New Nepali Roila Song | Dhannai Baghle Khayena - Roshan Gaire & Ritu Thapa Magar
Vložit
- čas přidán 4. 03. 2017
- New Nepali Roila Song 2017/2073 "Dhannai Baghle Khayena" by Roshan Gaire & Ritu Thapa Magar only on Music Nepal official CZcams channel.
Unauthorized downloading and duplicating on CZcams channel may lead to claim/strike by CZcams.
Right for this video is provided by Rashika Digital Pvt.Ltd.
Dhannai Baghle Khayena
➤ Singer - Roshan Gaire & Ritu Thapa Magar
➤ Lyrics - Roshan Gaire
➤ Music - Roshan Gaire
➤ Editor - Bimal Adhikari
➤ Camera - Rajesh Ghimire
➤ Director - Bimal Adhikari
#Musicnepal #Roilasong #Dhannaibaghle
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Hudba
जति सुने पनि कहिल्यै मन मान्दैन ,
दिन को दुई पतक हेरि,सुनी धित पूरा गर्छु।गर्ब लाग्छ ,म नेपाली हुनुमा।एस्तै-एस्तै गित-संगीत ले भरिएको यो सुन्दर र बिशाल हाम्रो नेपाल मा कुनै प्रतिभा ,साहस,अनि चमत्कार कमि छैन हामिमा।धेरै -धेरै बधाई छ,अनि नयाँ -नयाँ प्रतिभा देखाउदै जानू,सफल हुँदै जानू हजुर सबै लाई अग्रिम शुभकामना ।।।जय गित,जय संगीत ।।जय नेपाल।जय नेपाल माता कि जय हो।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd xxxxxxxxxxxxxcxcxcççccçcxcçxcccxcxxcc8xcxxč⁹8889x898cx8xc8888889⁸88898x8⁸88cčç8x888⁸888888888888788ç⁸89888888c8888xx8x9⁹8xx988998888x8988x8c8my88x8x8
8
By my h
6
यो गीत सुन्दा आनन्द लाग्छ मलाई।
तीन वर्ष पहिला देखि अझ सम्म यो गीत सुन्दा झन झनै सुन्नु मन लाग्छ।
रितु र गैरे भाईलाई बधाई छ।
अति भन्दा अति नै मिठाे गित 13 पटक सुनिसके अाझै 28 चाेटि सुन्ने बिचार छ बधाई छ 🌹🌹🌹🌹
Ramro xa git badaixa
सारै राम्रो रोइला गित स्वरका धनी रोसन भाइ अनि स्वरकी धनी रितु बैहिनी शुभ कामनाछ🌺❣️❣️
so so nice song thanks
हजुर निकै मीठो अनि राम्रो सब्दमा कमेन्ट् मार्फत सुझाव सल्लाह संगै पर्गतिको कामना गर्नु हुने सम्पुर्ण सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरू मा मनै देखि आभार प्रकट गर्न चाहन्छु....।
Timi sanga dohori gauna man lagyo
Ritu Thapa Magar,गीत अति मीठो छ।
Ritu Thapa Magar sis aba magar cultural song haru pani gaunu paryo hai..Kaura,salaijo,sorathi haru pani jhorle...
Nice song
तपाईंको voice, acting, and physical body साच्चै नै धेरै आकर्षक छ ।आगामी दिनमा उत्तर उत्तर प्रगतिको शुभकामना ।
राम्रो रहेछ रोईला दोहोरी।शब्द छनोट,शब्दको प्रयोगको सिलसिलेवार साथै दुबै जनाको मीठो स्वर।अन्य सृजनाहरूको अपेक्षा सहित सृजनाहरूको सफलताको शुभकामना।
रितु दिदी हजुरकाे याे गित महिले सुन्दशै।गरेकाे।
दस बर्ष भाे।राेसन जि लाई नि धेरै सम्झना छ।
धन्यवाद ।
रितु बहिनीको रुप,स्वर र हाउभाउले हरेक स्रोता र दर्शकलाई माेहित बननएकाे छ।
Hgébuï
Ryp
आहा कति राम्राे सारै मन पर्यो गित रितु र खिमा लाइ देख्दा झन खुसि लाग्यो अझै स्याड़जाली पनि ओहो ....
अहिले सम्मको उत्कृष्ट रोइला येक्दम राम्रो छ जति सुन्दा पनि मन कहिले भरिदैन दुबै जना येक्दम जमेको छ बेस्ट उफ लक ।।।।।?
yo video ramro cha download garnuhos
झ्याप्पै रिसाएर आफ्नै बाटो लाग भन्छौ__बिरालोलाई बाघ भन्छौ✌✌रितु जि सफलताको शुभकामना 🌹🌹
स्वर र रुपकि धनी रीतु बहिनीले जुनसुकै गीत गाए पनि साह्रै मन पर्छ मुख्य कुरा त कथाले मागेकाे उत्तर दिन सक्ने उनकाे अदभूत क्षमताकाे कदर गर्नु पर्छ।
रितु थापा मगर ✋✋मान्छे पनि अति राम्री😍😎 गित पनि झनै सुरिलो ✊✊ thum up..😀😀
chiran gaha सरि भाइ रितु मेरो भाउजू हुनुहुन्छ
भाउजू भए म के गर्नु त हजुर राम्रीलाई राम्री भन्नू पाउदैन र ??
chiran gaha पाइन्छ नि हजुर किन न पाइनी हो राम्री भन्दिनु भयो धेरै धेरै धन्यवाद
pangre Aakash" Well Come" छ हजुरलाई नि ।।अलिक ठाडो-रुखो भाषामा भन्नू भयो के नजर नै लगाए जस्तै तेस्तो हैन हजुर I'm al ready mature person jst only suport to her it's mean I'm not crazy to her okz thnx✋✋✋
savr
आहा कती मिठो रोइला गित सोर पनी अति रामरो रितृ दिदिको मृसकान नै मीठो
धेरै राम्रो छ नानू रोइला गित अझै अगाडि बद्दै जानू मिस्स यु सो much💕😍
मलाई अतीनै मन परेको video हो यो 6/7 पटक हेरे । thanks for great and grave presentation .
malai ni man paro tara download vayana kina ho
निकै मिठो लाग्छ रोशन गैरे को प्रस्तुति
Hi
सुन्दर केता सुन्दरी केति तेहि माथी अति सुन्दर आवाज क्या मिलेको जोडी हिरो हिरोईन जस्तो नेपाल को लोक दोहोरी मा पहिलो पल्त होला एति मिलेको जोडी ,जति हेरे सुने पनि मन्ले मान्दैन हेरिरहु जस्तो सुनिरहु जस्तो वा रितु
superb. साह्रै मिठो गीत । दोहोरी साच्चै को दोहोरी जस्तै छ । मज्जा आयो । शब्द स्वोर लय सबै राम्रो मिठो छ ।
रोशन जि र रितु जि यो गित र भिडीयो मा कुनैपनि कमि कम्जोरी छईना रारै रामरो छ फेरि पनि एसतै गित हरु गाउदै अगाडि बहढनु होला सफलता को धेरै धेरै शुभकामना
Naina Magar धेरै धेरै धन्यवाद naina ji
रितू रोशन गित दामि छ
सारै राम्रो गित
Gangadhar Plike
andey
Gangadhar Pandey
तिम्लाइ थाहा छकी नै मन पराउने चाइदैन मन परेको पाइदैन ।
साच्चै यहि नै हो रोइलाको विशेषता तसर्थ त हामी नेपाली गीत सङीतलाइ माया गर्छौ।
00000
दुबैजनाको स्वोर र शब्दा उस्तै छ ।
ल बधाई छ । दुबैजनालाई अझै नयाँ नयाँ गित वा प्रतिभ लिएर आउनुहोला ...!
बाहुन र मगर मिलेर गाको रोइला प्रलय मन पर्छ मलाइ ठ्याक्कै गाउँ को झल्को लाउनी # स्याङ्जालि
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
रितु बहिनी र रोसन जि दुबैलाइ सफलता को शुभकामना सबै राम्रो छ । आफ्नो प्रतीभा बेच्ने हो है गाइका को नाममा अहिले का आफ्नो अङ्ग पर्दसन गर्ने हरु हराएर जाने छ्न । यसलाई अन्यथा नमानी दिनु होला ।
मलाई रितु सिस को भोईस र गाउने सैली सारै मन परो र मान्छे पनि ता राम्री छिन नि त सो नाईस
nepalishamchan
basant raj bhus
basant raj bhusal
Ganga Kumari Add the onion.
dhari raamro subdako x ritu g
राम्रो छ है
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति मीठो स्वर छ रितुको
Hi
Hi
ramro chh git roshan bhai ritu baini lai badhai chh
२०/२२ पल्ट हेरियो सुनियो अझै पनि मनले हेर्नु मन गर्छ केभन्नु ।
एकदमै मिठो स्वर दुबै जनाको बधाई तथा शुभकामना जतिसुकै हेरेपनि हेरिरहनु जस्तो छ मैले त ५० पटक हेरे होला अनि तपाईंले कति हेर्नु भयो?
हेहेहे रोसान को नि राम्रो झनाई राम्रो रिता को ।।।।कति राम्रो गिदाको ।।जति सुने तेति मज्जा
आहा अति सुन्दर शब्द अति नै मीठो रचना , मज्जा आयो धेरै दिन पछि रोईला गीत सुन्न। सङीत अनि आवाज सबै राम्रो । बधाई छ रोशन गैरे जी ।
जय होस
thanku sir
Timro Katha Mero Aawaaj
Timro Katha Mero Aawaaj Isttgukmnn
Timro Katha Mero Aawaaj qwer
Timro Katha Mero Aawaaj 7u7y0 the best 5
2020 मा फेरि हेरियो । सार्है राम्रो लाग्छ रोइला गीतहरु।
मिठो शब्द अनि स्वर जति सुने पनि नपुग्ने 👌👌👌
अतिनै रामाे् गित छ जति पटक हेरे पनि धित् मरेन मेराे त हजुरकाे अझै उन्नति बड्दै जावश उहीँ मेराे सुभकामना
गित धेरै राम्रो छ सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना...!
37
Ritu Baini 100% thik hajurko git gaune saili r bichar lamo lugalgayr klakari garnu prxa vani tpaile deko antr barta sunda mlai 100% Man preyo badhai tatha dhane bad xa
अतिनै रमाइलो रोइला गीत ...धेरै धेरै शुभकामना बैनी रितु लाई।
यो कालजयी दोहोरी हो। कलाकारहरूलाई धेरैधेरै शुभकामना र बधाई छ ।
स्याङ्जाली बाहुन टाठो छ केटो 😎 मगर्नी लठै ।✋✋✋✋✋✋ 😃😃😃😃
Bibas Adhikari yetra syanjali tatho
Pravin Thapa hello aru ko naramro vanne hoin la solta tero ghar kata ho van ta ani ma ans dinxu
@@nidarraj4446 y
बाहुन र मगर को दोहोरी असाध्य रोमान्चक हुन्छ।
पशुपती शर्मा को सुन्या थी आज यो गीत सुन्दा रमाइलो लाग्यो
Ritu dee nice hajur ko voice hajur number denuna has
Karna Panta
अबाे तेजेस काे हेर्नाेस
waw sarai majja aayo.ritu ra roshan name pani kati majjale mileko hotau.bihe gare hunxa jodi suhayeko xa.
येति राम्रो स्वोरकि धनी रितु थापा मगरलाई भर्खरै मात्र चिन्ने अबसर मिल्यो। नया पुराना सबै गीतहरु खोजीखोजी हेर्ने गर्दैछु।
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
खुसी लाग्छ मगर्नी चेली हरु ले यस्तो मिठो मिठो गित हरु गाउदा र दुख पनि लाग्छ तेहि मगर्निको छोरिहरुले लोक संगीत मा तेस्तो छाडा पन गर्दा।
Milan Kumar kunai Pani xetrama ramro naramro paxxe hunxa,tesaile hamile ramro Lai wasta garne ra naramro wastei nagare tiniharu afai bisthapit hunxa.hoina ra. ..
Right
सबै एउटै हुदैनन्
ऋतु बैनीको उज्वल भविष्यको कामना
कति राम्रो रोइला गित सम्पुर्ण टिमलाई धन्न्यवाद। रितु जि किन त्यसरी झटारो हानेको र झटारो सङ्गै हाउभाउ स्वर शब्द साह्रै मिठो ।प्रगतिको कामना।
Thank You For Your Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
रितुलाई पहिलो पटक सुनेको स्वर नि सुरिलो मान्छे निराम्री best of luck
I really enjoy it.yesari nai hamro mulikata lai nirantar dinu hunx bhanne ani gaire ji nayanaya vaka ma yesti geet liyera aaunu hunx bhanne lageko x aagami din haru ma
शब्द निकै मन पर्यो,,मन छोयो।उत्कृष्ट गित।
Roila Queen Ritu thapa...timlai dekhni bittikai hunxa man aattha..
Sarari mann paryo Ritu madam ko vokal
प्रगति हुँदै जाओस् रोहिला गीत ।धेरै राम्रो छ।कलकार लाई धन्यवाद ।
बाउनै त परेउ खस्र्याक गरे डराउने महु भन्दै कराउने कति मज्जा आयो
POIM PAIGE
...mbjo
+Prad
eepti D
POIM PAIGE 9
+Sagar Basnet yesh
POIM cvvbkPAIGE
बनको बाटो अाको धन्नै बाघले खाएन कति मिठो स्वर शब्दमा भरिएको गीत धेरै धेरै राम्रो छ। दुबई को स्वर मिठो छ। सब टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
धेरै धेरै धन्यवाद ऋतु बैनि मेराे पुकार सुनिछौकि जस्ताे लाग्याे ,, बल्ल मैले मन्परायेकाे
युटुबमा याे गित देख्नपाईयाेर सुन्न पाईयाे ।
सयौं पटक सुनियो हेरियो गीत चाहिँ यस्तो हुन पर्छ । सारै रमाइलो छ
Thank you for your comments.Please do subscribe to our channel and keep loving nepali music.
ritu jati ko ramree xau swor jhan mitho roixa
nice song lovely ritu nani
Lol lol
अति मजा लाग्यो wawooooo
Baglunge cheli haru sarai ramri ani swarpani ustai tar dhila heriyo
रोईला गाना पहिलो चोटी मन पर्दै छ हेर्दै जाउ ✌✌✌
Hari Bal Tamang cjchvk kvijohj
Hari Bal Tamang @bmpkkb.jmmkujnmjmjkmkmmmnmmmmmvK
j
धेरै राम्राे बहुत खुसि लाग्याे
सारै राम्रो छ गाउले बैनि रोइला गित
जति सून्दानी नथाकिने वा क्या गजब् का गाएक गाईकादुवै को गायन सफलता ले शिखर चुम्न सफल होस्
Ok
Ritu sister & Roshan dai Namaste kati mileko jodi dekhinu vako xa cute
ajai pargtiko kamana xa harpal khusi rahanu hola ghar syangja hal saudi bata herdai xu
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गित धेरै राम्रो छ सुन्दा र हेर्दा साह्रै रमाईलो लाग्यो १० पटक हेर्दा पनि धित मरेन यस्तै गित संगित सृजना गर्दे जानु होला सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना
Naic'voiv
Mountain Films xa
Mountain Films p
Mountain Films
Mountain Films
.
धेरै पछि सुने यति राम्रो गीत र रोसन गैरको निकै मिथो सब्द
Ek dam dami chha yo roila bhaka geet hami purano jamana ko bhayera hola ma
अति मिथो गित छ।जति सुनौ उति सुन्न मन लाग्छ।शब्द सोर लय र भिदियो उस्तै राम्रो लाग्यो
दम्दार छ यो दोहोरी रितु को
धेरै राम्रो छ ल रोइला
म सुमित थापा हाल साउदी बाट
Roila song sarai man paro.
वाह रिति बैनिको बैसले मन छोयो !!
kati ramro roila git ati man paryo roila git ati ruchauni syangjali parera hoki roshan gaire bhai dhanyabad ritulai ni no paya fn garnethiya dhannai baghle khayan kati ramro
मान्छे पनि राम्री स्वर नि राम्रो अब रितुले लोक गीत संगितमा तहल्का मच्चाउने भयो।
Imo
रितु रोसन को दोहरि किन डामालोड हुदेईनरछ
वाउ!!
खत्रा रमाइलो लाग्यो बरै गित।
अफिस जादा आज यसो बाटोमा सुनेको थे अनि युटुभमा सर्च गरेर हैर्दै छु हौ😉😉😉
आहा निकै राम्रो रोईला गीत
रुपकी रानी रितु थापा 100% स्वोर्की धनी याहा हरु शम्पुर्ण मा सफलता को शुभ कामना
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
रितु बहिनी बेटर सिगार 💋💋💋💋💌💌💌
यो गित मैले करिब पचास पटक हेरि सुनि सके अजै धित मरेको छैन ।रितु बुनुको सुरिलो भाका मिठो छ शिकर चुमोस ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Roshan gaire and Ritu thapa nagar ko combination nai perfect 👌
हुरुरुरुरु गति दामि गित 🌹रितु मगर दिदी र 🌹राेसन गैरे दादा best of luck✌✌✋✋💞💞💞
ramro xa gita
naresh nabin
..mm
..
men CDC's CFCs kg 6
naresh chettri yeh hai mahabaty. Date febuwary22
दोहराई दोहराई हेरेर पनि मन भरियन
बहुत सुन्दर
सारै राम्रो रैछ मन पर्यौ ।
अति रमाइलो लागयो
अझै प्रगतिको कामना ऋतू ज्यु
तिलक आले cc xdff
धैर्रे राम्रो रोला गीत
राम्रो रोइला
आहै आहै मज्जा आयो है ल रोईला गीत सुनेर बाहुनै त पर्यौ खस्र्याक गर्दा डराउनि मै हुँ भन्दै कराउनी 😆😅😄
Purna Gaha अझै हाम्रो समाज ढुङ्गे युगमा नै छ। जातिय प्रसङ्ग निकाल्दा निकै खुसी लाग्छ है।
अनिश शम्शेर त्यो कुरा त शब्द लेख्नेलाई भन्ने होकि ? बाहुनलाई बाहुन मगर लाई मगर नभनेर के ? बाहुनलाई मगर भन्नु पर्यो त ?
Purna Gaha त्यस्तो भन्न खोजेको होइन सर
यो जात कहिले देखि स्थापित भयो । र कस्ले गर्यो के हजुर लाई थाहा छ?यहि सानो जात ठूलो जातको भेदभाब ले गर्दा हाम्रो समाजमा कति मानिस मानिस भएर जिउन बाट बन्चित छन। हिज बाहुन छेत्री बाट हेलित भएको कारण होला आज मङ्गोलियन मा जातिए भिन्नता धेरै देखिन्छ यो कुरा जाएत हो।र हामिले यो सोच्न आयोस्यक छ ।हिज हामी हेलित थियौ त आज अरु या दलित हरुलाई सम्मान हुने व्यवहार देखाउन पर्छ । यहि हो मेरो सोचाइ अनि भनाई अन्यथा नलिनु है
Purna Gaha
अनिश शम्शेर जात भात को सुरुवात कसले गर्यो रे ? तपाईको घरमा सोध्नुस मलाई हैन । अनि मङ्गोलियन मा भेदभाब छ भन्नु भयो कुन जिल्लामा छ एक मङ्गोलिनले अर्को मङ्गोलियनलाई भेदभाव गरेको ? र यो कुरा बुज्नुस कि पहिलो प्रथम हजुरकै परिवारमा यो छुवाछुत को व्यवहार गरिन्छ 100%
बाहुनै त पर्यौ खस्य्राक गर्दा दराउछौ
मै हु भन्दै कराउछौ
Yesto comments nagarau na
योत अति राम्रो लागो रितु जि तपाईको सोर पनि राम्रो र मान्छे पनि राम्री छौ रिता जि तपाईं हरुको दुबै को जानाको सोर राम्रो छ
बहुनै त होनि खस्राक गर्दा डराउने मै हु भन्दै कराउने धेरै राम्रो रोइला गित रितु अनि रोसन बधाई छ ।
im a big fan of roshan gairee sir aaja first time roela song sune dherai ramro lagyo ritu ji ko kati mitho swor pragati ko suvakamana
pramila adhikari h
pramila adhikari hi
proud to be syangjali😃😃
बबाल जोरी पनि राम्रो छ र गीत पनि राम्रो हजुरहरू संगै गीत गाउनु जाहा गाउन परे पनि धन्यावद रितु अनि दिलिप
धेरै राम्रो छ रितु बहिनी अनि मेरो गाउले भाइ रोशन दुबैजना एक्दम दम्दार छ प्रस्तुति
मुना थापा मगर hi
मुना थापा मगर hi
रीतुले तहल्का मच्चाउछीन राम्री पनि छीन?
Nice
I am from India...I love so much nepali music ...nepali songs
god
लौ है मगरनि बहिनी हरु र
बाहुन भाइ हरुको
झकाश रोईला गित
बधाइ छ सबै लाई
निकै रमाइलो अनि रोचक रोइला गित रितु अनि रोसन गैरे को ।साँङ्तिक न्यानो अभिवादन 🌹🌹🌹