बाथरोगीले खानै नहुने कुराहरु ( युरिक एडिस बाथ भएका खानै नहुने) - डा. दिपा शाह || NIKO NEPAL

Sdílet
Vložit
  • čas přidán 12. 07. 2023
  • निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
    .....................................................................
    निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
    यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
    आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
    हाम्रो फेसबुक पेजः / nikonepalhealth
    NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
    क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
    • क्यान्सर किन हुन्छ भन्...
    यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
    • अब अनुहारको छाला चाउर...
    यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
    • यसरी बिग्रन्छ अनुहारको...

Komentáře • 14

  • @user-iz4kr7uj5k
    @user-iz4kr7uj5k Před 15 dny +1

    सबै खानेकुरा खानुपर्छ खाएर रोगलाई जित्न सकिन्छ डक्टरका कुरा धेरै सु्न्नुहुदैन

  • @narbdrdasaudi9932
    @narbdrdasaudi9932 Před 5 měsíci +11

    धेरै राम्राे शला दिनु भयाे डक्टर शाब मलाई अदुवा खायमानि अशर गर्छ हजरलाई प्रस्न यकशसाईज गर्दा बाथ राेगलाई असर गर्छकिनाई

  • @user-fm6km9ri7o
    @user-fm6km9ri7o Před měsícem +4

    डाक्टर साहेब याे पनिर खान नहुने हो,कुनै डाक्टर ले हुनछ भन्नुभयो र?

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 Před měsícem +2

    Dear Doctor,, thanks 🙏❤ for your good advice

  • @shivaramnepal6259
    @shivaramnepal6259 Před měsícem +1

    Right point

  • @tulashamagar1443
    @tulashamagar1443 Před měsícem +2

    Sahi ho doctor yasko level le farak pardain 😢6 x mero lastaai garho pareko x😢

  • @LB-917
    @LB-917 Před 6 měsíci +2

    यूरिकेसिट लाई सरिरको तौल पनि घटाउनु पर्छ

  • @gitabishwokarma4014
    @gitabishwokarma4014 Před 5 měsíci +1

    ❤❤❤❤धन्यवाद 🙏🙏🙏

  • @rohitdeuja
    @rohitdeuja Před 11 měsíci +2

    Very informative , thanks doc.

  • @mohandm1511
    @mohandm1511 Před 11 měsíci +3

    दिदी ,,उपचार गर्ने तरिका पनि भनिदिनुस न,,

  • @nitaraut3710
    @nitaraut3710 Před 5 měsíci +3

    नमस्कार 🙏

  • @BahadurPun-wc2nf
    @BahadurPun-wc2nf Před 2 měsíci +1

    Mero dhaine khutta ko ghuda dukxa doctor sab k khanu hunxa k khanu hudaina vadin parryo❤❤

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Před 17 hodinami

    सबै यी बुढौली पुर्खेौली कुरा

  • @SalikramKunwar
    @SalikramKunwar Před 2 měsíci +1

    Masuro dal mugi dal khana hunxakihudaina