दोबाटे भाग २६२। 20 March 2020।।Dobate Episode 262।।Nepali Comedy Serial
Vložit
- čas přidán 18. 03. 2020
- #Dobate #दोबाटे #Episode 262#Dobate is a Nepali Comedy Serial Broadcast from eastern part of Nepal. It is comedy based serial, present satire to the political and social evils. Being a family drama serial you can enjoy with the family and friends. Main story of this is based on Dobate family. This family represent the typical Nepali social tradition and culture and satire to the bad culture.
Artist : Harendra Khatri/Saroj Timalsina/Manoj Neupane/Pradip Acharya/Lakshyana Rai/Samir subedi/Aindra limbu/Kalpana Pandey/Purnakala Rai/Dhurba Acharya/LP Khanal/Bishnu bhattrai/sadhana shrestha/
Writer/Director : Harendra Khatri
दोबाटे हेर्नू बानी पर्यो 3 महिना जति भो हेर्न थालेको धेरै रमाइलो छ
दोबाटे हेर्न सुरुगरीयो तपाईं हरुनि ?
साह्रै अल्छि थसुली का आमाछोरी विचार निसा लाई काम लगाएरै मार्ने भए सारै राम्रो छ यसरी अघि बढ्दै जानुहोला सम्पूर्ण टिमलाई धन्यवाद म सुर्खेती हाल मलेसियाको जोहोरबारु बाट हेर्दै छु
मलाई मन पर्ने कलाकार निशा..निशा चाहिँ दिन प्रतीदिन राम्री हुँदै गएकी छे।आजको श्रुखाला पनि राम्रै लाग्यो।अनि आजकल काली बुढि अनि कोपा कता हराउनु भयो??अनि ए ल ल भन्ने सिस लाई पनि हेर्न पाए हुन्थ्यो।जय नेपाल
दोबाते टेलिचलचित्र धेरै राम्रो छ, म नियमित दर्शक हु! भाग १ देखि नै हाल सम्म हेरेको छु! समय छोटो भयो, करिब चालिस मिनेट जति भयको भय राम्रो हुन्छ! निशा साह्रै राम्री छिन! निशाको पिडित रोल देखेर साह्रै मन रुन्छ, तर एक्टिङ्ग चाहि दामी छ!
केटा केटी १६ जना छ्न तर पिन्चे ले किन १४ जना भनेको गन्न आउदैन ?
थसुलि को आमा चाहिँ अरगेनीक लाग्छ बोल्न हाउभाउ
माया लाग्छ!!
दोबाटो कोकोलाई मन पर्छ
जनचेतना को शुभकामना छ है थसुली नाना लाई धन्याबाद छ दोबाटे टिम राम्रो छ साउदीबाट हेर्दै धन्याबाद छ
यो दोबाटे को नियमित दर्शक भयेको नाता ले निशा र उस्को acting औधी मन पर्छ्🙈🙈🙈
माया लाग्छ राम्रो छ दोबाटे i love you निशा.
तसुली लाई मनपराउने यता हाजिर कति छमनी
अामा छोरी नाति यी तिनवाटा चाहिँ १००% होकी जस्तो लाग्छ🤣🤣🤣🤣🤣🤣
Thasule le j garda pani suhauchha keep it on all dami chha
साह्रै राम्रो छ
म पनि दोबाटो हेर्न दुरुह हो
झकास दोबाटे सिरियल
Thasuli ko acting super xx 👌👌👌❤️❤️❤️
धिलो आयो मेरि निशा लाई हेर्न कति काम गराउछ मेरि निशु लाई रिस उथेर आयो मलाई