संसदमा एकमात्र जिऊदो मान्छे ॥ माननिय 🙏 भाईराजालाई आशिर्वाद ॥
कर्णालीको मेरुदण्ड मानिएको व्यक्ति माननिय ज्ञानेन्द्र शाही लाई सलाम गर्छु 🙏🙏🙏🙏
म फरक पार्टीको हुँ तर,तिम्राे हिम्मत र हिजाे माईतिघरकाे आवाजलाई संसदमा निर्धक्कका साथ राखेकाेमा सलाम छ।कस्ताे राम्रो मान्छे।
निडर लिडर हुनुहुन्छ यस्तै राम्रो काम गर्दै जानुहोला माननिय ज्यु
ज्ञानेन्द्र शाहीको धेरै कुरामा विमति छ। तर जुन आवाज हिजो सडकमा बोल्दथे तेहि जनताको आवाज आज संसदमा उठाउएको छन्। त्यसैले ज्ञानेन्द्र शाहीलाई सोलुट गर्छु।
Every time you write this same comments everywhere for gyanendriya shahi for the past 5 years 😢
हे भगवान किन कसैले यति राम्रो कुरा पनि बुझ्दैनन्।कम्सि कम राम्रो बोलेको बेला राम्रो त भन्न सक्नु पर्यो नि ज्ञानेन्द्र शाहि ज्यू ले बोलेको कुनै पनि जनताको लागि न राम्रो छैन।राम्रै कुरा गर्नु भाछ यदि ज्ञानेन्द्र शाहले लाई गिर्य मन्त्रि बन्नु भयो भने सुरुमा ठूला नेता जेल जान पक्का छन।जय होस मानिने ज्ञानेन्द्र शाही ज्यू🙏🙏
अब पाटी हाेईन ज्ञानेन्द्र शाही काेे बिचारकाे बाटाेमा हिन्न जरुरी छ! नेपाल लाई जाेगाउन याहा जस्ताे आवाजले मदत गर्छ !
वावा राजा हो ग्यानेन्द्र शाहि साहासि छोरा हो धन्यवाद हजुर लाइ
100% प्रचण्डे ले देश लाई 100 बर्ष पछदी पुर्यायो यो काल गति ले मर्दैन र एस्का सन्तान आजिबन काराबास हुने छ ।।।।।।। कोहि त आउला नि
ज्ञानेन्द्र शाहीलाई सलाम छ जहिले पनि जनताकाे आवाज बाेल्नुहुन्छ।
उहाँको कुराहरु सारै मन पर्छ सच्चा व्यक्ति राम्रो बिचार धारणा भको मान्छे हो उहाँ सलाम छ उहाँलाइ🙏
ग्यानेन्द्र शाही एउटामात्र जिउँदो संसद 👍️👌🤜🤛
सम्सदमा जिउदो बाघ हो ज्ञानेन्द्र शाइ 👏👏🙏
देसको लागि अपरिहाॠ ब्याक्तिको जन्म लाखौ लाख जममा एक हुन्छ आजको युगमा नेपाल रास्ट्र्को लागि जन्मदिएका एक मात्र ब्याक्ती हुनुहुन्छ माननीय ज्ञानेन्द्र साही जिउ पाटिको झोले हो वाहाले बोलेको सब्दहरु लाई गहन सोचेर बुजेर कमेन्ट्गर देस बिगृए तिमिहामी सबैले दुखा पाउनी हो दुख पौदै छौ
नेपाल देश कै सच्चा सपूत भनेको ज्ञानेन्द्र शाहि हो। उहाँ लाई सबै सचेत जनताले साथ दिऊँ र देशलाई बिकास को गतिमा अघि बढाऊ।जय नेपाल❤❤❤
ज्ञानेन्द्र शाहीलाई देख्दा मात्रै पनि हिम्मत आउछ हौ !! सधैं जनताको मन जित्ने काम गर्नुस भाई हामि सधै तपाईंको साथमा हुने छौ, भगवान ले सधैं तपाईंको रक्षा गरुन् 🙏🌻
Yo patrakar vaneko yasto hunuparxa❤❤❤❤
दिमाग मा भुस भरिएको हरु देस कहाँ पुगो नेपाल को एउटा् पुस्ता अहिले बिदेस मा छ देस मा किसान ले गरेर खाने बाताबरण छैन खालि बिदेश बाट ल्याएर खाइएको छ कृषि प्रधान देस को हालत आज नेता ले का पुराए राम्रो सित बुज केइ नबुज्ने भुस नेपालि हरु ज्ञानेन्द्र साहि ले सब नेपालि सुख रहुन देस मा रोजगार होस भनेर भन्दा नि किन बिरोध गर्छौ
निडर,साहसी,रास्ट्रसपुत,भुइ मान्छे को आवाज बुलन्द उठाउने,सासद भवन को बाघ माननीय #Gyanendrashahi🙏🇳🇵
Grate leader gyanendra Shahi ❤🔥🔥🔥🇳🇵🇳🇵
Kati sunum sum lagx hjrko kura mero reyal hero hjr noi ho
❤❤❤❤❤❤❤
कुरा सहि गर्नु हुन्छ
Good gyandendra shahi🙏
Tiger of nepali parliament 👏
Ganendra sahi deshko PM hunu parxa aaba mero full support xa😘
Nepal KO 1 matra sachha rastiya desvakta yuwa neta ganendra Sahi 💯👍
Salute x Gyanendra sahi zyulai🥰
I am with you always ❤❤❤❤
Aaja dekhi gyanendra shahiko sarthak vaiyo.
So nice ❤❤❤Gyanendra g
Right salut xa hjr🙏🙏🙏
Hamro varpardo ek matra neta gyanendar shahi❤🙏
Bides bata mai Nepal mai farkiu jasto lagxa hjr ko nidar ani satte boli sunda ❤
उहा नीडर मान्छे भोलि कसैले केही गर्ला भन्ने डर छ🥺🥺🥺 उहा देशलाई जरुरत मान्छे हो
Bhagwan le उहाँलाई sadai rakhxya garun🙏🙏❣️🇳🇵
माननीय ज्ञानेन्द्र शाहि ज्युको सहि बिश्लेसन खुशी लगेउ❤❤❤
Good Gyanendra shahi jyu. Afno sidhanta ra bichar chahi kahiley nachodnu hola.
Wow gyanendra shahi ko face herda ni makhusi feel garxu❤️❤️❤️❤️❤️❤️❤️❤️🙏
brave man legend gyanendra sahi big respect goahead
एक दम सहि कुरा हो
gyanedra Shahi best ho❤❤❤❤
Gyanendra shahi jindabad jaya nepal❤❤❤❤❤❤❤❤❤❤❤
King is king❤rajtantra jindabad
सान्सद मा कोहि निडर लिडर छ भने ज्ञानेन्द्र शाही हो! support for this man🙏 नेपाल लाई positive way मा बिकास गर्ने हो भने उहाले जति अरु को छेमता छैन!!🙏🙏
सलाम छ माननीय ज्यु❤❤
जय ज्ञानेंद्र शाही
केपी प्रचण्ड शेरे लाई जेलमा हाल्न ज्ञानेद्र शाही गृहमन्त्री हुनुपर्छ vote fro ज्ञानेद्र शाही😊
Good job zanendra Shahi brother jai rastra baad
Support Gyanendra Shahi ji
मैले शाही ज्यु लाई बाबुकाे रूप भएर चिन्छु सलाम छ तपाई लाई
सलाम छ मान्य ज्ञानेन्द्र साही ज्यु जनता को नेता हुनुन्छ नेता को जन्म होस त तपाईं जस्तो नेता को होस❤❤❤❤❤❤
म कुनै पाटीकाे मान्छे हाेईन तर हजुरकाे बिचार संग मेराे साेच मेल खान्छ ! हजुरलाई वीर पुत्र मान्छु ! शेरकाे दिल भयकाे साँसद
Amazing podcast 👍
नेपाली आमा को ज्युदो एक मात्र छोरो हो ज्ञानेन्द्र शाही जय होस
Aab aaune chunab ma mero family ko vote gayendra Shahi ko party halo lai❤❤jay gayendra Shahi
One of the best leader 👍🏻
Right salute x shahi ju ❤❤❤
ज्ञानेन्द्र शाही भनेको जिउदो छोरो हो सही कुरा हो किन कि भोगेको छु मईले आफैले
Dami🎉🎉🎉
True प्रचण्ड आतंककारिनै हो शाही ज्यु!
माननीय श्री ज्ञानेन्द्र शाहिलाई यसै कार्यक्रम मार्फत एउटा सुझाव पेश गर्दै सदनमा राष्ट्रिय परिचय पत्र खारेजिको मुद्दा उठाउन हुन अनुराेध गर्दछु ।
जय नेपाल जय कर्णाली जय ज्ञानेन्द्र शाहि 🎉🎉❤❤
Solute gyanendra ji❤
कस्तो आनन्द आयो यो शो हेरेर अनि ग्यानेन्द्र जि को कुरा 🇳🇵♥️😘🙏
म पनि झण्डै २० बर्ष काङ्ग्रेस को झोले बनेर हिडेको मा पछुतो लाग्छ// अब दुनियाँ रिसाउन तर मेरो आवाज अब एउटै हुन्छ "जय देश जय नरेश"
म ज्ञानेन्द्र शाहीले बोकेको बिचारलाई प्रतिबद्धताका धारण गरिरहेको मानिस हु । मलाई पार्टी होइन देश चाहिन्छ ।
Amazing Leader with lots of positive vision!
Balla sahi manchhe lai layeko cha show ma ! Dhanyabaad !
ग्यानेन्द्र जि लाई कसैले रोक्न सक्दैन जनताको आबाज सन्सदमा बोल्नु हुन्छ
यो मानछे लाइ मन बाट सलुट गछु ❤❤
❤❤❤❤ gyanendra shahi ❤❤❤
Right Gyanendra Sahi
एक दम सहि कुरा हो ❤
सहि कुरा माननीय 🇳🇵👏
❤❤
❤❤❤
💯💯
Good luck
Gyanendra Shahi ekdumai Sahi hun. Unle bhaneko kura ma belaima bichar nagare aba Nepal Desh basna layek rahane chaina.
I am always with you
Gyanendra shahi 👍
Ghanendra shahi 🇳🇵👍🙏
यत्तिको हिम्मत हुनुपर्छ
Wawa जनता को जन आवज पृय ज्ञानेन्द्र शाही
नेपाल को सँसद को ज्युदो साँसद हो उहाँ
100 % right gyanendra shahi 🙏🙏
Real hero voice of youth keep going "be a version of yourself"
निडर साम्सद❤ ज्ञानेन्द्र शाहि
बालेन शाह लाई प्रधान मन्त्री र ज्ञानेन्द्र शाह लाई गृहमन्त्री बनाउनु पर्छ।
Ballw bujey Nepal k vahirhaxa ❤
Gyanandra shahi is best of the best😘😍
Gyanenendra shahi is best❤
फेबरेट लिस्ट मा पर्ने नेता❤❤❤
Brave Gyander sir❤❤
Good 👍
💯 Sahi ho genendar shahi ko kura parchanda Aatanka Kari ho
Salute xa gyanendra shahi sir 🫡
तर नि gyanendar shahi ko kura jati sunu ne pani man nai vari dain
Dammi podcast xa spl Ganedra shai
संसद् भवनमा जिउँदो सांसद भनेको ganeydra शाही नै हुन अरु भनेको मरेका लास सर हुन
Salute to this guy!! You are the real hero!!!
अब हामी नेपाली जनता एक चोती राप्रपा लाई जिताउन जरुरी छ ❤सबैले ध्यान दिनुपर्ने कुरा❤
Jati suneni suni rakhau jasto point ra tarka sahit ko kura gayandra ju ko kura salam xa tapailai
नेपाल को जिउँदो नेता (सम्सद)ज्ञानेन्द्र शाही लाई सलाम छ..