dherai dherai Babaal xa 🇳🇵🇳🇵jai nepal
म छु सधैं हेर्ने साउदी बाट
Ahaju ko show hearnu sareai ramailo lagiyo mo india bata heardeai Meyakury ra khuily leai deak nu paow da sareai ramailo lagiyo I'm so happy
My favorit❤seriel🎉
ma ilam bata ho🎉
Aba khule lai kata la audaune vayo pakkka🎉🎉❤❤❤❤
एकदम राम्रो छ म दुबई बाट हो अब बिस्तारै माकुरी र तिखे सगको मायाको ड्रम देखाउदै जानु भएको अब आउने भाग बनाउनु भयो भयो भने अझै राम्रो हुने थियो होला?❤❤❤❤❤😂😂
Yek dam dami ... soche vanda badi ramro xa ❤❤❤
❤❤❤
12 hour's Kam garer herxu Korea bat mh❤❤
राम्रो छ यसरी नै अघि बढ्नुस।
सुइमिङ्ग पुल चाहिँ खतरा छ 😅😅😅
यो सिरेल आउदा सारै खुसि लाग्छ ktm बाट हेर्दै छु अलि लामो बनाउनु पर्यो
सिस्टम चै सारै राम्रो 👌👍😂😂😂🙏🙏🙏
Ma agadi badna chahanxu
आज को episode over romantic रैछ 👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪
आजा भाग पनि हेरियो दुबैइ बाट यो शिरेल यो भाग अती राम्रो लागेयो तर म्याकुरिलाइ पनि नियमित हुनु परेयो
❤❤❤❤❤ ramaro xa tw
❤️❤️❤️❤️❤️बबाल छ 🙏नाइस👍️👍️👍️👍️👍️👍️
खुईली दिदी म dubai बाट हेर्दैछु दिदी हजुरको सिरियल राम्रो लाग्छ
धेरै रामो् छ है यो खयान ठटा
खोइलिए को ठाउँ देखाउन नमिल्ने है
म पनि हेर्दै छु है काठमाडौ पेप्सी कोला बाट ❤❤❤❤❤❤