Halka Ramailo || Episode 181 || 30 April || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Sdílet
Vložit
  • čas přidán 29. 04. 2023
  • Halka Ramailo || Episode 181 || 30 April || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
    Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us CZcams:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 687

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Před rokem +244

    यस सिरियल नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤

  • @Dharmarajphaderaxettri80886

    halka ramailo सिरियल भाग 1 देखि 181 भाग सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 💞💝💞💞💝💞💝❣️💞💞😍

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Před rokem +94

    हल्का रमाइलो सिरियललाई नेपालको न,१ सिरियल मान्ने को को हुनुहुन्छ यता हाजिर हुम 😍
    👇

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Před rokem +78

    बल्छी र पुकुको विवाह भएको हेर्न चाहाने को को हुनुहुन्छ यता हाजिर हुम 😍
    👇

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Před rokem +57

    इक्कु र पुकुको विवाह भएको हेर्न चाहाने को को हुनुहुन्छ यता हाजिर हुम 😍
    👇

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Před rokem +23

    यस सिरियल के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला ❤❤❤❤❤❤

    • @subatmoktan
      @subatmoktan Před rokem +1

      Very entertaining ❤

    • @rajendrabudha-dd2ij
      @rajendrabudha-dd2ij Před rokem +1

      𝙑𝙚𝙧𝙮 𝙣𝙞𝙘𝙚 🎉🎉🎉 𝙨𝙤 𝙗𝙚𝙖𝙪𝙩𝙞𝙛𝙪𝙡❤❤❤❤

    • @Nischalmoktan1611
      @Nischalmoktan1611 Před rokem +2

      Pahilako ghara ma siriyal banaunu paro

    • @RajLimbu-mc8vq
      @RajLimbu-mc8vq Před rokem

      धेरै राम्रो सिरियल त तर ईष्टु लाई पनि लेउनु अझ राम्रो हुन्छ अनि मङगलि लाई पनि धेरै राम्रो हुन्छ अनि हामी लाई पनि यसाे मिलाई दिनु सिरिय तिर

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Před rokem +270

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @Sobannamahatarafficial48

    बल्छी र पुकुको बिबाह होस् भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🇳🇵❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Před rokem +7

    बल्छि र पुगुको बिहे हुनुपर्छ भन्ने जति साथिहरु यता हाजिर हुम त।

  • @Dharmarajphaderaxettri80886

    नमस्कार म पुजा शर्मा ( halka ramailo ) यो टेलि शृङ्खला मेरो मनपर्ने शृङ्खला मध्ये एक हो। सम्पूर्ण halka ramailo टिमलाई हार्दिक बधाई तथा सफलता र निरन्तरताको शुभकामना छ ।

  • @Dharmarajphaderaxettri80886

    बल्छि र पुकुको बिहे भएको हेर्न चाहाने को को हुनुहुन्छ💞💘😍💝💝💝💝💝💝💝💝💝💝

    • @premprakashjaisi3496
      @premprakashjaisi3496 Před rokem +1

      म छु है साउदी बाट सोल्टिनी

    • @ayaushsingh3334
      @ayaushsingh3334 Před rokem +2

      ma

    • @rabbatamang9972
      @rabbatamang9972 Před rokem +1

      ​@@ayaushsingh3334😊😢
      😮

    • @dkmdi
      @dkmdi Před rokem +1

      राजु।बल्छी जी।यो।सिरेलमा।यो।बनमान्छे। दर्सकलाई मनपरेन।।यसलाई नराख्दा हुन्छ

    • @dkmdi
      @dkmdi Před rokem +1

      हेर्ने मन लाग्दैन।।सिरेल।।अरू राख यो बनमा्छेलाई।।नराख

  • @dhonimagar3
    @dhonimagar3 Před rokem +7

    पुकु फेरि ईकु संग लब पर्लानी 😻😻म केही भन्ने वाला छैन राम्रो कमेडी 😍😍😍

  • @Sobannamahatarafficial48

    हल्का रमाइलो भाग 1 देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Před rokem +105

    बल्छी र पुकुको जोडि नछुटोस् भन्न चाहाने को को हुनुहुन्छ ❤❤❤

    • @Dilu.Shrestha
      @Dilu.Shrestha Před rokem +1

      दस लाख - Good Night 😂

    • @basantagautam7575
      @basantagautam7575 Před rokem +1

      चाहेर मात्रै हुन्छ र दर्शककाे चाहाना त पल समिक्षाकाे जाेडि पनि नछुटाेस भन्ने थियाे नि ।

    • @Skvloger26895
      @Skvloger26895 Před rokem

      Big fan paul daju❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @rizanpun936
      @rizanpun936 Před rokem +1

      Chutyakoh Ramro ni 😂😂

    • @dhanakhanal4105
      @dhanakhanal4105 Před rokem

      ​ 1

  • @gangasubedi5612
    @gangasubedi5612 Před rokem +1

    लौ है सबै भन्दा ठूलो प्रेम मायाँ भने को यही हो बीचरा बल्छी भाई को मायाँ लाग्छ है मलाई त यिकु साथि ले कति मायाँ प्रेम गर्छन् मान्छेहरू ले पनि सिक्न पर्छ है उस्ले नि बन जंगल मा बसरे पनि कति साथि लाई सहयो गरिदिनु भएकोमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरु ले हेर्नेे हो धन्यबाद बिल्छी यिकु साथि लाई 🎉❤ बल्छी भाई लाई यिकु साथि लाई ❤🎉🎉🎉❤

  • @Sobannamahatarafficial48

    बल्छी र पुकुको बिबाह भएको हेर्न क-कस्लाइ मन लागेको छ

  • @ashoksarki
    @ashoksarki Před rokem +1

    हल्का रमाईलो नछुटाई हेने दर्शन योता हाजिर हुनु हो🇳🇵🇳🇵

  • @Love-qi7jg
    @Love-qi7jg Před rokem +1

    आजकल कथा बस्तुमा धेरै नै खस्केको जस्तो थालेको छ कृपया बिचार गर्नु होला

  • @Dharmarajphaderaxettri80886

    यो halkaramailo सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ,दिदिबहिनी,
    इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति
    समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना
    ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @usbvlog335
    @usbvlog335 Před rokem +13

    हल्का रमाइलो मन पराउने जति यता हाजिर हुम त..!!😊❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Před rokem +19

    सबै को मन मुटुमा बस्न सफल हल्का रमाइलो सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई टक्र्याउँदछु/🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Před rokem +7

    सरै मजा भयो आजको भाग हेर्न ❤🙏🙏😊😊

  • @indrakc8882
    @indrakc8882 Před rokem +41

    अहिले सम्म नछुटै हेरेको सिरियल हो सारै मन पर्छ❤❤❤

  • @prakashsharma9616
    @prakashsharma9616 Před rokem

    हल्का रमाइलो भाग 1 देखि अहिले सम्म न छुटाइ हेर्नी म मात्रै छ कि हरु पनि कोहि हुनुछ एता हाजिर हुम्म त (चिनजाम गर्नु पर्यो)

  • @deepakbista7747
    @deepakbista7747 Před rokem +24

    Iku ko performance utkrista chha,Good luck!!!

  • @kumarlimbu0995
    @kumarlimbu0995 Před rokem +4

    आहा!एकदमै राम्रो छ हजुरहरु सबै टोलीलाई बधाई छ आगामी दिनहरु यसरी नै रमाइलो हेर्न पाउ हवस् नमस्कार🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🤟🤟🤟🤟🤞🤞🤞🤞🤞🤞🤟🤟🤟😍😍😊

  • @jibanbohara2722
    @jibanbohara2722 Před rokem +15

    हार्दिक बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏❤️❤️

  • @phapendarbhandari
    @phapendarbhandari Před rokem +1

    भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ

  • @gangapathak385
    @gangapathak385 Před rokem +1

    सम्पुर्ण टिम लागि सफलता को सुभकामना 🎉🥰🌹❤️💝😁😁😁😁😁😁👌👌👌

  • @user-kg3tk3bj6g
    @user-kg3tk3bj6g Před rokem +1

    हल्का रमाइलो सुरु देखि अहिले सम्म हेर्ने येता हाजिर हुम्त 👏👏

  • @Sujanunknown
    @Sujanunknown Před rokem +13

    निक्कै गज्जबको मिठो एपिसोड लाग्यो यो पटक धेरै रमाइलो लाग्यो 😂❤

  • @Pawansubedipulami
    @Pawansubedipulami Před rokem +1

    भाग एक देखि अहिले सम्म नछुटाई हेर्ने यता हाजिर हुनुस है

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Před rokem

    देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल

  • @subhamthapa4537
    @subhamthapa4537 Před rokem +7

    my frovet serial 😊😊😊😊😊😊😊❤❤❤NEPAL 🇳🇵 ❤

  • @sunittraii.9807
    @sunittraii.9807 Před rokem +3

    आजको भागचै निकै रोमान्चक लाग्यो बधाइछ सबै टिमलाइ❤

  • @rajankanxo6894
    @rajankanxo6894 Před rokem +4

    मेरो मन पर्ने सिरियल ❤❤

  • @subedi170
    @subedi170 Před rokem

    इकु पाठ सारै राम्रो छ है इकु लाई अब सधै तपाइको टिम राख्नु पर्ने भो

  • @niraj_kumar583
    @niraj_kumar583 Před rokem +2

    मेरो मन पर्ने टेलिसिरियल हो यो❤❤😂

  • @L_Bohara_Offical
    @L_Bohara_Offical Před rokem +3

    ❤❤❤❤

  • @dilmuskanofficial
    @dilmuskanofficial Před rokem +1

    ईकु आए पछि झन मजा आको छ हल्ल्का रामाईलो साथिहरु मलाई त ❤

  • @xettriYouraj9423
    @xettriYouraj9423 Před rokem +3

    Hello

  • @binod63
    @binod63 Před rokem

    ल है म महानायक राजेश हमाल। कमेन्टमा फोटो राखेर यती भन्दिनु पर्छ लाइक काे ओइरो। सेलिब्रेटी हरु तथा नेताहरू युट्युबमा कमेन्ट गर्दै बस्दैनन् भन्ने कुरा किन नबुझेको। यहाँ रबि दाईको नाम बाट पनि कमेन्ट आको रछ अनि हेर्नेहरुले रबि नै हुन् सोचिदिए।😆😂 कति अज्ञानी युट्युब हेर्ने प्राय जसो। Like comment र subscribe काे लागि परिचित व्याक्तिको नामबाट विभिन्न भिडियोमा कमेन्ट आउने गर्छन्। यो कुरा बुझौं र यस्तालाई बहिष्कार गरौं

  • @abjanathabhandari6180
    @abjanathabhandari6180 Před rokem +11

    My favourite shreal ❤❤

  • @pj123-dgj.
    @pj123-dgj. Před rokem +4

    एकदमै रमाइलो सिरियल ❤❤❤

  • @NabrajPalel-kl3nu
    @NabrajPalel-kl3nu Před rokem +9

    अति राम्रो सिरेल👍️🙏❤️

  • @santoshbc2560
    @santoshbc2560 Před rokem +6

    आज को episode पनि राम्रो लाग्यो र अब आउने कुनै पनि episode मा puks चाहिँ छुट्न हुँदैन है puks is ❤

  • @bhutanthinley2024
    @bhutanthinley2024 Před rokem +16

    Watching now from Bhutan n love you all Halkai ramailo familys❤❤❤❤

  • @rajbudha3666
    @rajbudha3666 Před rokem +2

    हल्का रमाइलो कहिले आउँछ भनेर waiting मा बस्ने म मात्र हो कि अरु पनि छौ

  • @sapanashahi3253
    @sapanashahi3253 Před rokem

    यो बेला ना कुबेला मास्टरेको सन्तानले के घर रङाका होलान दसैं म पो हो😊😊

  • @UmeshRawal-sw9zz
    @UmeshRawal-sw9zz Před rokem +8

    Balchi dai ko voice mali man parxa 🎉

  • @narayandangi417
    @narayandangi417 Před rokem +2

    हल्का रमाइलो निरन्तर हेर्ने कोको हुनुहुन्छ नि❣️❣️🙏

  • @jetleelimbu7631
    @jetleelimbu7631 Před rokem +2

    इक्कु ले गर्दा बल्छी र पुक्कु घर आउन मुस्किल भो दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ

  • @BhabendraKarki-uw4tz
    @BhabendraKarki-uw4tz Před rokem

    सवुको बिहे गरेको हेर्न चाहने चाहिँ यता हाजिर हुम है❤❤❤

  • @ashokrai819
    @ashokrai819 Před rokem

    मेरो मम्मिले भन्नू हुन्थियो सानोमा मर्ला भन्ने पिर ठूलो भयेछी मार्ला भन्ने पिर। कृष्ण अन्कललाइ तेस्लाइ भा छ छोरिले गर्दा। गारो छ हउ कृष्ण सरलाइ

  • @sibaramlamichhane8879

    इकु पनि हल्का रमाइलो मा देख्न पाको मा धेरै खुसी लाको छ

  • @ranjanpaudel23
    @ranjanpaudel23 Před rokem +2

    😂कति राम्रो भाग अाजको धेरै मजा अायो हल्कारमाइलो टिम लाई धन्यवाद ।

  • @sandeshyt1
    @sandeshyt1 Před rokem

    यो त पुरानो मेरिबाशसेै को गाउँ हो म्लाइ मन पर्ने सुठिङ गर्ने ठाउँ ❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Před rokem

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध जयन्तीको लागि अग्रीम शुभकामना ! बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि । हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @s________p
    @s________p Před rokem +3

    नमस्कार🙏❤🙏हामी(रास्वयुम)परिवारको तर्फबाट र भोलि Tu मैदानमा Nepal vs Uae बिच हुन गैरहेको Final खेलको लागि नेपाली क्रिकेट टिमलाई बधाई❤🎉❤साथै भोलिको फाईनल गेमको लागि शुभकामना💐🎉🎇❤जय गोर्खालि💪💪🇳🇵🇳🇵🇳🇵

  • @dearmuskan4104
    @dearmuskan4104 Před rokem

    यति राम्रो छ कि कुरो नै नगरम है मत कस्ती हस्नु ल सबै टिम्लाइ बदाइ छ है राजु मास्टर बल्क्षी धुर्बे सबै लाइ

  • @manishkatuwal
    @manishkatuwal Před rokem +2

    समसामयिक सामाजिक गतिविधि हरुलाई हास्य श्रृंखला द्वारा प्रस्तुत गर्नु हुने सम्पूर्ण निर्माण समूह तथा दर्शक हरु मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏🙏

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Před rokem

    सबै लाइ नमस्कार म पुजा सर्मा यो कमेडी सिरियल को म बिग फ्यान नै भए है।❤

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Před rokem +6

    Halkarailo Tim sabailai dherai deharai xa ❤

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Před rokem

    देश र जनताको लागि सधैं म भुईमन्छे
    जहाँ समस्या त्यही तपाईं हामी श्रमदान
    देशको समस्या समाधान नेताले मात्र होइन जनताले पनि समाधान गर्न सक्छ जया श्रमदान जया धरान

  • @amritgurung6890
    @amritgurung6890 Před rokem +1

    जुठे सिरियल अब गएकै हो त बल्छी जि???🙄🙄

  • @PabanPunmagar-px2cf
    @PabanPunmagar-px2cf Před rokem +1

    Namaskar ma paban sabai janalaai muri muri dhanyabaad

  • @sitabaraili3531
    @sitabaraili3531 Před rokem +9

    My favorite ♥️♥️

  • @bishowkarmaramesh2148
    @bishowkarmaramesh2148 Před rokem +1

    सारै राम्रो सीरियल मलाई सारै मन् पर्ने

  • @shishirbhatta2976
    @shishirbhatta2976 Před rokem +1

    मलाइ पुकु मनपर्यो लास्टै

  • @Mayalukc9999
    @Mayalukc9999 Před rokem +1

    मलाई धेरै मन प्रछ हल्का रमाइलो म जस्तै मन पराउने काे काे हुनुहुन्छ हजुर 🤟🤟🤟🤟🤟🤟🤟❤️🤟🤟🤟

  • @himamagar6673
    @himamagar6673 Před rokem +1

    " हल्का रमाई लो मात्र हैन ज्यादै रमाईलो लाग्यो ❤️❤️"

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem

    आज हेर्न पाइयो । अती राम्रो छ।

  • @Sumithkarki
    @Sumithkarki Před rokem

    हलका रमाइलो को location पुरै परिवर्तन भयछ त☺️☺️🇦🇪🇳🇵🇦🇪🇦🇪🇳🇵

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 Před rokem +1

    बधाई छ पुकु❤❤❤❤

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Před rokem

    ईकु लाई सबै ले सहयोग गरिदिनु होला अनुरोध गर्दछु।

  • @SunilKing-ox9kn
    @SunilKing-ox9kn Před rokem +2

    Wow so beautiful abhinaya balchhi Ani pupu

  • @NirojSurkhetiniroj-yw5ie

    बछी र पुकुकाे विवाह भएको हेर्न चतहाने काे काे हुनुहुन्छ यता हाजिर हुम😍
    👇️

  • @DhanBahadurThada
    @DhanBahadurThada Před rokem +3

    MY FAVOURITE SERIAL

  • @jitbahadur1587
    @jitbahadur1587 Před rokem

    आहा यसपटक चाहिँ मजा आयो हेर्न सबै टिमलाई सुभकामना छ

  • @TulaBista-ip7it
    @TulaBista-ip7it Před rokem

    कमला नभयर कति नरमाइलो भयो 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @khumanbhusalofficale
    @khumanbhusalofficale Před rokem +3

    क्या हासो लायो यार राजु र कृष्ण लडाइँ गर्दा 😂😂😂❤❤❤❤

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Před rokem

    ईकु सधैं देख्न पाइयोस्

  • @omprakashghale8487
    @omprakashghale8487 Před rokem

    इकु फेरि आएको भएर मैले त हल्का रमाईलो हेर्नै छोडदिए हौ।

  • @amanbohara1852
    @amanbohara1852 Před rokem +6

    My favourite serial

  • @Paunthak-cc9ye
    @Paunthak-cc9ye Před rokem +1

    Aile samakai sab vanda ramro Ra hasaune siriyal chi yo hai

  • @salindhakal2142
    @salindhakal2142 Před rokem +2

    ❤❤❤❤❤❤❤❤❤🎉🙏🙏🙏🙏

  • @Ashokgaming100
    @Ashokgaming100 Před rokem +16

    My favorite serials 😊😊😊😊😊

  • @ashgurung3284
    @ashgurung3284 Před rokem +2

    Balchhi ra pukkuko acting superb congratulations all halka ramailo team

  • @ekuthejunglemantv6247
    @ekuthejunglemantv6247 Před rokem +1

    Namaskar iku ko rol hijo ko din dekhi aja samma Hajur ko maya Lai thank u so much Bhanna chahanxu

  • @premsagar8039
    @premsagar8039 Před rokem

    मलाई अतिनै मन पर्छ यो सिरियल

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před rokem

    लोकेशन परिवर्तन गर्नु भयको हो??।।ल्ल सुभकामना।।।पहिलाको भन्दा अझै उत्कृष्ट भयको हेर्न पाउ।।।। #पुकु बबाल्👏👏👏👏💪💪💐💐❤️❤️🌻🌻

  • @prembahadur5122
    @prembahadur5122 Před rokem

    पुक्कु र बल्छिको बिबाहा हुनु पर्यो अब🎉🎉

  • @krishnabasnet5383
    @krishnabasnet5383 Před rokem

    इकु इकु भन्ने रियल होकि के हो बुझ्नै गारो भयो पहिला पनि मोभिमा देखेको धेरै बर्ष पछि देख्दै छु मिडियामा ल्याउनु पर्यो हो 😆

  • @UmeshPandey-love
    @UmeshPandey-love Před rokem +3

    Hjr Aaj t dherai Ramro wow love you all family hallka ramailo.. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před rokem

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před rokem

    कति हसाउछ हल्का रमाइलो team ले😁😁😁
    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏🙏🇳🇵🇳🇵

  • @rameshKhanal-lt7cf
    @rameshKhanal-lt7cf Před rokem +1

    My favourite sireal

  • @romainainfo6832
    @romainainfo6832 Před rokem +1

    aaba episode ma master sasurali gayako dekhaunu paro

  • @humlalbhusal233
    @humlalbhusal233 Před rokem

    💘❤️💗💕👄👄हाहाहाहा कति हास्नु 👄👄💕💗❤️💘

  • @dudharajtamang9615
    @dudharajtamang9615 Před rokem

    हल्का रमाईलो त हाम्रो गाँउतिर हह राम्रो छ