बिहान ७ बजेको कान्तिपुर समाचार, २९ असार २०८१ | Kantipur Samachar

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २९ असार २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बस र ६२ यात्रु दिनभरको प्रयासमा पनि भेटिएनन् / भोली बिहान ८ बजेसम्म खोजी स्थगित/ एकै दिन देशभर १७ जनाको मृत्यु ।
    * राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान/ संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार अपरान्ह ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समयसीमा ।
    * विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त / संविधान संशोधन गरेर कांग्रेस र एमालेले देशलाई निरङ्कुशतातर्फ लैजान खोजेको आरोप ।
    * अस्थिर नीति र स्वार्थ बाझिने व्यक्ति श्रम मन्त्रालयको नेतृत्वमा पुग्दा वैदेशिक रोजगार र आप्रवासन क्षेत्र सधैं असुरक्षित / मन्त्री फेरिएपिच्छे नीति फेरिँदा झनै समस्या ।
    * मदिरा नीति घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा अन्तरिम जमानत / कारागार मुक्त हुन भने सीबीआईले गरेको गिरफ्तारीविरुद्धको निर्णय कुर्नुपर्ने ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 13

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Před 25 dny

    येसरी नै सत्री, निस्पक्ष्री, र जनता का आम समाचार हरु भन्नू पर्छ, अझै ससक्त भयेर न्युज दिनु पर्छ।

  • @DikBahadurMagar
    @DikBahadurMagar Před 25 dny

    नमस्ते कान्तिपुर टेलिभिजन २२ औ बर्षमा प्रवेश गरेको हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं!!🎉🎉

  • @user-gr2ot6ri3v
    @user-gr2ot6ri3v Před 26 dny +1

    ❤स्थापना को 21 वर्ष- शुभकामना। निस्पक्ष समाचार प्रसारण को निरन्तरता को आसा छ।

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l Před 25 dny

    congratulations 21

  • @shekharghimire230
    @shekharghimire230 Před 25 dny

    निस्पक्ष र निर्भीक केही छैन सबै सेटिङ्ग हो राम्रो केही छैन ख्याल रहोस्

  • @sujanlungeli2334
    @sujanlungeli2334 Před 25 dny

    कैलाश सिरोहिया र बेचन यादवलाई बचाउन बनेको सरकार हो भन्छन् ।
    कान्तिपुरले खोजी पत्रकारिता गर्ने भन्ने प्रमाणित गरेर जनतालाई जानकारी दिनुपर्यो ।

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Před 25 dny

    लेख्नै पर्छ, मैले पनि २२/ बर्श देखि नै कान्तिपुर हेरिरहेको छु। कान्तिपुर पढिरहेकाे छु। अब, कान्तिपुर ले अझै ससक्त ढंग ले मात्र, जनता का पक्षमा उभियेर समाचा हरु दिनु पर्छ। कसै सङ डराउनु प्रदैन। जब सम्म, नेपाली जनता हरु कान्तिपुर को साथ मा छन।

  • @user-lq9lb6vg7o
    @user-lq9lb6vg7o Před 26 dny

    🎉❤🎉

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Před 26 dny

    धन्यवाद ,हार्दिक बधाई सबैमा 🎉🎉🎉🎉

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Před 25 dny

    लौ, बधाई छ कान्तिपुर लाई २२ ओ बर्श मा प्रबेश गरेको मा।

  • @subarnathokar7532
    @subarnathokar7532 Před 26 dny

    Hamro.nepal.ma.7.pradesh.ko.kam.chaina

  • @keshavsubedi152
    @keshavsubedi152 Před 26 dny

    निश्पक्ष समाचार कहिलै भुमिका निर्वाह गरेन।

  • @ghaleasha8406
    @ghaleasha8406 Před 26 dny

    Napis timro samacharle