Water dispute with
Vložit
- čas přidán 28. 12. 2022
- दक्षिण एसिया मै कसरि भारतले पानीको बाडफाडमा double standard देखाएर दादागिरी देखाउछ र त्यसबाट नेपाल मात्र होइन कसरि बंगलादेश र पाकिस्तान पनि पिडित छन् अनि चिनले कसरि त्यसलाई माथ गर्दैछ त्यो सबैको गुदी केलाएको छु मैले यो video मा. #china #india #nepal #bangladesh #pakistan #water
------------------------------------------------------------
💰फ्री मा 𝐬𝐭𝐨𝐜𝐤 र 𝐜𝐫𝐲𝐩𝐭𝐨 पाउन यो लिंक मा जानुहोला 💵
🚀KuCoin रिफेरल लिंक: www.kucoin.com/r/af/r351WQL
40% discount on comission and you can refer friends to get further rewards & discounts.
🚀Get up to 40% off comission using this referral code on Binance: 58146015
Referral link: accounts.binance.us/en/regist...
=========Scams/Ponzi/Awareness====================
🚀 के Hyperfund Scam हो कि हैन? निस्पक्ष चिरफार हेर्नुहोस र आफै निर्णय गर्नुहोस . : • Hyperfund / Hyperverse...
🚀 Zeniq को निस्पक्ष चिरफार । Hyperfund र Zeniq मध्ये कुन ठिक? Is Safir-Zeniq real or scam? Fair review: • Zeniq को निस्पक्ष चिरफ...
🚀 Crypto with x1000 times growth potential. पत्याउनै गाह्रो पर्ने, यस्तो पनि हुन्छ र ?Social awareness: • How scammers create th...
🚀 IPC को निस्पक्ष चिरफार। All about Intelligence Prime Capital Ltd, you get everything here.. : • IPC को निस्पक्ष चिरफार...
🚀 Ponzi Scam के हो? कसरि चिन्ने? कतै तपाई आफै फस्नु भएको त छैन? कसरि र कहाँ report गर्ने?: • Ponzi Scam के हो? कसरि...
🚀 Is InsVideoPush Scam? केहि खतरा छ कि छैन? चलाउदा हुन्छ? पैसा आउने साँचो हो ?: • Is InsVideoPush Scam? ...
==========Other===================
🚀 लगानी सुरक्षित गर्न कस्तो strategy चाहिन्छ? लगानी गर्नु अघि बुझ्नै पर्ने कुराहरु • लगानी सुरक्षित गर्न कस...
🚀 के नेपालबाट अन्तराष्ट्रिय सेयर किनबेच गर्न सकिन्छ? नेपालबाट सेयरमा लगानी गर्न के गर्नु पर्छ ? • के नेपालबाट अन्तराष्ट्...
🚀 Stock या Crypto किन-बेच गर्न खाता कसरी खोल्ने? Beginner's guide to trading and investing using Webul: • Stock या Crypto किन-बे...
🚀 [Part-1] All about Ethereum - what is it? Why is it better? Why is it not only Crypto Currency? Buy?: • [Part-1] All about Eth...
🚀 [Part-2] Ethereum's future | Should you buy it? | What is its target price? | Bitcoin Vs Ethereum... • [Part-2] Ethereum's fu...
🚀 Cardano(Ada) किन अरु Crypto भन्दा फरक छ ? मूल्य कति होला? किन्ने कि नकिन्ने? Eth राम्रो कि यो ? : • Cardano(Ada) किन अरु C...
🚀Polkadot: : • Polkadot is ETH of fut...
🚀 Bitcoin: • All about Bitcoin - के...
🚀Crypto Wallet: • Everything about Crypt...
============Playlist=============
Stocks: • Stocks
Crypto Currency: • Crypto Currency
By Popular Demand: • By Popular Demand
Trading Analysis: • Trading Analysis
============================================
पुरा playlist यहाँ छ : • Crypto Currency
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला - Věda a technologie
यो सुन्दा रगत उल्मिएर आयो तर के गर्नु भारत भन्दा बढि दोषी हाम्रा देशद्रोही नेताहरु छन हामी भेडाहरु तिनैका पछि लागेर थपडी बजार हिडछौ।😭😭
धन्यवाद खबर को लागी अरुपनी येस्तै खबर सुन्न पाइयोस
Q
भारतीय विस्तारवाद मुर्दावाद गो ब्याक बिस्तारबादी भारतिय सरकार जय विसाल नेपाल
सलाम हजुरलाई !
नेपाली vloger हरुले पनि यस्ता राम्रा vlog हरु बनाउँनु पर्छ। जुन जुन नेपाली नेताहरुले इंडियाको रोटी खाने उतैको गाना गाउने गरेका छन्, त्यस्तालाई नाङ्गेझार नबनाई देश सुध्रिदैन।
saii bhannu vayo sir❤️🙏
धन्नेबाद सही जानकारी को लगी
❤❤❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद
तपाईं को प्रयास ले अबुज र बेकुफहरु को कुनै दिन अँखा खुल्नेछ किन कि हरेक नेपालीले यस्ता सन्धि र सम्झौता को बारेमा जान्नु जरुरी छ।
राम्रो सन्देश सबै नपालीहरु सचेत भएर नेताहरुलाई जिउदै खाल्डोमा पुरिनु पर्छ।
We should raise the issues🤞Hats off you sir.
सलाम सर माँ नेपाली मुसलिम हमरो देश भारत लाई बेछिसकेकोछ् भारत ले जेगर्छ् तेहि हुने वाला छ यहाँ हमरो देश का युवा केटी र् रक्शिमा संसार म के हुदैछ् कसैलै छासो छैन भ्क्ष्ताछारि को नंबर 1 देश सहीछ्
यस्तो समाचार सबै नेपाली थाहा पाउनु पर्यो यस्तो समाचार राम्रो हो
धन्यवाद टंक दाई 🙏✌️✌️✌️
रगत ऊम्लेर आयाे तर क्यार्ने
जनताहरु हाे पहिले भित्री कसिंगर सफा गरौँ ,,ऊठौँ जागौँ
देश र देशवाशीको पुरानो घाउलाई कोट्याई दिएर फेरी झस्काई दिएको जस्तो अनुभव भयो धन्यवाद। जब सम्म देश र जनतालाई प्रथम स्थानमा राखी काम र कर्तब्य गर्ने नेता वा अगुआ ठाउमा पुग्दैनन तब सम्म हामि नेपालीले यसरि नै अपमान खपेर बाच्नु पर्ने हुन्छ तर हाल चुनावले केहि उत्साह भने जागेको पकाई पनि केहि राम्रो काम हुन्छ कि भन्ने लागेको छ हेर्दै जाउँ।
भारतलाई ठेगान लाउनुपर्छ ।
You are great sir thanks so much for information about this
Thank you very much for the today's river water information 👋👋👋👋👋
यो कुरा खोजनिय र नन्दनिय छ।
जय नेपाल🇳🇵
धेरै राम्रो लाग्यो धनयाबात छ
धेरै राम्रो तथ्य परक विश्लेषण ।
Beautiful analysis, thank you very much
Very good Report. Keep it on.
❤❤जय नेपाल आमालाई जय युबालाइ र राजालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद र याहालाई सलामछ ❤❤❤❤
Tanka sir, hjrko Koshish ramro x. Yastai video banaunu hola. 🖐️
You are excellent brothers you are absolutely right❤❤❤❤keep it up
The borders of Nepal and India should be closed and visa and passport should be implemented
Right
Correct
राम्रो खोज अनुसन्धान 🙏🙏🙏👍️👍️👍️🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
Thik cha ! नेपालीको चाहाना भ्रष्ट नेता , भ्रष्ट नेताको चाहाना कुर्सि , कुर्सि भारतले दिन्छ त्यसको बदला यसैगरि लिन्छ । अति राम्रो । अहिले पनि त्यहि र्यालबहादुर , १७ हजार र महाकाली सन्धिको नाईके लाई जिताउने नेपालीको भाग्यमा यस्तै हुनू ठिक हो ल जा ।
Very nice explanation sir,
Many thanks for your information ..Keep it up, brother..🌷🙏
100% Right !!
यस्तै अरु भिडियोहरु हेर्न पाइयोस् । भिडियोका लागि धन्यवाद !
Thank you,very much,sir for your good information.
100% right 👍
अहिले सम्मका जति पनि नेता, ब्यूराेक्राट्स लगायत महत्वपूर्ण पदमा बस्नेहरू सबै नै भारतकै दाना पानी बाट सञ्चालित भएका कारणले गर्दा नेपालका प्राकृतिक स्रोतहरु भारतले आफ्नो कब्जामा राख्न सफल भएको हाे
thank you tanka ji for this wonderful information.... 🙏🙏🙏🙏
Thank you for your information
Sahi video balla aayo
Yastai video banera sachetna failaunuhola
जानकारी को लागि धन्यवाद छ सर
thank you to this news very much.
Eyes opening information
True Analysis.
धन्यबाद छ!
तपाईलाई♥️🙏🇳🇵
एकदम राम्रो भिडियो ❤
भारतले हेपेको हो वा आफै हेपिइने वातावरण आफैले सिर्जना गरेका हुन् ती हेपिएका राष्ट्रहरूले यसलाई यस दृष्ट्रिकोणबाट पनि हेरौं ।
हाम्राे हक अधिकार र सम्पति मा यो धोती हरुको किन टाउको दुःखाइ 😬 चीन ले भारत लाई निल्न खोज्दै र भारत ले नेपाल लाई नेपाल को शत्रु को भूमिका निभाई रहेको छ भारत।
Thanks for your information to nepalese peoples...
Wowo very good sara
Sahi bisleshan sir
Tanka daju any information regarding the health systems of the USA 🇺🇸 and why health insurance is so expensive? Could you please 🙏 make some videos
Thank you jankary ko lagi❤❤❤❤❤❤❤❤❤❤❤
जानकारीको लागि धन्यबाद।
अति राम्रो
यो खबर ,लाई पुन खुलायेर दिनुस ।र।भारत हिजो नेपाली बिरले जेन दियेर सोत्नत्र बनेको देश हो तेसको कुनै दादा गिरि चल्दैन नेपालमा।।दुखको कुरा।नेपालका।नेता।,,,,,,खराबि बाँनिले।जन्ताले दुख पायेका छन्।अल्लि कडक्भयेर।प्रस्तुति।हुनू।परो जनता।र।सर्रकार नैईक रूपमा। है सर।डराउनि कामै छैन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जये नेपाल
"दुर्भाग्यवश : पहिंला कुराँ तँ नेपालको स्वभीमाँन र विकासमा़ भ्रष्टगर्ने दंलालहरूलाई कठोंरभंदाँ -कठोंर दण्ड दिनुपर्छ।
NEPAL NEED STRONG LEADER
Good information sir
Sir your video is of highest level but if it was made in English language the people of other countries would know.
नेपाल का नेता देश घाती भयरनैहो आफ्नैपेट भ्रनपछीलागे भारतलाई सजीलोभो
यसम्मा नेपाली चाकरिबादी गद्दार नेताहरुको दोस छ यिनिहरु रहुन्जेल नेपाललाइ भरतले सधै हेप्छ😢😢
शत्रु देशलाई छिमेकी भनेपछि यस्तै हो परिणाम
रगत उम्लियो सर।।
waiting...........
बङलादेश जाने बाटाे काे सट्टापट्टा लिपुलेख,लिपियाधुरा,कालापानी भुगाेल भारतलाई दिने कुरा प्र चण्डकाे नीति देश सिध्याउने रणनिति हाे,यसमा बिलकुल सट्टापट्टा हुनु हुँदै कालापानी वाट भारत ,सैनिक हटनु पर्छ। यश विषयमा चाईना सगं सहमति गरि अन्तर्राष्ट्रिय अदालतमा मुद्दामा जानू पर्छ।
Thanks a lot for your information , यसैगरी नक्सा सहित महाकाली पन्चेश्वर परियोजना को बारेमा अरु बिस्तृत जानकारी बनाएर जानकारी दिए आभारी हुन्छ, 26 वर्ष सम्म पनि कार्यान्वयनमा नहुनुको कारण के होला , अरुण सुवेदी ले त यो सन्धी नेपाल को हितमा भएको र ईन्डिया लाई घाटा भएको ले स्थगित भएको भन्ने भिडियो दिनु भएको छ, त्यो बेला का नेता पनि त्यही भन्छन्
arun subedi is totally indian agent so says.
Maile hajur ko video upload Huna sath hernu hunxa 💗💗
Bahun vary ma tapai bast bahun hunuhunx 2024 ma pardhan mantary tapai ho all the bast
That is fact i like it .thanks i always will wait same video sir
भारत्को योनीतीले कुनै देशमामील छोइन ।यो कारण भारत नेपाल,पाकीस्तान,चिन,सीक्क्कीम,कास्मीर इदेस सीतमीत्त्रता रख्नुपन्रे सत्रुता कायम गर्छ भारत।
You are the best
waiting
Good research Tanka G. Keep doing the good work! Appreciate your work!
Many thanks
We need more videos on these issues to educate Nepalis. The current leaders were are also involved in signing these treaties and should not get away lightly. Whilst they hesitate to talk about Lipulekh, Limpiyadhura etc, they dare raise the issue on Mahakali, Tanakpur treaties. Can you pse highlight on the 1950 treaty which informs why we can't buy new arms, give projects to foreign countries other than India. Thank you
Thankyou very much
Nice
Metaverse ra quentom cumputerko barema
Pani janakari mulak video banaununa
Jai nepal 🇳🇵.
Thank you 🙏 😊
❤good job bro
Salam xa daju ,u r great ❤
Rabi Sir sama purai Dena share garum 🇳🇵❤️💖 .Hamro Aasha nai Ravi sir hun ❤️❤️👍
Good news
Dherai ramro information dai ..garib ra kamjor rastrako janata ani tyasmathi beijjati netaharu bhayapaxi jaha ni jo sukai ni hepinai ta parne raixa aba garne k dai...
India is the imperialism of south Asia in the case of water we are extremely dominated by India so we should understand and oppose with the India thanks for your information sir
नेपालका नालायक पुराना पार्टी नेताहरु नेपाल नेपाली लाई भन्दा भारतलाई नै आफ्नो व्यक्तिगत राजनीति स्वार्थ सिद्ध गर्ने गराउने सासक ठानेकालले नेपाल कयौ समय देखि ठगिँदै आएका हो । यसरी नेपालका नेता जो आफ्नो सामर्थ्य नभएकाहरुले यसरी नेपाल नेपालीलाई हरी कंगाल बनाएका छन् । त्यस कारण नेपाली जनता सचेत नहुने हो भने सयौ वर्ष यस्तै अबस्था कायम रहन्छ ।
Good
yesta hidden sandhi samjhauta haru bahir lyauna nitant absek xa taki chimeki ko hegemony sidasada nepali janta le thaha paun ra yesta dadagiri ko muhatod jabab janta le nai dina ma sakxem hun. yesta ramro issues haru bahira layeko ma ajhai kamar kasna ka lagi prerit garna chahanxu.like to thank you very much.
❤❤❤❤❤❤❤Thanks a lot pls chu tank j🎉🎉🎉🎉🎉🎉🎉
Let’s see how young leadership works for this sandi.
Thik ho
Sending 💏 love 😍
Sahi Kura ho.
Asto Huda pani Lachar Sarkar Kina Kura Uthauna sakdainan
love fimly new time life
Great analysis brother!!! ❤️❤️❤️
@bikuDAA thank you 🙏🏻❤️
@@TechTanka Nepali people wear stones in Uttarakhand make a video on that too
All of your videos are designed to explain a concept or idea in a clear and concise way, it helps us to illustrate the points being made. Keep Rocking, please bring some US based tech startup businesses videos if you could.
👍👍👍👌👌👌👌👌👌
A very good news
Bharmaputra River Bengladesh to ocean .but need calcutta include to Bengladesh. it is territory area people no Responsible india.
100% ho sir
I think videos/ documentries of Tanka Dahal needs to be provided in different languages to make these videos very viral.