पक्राउ परेका सिरोहियाले रविलाई दिएको धम्की सुनेर छक्क परे डा.केसी: रवि माथि मुद्धा हाल्ने तयारीdrkc
Vložit
- čas přidán 20. 05. 2024
- #drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
यो सिरोहियालाई समर्थन गर्ने जति बिदेशीको तलब खाने एजेन्ट हुन है साथि हो ।
धुर्बेहात्ती पक्राउपर्दा पाल्तुहरुको रुवाबासी किन?
रबि ले ठिक गरयाे
धम्कि दिने मात्र हो त्यो चोरले ।सरकारलाइ धम्कि दिनु गलत हो।
यो देश द्रोही बिदेशी मुलका नेपाली नागरिकता अतिक्रमण गरेर नक्कली नेपाली बनेर पात्रकारिता आवरणमा नेपाली भ्रष्ट देश द्रोही डाँका लूटयेरा नेपाली अनुहार र नेपाली नागरिकता बोकेर राजनीति दलका ठूल्ठूला नेता नेतृत्व र पत्रकार नेताकार्यकर्ता र सरकारी कर्मचारी सवका सवै राजनीति बेस्या बनेर राज्य लूट र डाँका गरि देश लूटने आम गरिब नेपालीको रगतपसिना चुस्ने जति सवै लाई जेल र मृत्यु दण्ड दिनुपर्छ ।
चोर लाइ साथ दिने पत्रकारहरु हैट
यस्काे सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
हाम्रो देशमा कानुन मरेको रहेन्छ । कानुनको ईज्जत् गर्नु पर्छ कसैले कानुनको ईज्जत् गर्न सिकौ र सिकाउ।
अब किर्ते नागरिकता पनि खोजी निधि गरि, रेडि हुदा हुन्छ।
२०४६ साल पछि मैलाएका भष्ट चरित्रका अनैतिक कार्य गर्ने लाई कानुन लाग्दा किन रूवाबासी ,धिक्कार छ यस्ता कार्यमा साथ दिन लाम लस्कर लागेर साथ दिने हरू लाई /
देशको धमिरो जाओस दुइचार साललाइ चिसोखोरमा येस्तै परे भित्रै ठोक्नुपर्छ।।।।
यो सिरिहिया लाई तह लगायो भने अनि मात्रै नेपाल को बिकाश सम्भब छ। नत्र भने यसले नेपाल देस लाई कहिलै उभो लाग्न दिने छ्रैन।
अरु को देश मा बोल्ने तिमि गुलामी देश को मान्छे ले कतिपनि सुहाउँदैन 🎉🎉
यसरि धम्कि दियको आरोप मै तुरुन्तै जेल ठोक रबि लामिछाने सबै जन्ता आर्मि पुलिस कानुन सब रबि को साथमा हुने छ
अब खान्छस जेलको हावा भ्रस्टाचारको नाईके। रबि जि धन्यवाद रबि को हो के हो देखाईदिनुस।।
त्या हो हो नभनौ भने भोलिबाट जागिर चैट कान्तिपुर मा काम गर्नेलाइ नि गारो छ हो🤔तर अब खुट्टा नकमाउनुस रबि सर यो देशको अपराधी र महाठ्ग नै कान्तिपुर र काङ्ग्रेस हो
अब यी चोर हरुलाइ तह लाउनै पर्छ।
जय रबि
काम गर रभी काम गर हेर त अजै कती झूट बोल्दै रेछ थुक्का जनता हरु झुट को साथ दीने देस द्रोही जनता हरु रेछन त कसरी बन्नेे देस ???
रबि ले जे गर्यो सहि गर्यो ।
अब रबिजीलाई ठुलो च्यालेन्ज भयो ०८४मा रबिजीलाई जिताएर प्र म नै बनाउनु परयो ल
यो कैलाश सिरोकहर धोति को छोरोको यत्रो फुर्ती
रविको कुरा हामी गरौंला रवि हाम्रो कुरा हो । त्यो तिम्रो समस्या सल्टाउ पहिला कसको के मा समस्या छ भनेर तिमीले पनि त्यो गर्न पाउनु पर्छ भन्ने हो ? हो भने तिम्रो बाउ अंगीकृत राजसंस्था हटाउन नेपालको धर्म संस्कृति कला रीति रिवाज माथि धज्जी उडाउने काम मात्र गरेका छौं । अंगीकृत देशको मुख्य ठाउँमा पुग्न पायो भने के गर्दो रहेछ भन्ने गतिलो उदाहरण हो यो । अरुलाई जे पनि भन्न पाउने तिम्रो विषयमा छानबिन गर्दा यस्तो आक्रोश ?
अब रबिलामिछानेलाइ तीन कराेड नेपालिले साथ दिनुपरने दिनअायाे
Dr.saab namaskar....
2 वटा पासपोर्ट बाेक्ने,2 वटा नागरिकता बाेक्ने रबि चटके लाई तुरुन्तै पक्राउ गर्नुपर्छ😂😂😂😂
जसले जति नै ठुलो कुरा गरे पनि पनि बिगत (इतिहास) देखि संपुर्ण क्रिया कलाप जनमानस सामु लगभग छर्लंग नै देखिन्छ?
यो धोतिकै छोरा रैछ आखिर कैलास यसलाई देशनिकाला गर्नुपर्छः
बाैद्विब भन्ने याेग्य व्यक्ति याेग्य पद,सहकारीलाई सलाेट यसरी नै चलाेस चेतनाभया जयहाेस।
Good job right
जय होस रबि जि❤❤❤
Good grhamanti just
जय🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय रबि दाई
राडिकोबान, जहिल्यै पुरानो समाचार नया क्याप्सन हाल्दै झुक्याउछ जाठा ठग
2 Din ma aaba thik thau ma aucha yo kailesh sirohiya
कैलासेलाई जाक्नु पर्छ।
Good job Rabi
ल ठिक छ रबि दाइ
रबि लाई पनि भरत पुर बाट पक्राउ गरेको होत केही भए यो जो चोर उसको ठूलो स्वर
Good job rabi ji
Salam dr sab
याेमाफिया सिराेहियालाइ हदैसम्मकाे कार्वाहिहाेस् सरकार
Good job ravi❤❤❤
Good news
Well done Rabi Lamichhane ji
Sampathi jafat garnu parxa vasthacari mafiya ko 🇳🇵🙏👍
Kerako thanku ho
रबि दाइ ले दामी गर्नु भयो
Yo chor haru lai Dhess bata nikalnu, Rabi dai 🙏
अब आतंकबादीहरुको फिल्म सुरु भयो !
तँ पनि नेपाली राजनितीमा फटाहा होस्, तेरो पनि कुनै जय हुनेवाला छैन!
Good job Ravi 👍👍👏👏 🔔🔔🔔🔔🔔
Dr Surendra Sir lai Kantipur dekhi Sarai Jealousy bhako Dekhinxa ..Bichara afno Lekh chapena bhandai ma Media Hub mathi dhawa boleko ma Pani thik bhandai hideko Cha..
Yesle pani hawako bisleshan garxa.
जो चोर तेसैको ठूलो स्वर
जो चोर उसकै ठुलो स्वर सलाम छ रबि दाजु
Good luck ravi dai ❤❤❤
Timi Lai Pani ramro sanga chhinyau
Good luck rabi sir
तपाई काे काचहि केहाे डा
Doctor saf namaskar yo chor madeho sir hamrodes Nepal maraho
Afule je gareni hune yesto aparadhi pani patrakar hunchha.jail kochnu parchha.
K tv laine aaj you tube chaiyone hoina ta
Arrest garera k hunxa.....2/3 dinmai xordinxan. Yo sab janta vulyane drama ho
Good Ravi
Badmasi ta rashtrako karmachari saglagna bhayeko cha.sajaya kas-kasle paune?
Ravilaini kqryakaram bata uthauda kehi bhayan sirohiya lai samauda chahi Duniya Arop Lagaune yo Aparadhi kriyakalap hoina?
याे देश बिगार्ने एउटा राष्ट्रघाती गद्दार सिराेहिया पनि हाे।यस्तालाई अा्फ्नाे मान्छे मान्ने कांग्ेस कस्ताे हाेला।अब कांग्रेसकाे बुद्धि फिराेस।
पत्रकार नै यिनकाे सिराेहियाकाे उताे काधमा बाेर हिडया छ। अनि तालि बजाउने झाेले र पत्रकार भरै जाड र रकसि खान ३ कुने आओे।
तपाई लाई डाक्टर भन्दा रहेछन अनि नेता तपाईकाे घरमा अउनु पर्ने
Kailash leni dhamki dine binod chaudary leni dhamki dine. Pakri yesari dhamki dine na pakre feri arkho pakxya le dhamki dine. Bichara Ravi lai j gareni sukkha chai rahenaxa
Yo Chor KO ghanti nichornu paryo Nepali jantale .
yesto manxelai 40 barsha jell cochnu parxa
Yo chorlai jail mai sadaunu parxa
Kanoun ta cha tra paisa ko bhal.ma ken bech hun cha yo kura ta sabhai lai tha cha tesailay des ma kanoun ko kur nai naghar na how
rastrako kubhalo garne sabai karbahi garnu parxa.
Yo desh ko dharmira ho yo
Right whell machha aayo
उहिलेको interview कति play गरि रा
झोले चम्चे हरुको आवाज background मा प्रसस्तै सुन्न सकिन्छ।
Rabi ko t sakkali ho ni tero t kirte Nagrikta ho ab k grxas vaiyaaaaaaa….
Cor
डन पत्रकार साहू
Gay hos rabe
12 bude dilli samjhouta ka bidesi yejent haru le des luti sake jay hindu rastra nepal
Yes ko dadagiri pani dherai vo
Yo India ko manxe lai Nepal ma thau xaina
तिमी मुला त छ्क्क पर्ने चकित हुने त हो नि
Daka indiako patrukar
Aba rabile kochxan ductor sab asta des drohi harulai
Seroiya nekai ufreko xa t daka
K c sir, tapai afai kamnist ko biu ropne manche ho , raja hatayera k khulkeiyau , ta? Aba nepal lai venejola banaune hola ni,
असलि भेँडाहरु त बल्ल देखियो।
Paxadi bata niskeko khane paxadi karaueharu 😂😂😂😂😂
Kaloo ganatantra rip
Yo ta Gujarati hore ta
Ali ramro media Bata invite na audo rahexa guf laudai basne...
दलाल हरुको रोइलो ।
Homraj sarko bhanaee 100 sahi ho