मलेसिया जाँदा कामदार लुट्ने धन्दा मन्त्री विष्टले बन्द गराए - POWER NEWS With Sangam Baniya.
Vložit
- čas přidán 18. 05. 2018
- मलेसिया जाँदा कामदार लुट्ने धन्दा मन्त्री गोकर्ण विष्टले बन्द गराए, सिण्डिकेटधारी आन्दोलित - POWER NEWS With Sangam Baniya
SUBSCRIBE : / news24tvchannel
WEBSITE : www.news24nepal.com
धेरै राम्रो काम गर्नु भयो मन्त्री गोकर्ण बिष्टले त्यसको लागि धन्यवाद सर ! अरु यस्ता थुप्रै सिन्डिकेट पनि अन्ते गर्नु पर्यो मन्त्री जि हामी तपाईंको साथमा छौ जसले राम्रो काम गरेर देखाउछ उसको पछि हामी नेपाली जनाता
good
राम्रो कामको लागि धन्यवाद मन्त्री जीउ
धन्यवाद मन्त्री ज्यु ।
Good JB
एकदमै सहि काम। श्रम मंन्त्रीज्युलाई सधन्यबाद।
राम्रो छ अझै फ्री भिजा फ्री टिकेटको कार्यन्यान गराउनु होला मन्त्री जि
Congratuletions for good job, minister Gokarna Bista sir, kèep it up.😍😍😍😍
Mala Tamang ji good
गोकर्ण विष्ट सर सलाम छ हजुरलाई 👍
श्रम मन्त्री बिष्ट ज्यु लाइ बधाई जसले मलेशियामा जाने नेपाली कामदार को आर्थिक शोषण गर्दै आएका सिण्डिकेटधारी लाइ लोप्पा खुवाई दिनुभएको मा धेरै धेरै राम्रो काम गर्नु भएको छ हो यस्तै कामले नै आफ्नो कार्यकाललाई राम्रो बनाउदै जानुस
धेरै धेरै धन्यवाद मन्त्री जिउ ।
good job यस्तै राम्रो राम्रो काम गर्दै जानुस हामी तपाईं लाई साथ सप्रोट गर्दै जानेछु।
राम्रो कदम हो तर कार्यन्वयन पनि हुनु जरुरी छ । समस्याको जरा कोट्याउनु मात्र हाेइन उखेलेर फाल्ने काम होस् नत्र अवस्था फ्री भिसा फ्री टिकट प्रणाली जस्तै हुनेछ ।
लुट्न सम्म लुटेका रहिछन बिचारा नेपाली युवाहरुलाई,,,मन्त्री जि ले एकदम राम्रो काम गर्नु भयो कास यो काम पहिल्यै भयको भए।।।।।यसरी नै नेपाली जन्ताको काध मा काध र हात हात मिलाएर अगाडी बढ्नुस शुभकामना छ हजुरलाई✊✊✊✊
जय नेपाल
यसलाई लागू गर्नु पर्छ सरकारले
गूड् सर बधाई छ हजुर लाइ
जय होस मन्त्री जेउ
राम्रो कार्यको थालनी । सैदान्तिक रुपमा खारेज भए पनि ब्याबहारीक रुपमा अन्त्य गर्न कुनै कदम बाकी नराख्नुस मन्त्री ज्यु । हामी जनता साथमा छौ ।
very good .must be success
राम्रो best of luck मन्त्री गोकर्ण बिस्ट लाई धेरै धेरै धन्यवाद यो जब को लागि
धेरै राम्रो काम ।
धन्यवाद मन्त्री ज्यु लाई ।
बधाई तथा धन्यवाद मन्त्री ज्यु good news
राम्रो कामको सुरुवात ।
मन्त्री गोकर्ण विष्ट जी !! तपाई लाई हामी सबै अभागी बिदेशी जनता हरु का तर्फ़ बाट लाख लाख धन्यवाद!! जनता का नेता हुनु त येस्ता हुनु नि !! हजुर जस्ता नेपाल आमा का सुपुत्र हरु, धेरै जन्मनु पर्छ !!
यी सिण्डिकेटधारी हरु लाई तुरुन्त कारबाही गर्नु पर्छ र यिनी हरु को सम्पति छानबिन गर्नु पर्छ|
धन्यवाद छ मन्त्री जिउलाई अब अर्को गर्नै पर्ने काम श्रम को लागि सबै जिल्ला बाट पाउने ब्यबस्था गराउनु पर्यो हजुर✊✊✊
धेरै राम्रो काम गर्नु भयो मन्त्री ज्यो
Thanks God .good news .aba एस्तो तुटेरा कम्पनी सबै लाई खारेज गर्नु पर्छ ।
एस्तो तुटेरा कम्पनी सबै लाई खारेज गर्नु पर्छ ।
राम्रो कामको लागि धन्यवाद मन्त्री ज्यु । सर्वसाधारणलाई लुटि खाने सम्पुर्ण सिण्डिकेटधारि सस्थाहरु बन्द हुन ✊✊
धेरै राम्रो काम गर्नुभएको छ मन्त्री ज्यू सलाम छ तपाईलाई ।
अति राम्रो काम
राम्रो काम बिष्ट जि ।यसरी अगाडी बढनुस जनता को साथ् तपाई लाई सदै रहनेछ
अति प्रशंसनीय कार्य मन्त्री ज्यु✊✊✊ सलाम तपाईं को यस कार्यलाई ✊✊✊
बधाई छ श्रम मन्त्री गोकर्ण बिष्ट ज्यु।हजुरको मन्त्रालयले गरेको यो निर्णयले हामी गरिबीको थोरै भए नि राहत मिल्ने भयो।
धन्यवाद मन्त्री ज्यु
राम्रो काम सलुट छ मन्त्रि ज्युलाई धन्यबाद।
धन्यवाद
अहिले भने चाहिँ श्रम मन्त्री ले मलेसिया जाने नेपाली को लागि राम्रो गरेछन ।धन्यवाद छ मन्त्री ज्यु।
अति राम्रो
सरकार ले केही गर्छ कि गर्छ कि जस्तो मन म सोच्न बद्य्या गरि रको छ गूड्
काहा तेस्तो नियम लागू भयोर अझै पनि अनेक बाहाना बनाएर एक लाख देखि लिएर तीन लाख लुटिराखेको छ त्यो कुरा सरकार लाइ थाहा नभाको हैन
ल गोकर्न जी बधाइ छ्। हामि तपाइ जस्तो मन्त्री को खुलेर समर्थन गर्छौ। गुल्मिले हुनुमा फेरि हामिलाइ गर्ब लाग्दैछ । यहाले गर्न सक्ने सबै काम गर्नुस हामि सबै नेपालि तपाइको साथ मा छौ। जय नेपालि🙏
धेरै राम्रो काम बिस्ट लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ
राम्रो कम गरेकोमा धेरै धेरै धनेबाद
राम्रो काम गोकर्ण बिष्ट ज्यू !!! सलाम छ !!!
धेरै रामो छ
समाउदै तिनीहरुको सम्पत्ति छान बिन होस
Good job
मन्त्री ज्यु
Dherai ramro.
जयहाेस् मन्त्रि ज्युकाे।
Gamka nepal lai pani kharej garnu hos mantri g
Thank you sir
गोकर्ण बिस्ट हजुर लाई धेरै धेरै धन्यवाद।। ती सब कम्पनी को सम्पत्ति विवरण चेक गरियोस् ।। तुरुन्तै रात रात तिनी हरु सम्पत्ति र बेन्क येकाउट चेक गर्नु प्रछ।।उदाहरण को लागि मलेशिया मा हेर्नु होस मन्त्री भए को दुई दिन नहुदै पुराना मन्त्री को सम्पत्ति र घर छापा मारी लाखौं रिङ्गेट पैसा उहाको घर बाट लियेर गयो।। Cib ले।।
verry good job
Good job
हाम्रो पैसा फिर्ता हुनु पर्छ
ल यो सरकार मन्त्री केहि गर्ने छ गर्दै छन अब आशा गरौ देश भन्छ धेरै राम्रो काम स्वागत छ
राम्रो काम मन्त्री ज्यु
Sahi nirnay xa sr...jay nepal sr.
सलाम छ गोकर्ण बिष्ट ज्युलाई!!!
बधाई छ मन्त्री ज्यु राम्रो काम को लागी ।।
धन्यादबात मन्त्री ज्यु
स्वागत योग्य कामको बेबाहारमा लागू गरियोस् ।
good job
धेरै धेरै धन्यवाद छ मन्त्री गोगर्न बिष्ट ज्यु?
Dherai Ramro kam ko
lagi salute xa hajur ko whole Team lai
Wow slaut garxu .......good
बहुतै सरानिए काम
बधाई छ नियेज 24 को होल टिमलाई
श्रम गर्दा खास कति तिर्नु पर्छ यस बारेमा पनि जान्कारि पाए हुन्त्यो ?
यो लागू हुन जरुरी छ
verrY good
अति रामाे काम मत्रि जि
Good...
मन्त्री बिष्ट ज्यू ले अरू कोसाई ले गर्न नसक्ने काम गर्नु भएको मा धेरै धेरै धन्यवाद
La la hajuralai dherai dherai dhanebad x
राम्रो सरुवात हो नेपाली हरु बिदेश जाने भनेर पासपोर्ट बनाउने क्रम बाटै लुटिन थालिन्छौ एक्दम राम्रो हो ।
Good job this government keep continue and win from nepali janta
Dherai ramro kam
thanks mantiri jiu
Congratullation gokarna bista ji .. keep it up we always suport to your excillent job..
स्वागत योग्य काम को लागी मंत्री ज्यु लाई वधाई !!
dheree ramro
धन्यबाद सरकार
Good
Good mantri jiu
Thanku mantrygu
baniya sir jindabad
ठीक छ
राम्रो काम गर्नेलाई धन्यवाद नदिरहन सकिदैन सलाम छ उहाँलाई
Salam sir
धन्यवाद मन्त्री ज्यु जनता को दुख बुजिय्कोमा।
राम्रो काम
Excellent job.
good matri jui lai
dhanyabad
एकदम राम्रो काम गरेको छ ल सरकारले
Congratulations sir salute you
ramro kam...we r with u..
बधाई मन्त्री ज्यु लाई !!!
Good news
Good job mantri jiu
really salute Mantri Gokarna bista jyu 🌹🌹💕💕💕
Great job
लागू परनि हुने हाे कि कुरा मात्र हाे कि
sarai ramro kaam gakarna bista mantriko salaam chha yo kadamkolagi
good job...
हो श्रम मन्त्री भनेको त यस्तो पो हुनु पर्छ ?