जिवनको सबैभन्दा महत्त्वपूर्ण कुरा!
Vložit
- čas přidán 13. 04. 2018
- हाम्रो उदेश्य येशु प्रभु र मुक्तिदाता अनि संसार को ज्योति हुनुहुन्छ भनेर मानिसलाइ चिनाउनु हो। सत्य; सत्य एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ छोडी अरु कोहि परमेश्वोर छैन। उहाँलाई कसैले कहिल्यै देखेको छैन तर परमेश्वरको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, त्यसमा परमेश्वर वास गर्नुहुन्छ र त्यो चाहिँ परमेश्वरमा।
“नयाँ भिडियो हेर्नका लागि माथि SUBSCRIBE लेखिएको बटन दबाउनु होस् । Click on above SUBSCRIBE button and press the BELL icon for new video updates. ”
Also,
Find us in Facebook 👇
/ sthab2010
Find us in Google 👇
www.realitynepal.com
Find us in Instagram 👇
/ reality_nepal
Parmisor lai karod karod dhanebat xa pita guru esuparvuko naau ma
Amen
Parmisor pita hajurlai karod karod dhaanebaat xa pita hajurlai
Amen
Aamen
Parmeshor Pita Hjur lai karodau ko Dannebad🙏 Sakthi, Samarth, Prem Uddar Mukthi Hjur ka Sampurna Anaginti Karye hruko ko lagi Dannebad Isshor Pita Parmeshor Amin Amin Amin Pranam🙏👏🤲🙏🪔🕯🎄🌄💐🥇 Namaskar Amin
czcams.com/video/1A_bfI-7ciY/video.html
सर्वसक्तीमान महानकारी परमेश्वर पितालाइ लाख लाख धन्यवाद छ यशु प्रभु को नाउँमा 🎋🎋आमेन्🎋🎋
AMEN
Amen
Tq God for every things Amen an tq so much bikram daju God bless you too .
Thanks god amen😍😇
Dhanabade Pita parmishor lai mashi ko naue ma amen .God bless you all tq birakam daju .
God has not called us to b successful;but he has called us to b faithful 😇😇Thanks to God in Jesus name 😊 may we all b known to the Almighty God n lead a life with deligence
Amen ❤️ 🤝🌹
amen
heartily thank you god for giving me endless blessing ani protect from demons thank you so much lord as well as jesus and bikram mama
अमिन
fany bhd
Amen
Aamen
Amen
Amen
Amen
Amen