भजन शिरोमणीका तेइस भजनहरुको संकलन । भक्तराज आचार्य ।
Vložit
- čas přidán 22. 02. 2023
- भक्तराज आचार्यका तेइस् भजनहरुको संकलन ।
-------------------------------------------------------------
१. एकदिन मैले प्रभुसँग सोधेँ..
२. तन मन बचनले....
३. सब निदाए प्रभु....
४. कति लिन्छौ परीक्षा भगवान..
५. दु:खै दु:ख मिल्दा पनि...
६. दुर्गे देऊ भक्त्ति मलाई..
७. न धन त्यागेर त्यागी हुन्छ..
८. हामी भुलेछौ धन जन मधले..
९. हे मनमोहन मुरलीवाला..
१०. सजल सजल यो नैन भिखारी..
११. राम यहीँ छन् श्याम यहीँ छन्..
१२. भगवान दर्शन कसरी पाऊँ?...
१३. इश्वर प्रभु नै अन्तर्यामी...
१४. लौन अब मेरो प्रभु..
१५. जगत कि आमा...
१६. अन्नतदेखि बगिरहेको..
१७. जय गुरु गणपती मंगल मूर्ति..
१८. श्री राम प्रभुको चरणकमलमा..
१९. प्रेम प्रभुको शाश्वत धारा...
२०. बजिरहेछ बाँसुरी...
२१. भगवान जीवन नाऊ...
२२. भव सागरमा डुबी सकेँ म..
२३. रहेन छ केही... - Zábava
यस्ता शास्वत स्वर भएका विराट प्रतिभा आज फाल्गुन १५ , २०८० मा स्वर्गबास हुनुभयो । हार्दिक श्रद्दाञ्जली भजनशिरोमणीज्यु ।
ब
हैन होला ,
😅😅😅
Yehi satya ho
satya swaru unka dui xora hun
वहाँको आवाज नारायण गोपालको भन्दा कम थिएन । माधुर्यता र मिठास सगरमाथा भन्दा उचो थियो ।। हार्दिक श्रद्धान्जली .... हाम्रा अमर प्रतिभा प्रति ।।
हरेक चिज घुमेपछि मात्र सम्झना अाउने मानविय स्वभाव 😢😢हार्दिक श्रद्धाञ्जली 📽️🎤🎻स्वर्गमा बास हाेस् हजुरको 🙏🙏हजुरको याेगदान सबैकाे मनमा रहिरहने छ।अात्मा अमर छ,हजुरकाे।
सात सुरको सुमधुर साज हो भक्तराज
नेपाली संगितजगत् को ताज हो भक्तराज।।
गाएक अनेकौ आए गाए र नाम पनि कमाए तर
मेरोलागि गित संगित स्वरको महाराज हो भक्तराज ।।
मेरो लागि गुरु मलाई भजन प्रति लगाब बढाउने मार्गदर्शक लाई हार्दिक श्रद्धान्जली❤😢
धेरै उत्कृष्ट गीत गाउनु भएछ, पहिला चिनिएन,मृत्यपछी बल्ल थाहा भो, हार्दिक श्रद्धाञ्जली
Omg bhakta raj jasto byakti paila chinnu vayena hajur le!! He is next to narayan gopal
स्वर सम्राट हुन नारायण गाेपाल र भजन शिराेमणि भक्तराज आचार्य हुन वहाँ नारायण गाेपाल भन्दा कम हाेईन 🤗शिराेमणि उपाधि सम्राट भन्दा कमहाेईन@@bishnuuprety3047
यी भजन र भक्तराज सरको गित सुन्दा सहि रुपमा गित कस्तो र आवाज कस्तो हुनुपर्छ भन्ने बुझ्छु । कहिले काहीँ गाउछु गाउने प्रयास गर्छु । मैले पनि आजकल का बेसुरे गाएक को गितले दिमाग खराब गर्नु भन्दा यो गित करोडौ पल्ट सुन्न रुचाउछु ❤
यता पनि त्यै हो हजुर
भक्तराज दाईको गित होस या भजन सबै मकाई धेरै मन पर्छ जति पट्क सुने पनिसुनी रहु झै लगि रहन्छ्र हार्दिक नमन दाइ जय श्री राम्🙏🙏🙏🙏❤️❤️☘️🌺🌺🌺☘️🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖🙏☘️🌺🌺🌹🌹🌹🌹🌹🙏🙏🙏
सहमत 🙏🙏
❤❤❤
❤❤❤
अमरावती गुञ्जाउन दैवले चुडे ,भक्तराजलाई !हार्दिक श्रद्धाञ्जलि भजनशिरोमणि!!
हजुर न रहेपनी हजुर सदा सदा हाम्रो मनमा रहनुहुनेछ भावपूर्ण श्रद्धाञ्जली
शिर झुकाएर नमन, हजुरको स्वर्गमा बास होस हार्दिक श्रद्धासुमन सदाबहार गायक ज्यु🙏🙏🙏🙏🙏
भावपुर्ण श्रद्धाञ्जली🎉🎉🎉😢😢😢
आजको दिन म भजन सिरोमणी भक्तराज आचार्यको सम्मानको लागि उहाको गितहरु सुनेर बिताउनेछु😪❣️🙏
#हार्दिक_श्रद्धाञ्जली😪😪
वैकुण्ठ वास होस् भजन शिरोमणी 🌷
“हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ…”
भावपूर्ण श्रद्धाञ्जली 😥😥😥🙏🏼 🙏
#RestInPeace
भजन शिरोमणि का जे जति भजन छ एकमुष्ट संग्रह प्राप्त भए धन्य हुने थियों
अतुलनीय स्वर र मिठासका अपार धनी महान गाएक ,मैले अतिनै श्रद्वा गर्ने मन पराउने कलाकार भजन शिराेमणी भक्तराजप्रति हार्दिक नमन!
थरले मात्र होइन पदले पनि वाहा आचययर्य हुनुहन्छ॥॥
सबथोक बिर्सेर सुनी बस्न मन लाग्ने आवाज साथै भावपुर्न भजन हरु , जय होस् 🙏🙏🙏
कालजयी यी भजन हरु शाश्वत सत्य हुन जीवन सुधार र रुपान्तरणको बैज्ञानिक भाक हुन यस्तो राम्रो अजर अमर स्रस्टा आज हामी माझ रहनु भएन तर उनको याद आजीवन रहिरहन्छ ।स्वर्गीय भक्तराज आचार्य ज्यु।को समर्पण प्रती मेरो पनि समर्पण ।।
भजान सिरोमणि गुरुलाइ हार्दिक भाब पुर्ण सर्दान्जली।।।तपाइको सोर्ले सन्सार्लाइ अद्भुत पारेर जानू भाको छ।।।
उहाँको स्वर कति मधुर छ। मन शान्ति हुने भजन हरु
Hardik Sradhha-SUMAN 🙏💐🪔
.......✍️pani Maan nai gaharaw vayo,
Eti sumadhur swar ka dhani Sada sarbada Amar rahanu hunexa🙏🙏
Sadhaii sadhaii samjhana ma atal rahanu hunexa🙏😭
भजनशिरोमणी भक्तराज आचार्यज्यूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।
"मन मुटु छुने कर्ण प्रिय् भजन प्रती हजुरलाई हार्दिक नमन"🙏हार्दिक श्रद्धाञ्जली! तथा बैकुण्ठ वासको कामना🙏🙏
यो स्वरनै कुनै अपराधीको लागी अभिसाप बन्यो यस्तो स्वर भएको गाएक अहिलेसम्म मैले सुनेकै छैन Extra voice कति मीठो मीठो , हजुरको स्वर्गमा बास होस् 🌹🙏🙏🙏🙏🙏
आजको रात भक्तराज आचार्य प्रती समर्पण गर्दछु।
Hardik srandhanjali 🙃😔🙏✨❤️❤️ guru
These songs(bhajan) are the therapy for mindfulness and mental illness. RIP legend.
भाव पूर्ण श्रद्धाञ्जली श्रद्धेय भजन शिरोमणी ।
Kati jna le pahila....waha hudaii sradhanjali pani ✍️vayo nabujhi....
Katti maan dukhthyo
Yo sabda kaile sunna naparos-lagthyo.
But niyati ko niyam le xorena.
Kasto kathor samaya hola yo....😢
कोटि कोटि नमस्कार महान श्रस्टालाइ ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🎵🎵
स्वर सम्राट भक्तराज आचार्य ज्यूमा हार्दिक नमन 💐💐🙏
बिहान पसल गएर computer खोलिसके पछि भक्तराजको यो भजन कहिलेकाही बजाउने अवसर मिलेन भने कता-कता दिनै खल्लो भए जस्तो लाग्छ..."कति लिन्छौ परिक्षा मेरो भगवान" यो भजन सुने पछिको मज्जा नै बेग्लै tiktok मा पनि राखियो..."जहाँ छन् बुद्धका आँखा"..."जति चोट दिन्छौ देउ मायालु"..."मुटु जलिरहेछ"..."हजार आँखा हेर्ने मेरी मायालुलाई" जति सुन्यो उति सुनौ लाग्ने...मेरो मन मुटुमा बसेको गायक भजन शिरोमणि भक्तराज आचार्यको निधनले सार्है स्तब्ध बनायो...हार्दिक श्रद्धाञ्जली...😂😂😂
बिराट प्रतिभा , हार्दिक श्रद्धाञ्जली भक्तराज आचार्य स्वर्गमा बास होस,यहि कामना सहित शोकमा डुबेका परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् ।
शब्द शब्दमा विशेष सन्देश दिई जनमानसलाई राष्ट्रियता, मानवता, प्रेम, सद्भाव, धर्मलगायतका सङ्गीतका हर क्षेत्र समेटी अगणित स्राेताका मन, मुटुमा रहनुभएका भजनशिराेमणि हामीबिच रहनुभएन । वहाँप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै शाेकसन्तप्त परिवारजनमा वहाँका आँखा आै वाणीका प्रतिरूप दुई पुत्ररत्न सत्य र स्वरूप भाइहरलाई धैर्यधारण गर्ने शक्ति मिलाेस् गहिराे समवेदना !!!
धन्यवाद ॐ नमो नमः कति सुन्दर ❤❤❤ दिव्य आनन्द प्राप्त भयो
हार्दिक श्रद्धाञ्जली विराट प्रतिभाका धनी भक्तराज आचार्य ज्यु लाई भौतिक रुपमा छोडेर गए पनि
सधैं अमर रहिरहनेछन।
Bhaktaraj acharya bhajan is so beautiful and heart touchings... and I never listen this types of bhanjan in my life... If we listen carefully and go with its... Then you found the way of mokchs...and most beautiful part of this bhajan is that.... If you listen this bhajan carefully and understand then you never required to reads Gita,Quran,, Bible and pecha.... This all bhajan is sumarized of all holy books... Great respect to Bhaktaraj acharya from Rongli East sikkim
सदा सदा अमर गायक !
दिव्यचरित्र !
हार्दिक श्रद्धाञ्जलि !💐
स्वरकाधनि भक्तराज अ।चांय हजुरलाइ प्र०ााम ।
नेपाली सङीत जगतमा यो स्तरको आवाज मैले कहि पाइन,भजन सिरोमणि मात्र होइन सुर/ संगीतकै सिरोमणि हो वहा ,त्यो deserve गर्नु हुन्छ, राज्यले अदभूत क्षमता भयेका श्रष्टालाई सम्मान दिनमा पछि पर्नु हुदैन्🙏🙏 हार्दिक नमन 🙏🙏
The greatest of great BhaktaRaj Acharya Sir !Hardik Naman chha hajur..🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hare Ram hare Krishna... 🙏 Saran dinuhoss Bhagwan 💐
न्यानो अनि अनन्त स्मृतिमा, मेरो प्रिय गायक।
Hame bahut accha lagta he भजन गायक आचार्य bhaktraj ka
Legendary singer bhakta raj acharya may your soul rest in paramdham .
जय होस सबैको जस्ले यो कमेन्ट् पढ्दै हुनुनछ आज भजनसिरोमनी हामी माज नरहे पनि उहाँ का स्वर सधै अमर रहनेछन् ।❤
नेपाल को सर्बोउत्कृस्ट एकमात्र मीठो स्वरका धनी स्व. भक्तराज आचार्य ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली 🌺🙏❤️
Rest in Peace Legend. Will be listening to your bhajans for the rest of my life.
फेरि ईश्वरले तपाईंको जन्म नेपाली कुलमा जन्म दियेर अपूर्ण तिर्खा मिटाई दिउन । ्मधुर कण्ठमा शास्त्रिय सङ्गीत मिश्रण भजन अब कस्ले गाइ दिन्छ । ❤
Rip legend .. king of singing..natural & versatile
You will be always with us legend ❤❤❤❤
Yeti mitho swar kantha, sabda uchharan, sur, taal ko milap vayeka gayak nepal ma anya koie nai pani xaena.... tatkalin radio nepal vitra ka khurapati itihas kelauda ra savai ghatna kram herda tapai mathi sadyantra vai tyo 2046 BS mansir ma hadsa vayeko jhai lagxa..tyas lagatai niko navai jibro katina parda nepali geet sangeet ma thulo xyati vayeko xa..aba ta bramhalin hunu vayo santi paunu vayo hajur le tadpan bata.. hardik shradanjali vajansiromani Bhaktaraj acharya jeu sadiava naman
Wordsless star Wastahd Bhagtaraj Acharya.
Nepali ko yeti mithas Gajal Bhajan gaone samrat gayak Bhakta raj Acharya lai pranam ani dirgha aayu ko subha kamana chha 💞💞💞💞💞💞💞
यति धेरै मिठास अनि मानव जीवनकै शाश्वत चिन्तन सहित सरल भाषामा गाइएको भजन दुनियाँ मा अरु कहिँ छैन होला ।। प्रत्येक दिन सुन्छु अनि भावुक हु्न्छुl वहाँको स्वर्गमा बास होस l असंख्य नमन l
हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि
आहा भजन शिरोमणि झै गाउने मेरो चाहाना सपनिमा पनि गाउन सक्दिन तर म पनि कहिले काहीँ गाउने प्रयास गर्छु च्यानल हेरेर सहयोग र हौसला दिनुहोला😊
Kati mitho shor .kati mitha sabda ..suniranu jasjo
जब म बच्चा थिंए! उ समयदेखि नै भक्तराज आचार्यको भजन सुन्दा लाग्थ्यो कि साक्षात भगवान सामु उहाँले स्तुति गाइरहेछन्। हरेक भजनहरू शास्त्रीय संगीत आधारित अनि सरल शब्दहरू रहेको हुँदा आफूलाई स्वत: गुन्गुनाँउन चाहना भई हाल्ने हरेक अत्याकर्षक भजन हुने गर्दछ। सबैलाई यस्तै हुँदा हुन्। यसोसले
"भजन शिरोमणि" भक्तराज हजुरकन सय प्रतिशत जँच्न जान्छ। हजारौं हजारौं प्रणाम मेरा अतिप्रिय भजन गायिकी बिभुतिमा।
यहाँको उत्कृष्ट यी भजन प्रस्तुती सहारै राम्रा अनि कर्ण प्रीयछन।यहाँ ले बैकुन्ठ को यात्रा शुरु गरेपस्चात एउटा भजन शिरोमणीको अध्याय भने साचै हरायेको भान भयो!य्ध्यपी जति बेला अनि कुनै समय भजनको सम्झना आये यहाँकै प्रस्तुती सुन्ने इच्छा त छँदैछ।ॐ शान्ति शान्ति !!
भजन शिरोमणि भक्त राज आचार्य जिवित नै हुनुहुन्छ ।।।।❤❤
जिउँदो मान्छेलाई वैकुण्ठ बास रे!
Bujhera MATRA comments lekhne garnu parxa.
Bhaktaraj Aachrya Pratik Naman ani su swasthya tatha dirghayuko suvakamana byakta gardaxu👏👏👏👏👏
यस्तो प्रष्ट स्वर, क्या गायकी म त नतमस्तक हुन्छु जुन भजन, गित जति सुनेपनि क्या आनन्द।
राधे राधे जय श्री राधे 🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️
Vawapurna sradanjali atinai marmik vajan ❤hajur hamro manma sada rahirahanuhunexa🙏🙏
केही साथी हरुले भनेझै म पनि श्रद्धेय भक्तराज आचार्यको गीत र भ जन हरु अ इले पनि निरन तर सुन्ने गर्छु कि नकी
उहाँले गाउन हुने जुनसुकै गीत भजनहरू सुन्योकी छोड नै मनलाग्दैन
उक्छिन त सबै कुरा बिर्सनछौं
उहाँलाई सबै काे आशिक लागोस् सदैव शुखिरहोस्❤
Vok tirkha metaune komal swor ka Dani bhaktaraj tapailai naman xa!
❤❤❤❤😢hajur prati ko mero astha Prem sadhai atal Rahi rahane xa hardik shraddhanjali ❤❤😢😢
भजन शिरोमणी भक्तराज जी को बैकुन्ठमा बास होस🙏🙏🙏
Yee sab bhajan haru ekaipalta ma sunne ichha poora bho thanks for this audio . Amulya bhajan haru BhaktaRaj ji ka. Sab nidaye prabhu.......😢.
हाम्रा इन्दिदिइन पम्क्चज जि उन्को पनि मिर्तिउ भयो आज उन्लाइ पनि हार्दिक सर्दान्जली मेरो
सधै मन मस्तिष्क मा छाप छोडने भजन शिरोमणि भक्तराज सर प्रती हार्दिक समबेदना।😢
हार्दिक श्रद्धाञ्जली , हजुरको गितका संग्रह हामी माझ सदै भइरहनेछन
Radhe radhe krishan hardik shradanjali baekundha bashosa hjr ko vakta raj sir hajar sapan mutu jhalie rahexa jhaxana buddha kaa aakha tan man bacan le pravu naam gawa vajhan song eadam manpraxa❤❤❤🙏🙏🙏🥀
हजुरका अमर भजन हरू सदा हामी मनझ रहनेछन्
Kati ramro
❤🎉
Hajur ko avab sangetik chhytra ma sadhai khadkine xa aadarniya buwa bhaktaraj Acharya 😢😢😢😢
हार्दिक श्रद्वासुमन भजन शिराेमणी ज्यु😢😢😢🙏🙏🙏
most respected Bhaktaraj sir your all performances are so beautiful and soulful "Karnapriya"
कुनै शब्द छैनन् हार्दिक श्रद्धा सुमन 😂
Downlod garna milne banaunu na
हार्दिक श्रद्धान्जली😢😢
शाश्वत कालजयी यी प्रेरणाक भजनहरु ।
❤❤❤❤hardik shraddasuman❤❤❤❤😢😢😢😢😢😢😢😢😢
Hami sabaika pita😢😢 Nepali Sangit jagat ka gueuba prati shradhda Suman Arpan gardaxu🙏🙏🙏
उत्कृष्ट स्वरका धनी हजुरलाइ हार्दिक श्रदान्जली 😢🙏💐
भजन शिरोमणि भक्त राज आचार्य ज्युमा प्रणाम
भावपूर्ण श्रद्धाञ्जली 💐💐🙏
भावपुर्ण श्रद्दासुमन❤
Jati sune Pani napugne feri akpatak sunau jasto taranga aaune sumadhaur vajan ❤❤❤
सङ्गीतसम्राट भक्तराज आचार्य ज्युलाई सुस्वाथ्य अनि दिर्घायुको शुशकामना।
वहाँको मुकार्बिन्दबाट भयर होला । सुनेपछी अदृश्य प्रभुसङ साछात्कार भय जस्तो हुन्छु।
Saraswoti ko bas vayako manxe hunuhudo raixa maile first time suneko Mata xakka pare kati mitho sabda ra swor Hardik sardanjali😢😢
Bhajan siromani shree bhaktaraj aacharya jiu lai
ashrupurna 😢😢shradhanjali arpit gardachhu 🙏
1. Ek din maile - 00:01
2. Tan man bachanle - 07:00
3. Sab nidaye prabhu - 11:20
4. Kati linchau parikshya bhagwan - 15:20
5. Dukhai dukha milda pani - 20:25 :'(
6. Durge deu bhakti malai - 24:54
7. Na dhan tyagera - 29:49
8. Hami bhulechau dhan jan - 34:45
9. Hey manmohan - 44:00
10. Sajal sajal - 47:52
11. Ram yehi chan - 52:29
12. Bhagwan darshan kasari pau - 56:35
13. Ishwor prabhu nai antaryami - 01:01:44
14. Launa aba mero prabhu - 01:07:07 💜
15. Jagat ki aama - 01:12:39
16. Aananta dekhi - 01:18:25
17. Jay guru ganpati - 01:23:36
18. Sri ram prabhuko - 01:27:45 🎵
19. Prem prabhuko - 01:32:08
20. Bajirahexa bansuri - 01:36:54
21. Bhagwan Jivan nau - 01:41:39 💜💜
22. Bhav sagar ma - 01:46:31
23. Rahenaxa kehi - 01:52:15
भजन शिरोमणि लाई हार्दिक श्रद्धाञ्जली
Sarai meto swarka dhani bhakta raj ji ko jai hos.
Aadarniya Rasta Vakta Vaktaraj jiu prati Vabpurna srada Suman
Jibit nae hunu hunchaa wahaa
हार्दिक श्रद्धाञ्जलि
Legend singer भक्त राज आचार्य🙏
हार्दिक श्रद्दाञ्जली भजनशिरोमणीज्यु ।
आत्माले शान्ती पावस श्री राज्जी संग यही प्रारथना गर्दछु प्रणाम🙏🏼🌺🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌺
जिउँदो मान्छेलाई आत्माले शान्ति पाओस् नभन्नुस् न!
Bhaktaraj jyu lai sat sat Naman🙏🙏🕉️
Bhataraj jyu Bhav sahit KO bhajan lai sat koti Naman❤