क्यान्सर भनेको के हो र के कारणले हुन्छ? यसको उपचार कसरी गरिन्छ? | डा. सुवास ठाकुर | MediChat - EP 01

Sdílet
Vložit
  • čas přidán 2. 03. 2024
  • नमस्कार, चितवन मेडिकल कलेजको एक पहल, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।
    यो भिडियोमा यहाँहरुले डा. सुवास ठाकुरसँग क्यान्सर सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ। क्यान्सर भनेको के हो र के कारणले हुन्छ? यसको उपचार कसरी गरिन्छ? यी सबै प्रश्नहरूको उत्तर जान्नुहोस् यस भिडियोमा।
    "MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।
    अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।
    #MediChat #ChitwanMedicalCollege #Cancer #cancerawareness

Komentáře • 5

  • @Thapasuuu
    @Thapasuuu Před 4 měsíci +1

    यो हस्पिटल सारै राम्रो र डाक्टर साहेब पनि डाक्टर सुभास सङ्ग महिले उपचार गराउन धेरै कोसिस गरेकी थिय मेरो आफ्नो आर्थिक के गर्दा सफल भैन सर आज फोक्सो र लिभर दुबै मा देखियो सर गरिब भय पछी किन महङ्गो रोग लाग्ने होला म हारी सके अब जिन्दगी सङ्ग अब कि जुरिक्क कि हुरुक्क हुन पाय

    • @Dr.Subhash.Thakur
      @Dr.Subhash.Thakur Před 4 měsíci

      यहाँ कोही पनि स्थायी छैन, सबैले पीडा र पीडाको एउटै प्रक्रियाबाट गुज्रनुपर्छ
      आफ्नो ख्याल राख्नुहोस् !!

  • @KalyaniKc-nw2ti
    @KalyaniKc-nw2ti Před 16 dny

    Thaa hunxa

  • @KalyaniKc-nw2ti
    @KalyaniKc-nw2ti Před 16 dny

    Disha garni thau vanda Halka Mathi yeuta sano ghau bela bela ma aairanxa tyo ghau aile xaina tei thauma cancer xa ki vanera kasari

  • @KalyaniKc-nw2ti
    @KalyaniKc-nw2ti Před 16 dny

    Mero sarir makaile kata kaile kata polne jhamjham garne hath kutha ko nangharu polne hunxa yo kvako hola