सुरुमै माफी चाहन्छु यो दु:खद समयमा यसो बोल्यो भनेर मनमा लागेको र समाजमा बुझेको घटेको घटनाहरु हेर्दा यति भन्न मन लाग्यो,ति हत्यारा मध्य कुनै एक सङ्ग यी बहिनी को सम्बन्ध केहि थियो कि, धोका दियो भन्ने रिस ले पनि यो घटना हुन सक्छ, कतिपयलाई बाध्य हुन्छ घर परिवार ले दिएको केटा सङ्ग बिहे गर्नु पर्ने, केटिको रोजाई अरु हुन पनि सक्छ,त्यहि भएर छोरी होस या छोरा उनीहरुको बिहे गर्दा उनिहरुलाई राम्रोसँग बुझ्न पनि आवश्यक देखिन्छ, जस्ले साचो माया गरेको हुन्छ उस्ले बधाई दिन्छ शुभकामना दिन्छ जस्ले प्रयोग को लागि माया गरेको हुन्छ उस्ले यहि बदला लिन्छ सोचाइमा भर पर्छ सबै मान्छे एक हुदैनन्, न हुनु थियो घटना भयो अब बहिनिको घर राम्रो होस जिन्दगी बितोस, शुभकामना छ अनि ती हत्यारा लाई आजिबन जेल कोच्दिनु पर्छ न्याय पाउनै पर्छ,
मलाइ पनि कता कता सङ्खा लागेको कुरा तर यसो न भन्नू पर्ने हो तेइ पनि भन्न मन लाग्यो यति यो बहिनिको सम्बन्ध भय पनि यो सब न गर्नु पर्ने हो सम्बन्ध छ भन्दैमा कसैको हत्या गर्नु पाप हो😢😢
के कारन यो घटना घटेको होला सम्म भनेर कुरा खुल्ने प्रश्न गरिएन। प्रारम्भिक कुरा मा नै गैएन त्यसैले यस्तो एता न उता को भिडियो ले के नै कुरा प्रष्ट हुनु जान्छ र? मार्ने मान्छे हरु दोशी हुन भन्ने बाहेक। तर जे भए पनि गलत चै भाकै हो दोसि लाई कार्बाही हुनु पर्छ।
K karbai garnu Ra nepali Sarkar ko Dimag hunu paryo ni Ghu khako sarkar vako Desh ma yestai hunxan Aapradi gunda Hateyara haru Lai khulyam hina dinxa karbai kasle garxa
Yo bahenila school pada ko 1/2 jana sathi vanda baheni leai mn paruna thyo hola ani pln banayr yo ghtna ghatako hola jasto lagyo tara auta nerdos mnx ko hateya vayo.tasila ahelako samaya ma ramre bujar matra beha grnu parx 🙏🙏
कडा कारबाही होस् त्यी पापीहरू लाई बिचरा त्यो परिवार को खुसी खोस्ने यो पापीहरूलाई कहिल्यै भलो नहोस्
कडा कारबाही होस् त्यी पापी हरु लाई फासी को सजाए मिलोस् भगवान् 😭😭
😂😂😂😂😂😂😂😢😢😢
सुरुमै माफी चाहन्छु यो दु:खद समयमा यसो बोल्यो भनेर मनमा लागेको र समाजमा बुझेको घटेको घटनाहरु हेर्दा यति भन्न मन लाग्यो,ति हत्यारा मध्य कुनै एक सङ्ग यी बहिनी को सम्बन्ध केहि थियो कि, धोका दियो भन्ने रिस ले पनि यो घटना हुन सक्छ, कतिपयलाई बाध्य हुन्छ घर परिवार ले दिएको केटा सङ्ग बिहे गर्नु पर्ने, केटिको रोजाई अरु हुन पनि सक्छ,त्यहि भएर छोरी होस या छोरा उनीहरुको बिहे गर्दा उनिहरुलाई राम्रोसँग बुझ्न पनि आवश्यक देखिन्छ, जस्ले साचो माया गरेको हुन्छ उस्ले बधाई दिन्छ शुभकामना दिन्छ जस्ले प्रयोग को लागि माया गरेको हुन्छ उस्ले यहि बदला लिन्छ सोचाइमा भर पर्छ सबै मान्छे एक हुदैनन्, न हुनु थियो घटना भयो अब बहिनिको घर राम्रो होस जिन्दगी बितोस, शुभकामना छ अनि ती हत्यारा लाई आजिबन जेल कोच्दिनु पर्छ न्याय पाउनै पर्छ,
Right 💯 sahi huna sakcha
Huna sakxa tetikai ta yasto nagarnu parne j bhayni papi Lai kada sajay ho ss
Malaini manma kageko kura ho yo
मलाइ पनि कता कता सङ्खा लागेको कुरा तर यसो न भन्नू पर्ने हो तेइ पनि भन्न मन लाग्यो
यति यो बहिनिको सम्बन्ध भय पनि यो सब न गर्नु पर्ने हो सम्बन्ध छ भन्दैमा कसैको हत्या गर्नु पाप हो😢😢
सहि भन्नुभयो हजुर ले भने जस्तै रोजेको एउटा बाध्यताले अर्कै बाटो लैजान्छ हजुरको सोचको म
नेपालमा धेरै घटना भएकाे अपराधीलाई फासी दिनुपर्छ बल मान्छेले मान्छेलाई मान दर लागछ नेपाल सरकारले फासी सजय चालुगनुपछ❤❤❤
😮😮🎉😂
ती पापी हरु पानी नी पीउनु नपाएर प्याक प्याक भएर मरुन मेराे सराप छ
ती डाकाहरुलाइ कडै कारबाही होस्
सारै मन् छोयो मेराे
रवि दाईको कानमा पुगोस् याे video
अत्यन्तै दु:खद घटना देश मा न काम छ न कानुन छ अपराधी हरुलाई हदै सम्मको कडा कारबाही होस😢
अत्यन्तै दु:खद घटना
मृत आत्मालाई चिर शान्तिको कामना शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना
सबै अपराधीहरु लाई हदैसम्मको कडा कार्वाही गरियोस् ।
कडा भन्दा कडा कारबाई हुनुपर्छ 😢😢😢😢😢
याे अपराधिहरू लाई कडा भन्दा कडन सजाए हाेस कुनै जालजेल नगरि नसाफ पाईयाेस
यो पापी हरुलाई जिउँदै जलाउनुपर्छ नँभय फासी को सजाय हुनुपर्छ 😂😂😂😂
कडा भन्दा कडा कारबाही होस
सारै दु:खद खबर,अभियुक्त लाई कडा भन्दा कडा सजाय हुनुपर्छ !
कारबाही गनुपछ पापि हरुलाइ
कडा भन्दा कडा कारबाही हुनु पर्छ 😢
कडा कारबाही होस पापिलाई😢😢😢
यस्ता पापहरू लाइ त फासिको सजाय दिलादेउ भगवान्
मेरो भाइलाई पनि य सरि नै मारेको थियो त्यो पापि ले यस्तालाई फासिको सजाय हुनैपर्छ नेपालमा यो त अति भयो
ती पापी हरु लाई कहिल्यै भलो नहोस् अनि फसि होस 😢😢
Nepal ma faci ko sajaya ni xina k ko fachi dina hjr😢😢😢
के हुँदै छ यार हाम्रो नेपाल मा।येस्ता मान्छेहरुलाई सिदै गोलि हान्नु नि🤞🤞🤞
पापीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ हत्यारालाई
यो पापी को गुड भैसके प्रभु
baini ko boyfriend theyo holaa dai le tha paaye ro bihe gare dheyo holaa jasto laago
ती पापी हरु लाई फासी काे सजाय दिनुपर्छ 😢😢😢
Tyo daka haru lai janma kaaid hunu prxa😢😢😢😢
पापी हरुलाई कानुनले सजाय नदिए पनि भगवानले तडपाई तडपाई दणड दिएको देख्न
पाउ😡
सबैको आसु लागोस यो पापी हरुलाइ
भगवान🙏
Sad news Rest in peace
So sad
कारबाही फासी दिनु पर्छ।
ति पापि हरु लाई षासि होस्
के कारन यो घटना घटेको होला सम्म भनेर कुरा खुल्ने प्रश्न गरिएन। प्रारम्भिक कुरा मा नै गैएन त्यसैले यस्तो एता न उता को भिडियो ले के नै कुरा प्रष्ट हुनु जान्छ र? मार्ने मान्छे हरु दोशी हुन भन्ने बाहेक। तर जे भए पनि गलत चै भाकै हो दोसि लाई कार्बाही हुनु पर्छ।
रबि कपन नेपालमा किन फासिकाे सवाय हुदैन फासिकाे सजाय नभय देखिहतया हिनसा भईनईराखछ परचनदेकाे कुरा सुनन चयन अाफु अघि बढनु परेयाे
Salyan ghatanama vayeko ghatnama grihamantri rabi ko dhyanAakarsan hos...
Kasto papi haru raixan
Kada vanda kada sajya hos 😢😢😢
Hatyaralai kada vanda kada karbahi hoss 😢😢😢😢
K karbai garnu Ra nepali Sarkar ko Dimag hunu paryo ni Ghu khako sarkar vako Desh ma yestai hunxan Aapradi gunda Hateyara haru Lai khulyam hina dinxa karbai kasle garxa
दोषी लाई कार्वाहि हुन्नु पर्छ
कस्तो पापीहरु रहेछन् कडा भन्दा कडा कारबाही होस् तिनलाई पनि मार्न पर्ने
ति पापी हरुलाई जन्मकैद होस
😢😢
😥😥
देश नै चोर डाँकाले ले चलाएको छ जनता मारेर कुर्सीमा पुगेकोले कसरि जनताको सुरक्षा दिन्छ भनेर आस गर्नु जनताले
सायदै यो दिदी को तन्देरी थियो होला अनि दाईले थाहा पाएर अर्को तिर बिहे गर्दिए पछि यो सब भाको जस्तो लागो
Kada bhanda kada karbahi hosh
Police haru chaina teo gaon ma kasto thau ho, achamako😮😮
Rip
Yo bahenila school pada ko 1/2 jana sathi vanda baheni leai mn paruna thyo hola ani pln banayr yo ghtna ghatako hola jasto lagyo tara auta nerdos mnx ko hateya vayo.tasila ahelako samaya ma ramre bujar matra beha grnu parx 🙏🙏
कसले गर्यो त्यसलाई छानबिन गरेर कडा भन्दा कडा सजाय भाको सुन्न पाइयोस्😢😢😢
😭😭😭😭😭😭 हार्दिक श्रद्धाञ्जली 😭😭😭
Kada vandha Kada sajaya hosss tw papi haru laie😢😢😢😢
So sad news
Rip
thukka kasto papi haru yesto raches haru lai paune ama pani dhikar 6. yesto raches haruko ta narkma pani bas naayos😢😢😢
😢❤😢
😢😢😢😢😢
Kada Vanda Kada sajhaya hos
Hatyara lai kada karbahi hunu parxa
Rest in peace
😭😭😭😭
अब नेपालमा पनि fasikoसजाय हुनुपर्छ
l
😭😭😭
😭😭😭😭😭
एमाले काङ्रेश माउबादी हरुले देश चलाउन्जेल देश मा जनताले न्याए पाउदैनन
Ti papi rakxes harulai fasi hos sarkar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😢
Very sad News apradhi haru lai sidhai janma kaid hosh kohi umkana napaosh
😢😢😢
Sand news😢😢
Bahini dhukkale bolichhan ali bitar gari anusandhan hos
❤❤❤
Hatya garne papi lai fasi dinu parau
Nikai dukhad😢😢
So sad news
Bestb😢😢😢😢😢😢 chara
😢😢😢😢 bichra ❤❤❤❤ samay tayriko shtma ayko hunxa paloko paicho 😢😢😢 kali ayo eshorla hyrxa narunu bahini 😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dukhkhad ghatana
Nepal ko kanu k vanu khai rw nii tiyo kasae lae na xordinus hjur pida ma hune lae thaha xw k Hunxw vnerw rw mailey nii mahasus gareko xu
😢😭😭
😢😢😢😢
Kada bhanda kada karbahi Haus ti papa harulai las ko badala las haos
हे भगवान के भयो यस्तो 😢😢 को पापी हो
Hait dar lagdo ghatana kada karbahi hos tyo papiharulai fasi hunu parxa
Sarkar dozzor hannu paryo yesta gati bedhi heneko gharma
Tyo papi harulai xito karbai hos bichar Boini 😢ko pida tes papiharulai kahily valo nahos 😢😢
Tini papi haru lai sangai aago lagaun parxa
नेपाल सरकार तथा गृहमन्त्रीको ध्यानाकर्षण होस यस्ता नालायक हरुलाइ हदैसम्मको कारबाही होस
Aajiban jelma Jeban bitauna paros tii Paapi Aparadhi harulae kada karbahi hos 😡😡
Mirta Aatma ko Shanti Milos❤️😭
Eni aapradhi haru lai jelmai sadaunu parxa vai ko aatmale santi payos😭😭😭
😭😭
Bechara
timro ex bf le garyo Hola yo sab timrai karanle va jasto X naani
Sabailai fasi de sarkar.
😥😥😥
😢😢😢😢😢😢
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭रिप
Papi harulai sakdo karbahi hos
Ti hatyara harulai khojer tini harulai pani testoi gri marnuprx ti papi lai phasi hos 😢😢😢
hatyarallai fasiko sajaya nadiera ho yasto ghatana ghatirani umer kaid ko sajaya pawas papiharule 😭😭
😢😢😢😢😢😢😢😢😢😢😢
Nepalma pani kada karbahi garnu parxa taki feri kasaile kasailai hatya garna nasakun
😢😢😢😢😢😢😢😢😢
Tasta papi lai fasi hos sarkar 😭😭😭