Jail भित्र करनी 😱 थुनामा रहेको व्यक्तिसँग करनी 🇳🇵कैदीसँग करनी 😂 Part-109 ⚖️ @PJK79 👨‍⚖️

Sdílet
Vložit
  • čas přidán 14. 10. 2024
  • Part-109 Video बारे:-
    यस भिडियोबाट हाम्रो दर्शकले थुना वा कारागारमा रहेको व्यक्तिसँग शारीरिक सम्बन्ध राख्ने कार्यलाई नेपालको कानूनले कसरी हेरेको छ भन्ने विषयमा सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुने छ ।
    यस भिडियोमा दिइएको जानकारी नेपालको कानूनमा आधारित छ ।
    प्रस्तोता सम्बन्धित क्षेत्रको सक्रिय कानून व्यवसायी (वकिल/ अधिवक्ता) हुनुहुन्छ ।
    सूचना! सूचना!! सूचना!!!
    १) कानूनी सेवा लिन चाहनुहुने महानुभावहरूले दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
    २) फोनबाट कानूनी सल्लाह लिन चाहनुहुने महानुभावहरूले शूल्क २०००/ तिरी कानूनी सल्लाह लिन सक्नुहुनेछ ।
    ३)सेवा शुल्क ९८४१४६८८८९ नं.को Khalti app वा esewa मा दाखिला गर्न सक्नुहुनेछ ।
    ४) फोन सम्पर्क गर्ने समय:- विहान ८:३०-साँझ८:३०सम्म
    ५) नि:शूल्क कानूनी सल्लाह लिन चाहनुहुने साथीहरूले Channel मा प्रश्न पठाउनुपर्ने छ ।
    Advocate Peter Jung Kunwar
    9841468889, 9803333128
    (फोन, मोबाइलबाट, online बाट सशुल्क जानकारी दिइने छ ।)
    Please Subscribe Our Channel
    🙏Thankyou🙏
    Channel Team.

Komentáře • 3

  • @palsang-23
    @palsang-23 Před 11 měsíci +1

    सर मैले 2 बर्ष अघि चेक बाउन्स गरेको थियो त्यो बेला थाहा नभएर उक्त ब्यक्तिलाई ब्लक लिस्टमा राखेन ।
    अदालत बाट चिट्ठी पाठाउँदा पनि उपस्थित भएन र अदालतले फैसला पनि गरेको छैन ,अब अगाडि कस्तो प्रोसेस गर्नुपर्छ??

    • @pjk79
      @pjk79  Před 11 měsíci

      सर 🙏 मुद्दासँग सम्बन्धित कागजपत्र नहेरी यसै भन्न सकिँदैन । हाम्रो कार्यालयमा सम्पर्क राख्नुस् न हजुर ।

    • @palsang-23
      @palsang-23 Před 11 měsíci

      @@pjk79 सर कुनै पनि कागजपत्र अदालतले मलाई दिएको छैन।।
      उच्च अदालतले काठमाडौ जिल्ला अदालतमा पठायो भनेर भन्यो,अहिले काठमाडौ जिल्ला अदालतमा गएर बुझ्दा उक्त ब्यतिको सम्पती रोका गर्न निवेदन लेखेर ल्याउनु भनेर भन्यो ।