घरमा तुलसीकाे मठ छ साबधान यतीकुरा हरुमा!कतै यी गल्तीत भैरहेका छैनन!यति जाने पछी सबै पुग्ने!तु

Sdílet
Vložit
  • čas přidán 22. 03. 2019
  • घर घरमा तुलसी हुनेहरुले एक चाेटी अबस्य सुन्नु हाेला!तुलसीकाे बिबिध पक्षमा खुलासा अब अात्तीनु पर्देन!
    यहांहरु लाई स्वागत छ धार्मिक च्यानल धर्म दर्शन मा!###############################
    राष्ट्रीय अन्तराष्ट्रीय कथा ब्याष प्रखर वक्ता पं कुबेर सुवेदी ज्युकाे अाेजस्वी प्रवचन एवं ज्ञान बिज्ञानकाे लागि सबष्क्राईबर गर्नुहाेला
    बिस्वभर रहनु हुने नेपाली हरुकाे लागि सम्पुर्ण बर्ष भरिका चाडपर्बहरु,एकादशी ,राशिफल,बास्तु,ज्याेतीषि,व्रत,तिर्थ,भागवतकथा,१८ पुराण अाध्यात्मिक कथा प्रवचन हरुकाे लागि श्रद्धेय अाध्यत्मिक क्षेत्रका प्रखर बक्ता पं कुबेर सुवेदी गुरुबर बाट सुन्न र हेर्न पाउनुहुने धार्मिक dharma darshan (धर्म दर्शन)च्यानल सबस्क्राईबर गर्नु भइ धार्मिक कुराहरुकाे निसुल्क जानकारी लिन सक्नुहुनेछ!
    धर्म दर्शन facbook पेज काे लागि

    घर कस्ताे हुनुपर्छ सफलताकाे अाम नेपालीलै जान्नै पर्ने
    • घरमा धन सुख शान्तीकाे ...
    घरकाे मन्दिर कस्ताे हुनु पर्छ जान्नुहाेस
    • डराउनु पर्दैन अब पुजाक...
    यसरी असल र सुन्दर सन्तान जन्मउन सकिन्छ?
    • सफल सन्तान कसरी जन्माउ...
    घरकाे कुचाेले दिनेछ यसरी सफलता तर कसरी राख्ने • घरकाे कुचाे वा झाडु(BR...
    यसरी गर्नुहाेस पितृहरुकाे अाराधना संधै सफलता मिल्ने छ • सम्पुर्ण दुखकाेअन्त पि...
    शालीग्राम पुजाबिधी र शालीग्राम बाट चमत्कारकाे लागी
    • Video
    यी पांच वटा मुर्ती घरमा न राख्नु कुन कुन
    • यी पांच वटा भगवानकाे म...
    शनीबार गर्न हुने न हुने यी ५ काम के के हुन
    / rskbjqpx58
    • Video
    बच्चाहरु नजर लागेर वा बिमारी भयेर हैरान छन यी उपाया • Video
    व्यापार नचलेर दुःखी हुनुहुन्छ सुटुक्क गर्नु यी काम • ब्यापर न चलेर दिक्क हु...
    घरमा सान्ती ल्याउने 7 उपाया
    • घरमा सान्ती हुने सात क...
    राशिअनुसार ग्रहणकाे उपाया • Video
    हनुमान चालीसा किन र कसरी पाठ गर्ने- • हनुमान चालिसा कुन दिन ...
    हनुमानकाे नाम संग शनि पनि डरांउछन किन र कसरी
    • Video
    माघ 17 गतेकाे चन्द्र ग्रहण कुन राशीकाे भाग्य
    • 2074 माघ 17 गते,31 जनव...
    बच्चाहरु बिमारी भयेर हैरान हुनुहुनछ • Video
    स्त्री हरुले पनि हनुमानकाे पुजा पाठ गर्न हुन्छ • अामा दिदी बहिनी हरुले ...
    ज्याेतीष मा हैन अाफ्नाे हात हेरेर अाफै भाग्य बदल्नुहाेस • दैनिक बिहान हात हेरे य...
    मकर संक्रान्तीमा के गर्ने के न गर्ने • मकर संक्रन्ती माघ 1गते...
    मुटुछुने अामाकाे कथा
    • मुटु छुने अामाकाे कथा ...
    नुमान चालीसा किन र कसरी पाठ गर्ने
    - • हनुमान चालिसा कुन दिन ...
    हनुमानकाे नाम संग शनि पनि डरांउछन किन र कसरी
    • Video
    माघ 17 गतेकाे चन्द्र ग्रहण कुन राशीकाे भाग्य
    • 2074 माघ 17 गते,31 जनव...
    बच्चाहरु बिमारी भयेर हैरान हुनुहुनछ • Video
    स्त्री हरुले पनि हनुमानकाे पुजा पाठ गर्न हुन्छ • अामा दिदी बहिनी हरुले ...
    ज्याेतीष मा हैन अाफ्नाे हात हेरेर अाफै भाग्य बदल्नुहाेस / uph5lzb
    दैनिक पुजा १० मिनेटमा कसरी गर्ने थाहा पाउनु हाेस,
    • Video
    जन्म दिनकाे दिन गर्न न हुने गल्ती के के हुन
    • जन्मदिनमा गर्ने नहुने ...
    कुन धातुकाे कछुवा राख्ना ले के हुन्छ
    • कुनधातुकाे कछुवा के का...
    पितृहरुकाे फाेटा कहाँ कसरी राख्ने
    • Video
    भान्छा (किचन) का ११ वटा सफल्ता के के हुन
    • भान्सा घर(किचन)का 11 व...
    घरमा न राख्ने ७ कुरा हरु के के हुन
    • घरमा बास्तु दाेषका 7 व...
    सफलताका पंच सुत्र हरु के के हुन
    • पांच वटा काम पछी पाउनु...
    बास्तु अनुसारकाे घर ४ दिसामा मुखगरेकाे नक्सा तयार
    • ४ दिसामा मुख भयेका घडे...
    शालिग्रम पुजा विधि,र कसरी चिन्ने असली र नकक्ली
    • Video
    शंखकाे चमत्कार र महिमा कसरी दिने अर्घ र राख्ने
    • शंखमा जादु,दाहिने,देब्...
    दैनीक अारती यसरी गर्ने,हेर्नुहाेस अारतीकाे महिमा
    • दैनीक अारती गर्दा गर्न...
    कुशकाे महिमा यति धेरै थाहा तपांईलाई जान्नुहाेस
    • कुशै घारीमा पुगे पछी ज...
    पुजाकाेठा यस्ताेपाे हुनु पर्छ हेर्नुहनेस सानाे नियम
    • डराउनु पर्दैन अब पुजाक...
    दैनिक टीका चन्दनयसरी लगाउनुहाेस भाग्य चम्किन्छ
    • दैनीक टीका चन्दन लगांउ...
    तिहारकाे लक्ष्मीपुजा यसरी गर्ने
    • तिहारकाे लक्ष्मीपुजा ध...
    लक्ष्मीपुजा भन्दा अगाडीकाे नियम याे हाे • अांउदैछ लक्ष्मीपुजा 10...
    कुलदेवी देवता ले दिन्छन यसरी सफलता
    • कुलदेवी र देवता ले दिन...
    सांजकाे बत्तीबाल्ने यसरी हुन्छ सबकाे कल्याण
    • सांजकाे पुजा कसरी गर्न...
    शंख घन्टबजमउनुकाे कारण एकाेहाेर र दाेहाेराे किन?
    • Video
    ब्रतकाे दिन ब्रम्हचर्यमा किन बस्ने यस्ताे छ कारण!
    • Video
    मदिराकाे लत कसरी छुटाउने हेर्नुहाेस तरीका।
    • पतीलाई मदिरा बाट छुटाउ...
    पत्नीलाई सफलता दिलाउने पतीका यी गुणहरु
    • पत्नीलाइ सफलता दिने पत...
    पुजाकाेठामा भगवान कहाँ कसरी राख्ने हेर्नुहाेस
    • पुजाकाेठामा भगवान कसरी...
    दिदीबहिनी हरुले यसरी लगाउनुहाेस सिन्दुर
    • दिदी बहिनी हरु सिन्दुर...
    जाडाेयाममा कसरी नुहाउने स्नानकाे महत्व कीन छ
    • अब जाडाे सुरु कुन तरिक...
    बास्तु अनुसरा यसरी राख्नुहाेस एैना घरमा
    • यस्ताे ठांउमा ऐना राखे...
    बास्तु अनुसार घरकाे नक्सा कता फर्कार बनाउने ४ दिसामा
    • ४ दिसामा मुख भयेका घडे...
    दैनिक टीका चन्दन यसरी लगाउने भाग्य चम्कन्छ
    • दैनीक टीका चन्दन लगांउ...
    पिपलकाे रुखकाे धार्मिक र बैज्ञानिक महिमा यस्ताे छ
    • पिपलकाे रुखकाे यस्ताे ...
    पाथिभरा मन्दिर जांदा ध्यान दिन कुराहरु के के हुन
    • पाथिभरा मन्दिर जांदै ह...
    घर घरमा तुलसीकाे बिवाहा यसरी गर्ने जान्नुहाेस
    • हरिबाेधिनी एकादशी घर घ...
    लक्ष्मीपुजा अगीनै गर्नुपर्ने १० काम यी के क

Komentáře • 736

  • @reenashrestha5972
    @reenashrestha5972 Před 2 lety +14

    नमस्कार गुरु जी। घरको पुजा सकेर तुलसी मा जल चढाउने कि जल चढाएर घरको पुजा गर्ने हो। भन्दिनुहोस ल। 🙏🙏

  • @shamragisharma9723
    @shamragisharma9723 Před 2 lety +4

    अति दिब्य अनि अति नै महत्त्वपूर्ण जानकारी को लागि करोडौं धन्यवाद गुरुदेव 🌺🌹💓🙏🥀 राधे कृष्ण 🙏🥀🥀💓🌹🌹🌺

  • @maleklink6910
    @maleklink6910 Před rokem +4

    सल्लाह सुजाप काे लागि धन्यवाद गुरु जि 🙏🙏🙏❤️❤️🌹🌹🥀🥀

  • @laxmiadhikari7364
    @laxmiadhikari7364 Před 5 lety +4

    Radhe radhe Guru ji 🙏🙏🌸

  • @dhakarampoudel4521
    @dhakarampoudel4521 Před 5 lety +1

    ज्ञानका भण्डार धार्मिक प्रखर बक्ता गुरूजनमा हार्दिक नमन गर्दछु साथै
    जय श्री राधे जय श्री कृष्ण भन्न चाहन्छु ।
    वृन्दा वृन्दावनी विश्वपूजिता विश्वपावनी ।
    पुष्पसारा नन्दिनी च तुलसी कृष्ण जीवनी ।।
    साक्षात भगवती माता तुलसीकाे सारा महत्त्व बारे अत्यन्तै महत्त्वपूर्ण अमृतवचन प्रस्तुति दिनु भयाे । नयाँकुराहरू सिक्ने अवसर मिल्याे , साह्रै खुसी लाग्याे ।
    १, कुनै पनि मन्दिर वा देवालयहरू मा दर्शन गर्न जाँदा शुक्लपक्षमा मात्रै जान सकिन्छ कि ? कृष्णपक्षमा जाँदा पनि हुन्छ गुरूदेव ।
    २, कुन कुन अवस्थामा गायत्री जप गर्नु हुंदैन ?
    ३, गंगाजल प्लास्टिक बाेतलमा राख्न हुन्छ कि हुंदैन ? यदि हुंदैन भने के काे पात्रमा राख्ने ? यी तिनै प्रस्नको उत्तर बताई दिनुहुन सादर अनुरोध छ ।

  • @bharathithapa9320
    @bharathithapa9320 Před 5 lety +5

    Pranam Guruji, maa tulasi ko laagi bhannu bhayo hajur Lai dhanyawaad cha

  • @rinudhakal6645
    @rinudhakal6645 Před 2 lety +3

    JayaGurudev 🙏🏻Jaya shree Radha Jaya shree Krishna 🙏🏻♥

  • @sunitakammar1918
    @sunitakammar1918 Před 5 lety +11

    औशी को दिन तुलसी को पत्त टिप्ननु हुन्न र खानु हुन्न भछ्न ,हजुर लाई फुर्सद भएको बेला जानकारी दिनु भए आभारी हुने थिए गुरुजि

    • @dharmadarshan8528
      @dharmadarshan8528  Před 5 lety +2

      हुन्छ हजुर अाैशीमा टिप्न खान

    • @prabhakhadka4114
      @prabhakhadka4114 Před 5 lety +1

      sunita kammar हजुरकाे नमर पाउन गरू

    • @prabhakhadka4114
      @prabhakhadka4114 Před 5 lety +1

      sunita kammar म हजुरकाे सबै हेछु

  • @summitale9470
    @summitale9470 Před 5 lety +2

    Aam Nepali jastale thaha paunai parne kura haru vannu vako x maileni najaneko kura thaha paye hajur Lai sada 🙏 namaskar.. Jay guru.. !

  • @gomashersth8855
    @gomashersth8855 Před 2 lety +1

    सम्पूर्ण गुरुदेव ज्यु हरुमा काेटी काेटी प्रणाम जयशम्भाे

  • @radhaadhikari9575
    @radhaadhikari9575 Před 2 lety +4

    राम्रो कुरा सुनाउनुभयो हुजर लाई धेरै धेरै धन्यवाद छ ‌

  • @getsetgo4944
    @getsetgo4944 Před 4 lety +4

    🙏
    नमस्कार गुरु
    तुलसिको बोट घरको अग्लो छत माथि रोप्न हुन्छ कि हुदैन ?
    कृपया, जानकारी पाऐ अाभारी हुनेछु।

  • @binitashrestha6662
    @binitashrestha6662 Před 5 lety +2

    धेरै धेरै धन्यवाद गुरुजी।नेपालगंज

  • @Kumarisubedi-lb8dr
    @Kumarisubedi-lb8dr Před 4 hodinami

    Jay shree Radhe Jay shree Krishna Radhe Radhe guru dev 🙏🏻🙏🏻

  • @user-cj4xy8mk5m
    @user-cj4xy8mk5m Před rokem

    जय श्री राधे जय श्रीकृष्ण गू'रूदेब हजूरको सारै राम्रो बाणि छ प्रभू🙏🏻🌹🙏🏻🌹🙏🏻🌹

  • @anitasen3533
    @anitasen3533 Před 5 lety +1

    Jay Jay Tulasi mata

  • @karnabdrchhetri2653
    @karnabdrchhetri2653 Před 2 lety +2

    Jay sri Radhay Jay sri Krishna gurudev 🙏🙏🙏❤🇧🇹🌹

  • @amarbahadurkhadka289
    @amarbahadurkhadka289 Před 18 dny

    China kumari khadka bata sabai laai radhe radhe mero Pariwar sabai le ramro manexan dherai Dherai dhanyabaad 🎉hjur lai ma 84 pugeko hjraamako hjurlai aashik Lagos ❤❤

  • @hunterramupardesi1840
    @hunterramupardesi1840 Před 5 lety +1

    Tq guru jii radhe radhe radhe

  • @sujatabasnet6546
    @sujatabasnet6546 Před 5 lety +6

    गुरु जि नमस्कार हजुरको ज्ञनको हामीलाई धेरै खाचो छ यस्तै यस्तै ज्ञनको कुरा हजुरको मुखार बिनदबाट सधै शिक्न पाउ हिन्दु हुनमा म अाफुलाई गौब ठान्छु धन्यवाद गुरु जि मोरङ

  • @anjukhadka5179
    @anjukhadka5179 Před 4 lety +2

    Thank you Guru ji, hamile belukawa sajha tulasilai pani chadaunu hunchha ki hudaina?

  • @bishnuchettri5890
    @bishnuchettri5890 Před 5 lety +2

    Namaste 🙏🙏🙏Tapai KO video Ramro raica 👏👏
    Mo Sikkim bata ho
    Tapai jaile yesto video halnu hos hai
    Ya bata ramro sikchan
    Hami haru yesto Kura birsinchum ani yesto video lae hami lai Yaad delai dinca Dhanyabaad🙏🙏

  • @laxmishrestha1906
    @laxmishrestha1906 Před 4 lety

    जय श्री राधे जय कृण्ण जानकारी क‍ो लागि धेरै धेरै धन्यवाद गुरु हजुर 🙏🙏

  • @nplofficial1349
    @nplofficial1349 Před 4 lety

    श्री जये राधे गुरु। हजुर्को युटुबमा सबै कार्यक्रम हेर्छु।सारै राम्रो लाग्छ। धेरै कुरा ग्यान भयो। म सङग्ग २ वटा सालिग्राम हुनुहुन्छ ।हजुर्को भनाइ अनुसार २ वोटा सालिग्राम पुजा गर्नु हुदैन । अब १ सालिग्राम लाई कसरी राख्ने।कृपया जान्कारी पाउन फोने नो पाउन गुरु ।धन्यबाद ।

  • @sushila.rimal1141
    @sushila.rimal1141 Před 3 lety +2

    शिवोऽहम् शिवोऽहम् ❤️👏👏👏

  • @user-lr2rm5uo2i
    @user-lr2rm5uo2i Před 5 lety +9

    नमस्ते प्रभु जी !
    फाल्गुन महिनाको अन्तिममा विवाह गरेका व्यक्ति विवाहपछिको भेटघाटको लागि चैत्र महिनामा ससुराली जान हुदैन ?
    दुईखाले भनाई रहेछ नी एक हुदैन वैसाख लागेपछि जानुपर्छ अर्को वैसाखमा त अर्को वर्ष लाग्छ चैतमै जानुपर्छ ।खास कुन चै उचित ?

    • @sirjanarai2195
      @sirjanarai2195 Před 4 lety

      Mahinabari bhyekobela gharma diyo balne kohi nahuda tulashiko moth oripari candle balna milchha ki mildaina guru?

    • @umaghimire5740
      @umaghimire5740 Před 4 lety

      बाबरि लाई पनि तुलसि भनिन्छ के हाे गुरु जि‌ पुजा गर्न मिल्छ मिल्दैन बताईदिनु

  • @sumitrarai3610
    @sumitrarai3610 Před 5 lety

    Jai shree Radhe radhe guru ji🙏😍😍dhanyabat hajur lai sujhabako lagi.

  • @pawanrai5266
    @pawanrai5266 Před 6 měsíci

    जय श्री राधे राधे जय श्री कृष्ण 🙏🙏
    जानकारीको लागि धेरै धेरै धन्यवाद गुरु 🙏🙏

  • @nabinlimbu7960
    @nabinlimbu7960 Před 5 lety +29

    हजुरकाे भनाइ मलाई मन पराे धेरै कुराकाे जानकारि पाए सधैंभरि सुझाव दिनुहाेला

  • @shivabasnet751
    @shivabasnet751 Před 2 lety +1

    धन्यवाद गुरु ॐ गुरुदेवाय हजुरकाे विचार र सँन्देशलाई

  • @jaynepalnepallove5026
    @jaynepalnepallove5026 Před 5 lety +3

    प्रणाम गुरुजी 🙏🙏🙏मैले पहिला पनि हजुरलाई सानो जिज्ञासा राखेको थिए र तेस्को जवाफ पनि राम्रो पाए तेस्को लागि हजुरलाइ मुरि मुरि धन्यवाद ।अहिले फेरि सानो जिज्ञाशा रहेको हुनले हजुरलाई दु:ख दिए।
    गुरुजी मेरो घरको आगनमा सानो मठ छ त्यो मठ मा मैले येकादशी परेर ४-५चोती तुलशी सारे तर कहिले सरेन जहिले मोर्छ ।अहिले दिक्क लगेर खाली मठमा मात्र तुलाशी सम्झेर पुजा गर्छु दियो बाल्छु ।मठ मा सालीग्रम भको भयेर तुल्सी सम्झेर पुजा गर्छु।मेरो प्रश्न हजुर्लैइ ...किन सरेन तुलशि?के लक्ष्मी माता खुशी नहुनुभको हो त गुरुजी?...राधे राधे🙏🙏🙏

  • @lakshmipudasaini3613
    @lakshmipudasaini3613 Před 5 lety +3

    Dhanybad guru ji ani sukeko tulsiko bot k garni ghar ma raknu hunxaki hudaina.

    • @dharmadarshan8528
      @dharmadarshan8528  Před 5 lety +1

      thaqu..tyslai nikalne त्यहां बाट हटाइदिने र कुनै पबित्र ठांउमा राखिदिने

  • @Gopalvasistavajans
    @Gopalvasistavajans Před 4 lety

    aanad aayo !
    #gopalvasista

  • @newsamratsubedi6349
    @newsamratsubedi6349 Před 2 lety +1

    🙏जय श्री कृष्ण जय श्री राधे 🙏ॐ राधे राधे गुरूजी🙏ॐ नमो भगवते वासुदेवाय नमः🙏

  • @jenishpokhrel2148
    @jenishpokhrel2148 Před 5 lety

    Maile pani aaitabar tulsiko moth xunai hudaina vanne suneko thiye tara maile xoyerai jal chadauthe thikai vayo dhannyabad guru ji jay shree krishna

  • @anjalipokhrelbhutan7582
    @anjalipokhrelbhutan7582 Před 5 lety +2

    Om jai Shri Radhe Jai shri Krishna Gurudev... Thank you for beautiful information on Tusli... Bless Ur channel...

  • @seetaoli3746
    @seetaoli3746 Před rokem +1

    घरको छतमा तुलसी रोप्नु हुन्छकी हुँदैन गुरु

  • @pandeyishwora5597
    @pandeyishwora5597 Před 3 lety

    ॐनमोभगवते बासुदेबायः।राधेराधे जयगुरुदेब नमस्ते ॐश्रीहरीः राधादामोदर भगवानकोजयः जयः तुलसीमाताको जयजयः हरीॐबिष्णु

  • @prakashbk1654
    @prakashbk1654 Před 2 lety

    गुरुजिकाे सलासुजाब मलाई सारै मन परयाे धनेबाद गुरुजि🙏🙏

  • @reshikacnepal3175
    @reshikacnepal3175 Před 3 lety

    जानकारि दिनुभएकाेमा धन्यबाद गुरु राधे रधे

  • @kalpanadevi3624
    @kalpanadevi3624 Před 4 lety

    Guruji Namastey........Radhe Radhe.....Mah Assam Batah..... Kalpana Subedi.....
    Tulasi ropta kheri ghar badah niskida daine side ropne vanchan tarah mero daine paschim dekhincha ani debre chei purba patih dekhinxa...ra maile debre dide nei ropda kasto parla...... Mero purba paschim ko ghar cha bato pani tei cha

  • @aarogyakadel1091
    @aarogyakadel1091 Před 5 lety +5

    Guru namaskar
    Tulasii sukeko bot xa teslai k garnu
    Ukhelnw milxw

  • @ritathapa2658
    @ritathapa2658 Před rokem

    धेरै कुरा बुझाउनु भयाे गुरु जि हजुरलाई धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @inderbhatt440
    @inderbhatt440 Před 5 lety

    धेरै राम्रो सुझाब दिनुभो धेरै धेरै धन्यबाद

  • @janukakarki5117
    @janukakarki5117 Před 4 lety +1

    Thank you guruge sawan ko barama vanu hos na guruge 2020

  • @pratikshyadhakal1284
    @pratikshyadhakal1284 Před 5 lety +3

    तुलसीको बोट नसुकेको हरियो छ भने हरिसयनी एकादसिको दिन मठमा अर्को सार्नुपर्छ कि त्यही भए हुन्छ र त्यसलाई फाल्नु हुन्छ कि हुदैन।

  • @Chessgod1239
    @Chessgod1239 Před 5 lety

    गुरु राधे राधे ! घर हुनेले तुलसी भुइतला मा मात्र राख्ने कि तल मोठ रख्ने अनि दैनिको जल अर्पन गर्न माथी तलामा गमला मा राख्ने?कि जता राखेपनि एउटा भए हुन्छ? भुइतला मा राख्नै पर्छ पनि भन्छन कोहि,मलाई माथी र तल गर्न अलि गारो हुने भएर हो?स्पस्ट पारीदिनुस,अनि दैनिक प्रयोजन,(औसधी) को लागि तुलसी बारिमा छुट्टै रोप्न हुन्छ कि हुदैन?

  • @tararawal5798
    @tararawal5798 Před 2 lety

    राधे राधे गुरु,ॐ नमः भगवते बाशुदेवय,जय तुलसौ माता

  • @shantikoirala649
    @shantikoirala649 Před 5 lety +2

    राधे राधे गुरु मैले तुलसी काे हाेमलगाएपछि पुजा गरने गरेकाे छैन जल मात्र चढाउने गछु अहिले तुलसि सुकेको हुनाले मैले उखाले र राखेको छु यसाे गरनह हुनथियाे कि नाई थाहा भएन। 12महिना पुजा गरनु पछ हाे

    • @dharmadarshan8528
      @dharmadarshan8528  Před 5 lety

      एद दम ठिक पुजा गर्नु पर्दैन अब पानी दिनुहाेस

  • @shantarai6363
    @shantarai6363 Před 5 lety +3

    जय श्री राधे गुरु देव।।।

  • @gitaacharya78
    @gitaacharya78 Před 5 lety

    Jaysriman narayana.......divya mahina 🙏🙏

  • @minabhusal2650
    @minabhusal2650 Před rokem +1

    तुलसी राेप्दा कुन दिशामा राेप्दा हुन्छ हाेला गुरु ?

  • @ranimahato5383
    @ranimahato5383 Před 5 lety +2

    Tulsi ko paat haru suky ra jamin ma jhary vny kuchoo le safa garn milchaa ??

  • @sabitaadhikari522
    @sabitaadhikari522 Před 5 lety +1

    Guru jee Ghar ma kasai ko mityu vayema 13 din Pa6i puja garnu hun6 ki hudaina plz reply

  • @kalpanaghimire7165
    @kalpanaghimire7165 Před 2 lety

    Om tulasi damodaraya namaha 🙏🙏🌷🌹🥀🌻🌼🏵️💮🌸🌹🥀🌷🌹🌷🌷🙏🙏

  • @tarakdk123
    @tarakdk123 Před 2 lety

    Om namo bhagawate basudevya jay Shree Radhe jay Kirshna gurudev koti koti pranam🌹🌹🌹🙏🙏🙏

  • @xcvhcgff4410
    @xcvhcgff4410 Před 5 lety +2

    Guru ji namaskar rend ma basne manisa le gamalama ropeko tulsi sarda.lan milxaki mildain .

  • @tikashrestha1394
    @tikashrestha1394 Před 5 lety +1

    Namaskar guru Tulasiko biruwa mahilale ukhaler ropnu hudain vanne vanaix yas barema jigyasa vayakox k ho bataidinuhola

  • @meerasharma1033
    @meerasharma1033 Před měsícem

    राधे राधे गुरुजी। बार्सीक बारेका बेलामा तुलसी दल राख्नु हुन्छ कि हुदैन होला?

  • @koiralabishnu919
    @koiralabishnu919 Před 5 lety

    Namaskar Guru jii !!!ma saudi Arab bata herdai xu.very good news guru.

  • @loknathbhattarai5663
    @loknathbhattarai5663 Před 3 lety

    जय जय राधे
    तुलसी मैलाले सारन हुनछकी हुदैन र तुलसी को भी पातटिपन हुनचकी हुंदै न

  • @sunitatamang3083
    @sunitatamang3083 Před 5 lety +2

    Guruji...Ghar vhitra pot ma Tulsi ropnu sokincha.....

  • @karunaadhikari3314
    @karunaadhikari3314 Před 5 lety +2

    Guru je yeti ramro jankari ko lagI danybaad. maeri ma tulsi lagauda kun bar lagaune hola tulasi ko bot sukyeko xa vani teha naya tulsai ko bot lagaunu milxa ki nai hola yo jankari pau huss guru je.

  • @sunitaphaiju3310
    @sunitaphaiju3310 Před 3 lety

    ॐनमभगबते वासुदेवाय नमः प्रणाम छ गुरुदेबहजुरलाइ

  • @jyotibhattarai9975
    @jyotibhattarai9975 Před 5 lety

    गुरु छोरी मान्छे को खुट्टाको budi औंला भन्दा चोरी औंला सानो छ भने उसलाई भबिस्यमा त्यति राम्रो हुन्न रे भन्ने चलन रहेछ आफ्नो श्रीमान् को घर मा राम्रो हुन्न रे त्यस्तै भन्छन यो कति सम्म सत्य हो गुरु please replyyyy garnus na guru sabaile yesto kura garekole hajur sangai yo kura rakhna man lagyo....

  • @user-up8bu2sj8w
    @user-up8bu2sj8w Před 7 měsíci

    गुरु तुलसिको मोठमा धतुरो उम्रेर फुलेको छ तेसले के सँकेत हो

  • @jotegiri4311
    @jotegiri4311 Před 4 lety +3

    Ati ramro vannu vo guruu

  • @nepagaming8135
    @nepagaming8135 Před 5 lety

    Radhe radhe 🙏🙏

  • @menukaranamagarranamagar4124

    Radhee 2 guru g ati nai vanu vayo hajur le vannu vayeko sabai kura satya lagxa

    • @sharadabhattarai3414
      @sharadabhattarai3414 Před 2 lety

      गुरु पुजा गरि राखेको पुरानो भएको भगवानको फोटोहरु के गर्नु भन्दिनुस न!!

  • @durgagiri13
    @durgagiri13 Před 6 měsíci

    राधे राधे गुरूदेव 🙏KTM जाडोको समयमा तुलसी वचाउनै सकिँदैन के गर्ने होला 🙏

  • @manulimbu8103
    @manulimbu8103 Před 4 lety +6

    Thank you gurudeb 🙏🙏

    • @ramkumaribhusal3454
      @ramkumaribhusal3454 Před 4 lety

      गुरु जी प्रणाम

    • @ramkumaribhusal3454
      @ramkumaribhusal3454 Před 4 lety

      गुरुजी नमस्कार 🙏 एउटा जिज्ञासा सुर्य देस लाइ जलचढाउन कुन बार मा हुदैन मलाइ थाहा भयन मैले साथै बार जलचढाउने गरेकी छु र बैसाख महिना मा पुजा गर्छु तर अरु बार बिहान जल मात्र चढाउने गर्थे आज भोली युटुव मा के के बार भन्छन् मत अल मल परे ब्रष्ट संग बताई दिनु भयमा आआभारु हुनेथिए

  • @sabinaadhikari8179
    @sabinaadhikari8179 Před 2 lety

    राधे राधे गुरु जी 🙏हजुरलाई धेरै धेरै धन्यबाद

  • @urmilajoshi1001
    @urmilajoshi1001 Před 2 lety

    मेराे घरमा तुलसीकाे बाेट गमलामा छ। यसमा म दैनिक एक आचमनी गाईकाे दूध माटोमा चढाउने गदर्छु। तर बाेटलाई बिगार्लाभनेर थाेरैमात्रामा चढाउने गर्दछु, हुन्छ कि हुंदैन जवाफ पाउँ, गुरूजी।

  • @nandananda1791
    @nandananda1791 Před rokem

    तुलसी को व्रत नलिने हरुले पानी चडायर दुप मार्तै गर्दा हुन्छ्की नाइ गुरु जि

  • @bhagwotikharel6709
    @bhagwotikharel6709 Před rokem

    राधे राधे गुरु जि🙏 शिवलिङ्ग मा तुलसी पत्ता चढाउनु हुन्छ कि हुँदैन। गुरु जि

  • @janukaaa5811
    @janukaaa5811 Před 4 lety

    तर गुरजि कुन दिशा तिर उन राखेमा राम्राे हाेला भनी दिनु परयाे ❤️🌹🙏

  • @pamphagirigiri2699
    @pamphagirigiri2699 Před rokem

    Gurudev ko prabachan Malai ramro lagchha, Radhy Radhy 🙏🙏🌹🌹🌹🌹🌿🌿🌹🌹

  • @jivanregmi320
    @jivanregmi320 Před rokem

    गुरु जी राधे राधे भुईमा भएको तुलसीको मजरी चलछ बताइ दिन हो स

  • @apsarakc1747
    @apsarakc1747 Před 5 lety +2

    जय श्री कृष्ण जय श्री राधे🙏🙏

  • @Laxmidevi-cv4oq
    @Laxmidevi-cv4oq Před rokem

    जय जय श्री राधे राधे राधे❤👏
    श्री भगबत् जी को जयहो❤👏

  • @ranjanabudathoki2066
    @ranjanabudathoki2066 Před 2 lety

    Jay Shree Krishna Jai Shree radhe haraharamahadev sambhu 🕉️🕉️🛐🙏🙏🙏🛐🛐🙏

  • @shobhakarki6292
    @shobhakarki6292 Před 4 lety +1

    Guru 🙏🙏 jankariko lagi dherai-dherai dhanyabad

  • @user-gh8lq8ud2d
    @user-gh8lq8ud2d Před 12 dny

    राधेराधे गुरुदेव

  • @sabinapaudel265
    @sabinapaudel265 Před rokem

    गुरु जि मेराे घरमा हरिशयनी एकादशीमा श्राद्व हुन्छ अनि अर्को एकादशीमा तुलसी राेपन हुन्छ कि हुदैन

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 7 měsíci

    राधे राधे गुरु देव धन्यबाद हजुर लाई जानकारी दिनु भएको मा ❤❤❤❤❤

  • @anugyasthakc8043
    @anugyasthakc8043 Před 2 lety

    Jai Shri Radha 🙏🙏🌷💐 jai Shri Krishna 🙏🙏🌷💐 jai guru Dev 🙏🙏🙏🙏🌷💐 Sadha Naman Sadha pranam 🙏🙏🙏🙏🌷💐

  • @tilochankandel9955
    @tilochankandel9955 Před rokem

    Jaya Shree mannarayan nmh Jaya Radhesyam Siyaram 🌹👏🙏 Jaya tulai mata 👏🙏

  • @premsharmawagle2284
    @premsharmawagle2284 Před 4 lety

    धन्यवाद गुरु जि जानकारी पाईयो

  • @sujatashrestha5878
    @sujatashrestha5878 Před 5 lety +2

    Jay sri Radhe Radhe guru ji. Tulasi bivah garne belama hom halnu par cha ho batai dinu hola.

  • @hamrokamana4122
    @hamrokamana4122 Před 2 lety

    गुरुदेव धेरै राम्रो लाग्यो।

  • @rajadon514
    @rajadon514 Před 2 lety +2

    Dherai ramro kura sikaunu vayo tq guru ❤❤

  • @deepakrayamajhi5118
    @deepakrayamajhi5118 Před 5 lety

    Om Namo Bhagwatey Basudevaye Namah

  • @divyaxetri9086
    @divyaxetri9086 Před rokem

    गुरु जी के हामी ले घर मा कोई आफ्नो मान्छे बीते को छ भने एक वर्ष पूजा गर्नु हूं न भन दीनू न गुरु

  • @rajkumarthaparkthapa2892
    @rajkumarthaparkthapa2892 Před 5 lety +4

    गुरू जी घरको सानो भएको ले गरदा मैले घरको छत मा राखेको छु तुलसी। के यो ठिकै छ। बताई दिनु हवस है।

  • @ChandaDevi-ob2sz
    @ChandaDevi-ob2sz Před rokem

    Jay sri krisna jay sri Radhay, Guruji pranam sambar ko brata chayi kailay bata linu hola guruji,

  • @gitahamal1037
    @gitahamal1037 Před 5 lety +1

    Thik bhannu bho guru g

  • @anitabasnet2901
    @anitabasnet2901 Před 7 měsíci

    जय श्री राधे जय श्री कृष्ण पण्डित ज्यु💕🙏💕

  • @sunmayastha4308
    @sunmayastha4308 Před rokem

    गुरु जय श्री राधे जय श्री कूष्ण जय जय
    गुरु म जोरपाटी बाट गुरु हामीले तुलसी
    लाई ओखेल्न हुन्छ कि हुदैन गुरु
    अनि म जहिले पनि तुलसि लाई
    जल चडाउदा शिव को नाम अाउ छ गुरु

  • @niragurung4692
    @niragurung4692 Před 5 lety

    Moneyplant ko barema bhandinu na guru ji kun disha kun din ropda hunx kasto prabhab parx fap afap sabaikura janaidinu hola 🙏🙏

  • @paritachhetri8264
    @paritachhetri8264 Před 5 lety

    Dhanyabad Gurudev ji.radhe radhe🙏🙏