Rai is King ले हाँसी हाँसी दिए जनताको प्रश्नको जवाफ । Rajesh Payal Rai answers public’s questions
Vložit
- čas přidán 26. 06. 2021
- Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
राजेश पायल राई फ्यान जति यता हाजिर गरम 👇️👇️👇️👈️👈️❤️❤️
राजेश पायल राई ज्यु भनेको सदाबहार गायक हुनुहुन्छ मलाइ असाध्यै मनपर्ने मेरो प्रिय गायक हुनुहुन्छ गित चै सारै मनपर्यो देम सारो wow
राजेस पायल दाईको फ्यान को को हुनु हुन्छ? एता हाजिर हौ। 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
जति मीठो स्वर त्यति नै फराकिलो सोच पनि 👌❤️❤️
नयाँ पुस्ता को आधुनिक गित को legend मान्छु म चाँही राजेश पायल दाई लाई
दाइ को म एक दमै फ्यान दाइको पहिलो र अहिले सम्मको गित ,चलचित्रकोगित, पुर्वेली गित, देश विदेश का सवै स्टेज प्रोग्राम सबैनै हेरेको छु
अझ एक महिना खोटाङ तिर नेट को पहुच मा नहुदा काठमाडौ जाने वितिक्कै new interview of rajesh payal rai सर्च गर्दै हेर्छु। म पनि गित हरु लेख्छु दाइले मेरो गित गाइदिन मैले लेखेको गित कस्तो हुनुपर्छ । र अन्त्यमा दाइको अहिलेको भन्दा पहिले कै गित हिट लाग्यो र राम्रो पनि फैलियो माया दुबो सरि , नाग बेलि चुल्ठो , यो रातै रमाइलो,दर्शन नमस्ते 1 र 3 र अन्य हिट नै छ्न तर अहिले आफ्नै सस्कृतिको गित मात्र गाउनु हुन्छ किन ? र दाइ राजनितिको लागि चै आइशो है हजुर को बुवा पहिले पहिले हाम्रो धारा उद्घाटन गर्न लामी डाडा को तिर्पामा आउनु भको थियो रे । हजुर को प्रजातान्त्रिक समाज वाद सहि लाग्यो ।
बिस्व लिम्बु दाजु यहाँ सम्म आउनु उहाको आफ्नै क्षेमताले आउनु भएको हो।। मलाइ एकदमै मनपर्ने पत्रकार हो बिस्व लिम्बु! !
राजेश पायल राई ज्यूलाई प्रश्न सोधि दिनु भएर विश्व सरलाई धेरै धन्यबाद
मुलासाग कुन जङ्गलि हाे बादरमुखे भन्ने हाम्राे किङ्गलाई करङ दाेबार्नु नपराेस हेक्का रहाेस.
Cmt daro AaYo..YoYo🤗🤗❤️❤️
उस्को चिम्पान्जी मुखे होला अनि अरुलाइ बाँदर मुखे भन्छ साला भन्नू पनि सिमा हुन्छ नि करङ बङ्याउनु हैन यो कमेन्ट गर्ने हातै भाँची दिम जस्तो झोक चल्यो 🙄🙄🙄
king ho king lae khasauna khutta tanne tw kati kati xan tara king handsome xa
Mahagayak only one Rajesh oayal
Sahi vannu vayo man napare nahere vaigot
राजेश पायल मेरो मन पर्ने गायक हो उहाँको घर खोटाङ बुइपा हो मेरो पनि खोटाङ रावा ज्यामिरे हो उहाँको पुर्बेली गित को धेरै मन मन पर्छ 😍😍🎤🎤🎼🎼🙏🙏💕💕🎵👌👌🇳🇵
Rai is king nepalkai heroo rajesh paya
Voice Ma dajai le diya ko sabda Haru nikai meaningful thiyo congratulations 👏
बादरमुखे भन्ने लाई मुख मै हानेर अगाडी को दाँत झारेर गाेट्टि खेल्ने बिचार छ।
अली सम्यम भएर लेखौ सबै साथीहरू कसै संग भएको क्षमताको कदर गर्न सिकौ ।अरूलाइ बिभिन्न नराम्रा नामाकरण नगरौ सबैको सम्मान गरौ rajesh भनेको हर मान्छेको दु:ख बुझ्ने सहयोगी मनको धनी
आह...राजेश सर ज्युको भोइस यति मीठो त्यसैमा यस्तो प्रश्न को उत्तर पनि कति गहकिलो शब्द हरुले दिनु भयो काठमाडौ देखि चन्द्रमा सम्मको कुरा गरेर पनि सम्झानु भयो कत्ती फराकिलो हजुर को सोच वा... हजारौं सलुट हजुर लाई 👌👌👏👏❤️
सेवारो बिश्व दाइ अनि राजेश दाइ मेरो प्रश्न पनि सोधिदिनु भएको मा बिश्व दाइ लाई धेरै धेरै धन्यवाद
रजेश जि को बोली मा दम छ कस्तो सोजो बिचार 🙏
My Favourite Rai is king 😍😍😍
Rai Is King ko T-shirt malai laaunu man 6....❤️❤️❤️ Rai Is King....
Ma pani
Malai pani hajur aba rajdhani gayera kinera lagaunu parxa..hajur...💗💗💗
मलाई पनि पिलिज😭😭👈️👈️
Malai pane 🙂
Namaste sir.. Indonesia fans watching 😊🙏
👍️👍️👍️👍️👍️😘😘😘
@@darshannamaste5784 😊🙏
Lovely
@@nickrania5100 APA kabar?
U paham nepali chekap
धन्यवाद राजेश दाइ र विश्व लुङालाई हाम्रो प्रस्न जिज्ञासा राख्नु भएकोमा 💜💜💜
नेपालि सङ्गीत छेत्र को बादशाहा राई इज किङ्ग 🌺💐💐💐
राजेश दाइ भनेको मेरो मुटु हो उहाँको सबै गित मेरो मुटुमा छ । बरु दाईले पहिलाको जस्तो गित गाउनुहुन्न अहिले स्वर अवाज अहिले गायकहरु जस्तो बिगार्छन पो दाजु त्यस्तो नगर्नुस मलाई पहिलाको राजेश पायल देख्न चाहान्छु।
साच्चै विशाल ह्रदय र महान सोच भएका हुनु हुदो रहेछ गायक राजेश पस्यल राई जु👌👌
🎤निस्ठुरीलाई माया गरी🎶🎶🎶
i like
दिपसन राना तिमीले यो कमेन्ट हेरेछौ भने एउटा प्रश्न ,,, तिमीले कहिले र कहाँ सुन्यौं राजेश पायल राई (राई इज किङ) लाई बादरमुखे भनेको? दिमागमा गोबर भनेर सोच्ने नगर अलिकति भएपनि सकरात्मक सोच्ने गर।
Tei ta katti jalous rax cmt bat nai tha hunxa rai is always king🙏🤘
@@nalinarai9314 yesssss you're absolutely right Miss Nilina🤞🤞.
राई इज् किङ्ग 🙏🙏🙏🙏🙏🙏🙏😊
Sewa rai is king 🙏
Sujita Rai is not from Darjeeling she is from Gangtok Sikkim, Rai is King a kind and soft-hearted person very helpful to a needy person, and supportive to uplift new talented singers.
Sewaro🙏
Yehaharu Sabeijana lie🙏🙏🙏#RAI IS KING 🛐💕💫
rai is king ko fan harek geet gaunu hunxa god bless u
great rajesh dai❤️🙏👍️
जो जस्तो छ अरुलाइ नि त्यस्तै देख्ने हो यसमा कसैको केही भन्नू छैन Rai is king always Hiro ❣️❣️❣️
Rai is king and king is king namskar sabaijanalai
Rajesh payal daju . Love you . Rai is king sweekar and love .
नैईश राजेश दाई को सोर मन भोली पच्न सबै राम्रो नरिसाउने आईलभयु दाई अनि बिस्वाश दाजु लाई धयबाद 💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏 कृष्ण लिम्बु साउदी बाट
malai rajesh payal rai malai atti loyal lagyo ...ekdam polite lagyo
you are one of the greatest singer of Nepal,Daju!
ups and down comes in life,
we always love you limitlessly,
keep singing....
अब देखि राजेश पायल राई ज्यु लाई "महा गायक Rai is King" भनेर सम्बोधन गरिदिनुहुन अनुरोध गरिन्छ। यस्मा मन्जुर हुने जति यता हाजिर हुन अनुरोध छ!
..............यो मेसेज बिश्व लिम्बुलाई पास गरिदिनुहुन अनुरोध गर्दछु ।
Ma pani
#nepalkai top singer rai is king alyws my favourite ❤️❤️
"Rai is king" singer with golden heart.Badshah of nepali music industry.
rajes dai mero maya satabar god blese you alot
Yes,you are absolutely right.
@@pratapkc7333 on. ... m on.. m.
मनै देखि धन्यबाद छ है बिश्व लिम्बु ज्यु.....मेरो comment लाई पनि पढेर राजेश पायल राई ज्यु समक्छ्य सुनाई दिनु भाकोमा अतिनै खुशी भए है.....
100% sahi kuro
Rai is king i love
प् श्न गनेँ तरिका पनि हु न्छ नि मन पदैन भन्दैमा
Rai is king
को फ्यान जति एता हाजिर हुम है साथी हरु
मेरो बेस्ट सिङ्गर राजेश पायल दाई
अब the voice मा जानु भयो भने
''तिमी जस्ती सुबासिलि छैन
कोहि अरु ''
गाउनु भयो भने नेपाल आइडल को तिमीलाई रोजे जस्तै आवज को जादु देखाउनु
एक्दम नै उत्कृष्ट गित हुनेछ ।
nice interview👏👏👏👏👏🙏🙏🙏🙏
दाजुभाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️
Rai is king.♥️♥️♥️
Rai is king 😍🙏
Khusi lagyo Rajesh dai lai dekher hjur ko boli Sarai ramro xa
राई ईज किङ्गलाई कस्ले भन्यो किरातिको छोरो बादरमुखे भनेर कहिले आफ्नो अनुहार ऎनामा हेरेका छौ ? मन नपरे नहेर्नुनी किन अर्काको खिल्लीउदाउनु हिम्मत छ भने राजेश दाजुजस्तो फेमश भएर देखाउ अनि पाउनेछ्यौ स्याब्बास बुझ्यौ।
विश्व दाइ को बोलिमा सारै खुवी छ। 🙏😊😘
Rai is king 🙏🙏
God bless both of you 🙏🏾🙏🏾
Great thinking 🙏🙏🙏
King is king 🙏👍️💪💪💪
Rajesh sir ko saralataa sarai manparx.
Raja bhaneko Raja nai hudorahecha wow
Nice thiyo voice ma rai is king coach abo hunu hola
Lostoflove.. Rajesh Sir❤️❤️
Wow Rajesh sir hajurko udharbadi bicharlai cangratulaion jasko bibek jati tetinai bolne ho, Thank you so much both of you 👍👍👍
बिश्व लिम्बू लाई एउटा सन्देश तपाईंको छोरी पहिला बाहुन केटा सँग बिहे गराउनुस कतिको के के सहनु पर्छ तिनीहरुको समाज सँस्कृति कस्तो हुन्छ हामीलाई कति सम्म हेप्छ त्यसपछि राजेशपायल राईलाई त्यो सुरक्षा सँग दाँज्नु होइन भने यो काम बन्द गर नभए खुलैरै तपाईंको बिरोध गर्नेछु।राजेश दाईले राईनि नै भाउजू ल्याउनुहुनेछ। यदि राजेश पायल राईले राईनि नै बिहे गर्नुभाको दिन भने म तपाईंको खुलेरै तारिफ पनि गर्ने छु खबरदार सुरक्षा बाहुनि सँग दाज्ने होइन अस्ति चिया पकाउन गाको देखि र रिसले मर्न लागेको छु तिमीहरू किन गाको त्याहाँ? खुब अनिकाल लागेछ है तिमीहरूलाई भिउजको लागि नानाथरि हेटलाईन लेख्ने ?
My best singar dai🙏🙏💕💕
Nepal ko shaan Rai is king....🙏🏻🙏🏻❤
Maile ni expect gareko thiye voice ma git gaunu hunchha bhanera tara next time chai pakkai gaunu hola 👍 always Rai is king rocks 😎
Waha ko bichar sochai nai sabai dekhi farak xa yesai kura le waha lai alag banayeko xa.... Grand salute... From Darjeeling...
Absolutely Rai is king of this Nepalese musical generation,there's no doubt
Plz sing darshan namaste from darjeeling
राई इज किङ
Manchelai rai is king upadi rakhera k ko tauko dukhai vanya..answer sahi lagyo tyo pani pahila itihaas khotalne ho vaane Rai jaati ka Raja pani thiyo ...
विश्व दाइ खम्बु बुडा ले भिडियो किन बनाउनु छोड्नु भए छ सोधी दिनु त
Rai 🤴 king👌👌⭐️⭐️🇳🇵🇳🇵
Rajesh you are rilly king
S Biswa Limbu Biswa Limbu nae ho 👌👌👌🙏🙏🙏❤️❤️❤️❤️❤️
King is king 🤴
best luck Rai is king ❤️🙏
Wow rai is king mahagayak
अत्यन्त राम्राे जवाफ अायाे ।धन्यबाद।भाइ ।
Rai is king sadabahar king nai ho .ekdam ramro gayak ho.
सेवारो गित जतिई पुरानो हुन्छ उतिई राम्रो हुन्छ
ᵃˡʷᵃʸˢ ᵇᵉᵃᵗ ʳᵃⁱ ⁱˢ ᵏⁱⁿᵍ👌🤞😍
सुरक्षा दिदी सँग नाम जोडिए पछि धेरै मँगोलियनहरु रिसाएको कमेन्ट भेटियो है दाजु तपाईको फ्यान पहिला भाको अहिले ठिक नलागेको सुरक्षाको बाहुनहरुको रितिरिवाज परम्परा हिन्दुबाद जुन बिभेदकारी छन त्यसकै रिसले पनि धेरै फयान घटेको पाएँ
very very good Rajesh dai
💖💖💛My favourite Rai in king💕💕
जोडी मिल्छ राई इज किङ दाइ सुदिता राई
आफै मुस्काउँ मुसुक्क जुन तारा टिपी कोई दिदैन ♥️😊🥺🎼🤪
Payal rai feeding these CZcamsrs with content with such a humility and modesty is respect.
King sir namaste hjr ko safa sochaiko salam garxu ma
King is king always king
King is king
Rai is king❤️❤️🙏
You booth are my ideal 💞loves allot
Thanks!
गीत गाउन कै लागी जन्म भएका हुन राजेश पायल राई
my best singer rai is king
Rai is always king
Rajesh Payal Rai is king voice of Nepal.
My favorite singer rai is king 👑👑 daju king nai hunxa kasaile Testo bhanera kehi hunewala chaina
Sewa sewaro 🙏hajurharulai