हेर्नुहोस लोप भैसकेको एक्दमै पुरानो राई संस्कार || अहिलेसम्मकै ठुलो दिक्तेल साकेला || DIKTEL SAKELA
Vložit
- čas přidán 18. 06. 2024
- हेर्नुहोस लोप भैसकेको एक्दमै पुरानो राई संस्कार || अहिलेसम्मकै ठुलो दिक्तेल साकेला || DIKTEL SAKELA
#diktelsakela
#sakela #raiculture #sakelaSilee #rai #punkyvlog #punkyrai #sakelaDance #kiraticulture #oldculture
साकेलालाई बुझ्न विद्वानहरूले शाब्दिक अर्थ तथा परिभाषा दिएका छन्। स्वामी प्रपन्नचार्यका अनुसार, साल या वर्षमा एकफेर सबै बुढाबुढी, अधबैंसे, तरुना-तन्नेरी र बिजुवा (धामी) सबैले मुन्धुम गाउँदै कोम्बि अर्थात् सानो खुर्पाले अदुवा अथवा नपाएको खण्डमा कचुरको चाना हान्दै/काट्दै, नाच्दै खुसी मनाउने परम्परा नै सहकाल शब्दको भावार्थ हो। यही सहकाल शब्द अपभ्रंश भई साकेला बन्न पुगेको बुझिन्छ।
यो पंक्तिकारको खोज-अनुसन्धानले पनि साकेन्वाको ‘सा’ को अर्थ साप्तेन अर्थात् प्राणीजगत्, दुनियाँ, संसार र केन्वाको अर्थ पालक भन्ने निष्कर्ष निकालेको छ। किरात राईहरूले आकाशलाई पारुहाङ (सृष्टिपिता) र धर्तीलाई सुम्निमा (सृष्टिमाता) र वर्षालाई जीवन उत्पत्ति हुने तत्व मानेको पाइन्छ। प्राप्त शाब्दिक अर्थ केलाउँदा साकेला भनेको प्राणीको हरतरहले पालना गर्ने निनाम्मा वा पारुहाङ (आकाशदेव, सूर्य, सृष्टिपिता), हेन्खामा वा सुम्निमा (पृथ्वी वा सृष्टिमाता) र पानीको पूजा नै साकेला हो। यसको अवसर पारी दाजुभाइ, छरछिमेकी, नातागोता र दिदीबहिनी, आमाबुबा भेटघाट गर्छन्, मीठोमसिनो खान्छन् र धुमधामसँग साकेलानाच नाच्छन्।
याहाहरु सम्पूर्ण मित्रहरुलाई यस Punky Rai CZcams च्यानलमा हार्दिक स्वागत गर्दछु। यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई SUBSCRIBE गर्नुभएको छैन भने कृपया SUBSCRIBE गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक, मनोरञ्जनका भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद !
Hello Namaste everyone, my name is Punky Rai and I'm based in Khotang, Nepal ! On my channel you’ll see an inside look of my life. Ill be sharing all my personal and professional memories with you all. Love you all.
SUBSCRIBE TO MY YOUTUB! ⬇️
/ @punkyrai9182
Punky Rai - CZcams
youtube.com
Facebook
/ punkyrai18
instagram
/ punkyee_rayee
Please Check our other videos
मेरपाले बानाएको गाउँ नेर्पा || SAKELA
• आँसु परेको जग्गामा वाब...
खोटाङ्ग हलेशि🙏
• रुपाकोटमा तामा खानि ||...
Salpa selichung mundum trail
साल्पा सिलिचुङ जाने बाटै भरि गुराँसै गुराँस खोटाङ्ग र भोजपुर
• साल्पा सिलिचुङ जाने बा...
पुर्वको लोप हुदै गरेको घर चिन्ता RARE KIRATI CULTURE
• पुर्वको लोप हुदै गरेको...
महिनाको एक लाख दिने माैरि घार
• भेटियो माैरि घर महिनाक...
पिके पिक सोलुखुम्बु
• स्वोर्गको द्वार रहेको ...
हर्क साङ्पाङले बनाएको पार्क
• खेतको डिलमा बसेर बिहे ...
माछै माछा पर्ने दुवालि
• माछै माछा पर्ने दुवालि...
पानी बाट चल्ने मेसिन
• खोलाको किनारमा बन्ने स...
खोटाङ्ग हलेशि
• शिवरारात्रीको दिन हलेश...
सुद्देस्वोर गुफा
• कस्तो कस्तो दुलो आकृति...
Nerpa sakela
• नेर्पामा भब्य सकेला को...
Fishung hunting
• हमरले हानेर असला माछा ...
• तियारिमा दुधकोशिमा माछ...
• दुध कोशीमा साईलाको तिव...
Majuwagadi
• रणबिर हाङ्ग राजाको राज... ु
Shot Hiking
• गिद्ध हरुले राज गरेको ...
fishung enjoy
• ४० हजारको रागा खादै खो... *
Khokma vlog
• खोक्मा गाउँ पुग्दा ३ स...
Khanidanda vlog
• मान्छेको चिहान भत्काएर...
Mardi himal vlog
• नेपालकै सुन्दर गन्तव्य...
• High Camp To Mardi Him...
• Mardi Himal Trek Day O...
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Punky Rai
हाम्रो साकेला राम्रो ❤❤❤👏👏
Wow thanks for sharing ❤❤
साथि धेरै राम्रो छ! भोजपुर बाट❤
वाउ साह्रै राम्रो खुसी लाग्यो।
Dhanyabath😊
Dami aafnu astityo jogaunu ramro
A1,👌शिली सङ्गै सारै राम्रो ताल ढाेल झ्याम्टा भाेजपुर।
1sat pani hunu vayo🙏🏻
SARKARKO PAHILO SRISTI GARNUHUNE BHAGAWAN PARUHANGLE SIRJANA GARNU VAEKO MANAB HARUKA JIBIKO PARJANKO LAGI CHAHANE SAMAGRIHARU YESTAI THIYE,
JAY KIRAT
दामी छ punky bro यो types को vlogs सथै हेर्न पाउ।
Daanyabth sir🙏🏻
Great job ❤😮❤
Dami xa
आहा!
Dhikii ra charkha dekhaune group Paruhang ra Sumnima ka ashirvad pareko.
Dami afno saskar saskirti bachaunu parxa.jaye kirat
❤️🙏🏻
Ramro❤❤🎉🎉🎉
👌👌
❤❤❤
❤❤
👍👍👍👍👍🌺🌺🌺🤟
😊😊
🙏🙌🙌🙌🙌🙌🙌🙏
🎉😊
Wow❤❤❤🎉😮😮
❤️
नमस्कार छ भाीई ❤❤❤❤❤❤❤
Namaste dai
Jaad chhanero dekhaune yo group Sumnima ra Paruhang ka sorap pareko.
Bhattrai bata rai baneko ho ki k ho hjr?? Sumnima ra paruhangle nai sikako ho jad banaunu khanu
यति धेरै दर्शकहरुले भिडियो हेरेर , लाईक कमेन्ट नै गर्नु हुन्न , सारै अल्से साथीहरु ।
भिडियो को लागि पङ्कि भ्लगलाई हार्दिक धन्यवाद् ।
दि.रु.म नगरपालीका ७ दोर्पा
हाल :- भिडियो Watching From🇧🇭🇧🇭🇧🇭
Hajur lai pani dherooi dherooi dhanyabath 🙏🏻🙏🏻