New Nepali Shiva Bhajan | आउ लिन शिब | Aau lina shiva | Ramji Poudel | Asha BC | Narayan Sigdel
Vložit
- čas přidán 30. 09. 2021
- #RAMJIPOUDEL#SHIVABHAJAN#NEPALISONG
VOCAL
RAMJI POUDEL
ASHA BC
LYRICS
RAMJI POUDEL
MUSIC
NARAYAN SIDGEL
ARRANGE
TARANATH ACHARYA
MIX / MASTER
KHADKA BAJURALI { STUIDIO MALSHREE }
STUDIO
DIGITAL STAR
CINEMATOGRAPHER
GANESH SAPKOTA
EDIT
SUBASH AMGAIN
MUA
SIRJANA KUNUWAR
PRODUCTION
NARAYAN SIDGEL
DIRECTION
HOM GURUNG
SPECIAL THANKS
RAJAN SUBEDI
CHANDRA KANTA BARAL
PUMDIKOT YOUTH CLUB
SHASHWAT SUBEDI
SUBRITI SUBEDI
© RAMJI POUDEL OFFICIAL 2021
----------------------------------
|| Subscribe us on CZcams ||
यस च्यानल मा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding in a website is allowed.
नमस्कार
हजुरहरूकै सल्लाह सुझाव अनुसार मेरो आफ्नै You tube च्यानल बाट पहिलो पटक यो भजन सार्वजनिक गरेका छौँ। सबै भजन हेरेर सल्लाह सुझाव दिनुहोला। साथै like comment र share गरेर मलाई सहयोग गरिदिनु होला र सबैले मेरो CZcams channelलाई subscribe गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु।।
Yes
राम्रो छ भजन !धन्यवाद हाम्री नगर कि आशा लाई
Nice song
dami chha bro
अति सुन्दर भजन ।
Dami X aru Pani video Halnu paryo
कैलासका माहादेब सङ्कर
हिमालयकि पुत्रि पा्र्बति जय होस
हेरी रहु जस्तो मुर्ति रहेको
अनि
सुनी रहु जस्तो भजन
👍👍👌👌👌☺️☺️🤩🤩
ॐ नमः शिवाय हर हर महादेव रक्षा गर भोलेनाथ
ॐ नम शिबाय !हर हर महादेब!
आहा,कति सुन्दर भजन जय शम्भु हरहर हर महादेव 🙏❤️💐💐
हजुर हरु सबैलाई न्यानो नमस्कार नारायण जय होस हजुर हरुको हरिॐ नम: शिवाय 🙏❤️❤️👏👏 शुभकामना 😍😍😍
🙏ॐ🙏 नम:🙏 शिबाय 🙏🙏❤️💝💝💝💖💖💕🙏ॐ ॐ ॐ 🙏
Aastai aru vajan pani banaunu ramro xa
अति मिठो भजन आनन्द लाग्यो यो सुनेर 😍😍😍😍
Om namah shivay 🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌹🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏💐🌹🎈💅💐🌹🎈🌹🎉💐🎉💐🎉💐🙏
अती सुन्दर भजन ,लाेक गाइका अाशा वि सि साथै रामजी पाैडेलज्यू लार्इ हार्दिक मंगलमय शुभ कामना । अरु यस्तै लाेक प्रिय भजनकाे प्रतिछ्यामा । नमस्कार
कति सुमधुर सुनी रहु जस्तो❣️❣️
Thanks brother
साह्रै मिठो लोक भजन पूर्ण सफलतको शुभकाम सबैले एक पटक हेरेर लाइक कमेण्ट र सियर गरिदिनु होला नमस्कार
धन्यवाद मित्र
Katti ramro maanai bhulaune bhajan
जय होस् शिब भगवान।।
ॐ देब का देब माहादेब रक्षा गर्नु भगवान
धेरै मन पराे जया शम्भु
🙏🌹जय शम्भु हर हर महादेव 🌹🙏भजन सुन्दासुन्दै मलाई त शिव जी नै कैलाशबाट भक्त माझ आउनु भएको आभास भयो है हजुरहरुलाई नि 🙏🙏🌹🌹
Jay jay shiva vola good vajan
आहा कति राम्रो सुनिराखम जस्तो भजन
शिव भक्ती होचेकी भनेकोत ज्वाईको प्रशंसा गर्न असुद्द मनले भजन गाउन कस्सेकी पो रैछ,असत्ती आइमाई
ॐ नम : शिव
Thanks
अहिले सम्म को नेपाली भजन मध्ये १नम्वर भजन यस्तै भजन सुन्न पाउ हजुर
आहा कति आन्दोलनमा भजन सुन्न पाइयो धेरै पछि राम्रो भजन निकाल्नु भये धन्यवाद हजुर हरु सम्पुर्ण टिम लाउ ॐ ॐ ॐ
ॐशिब जय होस धन्यवाद
ॐ 🙏 सारै मीठो भजन जती सुनेनी नअघाने हजुरको जय हो। 😍😍🙏🙏
भगवान् को कसम खाएर भन्छु। यति राम्रो आजसम्म कै नेपालि प्रस्तुति कहिल्यै देखेको थिइन्। सधैं हिन्दि मा देख्थे। आज नेपालिमा शिव भजन सुन्न पाउदा मन आनन्दित र हषिर्त भयो। गुरू जि 🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩 नयाँ भाग छिट्टै सुन्न पाउँ सत्य सनातन धर्म झुट कहिल्यै टिक्दैन। र सत्य कहिल्यै ढग्दैन्। सम्भवत🕉🙏🙏
ॐ नमो शिवाय
सारै राम्रो भजन । आशा नानि र रामजि बावु लाई धन्यबाद छ ।
कति राम्रो भजन हो हजुर अजई राम्रोराम्रो भजन लिएर आउनु होला हजुर
आहा,कति सुन्दर भजन जय शम्भु हरहर हर महादेव 🙏
Jai shambhu volenath...sarai ramro shiv bhajan gaunu vayeko cha yehaharulai suvkamana
असाध्यै राम्रो र मिठो भजन प्रस्तुत गर्नु भएकोमा सम्पुर्ण शब्द लेखन संकलन संगीत गायक गायिका हरु उच्च सम्मान सहित सम्पुर्णमा जय जय होस् 👍️👍️🙏🙏
👗💕💖💕
आहा ! कति मिठो स्वर अनि लय पनि उत्तिनै राम्रो रैछ
राधे राधे । अति राम्रो भजन छ। मन पर्यो
मेरो आदरणीय mitra राम्जी ji को भजन गित 👌👌👌
Thanks Kamal sir
धेरै राम्रो भजन अलि लामो भएको भए सुन मा सुगन्ध हुने थियो ।
जयाभोले बाबा धेरै राम्रो शिव भजन सबै टिम लाई बधाई छ
हार्दिक धन्यवाद दाइ।।
yo vajan sunayara mero mann prafulla vayo😍
जेसट भगबान परति म नमसकार गरछु जय पशुपतिनाथ जयेगर
जति सुन्छु झन सुन्न मन लाग्ने भजन 🙏🙏🙏
Har har mahadev
कतिराम्रो भजन सुनिराखम जस्तो 🙏🙏
utkrista bhajan keep it up
हर हर महादेव 🙏🌺🌺🌺🌺🌺🇳🇵😘
Omहर।हर।माहादेव।ॐ नमो।नम🙏🙏🙏
उत्कृष्ट भजन नमन🙏❣️❣️❣️
सारै राम्रो भजन🙏🙏🙏🙏om नवशिवायाश
om Namashivaya 🙏🌻🍇🥭🌸🍇 and Namaskar all 🙏
आहा कति राम्रो भजन सुनिरहु लाग्ने
🙏🙏🙏
मेरो आदरणीय दाजु राम्जी दाजु को भजन गित 👌👌👌
Thanks sis
ॐ नमः शिवाय, हर हर हर महादेव जी
ॐ नम शिवाय जय गणेशयपति जय राधे जय राधे भगवान जय
कति राम्रो भाजन कति आन्न्दा आयो
कति राम्रो। भजन जय शम्भो
जयश्री राधेश्याम
ॐ नमोःशिवाय 🙏🙏हरहरमहादेव 🙏🙏
ॐ जय शम्भो ! जय पिण्डेश्वर बाबा !!🌺💐🙏🙏🙏🙏🙏🌹🌼
शुभकामना राम्रो भजन बनाउनु भएकाेमा
Thanks hajur
धेरै राम्रो भजन बाबू, हजुरकाे जय हाेस् ।
जय शम्भो🙏🔔🔱🌼🌼🌼
जय शम्भु।।।
Thanks
सारै राम्रो लागयाे शिव भजन मलाई त सबैकाे जय हाेस,🙏🙏🙏🌹🌹🌹❤️❤️ ॐ शिव शक्ति 🙏🙏🌹🌹
ॐ नम शिवाय पशुपतिनाथ माता पाथिभरा दी 🌹🙏🙏🙏🌹
जय शम्भु 🙏🙏❤
Om Nama Sivaya 🙏🙏🙏🙏🙏🌺🌼
उँ नमशिबाय हामिसबैकाे रक्छया गर❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂
श्री राम जय राम जय जय राम सबै को जय होस्
राम्रो छ सारै
Thanks brother
ॐ नम :शिवाय 🙏🙏
ॐनमाे शिबाय😊😊😊😊
यो भजन कीर्तन गाउने रामजी पौडेल र आशा बिसी बैनि लाइ एक मुरी बधाई
❤अति मिठो भजन
ॐ ॐ नमः शिवाय ॐ ॐनमःभगवते वाशुदेवाय कति राम्रो भजन सधै राम्रो राम्रो भजन सुनपाउ हजुरहरु लाई नमनः नमस्कार 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🙏🌺🙏🌺🙏🌺🙏🌺🙏💮💮💮💮💮💮💮💮💮💮💮💮💮🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻❤️❤️❤️❤️❤️❤️😢😢😢😢😢😢😢
ॐनमः शिबाय 🌹🌺🌺🌷🎋
Sarahi ramro bhakti bhajan manai ruwaune 😍😍
जय शम्भु 🙏
ॐ नमाे शिवाय नमाे नम 💐🙏🙏🙏🙏🙏💐💐💐💐
Jay Siva sambhu har har mahadev 🕉️📿🔱❣️
जय शम्भो ।।।
आहा कति शुन्दर मनै छुने शिव भजन
जय होस गुरुदेव
ॐ शिवाया 🙏🙏🙏🙏
ॐ नम: शिवाय्🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
धेरै धेरै राम्रो साेर र भजन मा जय जय
ॐ नम शिबाया🙏🙏
ॐ नमः शिवाय
सारै राम्रो भजन 🙏🙏🙏🙏🙏om नवशिवायश🙏🙏🙏🙏🙏🙏🙏
ॐ नम शिबाय 🕉️
हर हर महादेव जय भोलेनाथ 🙏❤️
ॐ नम शिवाय
vinaju बधाई छ धेरै 🙏🙏🙏🙏🙏🙏
daami aahaa
Thanks hajur
Wawaoo nice vajan song
Thanks 👍👍
जय होस💘💘💘💘💘💘💞💞💞💞🙏🙏🙏🙏🙏🙏
मिठो गित
Thanks brother
भजन राम्राे बनेकाे छ सफलताकाे शुभकामना
धन्यवाद दिदी
ॐ नम शिबए जय सम्भु हरि ॐ
जति सुनेपनि सुनाै सुनाै लाग्ने ।
ॐ नम शिवय हर हर माहादेब जय सम्भो भोले
Jai Shambhu 🙏🏽🌼🌼🌼🌺🌺🌹🌹💐💐👍🏽🙏🏽Om🙏🏽👍🏽
राम्रोछ जय सम्भो।
कति राम्रो भजन
सारै राम्रो भजन हजुर