माईत भागेकी श्रीमती फकाउन केके सम्म भने यानले Yan prasad nyaupane Vs Amrita Lamichane।junkiri ep 52

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • नमस्कार
    सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी प्रखर दोहोरी गायिका अमृता लामिछाने बिच मिठो भाका "Aakhai Ko Nanile" Live Dohori प्रस्तुत गरेका छौँ
    धन्यवाद ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #Yan_Prasad Neupane
    #Amrita_Lamichhane
    #Junkiri_Dohori​​​​​​​​
    =======================================
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Sunar(Pokhara)
    - Suman Sharapti
    - Udiram Khadka
    - Khim Bahadur Bishwakarma, Baglung
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Kp kumar jalan
    - Ratna kumari Bishwakarma
    - Mohan Thapa (USA)
    - Radha Gyawali( USA)
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 52
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Lead Singer:
    🎤 Yan Prasad Neupane
    VS
    🎤 Amrita Lamichhane
    Supporter Singers:
    🎤 Rijan Sunar
    🎤 Dilip Sapkota
    🎤 Utshaha Ghimire
    🎤 Suman Thapa Magar
    🎤 Sangita Dhungel
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Rajesh Gandarba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Siva Anuragee
    ♬ Madal : Deepak Samip
    ♬ OctoPad: Bhim Bardewa
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    ♬ Media Partner
    🎥 Saranginews.com
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Komentáře • 636

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 Před 3 lety +13

    यान प्रसाद दाई को दुई वटा दोहरी हेरीयो अति कडा प्रहार।।
    त्यस्तै कमेडी सैलि का टुक्का जस्तो दोहरी लाई चाहिने हो त्यस्तै खालको।
    धेरै इन्टरटेन्मेन्ट बडा माजा आयो।।

  • @gitaacharya9764
    @gitaacharya9764 Před 3 lety +13

    लकडाउन ले भारी भएको मन केहिबेर भएपनी यो गितले भुलाइदियो । अमृता बहिनी यो त ठिकै छ यत्तिको तर कुनै कुनै दोहोरी चाहिँ अल्लि असभ्य नभैदिएको भए हुन्थ्यो झै लाग्छ । उज्ज्वल भबिस्यको कामना गाएक गायिका दुबैको ।

    • @ramlal-xe5mt
      @ramlal-xe5mt Před 3 lety +1

      🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🔮🔮🔮🔮🔮🔮🔮♣️♣️♣️♣️♣️♣️♣️♣️🔮🔮🔮🔮🔮🔮🔮🎨🎨🎨🎨🎨🎨🎨🎨🔮🔮🔮🔮🔮🔮

    • @gitaacharya9764
      @gitaacharya9764 Před 3 lety

      @@ramlal-xe5mt
      यो कस्तो रिप्लाई हो ।
      बुझिन कस्सम ।

    • @samsarmedia2580
      @samsarmedia2580 Před 2 lety +1

      @@gitaacharya9764 sanketik ho 😀😂

  • @harithapa1840
    @harithapa1840 Před 3 lety +25

    सारै राम्रो प्रस्तुति पुरानो गित मन छोयो मन छुने जति हाजिर यता

  • @ratnamaninath
    @ratnamaninath Před 3 lety +13

    ढिलो आयो कडा आयो हैट खतरा दोहरी पो सुन्न पाइयो ।पत्रकार सन्तोष सर लाई समेत ल्याउनु सम्म पुग्ये।।

  • @laxman.alemagar.647
    @laxman.alemagar.647 Před 3 lety +17

    उत्कृष्ट शब्द अमृता को मज्जा आयो धन्यवाद जुनकिरी दोहोरी लाई

  • @gajendramagar6691
    @gajendramagar6691 Před 3 lety +14

    विषय बस्तु सिरियस छ अमृता खित्त खित्त नहासेको भए कति राम्रो हुदो हो गित अनुसार मुडमा हुनुपर्छ है नत्र विषय बस्तु र गितलाइ न्याय हुँदैन

    • @kumarirana3749
      @kumarirana3749 Před 2 lety

      Hjr ko kurama ma ni shamti xu thik bhanu vho yo nani hasda aali uutaulo vho hai nani

  • @balramshrestha2219
    @balramshrestha2219 Před 3 lety +4

    वा यस्तो पो दोहोरी त सुनेर धित नै नमर्नी धन्यवाद यतिराम्रो १०१ सवाल जवाफ को लागि 👍️👍️👍️❤️❤️❤️❤️

  • @alexcentury5123
    @alexcentury5123 Před 3 lety +52

    संगै मलेसिया मा काम गरेको साथी यान प्रसाद न्यौपाने सर दामी
    प्रगति को कामना गर्दछु

  • @himalkunwar1894
    @himalkunwar1894 Před 3 lety +7

    यान प्रसाद न्युपाने र बहिनी अमृता लामिछाने लाई धेरै धेरै धन्यवाद ! तर मेरो सुझाव के छ भने, जसरी यान प्रसादजिले गहिरिएर गाउनु भएको थियो त्यसरी नै बहिनिले पनि अलि सिरेस भयर गाइदिएको भए झनै सुनमा सुगन्ध हुने थियो, समग्रमा शब्द संकलन र स्वर दुबै पक्षको राम्रो छ

  • @sherroka6568
    @sherroka6568 Před 3 lety +25

    आहा....कति मर्मिक शब्द ले नै भावुक नै भए साङ्केतिक छेत्र को तर्फ बात सम्पुर्ण जुन्किरी तथा गाय्क गायिका ज्यु हरुमा नमन्🙏

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 Před 3 lety +5

    दोहोरी कि रानी❤️💓💘❤️💓💔💕💖💗💙💚💛💜💝💞💟❣️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 लाई धेरै ओअछी देख्न पाइयो

  • @yamfurai495
    @yamfurai495 Před 3 lety +9

    सुमान थापा मगर हाँस्द जुनकेरि दोहोरिनै उज्यालो भए जस्तो देखिन्छ

  • @harikrishna9590
    @harikrishna9590 Před 3 lety +10

    यो दोहोरी मा अमृता लामिछाने को उत्कृष्ट प्रस्तुती पाइयो। हिट नै छ दोहोरी। असाध्यै मिठो लाग्यो।

  • @ramlal-xe5mt
    @ramlal-xe5mt Před 3 lety +3

    यो हो दोहोरी चेयम्पिन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🇧🇭🇧🇭🇧🇭🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🚭️🚭️🚭️🚭️🚭️🚭️🚭️🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀

  • @mayatamang1824
    @mayatamang1824 Před 3 lety +45

    लास्टमा आएर सन्तोश देउजाको नाम आउदा मजले हसो लाग्यो सारै रमाइलो भयो

    • @mansinghnepali5906
      @mansinghnepali5906 Před 2 lety +2

      98888

    • @durgamagar1506
      @durgamagar1506 Před 2 lety

      धेरै राम्रो छ यन भाइ र अमृता बैनी को फोहोरी आझै अगाडी बर्दै जानू सुभ कामना

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety +38

    न्यौपाने भाइको प्रस्तुति सारै राम्रो छ । स्वर - शब्दहरुको चयन - टुक्काको प्रयोग अब्बल छन् , सलाम । अमृता बहिनीलाई नमन। उत्कृष्ट गायिका ।
    जुनकीरी नानी र यो परिवारलाई अभिवादन ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 Před 3 lety +26

    अमृता लुरी दिदी लाई धेरै दिन पछी देखे आज त सरै राम्रो लाग्यो सम्पुर्ण टीम लाई बधाई छ जय नेपाल

  • @dhanlo218
    @dhanlo218 Před 2 lety +1

    यो दोहोरी धेरै पट्क हेरि सके अझै मन अघाको छैन सारै रमाइलो दोहोरी गाउनु भो,बेलुका खाना खाएर एकछिन नहेरी चित्तै बुझ्दैन,निन्द्रै लागदैन,यस्तै गीतहरु गाउँदै जानू होला अमृता बहिनीलाई आज भोलि नदेखेको धेरै भयो,कता हुनु हुन्छ हामी दर्शक श्रोतालाई जान्कारी दिनु होला कतै जादा, यान सर र अमृता बहिनी लाई

  • @chaudharyjk2219
    @chaudharyjk2219 Před 3 lety +32

    यान प्रसाद जी र अमृता सिस्टर को आज को लाईभ दोहरी धेरै राम्रो सुन्न रमाइलो भयो 👌👍🏽 अमृता सिस्टर को गाऊने सैली शब्द क्या दामि लाग्यो 🙏💖

  • @nothinglife6410
    @nothinglife6410 Před 3 lety +7

    म त सानै रहेछ अझै Yan prasaad सरको आज पहिलो चोटि सुन्दैछु । मज्जा आयो🤘

  • @devitimilsina4507
    @devitimilsina4507 Před 3 lety +5

    यो दोहोरी मलाइ जिबनकै उत्कृष्ट लाग्यो।बधाई छ यान प्रसाद अनि अमृता जि लाई।सुमन मेरो मन पर्ने गायिका।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 Před 3 lety +29

    दुबै जनाले अति राम्रो गाउनु भो रमाइलो अनि सान्ध्रबिक लाग्यो

  • @femasmagar8784
    @femasmagar8784 Před 3 lety +14

    सारै रमाइलो अनि मजा आयो सुन्दा,,,येक्दम मलाई मन पने गाइका अमृता,,💋💋

  • @gangathapa823
    @gangathapa823 Před 3 lety +12

    प्रस्तुति धेरै राम्रो जुनकीरी नानी अनि दोहोरी भिडन्त कडा साह्रै !!!

  • @nabinmagar9233
    @nabinmagar9233 Před 3 lety +17

    आहा अतिनै मार्मिक शब्द हरुमा दोहरि घम्सा घम्सी यन प्रसाद न्युपाने र अमृता बिच सार्है मन छुयो बधाईछ जयगित जयसँगीत🙏👌🤣🙄😀

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Před 3 lety +15

    सारै मार्मिक सग गाउने भयो दुबै जना प्रती हार्दिक आभार

  • @khemjoshi3641
    @khemjoshi3641 Před 3 lety +30

    यान सर को गाउने शैली स्वर शब्द मिठो छ।
    अमृता जी पनि धेरै राम्रो
    💖💖💐💖💖

  • @chandramanirai3267
    @chandramanirai3267 Před 3 lety +6

    Junkeri dohorilai subh kamna sahit dhanyabad junkeriko niyamit darsakhu atinai rochak lagxa udghosika bahiniko Darsakharulaì sambodha garai ekdamai rochak lagxa bahini ani junkerile ajhai pragati gardaijaos india Darjeeling

  • @anjandilip4250
    @anjandilip4250 Před 3 lety +10

    आज काे दोहोरी अति राम्रो भयो अमृता बहिनी आए पछि त्यसै राम्रो हुनि भयो भाका पनि राम्रो चुन्नु भाको रहेछ अति राम्रो लाग्यो मा मुंबई हो कोरोना काे बेला मा खुब रमाइलो लाग्यो

  • @krishnakhadka9518
    @krishnakhadka9518 Před 3 lety +5

    बबाल छ दोहोरि दुवै को मलाई साह्रै मनपयो धन्यवाद

  • @yanprasad4942
    @yanprasad4942 Před 3 lety +166

    नमस्कार म यानप्रसाद न्यौपाने म अनी अमृता लामिछाने बहिनीले यो दोहोरी गाएका छौ।कस्तो लाग्छ! जस्ताको तस्तै शुझाव सल्लाह दिनु होला है?हजुर हरुको माया अनि सल्लाह, शुझाबको पर्खाइमा छु ल♥️♥️♥️♥️♥️♥️☎️

    • @khemjoshi3641
      @khemjoshi3641 Před 3 lety +9

      नमस्कार सर
      बवाल रमाइलो दोहोरी
      याम सर को गाउने शैली स्वर शब्द मिठो छ।
      💖💖🌹💖💖

    • @motilalpandey3425
      @motilalpandey3425 Před 3 lety +5

      Ekdam ramaelo dohori

    • @user-lu5vv5dd1c
      @user-lu5vv5dd1c Před 3 lety +5

      सारै मज्जा आयो दाजु को गित सुन्दा दाजु आउदा दिन मा पनि यस्तै सुन्न पाइयोस

    • @rajendrameanerddewwwarsaww8262
      @rajendrameanerddewwwarsaww8262 Před 3 lety +4

      Ramro x daju

    • @oggy2324
      @oggy2324 Před 3 lety +7

      दाजु कहाँ हुनुहुन्थयो तपाई आज सम्म, दोहोरी खल्लो लागेर सुन्नै छाडेथें मैले त ...बल्ल मजा लाग्यो तपाईका प्रस्तुती हेरेर keep it up. Ajhai dherai sunna paiyos

  • @roozaksingh1361
    @roozaksingh1361 Před 3 lety +7

    अमृता जी को दोहोरी असाध्यैं राम्रो हुन्छ तर आजा यान प्रसाद जी को मलाइ विशेष लाग्यो यान जी ले गीत उठान सँगसँगै अभिनय गर्ने तरिका मन परयो मलाई

  • @suryasunar4599
    @suryasunar4599 Před 3 lety +4

    यान प्रसाद न्यौपाने र अम्रिता लामिछाने को दोहोरी गीत धमका छ अति मन पर्यो प्रगति को कामना गर्दछु साथै जुनकिरी दोहोरी घरले यति चर्चित कलाकार लाइ बोलाएर सोरोता दर्सकलाइ रमाइलोमन खुसी पारेकोमा धन्यवाद

  • @buadhamagar9194
    @buadhamagar9194 Před 3 lety +7

    दोहोरि दामि लागेयो 👍️👍️👍️

  • @kamalregmi2112
    @kamalregmi2112 Před 3 lety +52

    वा आज लुरि ले कति राम्रो गायको ।। लक डाउन पछि एउटा गित मा मेरो लगानी 100%..

    • @kalpanalama6769
      @kalpanalama6769 Před 3 lety +2

      😆😆😆😆😆😆😆😆😆

    • @lalishrestha4657
      @lalishrestha4657 Před 2 lety +1

      मिठो गित गायो लुरिले

    • @sitathapa8473
      @sitathapa8473 Před 2 lety

      @@kalpanalama6769 is up for a meeting with us on Sunday so uuuuuutteqq torpedoes poiiyegg F f G da du chi CD so guy go ok po J go P opoooko he Ed to be on I go iikkjjjkjkjjjjjhhhhuhyuuuhjuyutytttrrr

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 Před 3 lety +19

    धन्यवाद
    जुनकीरी नानीलाई आज का गायक यन प्रासद अमृता बहिनी लाई पनि धन्यवाद वास्तविक घरमा यसै कारण बिछोद भयका छन

  • @subashduwadee2973
    @subashduwadee2973 Před 3 lety +12

    Kta ko words ekdam kada lagyo excellent dohori 👍👍🙏🙏

  • @bdrram1030
    @bdrram1030 Před 3 lety +11

    हाम्रो समाज धेरैजसो यस्तै भराको बेला गित बाट सन्देश दिनुभयो अति राम्रो लाग्यो सब्द अनि मन छुने गित

  • @sunilbc3536
    @sunilbc3536 Před 3 lety +10

    Dohari sarai ramro xa 2 janai kalakar haruko

  • @shovakantapaudel6265
    @shovakantapaudel6265 Před 2 lety +3

    धेरै राम्रो मार्मिक लोक दोहोरी गीत ♥️🙏♥️

  • @devmagar6855
    @devmagar6855 Před 3 lety +5

    मलाइ त अमृता बहिनीको लाइभ दोहोरी साह्रै मन पर्छ।अमृता बहिनी को दोहोरी 3-4 पटक हेर्ने गर्छु।

  • @sanmayatamang5032
    @sanmayatamang5032 Před 3 lety +30

    आज को दोहोरी मिठो राम्रो शब्दमा दोहोरी गाउनु भो पुरानो गित एकदम मन परेउ 👌👌👌👌

  • @madhavprakash6055
    @madhavprakash6055 Před 3 lety +2

    अहिले यो दोहोरी सुनेर मलाई मन छोयो

  • @devkunwar1026
    @devkunwar1026 Před 3 lety +10

    Wao super dubai janako all the best🙏❤️💜💜❤️❤️

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 Před 3 lety +7

    Ekdamai khatra dohori malai tw manparyo majja aayo dubai Jana Lai badhai xa

  • @birkarki9052
    @birkarki9052 Před 3 lety +6

    Aaha dohori ta yek dam Ramro lagiyo Hajur Ab Bani Jeri KO Bhai laye ra sagina thapa magar laye Pani bholanu hai Qatar bata

  • @dorbahadur4877
    @dorbahadur4877 Před 3 lety +6

    आज दोहोरी धेरै राम्रो सब्दमा उतिकै मीठो स्वोर मा धेरै रमाइलो लागेको सबै लाई एकमुस्ता बधाई छ

  • @nirmalabhandaripandey2409
    @nirmalabhandaripandey2409 Před 3 lety +21

    बधाई छ भिनाजु

  • @rabinabhandary2111
    @rabinabhandary2111 Před 3 lety +9

    Yanprasad neupane lae dila bk sanga gayako hirna man chha aruli ta jitnae nasakni vaya ji hos maja ayo dohori sunira.

  • @kalpananeupane8606
    @kalpananeupane8606 Před 3 lety +7

    Yanprasad kada dohoriko Maja ayo yasto Po dohori.

  • @Shyamkumar-gs4ho
    @Shyamkumar-gs4ho Před 3 lety +8

    Sarai man pardo dohori dubai jana lai suvkamana xha

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 Před 3 lety +2

    यान दाजु र अंमृता जिको दोहोरी सुनि रहदा यति सजिलै यो घर झगड़ा मिल्ला जस्तो छैन हजुर सन्तोष सरलाई बोलायर छिट्टै टुग्गो लगाउनु पर्ला जस्तो लाग्यो है मलाई त

  • @rakeshgajmer1111
    @rakeshgajmer1111 Před 3 lety +9

    कस्तो अटेर तेत्रो फकाउँदा पनि न फकिने बुढी बाच्चा पटी ट जाँदै गन दुधे बालकलाई के गर्ने कस्तो होला केही न केही मा टुङ्गिनु पर्छ नि या त डिभोर्स केही सर्त कसम खाएर घर फर्किने या त बुढी आर्कै केटा मन परेको छ भन्नु हेर्न सुन्न त मज्जा आयो तर कता कता गयो गयो भाग 2 आयो भने राम्रो हुनेछ

    • @kalpananeupane8606
      @kalpananeupane8606 Před 3 lety +2

      Budi risayara baccha chodidira maeta ayako ho k tihi vayara Lina gako kaha divors huni hora feet sunira yahi thaha paeyo mero bicharma😁😁😁😁

  • @yubrajkoirala2218
    @yubrajkoirala2218 Před 2 lety +2

    मलाई असाध्यै मन पर्ने मान्छे हो अमृता भिडियो मा देख्दा मख्ख पर्छु म दोहोरी उस्तै उत्कृष्ट लाग्छ

  • @jeevanrana139
    @jeevanrana139 Před 3 lety +15

    राम्रो छ।
    बुडाबुडि काे झगडा हुने कुरा सामान्य हाे ।
    यसरी छाेडेर हिनु हालनु चाहिँ नपरनि हाे अमरिता ले।

  • @Aeraa123
    @Aeraa123 Před 3 lety +7

    दुबै जनाको आवाज धेरै राम्रो छ तेस्मा पनि अमृता बुनुको स्वोर कति मिठो हो के सुनी रहु जस्तो

  • @lungelimagar8705
    @lungelimagar8705 Před 2 lety +2

    यन प्रासाद दाइ को धेरै राम्रो साब्दा र तुक्का म कुनै साब्दा नै छैन बयान गर्ने नसकिने साब्दा छ बधाइ छ

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 Před 2 lety +2

    यान प्रसाद भाइको शब्द अति मन पर्छ

  • @amitjoshi9918
    @amitjoshi9918 Před 3 lety +11

    अमृताले शब्दको खेल अझै बढाउन पर्ने भयो

  • @mohankhadka3845
    @mohankhadka3845 Před 3 lety +6

    Dherai majja ayo dohori
    Ma dubai calakar lai dhanne bad xa

  • @motilalbhattarai1121
    @motilalbhattarai1121 Před 3 lety +6

    बहुतउतरसहियगाऊनुभये
    जुकिरिनसनिननानि

    कलकरलाइधनेबाद

  • @swamiantarsopan1993
    @swamiantarsopan1993 Před 3 lety +2

    यान प्रसाद सर लाई अमृता ले सक्दैन , डिला ,दिपिका ,आशा चाहिन्छ 💕💕🙏🙏

  • @kammarkc3868
    @kammarkc3868 Před 3 lety +4

    Yan parshad ज्युको प्रस्तुति सा रै राम्रो लाग्यो

  • @tekbdrmagar8989
    @tekbdrmagar8989 Před 3 lety +5

    Babaharik chha samagrama sabai thika chha dhanayabad

  • @jasbirgurung2308
    @jasbirgurung2308 Před 3 lety +4

    Aba chai saani saani vanda suhaayan thuli vaisakexa junkiri nani

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 Před 3 lety +10

    सारै राम्री सुमन र अमृता 💕💕💕💕💕💕💕सम्पूर्ण टिमलाई बधाई छ ।

  • @krishansingh3187
    @krishansingh3187 Před 2 lety +1

    यानप्रशाद जी को गाउनेजो कलाछ धेरै राम्रो लाग्छ सबैलाई all the best

  • @kalpananeupane8606
    @kalpananeupane8606 Před 3 lety +5

    Ahaaaa dohori ko Maja nae arkae x.thanks x junkiri team.

  • @HariRam-ow9rv
    @HariRam-ow9rv Před 3 lety +14

    अनिता काे याे दाेहाेरि धेरै राम्रो भयाे

  • @k2s2channel22
    @k2s2channel22 Před 3 lety +5

    यथार्थ र मार्मिक लाग्यो ।

  • @sampun4986
    @sampun4986 Před 2 lety +4

    अमृता बैनिको स्वर र हरेक शब्द छनौट निकै प्र्स्त र प्रहार खालको हुन्छन,जसको म निकै फ्यान छु।प्रगतिको कामना बैनी अमृता ।

  • @wonderland7799
    @wonderland7799 Před 3 lety +14

    धेरै माया र आशिरवाद छ । सुरक्षित र स्वस्थ रहौँ

  • @RajeshShrestha196
    @RajeshShrestha196 Před 3 lety +14

    अ्मरितालाई नदेखेको धेरै दिन भैराथ्यो , आज देखेर खुशि लाग्यो । गायक गायिका दुबैइको गित पनी साह्रै राम्रो लाग्यो ।

  • @minrajgautam863
    @minrajgautam863 Před 3 lety +6

    अाहा । यस्ताे पाे दाेहाेरी । धन्यवाद । सजर्क लगायक गायकहरूलाइ ।

    • @ramnathsubedi4270
      @ramnathsubedi4270 Před 3 lety

      नेपालीलाेक संगितकाे मर्म भरियकाेले मर्मस्पर्दि छ ।

  • @chetnath136
    @chetnath136 Před 3 lety +9

    अमृता काे अलि बडि अाेभर भयाे जस्तो छ बुडा बुडि भयपछि त केही कुरा सहन पर्छ नि समाज मा अलि पचेन ल अलि अाेबर भयर गायकाे छ अब अाउनि भागमा सुदारियाेस ल

  • @jyoti2054
    @jyoti2054 Před 3 lety +10

    Yo dai laai ali jodi milena ali kada gaaikaa chaix sabda chayen garna chaine dila bk dd sanga gaako herna man x

  • @hariacharya6034
    @hariacharya6034 Před 3 lety +7

    धेरै जोसिलो दोहोरी को लाई धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई

  • @neupanemaya821
    @neupanemaya821 Před 3 lety +3

    Yo dohori ramro lagyo hai Budhabuhiko ghar jhagada budhi vageraah maita ayako ra sano baccha vayara badhaai dukha vayako kura ramro xa

  • @nayanbhandari1466
    @nayanbhandari1466 Před 3 lety +7

    Kto lai hepirako jasto feel vayo yo dohori ma but judge haru public ko najar ma kto ko prastuti sahi x kt vnda

  • @premram2103
    @premram2103 Před 3 lety +5

    Basta bik kasai kasai ko gharma yesto hunchha dherai dherai dhanne bat tapai haru dubai jana lai ati utkrist gaunu bhayo 🙏🙏❣👌👌👌🙂😄😆😅🤣😁

  • @baburamdawadi782
    @baburamdawadi782 Před 3 lety +2

    झट्ट हेर्दा के दोहोरी गाउलिन् र जस्तो ला'थ्यो पैले त ; आखिर बिश्वस्त पारी छोडिन् यी अमृताले हामी दर्शकलाई ।अन्ततः सूधारमूलक मीठो गीतको माध्यमबाट ।अमृतालाई अवशर दिनैपर्ने जस्तो ठहर्छ ।राम्रो भयो ।

  • @2Basnet
    @2Basnet Před 3 lety +3

    यो गायक लाई चिनेको छैन तर कति सुमधुर आवाज रैछ दोहोरी च्याम्पियनमा किन नजानु भएको हो? भेडाको जस्तो आवाज भएको त भिडिरहेको छन् ?

  • @durgaoli7071
    @durgaoli7071 Před 2 lety +2

    Keto स्वर मिठो छ सारै यान को कडा छ र विषय बस्तु भित्र निकै गहिरिनी सारै गहकिलो बानी भयको

  • @khumkhatri7657
    @khumkhatri7657 Před 3 lety +7

    Kt vanda kata ko salin ani savya sabda

  • @pradipjoshi3611
    @pradipjoshi3611 Před 3 lety +3

    यान को दोहोरि मलाई सबै भन्दा राम्रो लाग्यो शब्द बोल्ने तरिका वो धेरै राम्रो

  • @amritdhakal445
    @amritdhakal445 Před 3 lety +8

    अमृत ले सुन्दै छ अमृता को गीत

  • @milanpangani8286
    @milanpangani8286 Před 3 lety +20

    आज राम्रो छ यान प्रसाद दाइ

  • @chhabijoshi6816
    @chhabijoshi6816 Před 3 lety +5

    यानप्रसाद ज्यु को आसा बि सि सङ को दोहोरी 4 चोटि सुनेको थिए यो झन खत्रा छ।

  • @nirsen7734
    @nirsen7734 Před 3 lety +7

    राम्रो र कडा दोहोरि गाउने यान पर्साद र अमृता लामिछाने लाइ उत्तर उत्तर पर्गति को कामना

  • @milanpangani8286
    @milanpangani8286 Před 3 lety +7

    आहा सार्है राम्रो छ यान प्रसाद दाई

  • @indarkumar8330
    @indarkumar8330 Před 3 lety +15

    दाजु को आवाज मा दम छ हो

  • @evvll9669
    @evvll9669 Před 3 lety +3

    बडो चित्त बुझ्ने दोहोरी गाउनु भयो 🙏🙏🙏नमस्कार यन सर &अमृता बहिनी

  • @minakcminakc4094
    @minakcminakc4094 Před 3 lety +7

    हैन लुरि नानी आजत जातीबिदि पेल्नु पेलेउ है धेरै राम्रो छ दुबैजना को म जुनकीरी नानी को मुटुक को साथी पनि हो है

    • @samsarmedia2580
      @samsarmedia2580 Před 2 lety

      Tyo dailay 😍ni tei mithas ma pech thapera gako vae hunthyo tyo didi ko jastai surilo tikho pechma

  • @maea3462
    @maea3462 Před 3 lety +2

    जति सुने पनि सुनम सुनम लाग्ने रमाइलो दोहोरी 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @milanpangani8286
    @milanpangani8286 Před 3 lety +15

    आहा शब्द हरु दामी दामी छ है यान प्रसाद दाइ

    • @ramlal-xe5mt
      @ramlal-xe5mt Před 3 lety

      ♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️♣️

  • @dilmagor3425
    @dilmagor3425 Před 2 lety +1

    Yan prasad sir next time DOHARI CHAMPION ma janu hola

  • @narurokaofficial3431
    @narurokaofficial3431 Před 3 lety +3

    निकै रमाइलो दोहोरी #naruroka#

  • @anjuale8268
    @anjuale8268 Před 3 lety +7

    Aaha sarai ramro dohori sampurna lai safaltako subhakamana 🙏

    • @ramlal-xe5mt
      @ramlal-xe5mt Před 3 lety

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈

  • @babagurung8557
    @babagurung8557 Před 3 lety +5

    ramailo dohori sunna maja ayo sampurna team lai dhanyabad xa

  • @rajankhadka930
    @rajankhadka930 Před 3 lety +11

    Ma pani herdai xu