Gagan लाई Ck Raut ले भने संसद बाख्रा लखट्ने ठाउँ होइन, हिरो बन्ने कोसिस नगर्नु, Rabi हाँसेर मुर्छा
Vložit
- čas přidán 7. 09. 2024
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#ck_raut #rabilamichhane #gagan_thapa #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
सिके रावतको कस्तो सभ्य र नम्र भाषा
सिके त philosopher नै रहेछन।
म पहिलो पटक हेर्दै छु, उहाको पूरा video गजब लाग्यो र फ्यान नै भए❤️
Muji patru kaar thumbnail eeuta kura arko
पहिलो पटक सुन्दै छु सिके राउतको कुरा मान्छे त बिद्धान नै रहेछ
सि के राउत एक विद्वान नै रहेछन् सहि कुरा बोल्नुभयो ।
विद्वान भयर हुदैन नेपाल लाई बेस्या भन्ने बुद्धि कसरी आयो?
एकदमै वौद्धिक तर्क डा.साब
सिके रावत माननीय सरले भन्नू भएको ठिक रहिछ गगन थापा माननीय ज्यु ले साँसद भबन मा देशकाे बिकास समृद्धि तिर लग्नु पर्छ तर साँसद मा बाख्रा लखेटनु ठाउँ हाेईन
विद्वान् विद्वान् नै हुने रैछ भन्ने कुरा विचार र तर्क बाटै थाहा हुँदोरैछ।।
कुरा मीठो गरनुभयो
कसम नेपाल को संविधान पढेर बुझ्न निकै गाह्रो छ उहाँ को कुरा 100 मा 100 नै सही लाग्यो डा.सिके राउत को कुरा हरु निकै गहकिलो हुँदा रहेछ बौद्धिक मान्छे को बौद्धिक कुरा भनेको यस्तै हुन्छ यस्तै व्यक्ति को आवश्यक छ नेपाल मा
हो सहि कुरा हो राउत सर१००%सत्य
कुरा सहि गर्नु भयो
यहाँ सुन्न मन नलागेर टाउको एता उता बटारिरहेकाे कान कोत्ताइरहेको च्पाइरहेको छ्न दध्यान नै दिएका छैनन हामीले हेर्छौ सुन्छौ
यो त टेलिभिजन को स्टुडियोमा अन्तरबार्ता दिएको हो अरु नेता देखाईएको छनि यो भिडियो क्लिप जोडिएको हो प्रतक्ष सबै नेताहरू को अगाडि बोलिएको हैन तर हेर्दा तेस्तो लाग्छ यो सब ईडिट गरिएको हो हजुर ।
Very praiseworthy views, I heartily appreciate Mr C K Raut’s intellectual and valuable views and opinions.
सही कुरा भन्नुभयो सर।
Right 👍
You have been given good clarity and explanations of the judgement, it will be direct judgement system according to the law.
यस्तो चेतना सबै नेतामा हुने र कार्यान्वयन गर्न पहल गर्नु पर्छ ।
Talented leadership Dr.CK Raut❤❤❤❤
Ek dam sahi kura garnu bhayo
अब प्रधानमन्त्री CK Raut हुनुपर्छ
Wow खुब सुरत बात हो sir
you are right
गगनजी रुद्राक्ष गलामा पैरीने झुटो बोल्ने कि रुद्राक्ष छोड्नुस की झुटको बोली छोडनु अपराध नबोक्नूस
शिक्षित मानिस सब्याताबान भन्ने उधरण दिनु भयाे माननिया जि
Raut sir told 100% right,good saying.
आदरणीय पत्रकार महोदय
कृपया लाखौं सहकारी पीडितहरुले आफ्नो बचत सावाँ ब्याज छिटोभन्दा छिटो फिर्ता गराउन लागि पर्न हार्दिक अनुरोध छ ।
सहि भन्नु भयो
Dhery.adalat.kinachaeyo.
Wow ❤❤
Right
सिके राउत बिदुवान मान्छे नेपालको माया गर्नु पर्छ
हार्दिक सलाम छ सिके सर लाई यति राम्रो ज्यान दिलाइ दिनु भयको मा!!
ALL good Right Sir Dr CK Raut ji is great leader of nepal has very good ideas for the employment of youth .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एक्दम सहि
यस्ता बिद्वानको अन्तर्वार्ता लिदा कुनै भिउज को आसा नगरी जे हो त्यही देखाउनुन हो पत्रकार महोदय कस्को कस्को भिडियो जोडेको राम्रो भयन महोदय
स्वच्छ पत्रकरिता गर्नु होला कृपया
सहि कुरा सि के सर
100%right .
सिके राउट सरको कुरा राम्रो लाग्यो
जय नेपाल जय सि के राउत
Nice debate and nice way to put in
Dr. Ck raut is one man army ❤❤❤
Ck is right . I respect him hai
👌👌👌👍👍👍👍❤️❤️❤️
राउत जी को कुरा सही हो ❤❤
यो देश को भलो हुन्छ जब सी के राउत जस्तो विद्वान राजनीति मा काम गरेर देखाउँछ।
राम्रो कुरा सिके रावत ज्यु को🙏
❤❤❤❤
Most intelligent leader of Nepal
Right question sir
सि के राउत को कुरो सहि लाग्यो ।
Thanks for your good speech
धुकक खोर हरुलाई धिक्कार छ ,भाई सत्य वचन ।।
Good voice c k ji
Yes
Ekdum sahi kura ..Bujhni bhasa likhna parxa
Very good and suggestive episode.
You are right sir.
सुनैलो गणतन्त्रले सुनैसुन ल्यायो, नौलो गणतन्त्रले के ल्याउँछहोला?
Great sir
जय बालेन सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
France ( फ्रांस ) जस्तो बिकसित मुलुक मा मुख्य अथिति को रुपमा निमंत्रणा हुन पाउनु भनेको हामी नेपाली जनताहरुलाई गर्व को बिषय हो। 🙏🙏🇳🇵🇳🇵🇳🇵
अब चाॅंडै प्राटी खोलेर प्रधानमंत्री बन्नु होस् भन्ने हामी नेपाली जनताहरु को बिनम्र अनुरोध गर्दछौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Good job
साच्चिकै बिद्दान हुनु हुदो रैछ डा साब
Right gay hos sar Salam
Dr...sir ko kura..Sahi ho..
100% sahi sk sir 🙏
Good ck sir
very good explain.
Right I like vetnami made especially shoes good
सि के जि को न्यायधिस नियुक्ती सम्बन्धी कुरा सारै चित्त बुज्यो।
Jaya #Rabi, good job, Boycott kantipur dainikma samachar patra
Good ck g Good massage
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
सिके राउत को कुरा सहि हो।
80%sahi bolnu bho Dr. CK jiu 🙏tara punjibad le samyabad kai Acting gari Rajnitik faida lieka hun 👈 r Hami kahan ni yo xa 👈
sahi kura garnu vyo ck sir le
Very good Sr.
रावत जि को ई कुरा ठिकै हो।
Best leader of Nepal 🔥🔥🔥💯
एउटामा आफन्त छन् रोइकराइ गरेपछि आशुमै बिक्छन्।सही के हो गहिराइमा नपुगी आफन्त नाता , पार्टी को दवावले जेसुकै होस् भनि आफ्नो दुनो सोझ्याउन लाग्छन् त्यसैले यस्ता निर्णय हुन्छन्।सत्यको जित एक दिन न एक दिन त अवश्य हुन्छ।
राम्रो भनेको राजतन्त्र हाे त्यसैले राजा ल्याउनुपर्छ देश बनाउनतर्फ नलागेर आपसमा लडालड गरेर देश बन्दैन सबै नेपाली मिलेर देश बनाउन कुन तन्त्र कुन वाद ले रोक्छ?
नेतातन्त्र खारेज नगरेसम्म नेपाल र नेपाली भेडाजनताको उन्नति प्रगति कुन गारो छ
सहि कुरा हो
super👍👍👍👍
100 sahi
Jay rabi ❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सीके राउत को कूरो सही लागयो 🎉🎉
आफू पनि कसैको पक्ष लिनु भन्दा भ्रष्ट र ठग जो कोही हुन चाहे रबि चाहे गगने सेर चाहे प्रचण्ड,चाहे ओलि सबैलाई कारबाही हुनुपर्छ भनी बोल ।
कुरा मिठो गर्नुभयो सिके राउत सिर ले 🙏🙏🙏
Ck raut jinda bad
You are right sir dr ck raut
Great leader
Dr c.k raut is real hero
Aru ta jati bad Samaj bad garera mathi pugexan
Sundar bichar
यसो भने उसो भने भिडियो खिच्ने मात्र नभई मिडिया ले सत्य तथ्य खोजी पत्राकारीता गरी भरसटचार बदमासी बाहिर निकाल्न सहयोग गर
सस्कृति भाषाको सब्द घुसाएको हुनछ।अनि आम जनताले पुरै शब्दको अर्थ बुझदैनन् र मारमा पर्छन।
Good Dr CK raut ji
❤❤
very good Ck sir🙏
Akdam thik vannu vayo kc g
Good ck raut g
यो शब्द भ्रष्टाचार लुटे को पैसा चै फिर्ता देउ माग एक दम उचित हो जसले जस लाई बोले भने पनि