विश्वास गर्ने र विश्वास नगर्ने 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
Vložit
- čas přidán 10. 01. 2019
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[पत्रुसले जस्तै, शरीरमा आउनुभएका परमेश्वरलाई ग्रहण गर्ने परमेश्वरको मण्डलीका सन्तहरू]
विश्वास गर्नेहरूलाई परमेश्वरले आशिष् दिनुहुन्छ, तर शङ्का गर्नेहरूको निम्ति उहाँ पासो बन्नुहुन्छ ।
पत्रुसले जस्तै हामीले पनि येशूज्यूलाई परमेश्वरको रूपमा महसुस गरी विश्वास गऱ्यौं भने
स्वर्ग-राज्यका साँचाहरू प्राप्त गर्न सक्नेछौं, तर यहूदा इस्करियोतले जस्तै
उहाँको शारीरिक स्वरूपमा मात्र ध्यानकेन्द्रित गऱ्यौं भने अन्त्यमा पासोमा पर्नेछौं ।
[मानिसको स्वरूपमा आउनुभएका पवित्र आत्मा र दुलही, आन साङ होङज्यू र माता परमेश्वर]
२,००० वर्षअघि येशूज्यू धर्मीहरूलाई दुष्टहरूबाट अलग गर्न
सामान्य मानिसको स्वरूपमा यस पृथ्वीमा गुप्त रूपले आउनुभएजस्तै,
यस पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलही आफ्ना साँचो प्रजालाई खोज्न
यस पृथ्वीमा आउनुभएको छ ।
[यशैया ५३:३]
“ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो,
अफसोसमा परेको मानिस र कष्टसित परिचित ।
ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन् ।
ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
शरीर मा अाउनुभयाे तापनि उहाँ साचो परमेशर हुनुहुन्छ पितामाता धेरै धेरै धनयबाद
Amen 💕💕💕
पितामाता धन्यवाद
पितामाता चिन्ने गरि सहयोग गरिदिनु भएकोमा धन्यवाद 🙏🙏🙏
Amen 🥰 Thanks to Heavenly Father and Heavenly Mother 🍏🍏🍒🍒 God bless you 🤗🤗
स्वर्गीय परमेश्वर पिता र माता ज्युलाई हृदयदेखिनै धन्यवाद अामेन 🙏🙏🙏🙏
Pita matalae dhannebaad 💜💜💜💜
pita mata dherei maya garxu pita mata ko bachanma dherei mahasusa garne mouka dinuvayo ko ma dhanniyabadha chathauxu
धन्यवाद पिता माता ज्यु जिवनको वचन दिबक्सेकोमा
अामेन पिता माता धनदेबात जिबनकाे बचन दिबकसेकाेमा 🙏🙏🙏🙏🙏
Amen pita Mata lai dhanyabad chadauxu ♥️ Maya garxu ❤️❤️
आमेन पिता माता परमेश्वर धन्यवाद 💞
महिमीत हाम्रा परमेशवर हदयदेखि धन्यवाद चढाउदछु 💖💖
Thank you पिता माता परमेश्वर येबचन केलिए ♥️🙏
아버지 어머니 감사합니다.
Amen 🌻🌻
Thanks to Heavenly Father and Heavenly Mother I love you so much God bless you 💐🌿💐🌿
Pita mata derai kura sekaidinu vayekoma aamen
आमेन पिता माता धन्यवाद 🙏
Love u father and mother god❣️❣️❣️❣️
पिता माताजुलाई धन्यवाद ❤️आमेन ❤️
स्वगको परमेस्वरलाइ मनै देखी धन्यबाद
Aamen Aamen Aamen pita Mata jiu Lai dahny bad derai maya garxu ❤❤❤❤❤❤❤❤❤❤
Glory to God the Father and God the Mother !!!
पिता माता धन्यवाद।
पिता माता धन्यवाद
Thanks to heavenly father and heavenly mother 💕💕💕
Amén!!!
पिता प्रमेश र माता प्रमेश लाइ धनेबाद चडाउदछ अामेन
아멘. 아버지 안상홍님.하늘 어머니 의 자녀로 삼아주심에 감사드립니다. 사랑합니다. 최고의 교회. 하나님의교회. ~^^♡
Thanks pita mata
Tada desh ma bhayera pani sunne mauka dibaksyo
गूड् 👍️👍️👍️👍️👍️👍️👌💖💟💞💕
Thank to God the Father and God the Mother
पिता माता
धन्यबाद
हे पिता माता तपाईंको जस्तो स्वर्गमा पबित्र नाम भएको छ तेस्तै तस संसारमा होस आमेन
पिलीज यो मेरो ईमो नम्बर हो मलाई फलो गर्नुहोस् 0164512686 आमेन
I sincerely thank Heavenly Father and Heavenly Mother who gave me the grace of salvation.
엘로힘 하나님 감사합니다 💖💜🧡💛💛💙❤💖💕💕
복많이 받으세요
Thanks to Elohim God. 💜💜💜
Praise the lord elohim
하늘아버지 하늘어머니 감사드립니다~~❤
thanks heavenly father
thanks heavenly mother
Amen thanks you father and mother 💗
thanks heavenly mother
Amen पिता माता धन्यवाद ।
Amen 💕💕💕
Amen🌈🙇♂️⭐
आमोन
아버지 어머니 감사합니다 ❤❤❤❤😊😊😊
पिता माता धन्यवाद ❤️❤️
Thanks to father and mother.
아멘♡^^♡
गुड👍️👍️👍️mother i Love you
Amen.......🙆
Thank u Elohim god...be us still d end.
माता मायाँ गर्छु आमेन,,ँ???
धन्यवाद पिता माता हजुरहलाई🙇♀️🙇♀️🎉🎉❤️❤️
父親上帝和母親上帝在錫安賜給我們永生的祝福。
全世界 只有在上帝的敎會裏 能聽到 上帝的眞理話語說敎.
锡安是领悟母亲上帝,领受永生的人们聚集的地方。成就这预言的锡安是遵守上帝诫命的上帝的教会。
Fadre Madre Gracias 🥰🥰🥰
We give thanks to God the Father and God the Mother for giving us blessing of Eternal life. 💛
Thank You My Heavenly Mother NewJerusalem .We Love You.
Thanks to Heavenly Father and Heavenly Mother 💓💓
아멘~ 엘로힘하늘 아버지 하늘어머니 감사합니다❤ 사랑합니다❤ 찬송영광받으소서!🙏🙏🙏💕
圣经在告诉我们,信上帝的目的就是要得灵魂的救恩。想得到上帝的恩惠,就要遵守上帝的诫命并顺从上帝的话语。
성경의 예언을 이루워 가시는 아버지 안상홍님과 하늘 어머니꼐 감사하와 찬양을 돌립니다.
Dhanyabaad
우리를 천국자녀로 이날까지 양육해주시는 하늘 아버지, 어머니께 감사드립니다. 💎💎💎
Thanks to elohim god forever !🙏♥♥♥
아버지 어머니 함께해주셔서 감사합니다
아멘 🙏 잃어버린 생명과의 진리인 새언약유월절을 가지고 두번째 이땅에 오셔서 죄사함과 구원의 축복주신 그리스도 안상홍님 새예루살렘 하늘어머니께 영원한 존귀와 감사와 영광을 돌립니다 ❤영원토록 사랑합니다 🌹 💜 🙏 💕 🎉🎉
우리의 구원을 위하여 십자가 희생으로 영원한 생명의 유월절로 영생의 축복을 허락하여주신 하늘아버지 안상홍님 하늘어머니께 참으로 영원한 감사와 찬양과 경배를 드리옵나이다 🙏 💕 💜
육체로 두번째 임하신 아버지 안상홍님께 진심으로 감사와 영원한 영광과 찬양을 올립니다.
Heavenly father & mother thank you.
Amen~ God bless you 🙏
信奉上帝之人是真正随从上帝话语遵行的人。
通过圣经的预言才能够正确的迎接父亲母亲上帝,得到救援!
Amen~👍👍👍
👍🏽💖💖👍🏽💕
thank you father and mother
I truly believe in our God the Father and God the Mother and will follow them wherever they go.
I give eternal thanks to our God Elohim for giving me eternal salvation!
I,too give thank n praise to Elohim God who lead me into heaven
Aamen ! We are really true lamb !🙏👍♥
아버지, 어머니 감사합니다 💕
그리고 영원히 사랑합니다 ❤
사랑합니다. 아버지 어머니.
Thanks father mother aman
पिता माता स्वर्ग जानको निम्ति बाधा दिने सम्पुर्ण खरब स्वभाब फाल्ने गराइ बक्सियोस भनी बिन्ती गर्दछु 🙏🙏🙏🙏
Pita mata dhanyabad Amen maya garxu🙏♥️🙏♥️🎉♥️🙏🎉♥️🙏😘😘😘😘😘😘😘😘😘♥️🙏
Thank u heavenly father and mother
Pita mata danyabad we love you
पिता माता माया गर्छु हजुरको छोरि हुन पाएकोमा गर्व गर्छु ❤❤😊😊हजुरको वचन मह भन्दा गुलियो छ ❤❤😊😊😊😮
Amen...WE💖U..🐑🐑🐑💞💝👍👍👏👏👏💪💪
侍奉父亲母亲上帝直到永远的故乡天国吧!
재림하신 아버지 어머니 감사합니다
Amen❤❤❤ परमेश्वर पिता र मातालाई धेरै-धेरै धन्यबाद
Amen pita mata lai mahima chadaud chu
육신되어오신 그리스도를 깨닫는것이 하나님의 비밀입니다.초림과 재림때 동일하게 그리스도를 믿지 않는자는 육신의면만을보고 함정과올무가되지만 성경예언을믿고 영접한자녀들에게는 그리스도를 보화로 여깁니다.유월절로 영생축복주신 재림그리스도안상홍님 어머니하나님 감사합니다.♡
We love you
May Elohim God bless Nepalese.
Aamen ! God bless you ! We ♥you !
We love you father and mother
God bless you brother and sister
真正的信仰是丢弃自己的想法不看外貌只相信圣经的预言和成就。
पिता माता धन्यवाद माया गर्छु आजको दिन सम्म पनि सधै आफ्नो निम्ति न सोचि बक्सनु भएर सधै हामीहरुको आत्मालाई स्वर्गमा डोर्याउनु भएर सिधै नरकको बाटोमा जानुपर्ने पापिलाई तिमी मेरो जिवनको रुचि हौ भन्नुहुने माताको महान प्रेमलाई ह्रदय देखि धन्यवाद
相信上帝就应该顺从上帝的话语遵守上帝为了使我们得到灵魂的生命建立的上帝的诫命。
अामेन 💕💕
하늘아버지 하늘어머니 감사드립니다 ~♡
❤😢Pita mata lai chinne garaidinu vayekoma dhanyabad chadhaudaxu❤
Amen
Amen!
Father & mother danybad
पिता माता आजकाे दिनसम्म म र मेराे परिवारलाई हजुरको इच्छाभित्र सुरक्षित साथ डाेर्याइदिनु भएकोमा धन्यबाद।❤💙💚💛💜🧡🎉🎉🍇🍇🙏🙏
पिता परमेश्वर माता परमेश्वरको महिमा होस् धन्यवाद आमिन
복많이
받으세요
아니모!!!~^^
복주신 엘로힘 하나님께 감사합니다
Thanks to Elohim God 🥰🥰
परमेश्वर पटकपटक यो पृथ्वीमा आउनु भयो मात्रै आफ्नो सन्तानले जिबन पाउन भन्ने हेतुले त्यसैले हामी पापीहरु शरीर धारण गरेर आउनु भएको परमेश्वरलाई हृदय देखि बिस्वास गर्ने हुन सकौ ❤❤
上帝的话语都是为了赐福于我们的。所以我们要坚信上帝的话语。
信者进入天国,不信者进入地狱
Aamen
Swargiya pita mata ma papi xori Lai xyama gardinu hosh ra ma papi Lai xori banaidinu vayeko ma pita mata hjr Lai hridaya dhekhi nai dhanyabad aamen🙏🙏 27:43
Thank to elohim God 🙏🙏🙏🙏🙏