प्रचण्डले खोले अन्तिम फायर, ओली माफियाको नाईके, काण्ड छोप्न अध्यारो कोठाबाट सत्ता ढाले || Prachanda

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 206

  • @dineshbista2154
    @dineshbista2154 Před 23 dny +29

    तपाइँ र गृहमन्त्री मन्त्री ज्यु ले चालीको भ्रस्टाचार विरुद्धको चालेको कदम र काम इतिहासको स्वर्निम अक्षरमा लेखिने छ सम्माननिय ज्यु

  • @krishnabanjara7590
    @krishnabanjara7590 Před 23 dny +29

    क. प्रचण्ड सरकारले जाँदाजाँदै करोडौं जनताको मन जितेर गएको छ ।

    • @SamalaRai
      @SamalaRai Před 23 dny +3

      Ole mntrehoena Jiljanuprni rexa

  • @haripant8559
    @haripant8559 Před 23 dny +41

    सबै भन्दा चोर माफिया नै ओली हो यो कुरामा कुनै दुई मत छैन !

  • @mohannathdangal3997
    @mohannathdangal3997 Před 23 dny +36

    आज प्रचन्ड र रबिको अझै मझबुत समर्थक भय म

    • @karkeekumar1085
      @karkeekumar1085 Před 23 dny

      Aatankakari ra sakahari thag milexan party ekata Gare hunxa

    • @hdhhhs3950
      @hdhhhs3950 Před 22 dny +4

      अरे यार यो आतंककारी बिगत २० बर्ष देखि सत्तामा छ अहिले सत्ता नपाउने भयपछी रोइ कराइ गरेको हो फेरि मिसाइ हाल्छ कि भने यो आतंककारी जस्तो चलाख कोहि छैन

  • @Buddhismnepal
    @Buddhismnepal Před 23 dny +25

    ओली र देउवा हातमा देश गए पछि मकै बारीमा मकै कुर्ण बाँदरलाई गोठालो राखेको जस्तै हो। जय देश (गया देश)

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl Před 23 dny +5

    केराको बोक्रो ताछेको जतिकै पारि दिनु भयो फेरि प्रचन्डनै प्रधानमन्त्रि बन्नु पर्छ

  • @manthapa5267
    @manthapa5267 Před 23 dny +16

    प्रचण्ड जिन्दाबाद

    • @jivanthapa2400
      @jivanthapa2400 Před 23 dny

      तेरो बाउ देशद्रोही पूर्ब आतंककारी हतेरा इंडियन अमेरिकन पालतू गु कुकुर प्रचण्ड मुर्दाबाद 🏴kp सेरे तेरो बाउ हन 🏴

  • @PrabinIdoVlog
    @PrabinIdoVlog Před 23 dny +5

    कमरेड प्रचण्ड good luck

  • @nripthapa7589
    @nripthapa7589 Před 23 dny +19

    प्रचण्ड पथ जिन्दावाद

    • @jivanthapa2400
      @jivanthapa2400 Před 23 dny

      तेरो बाउ प्रचण्ड आतंककारी हतेरा इंडिया पश्चिमी को पालतू गु खाने कुकुर प्रचण्ड जन्तु मुर्दाबाद 🏴🏴🏴
      कति हो तिम्रो दलाल बाउ यार kp सेरे प्रचण्ड बाबुराण उफ़ 😂

  • @tikaramthapa6581
    @tikaramthapa6581 Před 23 dny +2

    प्रचनद जी तपाईले राम्रै कामगर्नु भाको थियो आब देश देश बेचुवा दलाली हरू तिर गयो जेहोस देश जोगाउनु होला।Thank you Parchanda जी।

  • @danbahadurrai9467
    @danbahadurrai9467 Před 23 dny +8

    💯✅ right 👍 super prachand

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 23 dny +8

    सत्ता हातमा रहुन्जेल यि भ्रष्टाचारी हरुलाई जेल काेचेकाे भए आज जनता उठेर सडकमा आउँथे, सडकमा जयकारकाे नारा लग्थ्यो,अब सत्ता गएपछि रुने हाँसो राेएर के गर्छौ?

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Před 23 dny +9

    Now you are right Prachanda good luck

  • @user-tl5no4vh9z
    @user-tl5no4vh9z Před 23 dny +6

    प्रचण्ड जिन्दावाद 🙏🙏❤👍️👍️👍️

  • @chudamanisigdel8906
    @chudamanisigdel8906 Před 23 dny +3

    प्रचन्ड जिन्दाबाद

  • @hastamahatara-fu3tk
    @hastamahatara-fu3tk Před 23 dny +5

    प्रचण्ड जिन्दावाद

  • @chandrashorrai2723
    @chandrashorrai2723 Před 23 dny +7

    शर्णर्थी काण्ड र गिरिबन्दु टि स्टे काण्डेले नै फेरी केपी बाको सरकार ढल्छ ।

  • @sushmajoshi5640
    @sushmajoshi5640 Před 23 dny +8

    Absolutely true prachanda is great

  • @shivasejwal4771
    @shivasejwal4771 Před 23 dny +6

    जब जब प्रचन्ड जिलाई अप्ट्यारो पर्छ अनि जन्ता जगाउने भन्ने कुरा आउछ😂😂😂😂

  • @somnathsubedi1188
    @somnathsubedi1188 Před 23 dny +2

    १००% सहि

  • @mohannathdangal3997
    @mohannathdangal3997 Před 23 dny +4

    सलाम प्रचन्ड

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii Před 23 dny +4

    प्रचण्ड पथ लालसलाम❤❤❤❤

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 Před 23 dny +2

    प्रचण्ड काे बिपक्षमा बिराेधमा अबिस्वासकाे मत दिने सबै सान्सदहरुलाइ नेपाली जनताले घृणा र धिक्कार भन्दै सराप्ने छन् !🤖😬🤖😬🤖😬🤖😬🤖😬🤖😬

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Před 23 dny +5

    राजाको जुत्ता चाट्ने एमाले काङ्ग्रेसले दलित, जनजाति, महिला, पिछ्डिएको वर्गले पाएको अधिकार खोस्ने छन

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 Před 23 dny +5

    नेपाली जनताहरुले दुःख कहाँ पाएको छ र जाग्नुलाई ????कहिले दुःख पाएको भए पो जाग्नु ...कसो नेपाली जनताहरु हो ?????????? यहाँ जागेको छ त केवल झोलेहरु त्यो पनि भागवन्दाको लागी। यसरी पालै पालो देशको अस्मिता माथी खेलबाद भैरहेको नेपाली जनताहरुले हेर्नु बाहेक अरु के नै गर्न सक्छन र ??? (केबल गीतमा मात्र सिमित छ....गाँउ गाँउ बाट उठ बस्ती बस्तीबाट उठ....यो देशको मुहार फेर्नलाई)

    • @sonikabk8033
      @sonikabk8033 Před 23 dny

      किनहाेला ईउवाकाे पालाेनअउनि सहतरि असिकामात्र बसेरगरनि मिलिजुलि सरथ अखिरि पागा उमेरका फालेर तिनई बाउबाजे अगारि तमसिनकाे केअरथ अबलागछेउ ईवालेईपनि केकेगरेउ हामिपनि सिक्छउभनेपालाेदेउ यतिधरमत गरदेउ नामकमाउन नसकेपनि धेरईपुनेहुनेछ

  • @krishnabanjara7590
    @krishnabanjara7590 Před 23 dny +3

    सुशासनको डर, गिरिबन्धुको डर, भुटानी शरणार्थीको डर ले बन्ने सरकारको छ केहि भर ?

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 23 dny +3

    अरु कुरा त थाहा छैन, यसपाली बनेको गठबन्धन त भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट कै कारणबाट भएकाे हाे।

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 Před 23 dny +5

    प्रचण्ड भनेको नेपालको राजनितिको बाघ हो अरु नेता भनेका भेडाबाख्रा हुन ती भेडा बाख्राका कुरा सुन्ने हामी सबै घाँस हौ

  • @sujantamang9768
    @sujantamang9768 Před 23 dny +6

    Good parchanda

  • @merghale6181
    @merghale6181 Před 23 dny +5

    दुइ ठुला दल मिलेर बन्न लागेको सरकार काले काले मिलेर खाउ भाले नै हो, र प्रचण्ड सत्ता बाट बाहिरिने भएपछि बोल्ने भाषा यहि हो, प्रतिगमन

  • @sudarshanthapa5643
    @sudarshanthapa5643 Před 23 dny +1

    शान संग बहिर्गमन। ओली र देउवाको अनुहार हेर्न लायक।

  • @Lokrachana
    @Lokrachana Před 23 dny +2

    प्रचण्ड जत्तिको अरु कोहि देख्दैन यार किन होला❤❤ केपी र सेरे ले टाउको दुखाउन आउने रे😂😂😂😢😢

  • @bishnubhandari2696
    @bishnubhandari2696 Před 23 dny +2

    जति भुके पनि कुरा उहीँ हो, तिमी पनि तेहि ड्याङ को मुला हौ प्रचण्ड जि😁😁अहिले रुन्छे हासों भयो।।।

  • @devmagar75
    @devmagar75 Před 23 dny +2

    कहिले ओलि कहिले सेरे गरि 4 पटक समीकरण फेरे प्रचण्ड ले एस्ले जे गर्दा हुने अनि अरुमिलेर सरकार बनाउदा रुने wow

  • @comedyentertainvlog
    @comedyentertainvlog Před 23 dny +4

    कुरो सहि हो

  • @GhanshyamBhandari-hb4em

    Parchand jiu le Aaja shatte kura bolnu bhayo dhannebad chha Hajurko Aaubaddhos jainepal

  • @surojlama9143
    @surojlama9143 Před 23 dny +1

    Prachanda Great leader of Nepal

  • @sandeepdulal8403
    @sandeepdulal8403 Před 23 dny +2

    Appreciate with you prachanda

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 Před 23 dny +2

    Cantonment को हिसाब खोज्यो अर्को समुह डरायो।आफू प्रधानमन्त्री हुदा सब ठिक आफू बाहिरीदा सब खराब। के हेरेर बसेको यति धेरै पटक प्रधानमन्त्री हुदा, यस्ता भ्रमपूर्ण र झुटको राजनीति कतिदिन खेल्छौ परचण्डाल। के हिम्मत छ तिम्रो एक एक हिसाब नेपालि जनतालाई दिन। तिमिहरू सबै देशका लुटेराहरु हौ। तिमिहरूको एउटै चिहान नभए सम्म नेपाल आमा र नेपालि जनताको कहिल्यै भलो हुन्न। राजा आउ, बालेन आउ देश बचाउ।

  • @ThapaGee
    @ThapaGee Před 23 dny +2

    100% right cmrde supremo ❤❤❤❤

  • @damodarlamsal3035
    @damodarlamsal3035 Před 23 dny +3

    कुरो त सहिहो ।तर पहिलेनै यस्तालाइ कार्बाहि गरिदिएको भए यो अवस्था आउनेनै थिएन।आफू पनि उहिड्याङक‍‍ो कुर्सी जोगाउन यता र उता गर्दा वा दुईवटा नाउमा खुट्टा राख्दा चुर्लमै डुब्नु पर्य‍ो।चोखो कोहि छैनौ एमाले,काङ्ग्रेस ,माओबादि केन्द्रका नेता कार्यकर्ता हरू। 10:23

  • @bonsaizone9553
    @bonsaizone9553 Před 23 dny +1

    राती सुत्दा नेपाल भोलि बिहान उठ्दा ईन्डिया चाई नहोस है नेता जिउ हो

  • @arvindkejriwal5070
    @arvindkejriwal5070 Před 22 dny

    धर्मलंम्बी ले बिगतमा गरेको बिस्वासघात
    को ताक अझैसम्म नींरन्तर सकृयतामा छन् तर राजनेताको सुझबुझले टिकाउन बाध्यता पनि भयेको बुन्झ सकिन्छ मंहानगर अड़ान बोध पहाड़ मिच्ने संधी मुल अस्सली नेपाली नागरिक लाई घात पस्केको प्रस्ट त्यहा नव विस्थापित घोंचो देखिन्छ एस्को परिड़ाम छिमेकी मीत्र राष मार्फत् भयेको विश्वास घात घाउ आलै ताजै छ | एस्को दोशी मैत्री पर्था वा दलित पर्था होस मुल भूमि हक्दार ले आफ्नो आंखाले देखिइरहेका छन् | जस्मा नेपाल राजनीतिज्ञ क्रृण सिटोला वंसज शिलागं राजनीतिकज्ञ ध्रुवनाथ जोशी ज्यू संम्म ठग्गिन पुगेको सफलता ले तिनि हरु नेपाल मा मौली रहेका सचेतता चनाखो मनले उत्तर दाइत्व बुजेकै छन | दिल्ली मुख्यमंत्री अर्विंद केजरीवाल को इलाका मा डोरेमन को चलखेल, नेपाल काब्रे कब्जा गरेका सिन्धुपाल्चोकका नातिनी को ओंठ चेपेर दूध निकाल्ने र अनुभबीनि बाध्यताले संलग्न र ह न त स्वाभाविक हुने नै भयो| नेपाल राष्ट्रको लागि हीतकार होइन छैन [बारह बुदे] घोषणापत्र मा रहेको अहीतकार सम्झौता हरु लाइ हटाउन सबैले सरकारलाई झकझकाउ | छिमेकी संग वार्ता गरि सबदर्जन मा रहेको उच्च शिक्षा विद्धार्थी लाइ स्वदेशमा ल्याउने काम मा लागौं, सम्मानिय नेपाल श्रम मंत्री ले पनी रुचि राख्दा सहजता हुने देखिन्छ | शनिबार २९ असार २०८१.
    Saturday's 13-07-2024.
    *"_+/:-@# भगत वैदिक नेपाल.

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Před 23 dny +1

    नयाँ सरकार आउँदै गर्दा देशमा अनिष्टको संकेत आएको छ दुई वटा बस तिर्शुली नदी मा खसे

  • @thapabikashbikashthapa931

    Parchanda jindabad💪💪💪💪

  • @shiblal6060
    @shiblal6060 Před 23 dny

    ठिकै छ ठूलाठूला पार्टी मिलेर सरकार बनाउँदा

  • @basantapaudel8455
    @basantapaudel8455 Před 23 dny +4

    आज प्रचन्ड्ले जे बोलेकाछन १०० मा १०० शही बोलेका छन।अरु कुरा तेस्तै हो।

  • @user-wp2yr4jf6c
    @user-wp2yr4jf6c Před 23 dny +4

    Good parcchand

  • @hamrogyangunkakura
    @hamrogyangunkakura Před 23 dny +3

    Right

  • @TopoftheWorldTreksPvtLtd

    Highly respected to you Comrade Prachanda ✊ You are the best leader of Nepal🇳🇵. Hope 84 well turn to be a biggest party of Nepal 🇳🇵.

  • @ssss4tamang
    @ssss4tamang Před 23 dny

    अब त जनतालाई थाहा भयो होला देशका नेता भन्नेहरू कस्ले र कसरी चल्ने रहेछ भन्ने अबको आफ्नो मत कस्तो नेतालाई दिन पर्छ भन्ने आजै बाट सोच बदल्नुस।

  • @devrajkharel4621
    @devrajkharel4621 Před 21 dnem

    जेलमा हुनु पर्ने हुँदा सरकार ढलेको धरहरा चढ्ने हो।

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 Před 23 dny +2

    Thanks mantri jiu

  • @chudamanisigdel8906
    @chudamanisigdel8906 Před 23 dny +2

    ओम्नि र गिरिबनदु माफिया हाेसियार

  • @limbukumar3711
    @limbukumar3711 Před 23 dny +2

    आलोपालो रोइलो गर अनि काले मिलेर खाउ भाले ।

  • @saudprakash-cf7db
    @saudprakash-cf7db Před 23 dny +1

    प्रचण्डले सबै काम राम्रो नै गरे त भन्दैन तर प्रचण्ड सट्टा kp Oli rww ser Bahadur खोज्नु भनेको बेल्कुल गल्त हो 👏✊👏

  • @gyenagm4245
    @gyenagm4245 Před 21 dnem

    जनता ले चाहृेकाे सु सान हाे त्यसपछी हेराै

  • @ramkumarirai5050
    @ramkumarirai5050 Před 21 dnem

    Very good👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @nbpgaming117
    @nbpgaming117 Před 23 dny +2

    prachanda❤❤❤❤

  • @gangarai3501
    @gangarai3501 Před 21 dnem

    मरोस पापी केपी कुहेर किरा परेर स्राप छ नेपाली जनताको मूला पापीलाई

  • @RaiPadamlemana
    @RaiPadamlemana Před 23 dny +1

    Good one Pm

  • @gaurabupadhaya1017
    @gaurabupadhaya1017 Před 23 dny +1

    नेपाली जनतालाई कसैकाे माया छैना हुने भए अहिले ९ घन्टा घटना घटेको भयाे बसकाे खाेजि नजिक पुग्ना सकेना कारण सरकारले अवश्यक पर्ने ईकुपेमेन्ट समागृि खरिद गर्दैनन् छिमेकी चन्दृमामा पुगे हामी कहाँ एउटा खाेलामा पुग्ना सकेको छैना करण नेपाल मा याे ब्यवास्था कति पटक सरकार बन्याे सयाद दुनियाँमा सब भन्दा धेरै सरकार ढल्ने र बन्ने मुलुक नेपाल नै हाेला मान्त्री र प्रधानमान्त्री नै भष्टाचारका ठुला ठुला कान्ड मानब तस्करी ,सुन,लागु,अाैषध, भु माफियाको जस्तो कार्य मा संलग्नता भएको मा हामृा नेता ज्यु हरु रेकर्ड नै बनाये अब याे ब्यवास्था र संबिधान लाई तिलाअ्जालि दिने बेला अायाे ।याे ब्यवास्था रहे नेपाल नै नरहला रहे नेपाली नरहलन ।धिक्कार छ हामी नेपाली भन्नुमा प्रधानमान्त्री ले संसदमा यस्तो भष्टाचारकाे कुराले सरकार ढाल्याे भनेर भन्दा के याे सत्य हाेईना र? गजब छ ।जयसियाराम।

  • @chatrashreta8440
    @chatrashreta8440 Před 23 dny

    जय प्रचण्ड, तर ३ पट्क भन्दा बढी विश्वासको मत नलिएर ओली बा लाई

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Před 23 dny +5

    चोर हरु को अखडा

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr Před 23 dny +3

    तिमीहरुले खुसुक्क तिनजना बसेर गर्ने गरेको निर्णय गर्दा कती आनन्दित थियौ । आज लात्ता खाए पछि रोएको सुहाएन । तिमिहरु तिनै जना चोर हौ ।

  • @rajankarki2633
    @rajankarki2633 Před 23 dny +2

    Good

  • @yogeshkambang6609
    @yogeshkambang6609 Před 23 dny +1

    आफू नाङ्गो भए पछि अरु सबैलाई नाङ्गो नै देख्छ।

  • @nehathapavlogs
    @nehathapavlogs Před 23 dny +2

    गफै त हो नि.... पहिलै सुन संगै कारवाही गरेको भए हो है भनिन्थ्यो। अब त कराउने मात्रै हो। प्रचण्ड पथ खोइ? भारतमा जोगी भएर आशिर्वाद लिएर ढुक्क भएको हैन र? 🐯 बाघ त 🐈 बिरालो भएछ।
    भन्दै #रु.&$¢°§ जंगिदै थिए, पल्लाघरे बाबै😮

  • @user-zt1pu4os8j
    @user-zt1pu4os8j Před 23 dny +2

    Prachanda is far better than kp xere

  • @yuddhaparsadlamichhane3200

    जनताले शक्ति देखाउनुभनेको आवधिक निर्वाचनमा भोटले जिताईदिनु हो।मुखको तीतो पोखेर हो त?

  • @tekrana7606
    @tekrana7606 Před 23 dny

    Right 🙏🙏

  • @DipendraThapa-cq3sn
    @DipendraThapa-cq3sn Před 22 dny

    👏👏👏

  • @ramchandradangal2430
    @ramchandradangal2430 Před 23 dny

    Great parchanda

  • @user-mj8wd5wr9i
    @user-mj8wd5wr9i Před 23 dny

    फेरि दूध को साछी उहीँ पुरानो बीरालो आउने भय।जनता लाई त काग लाई बेल पाकेर न हर्ष न त बीस्मात नै हो।खाओ चोर हरु पालो पालो गरेर।याद रहोस यक दिन सबैले यो सन्सार छोद्नु पर्छ।

  • @namratadigital9874
    @namratadigital9874 Před 23 dny +1

    जनताले के गर्छन् जे गरे पनि माथि जाने नेता ले जनता बर्षकै छन् ।

  • @chetanathacharya4589
    @chetanathacharya4589 Před 23 dny +1

    Good parchand

  • @badrisunuwar2563
    @badrisunuwar2563 Před 22 dny

    ❤❤❤

  • @bijaykarki3311
    @bijaykarki3311 Před 23 dny

    कैयो उधोगमा सामाजिकरुरकछा लागु छैन लोकतनतमा हुकुमतनत कयमैछ।

  • @user-im8uo1bo6d
    @user-im8uo1bo6d Před 23 dny +2

    जति राम्रो कुरा गरेपनि 17000गरिबको रगतको आशु लागोस्

  • @hastagurung1650
    @hastagurung1650 Před 23 dny

    कराएर मात्र हॅदैन,कानुन लगाउन नसकेको कारण चैं हुकुम देश बाहिरबाट आउॅंदो हो।

  • @rajendraregmi9902
    @rajendraregmi9902 Před 19 dny

    अन्तिम राेदन ।

  • @laxmansedhai6013
    @laxmansedhai6013 Před 22 dny

    हजुरकाे पनि नैतिकता भए जस्ताे त लाग्दैन चुनाबमा कंग्रेस र समाजबादी संग मिल्ने पछी सरकार अरू संग बनाउने। याे अवश्था आउँछ भन्ने पक्का पक्की थियाे त कंग्रेस छाेडेकै दिन

  • @khadkabk9712
    @khadkabk9712 Před 23 dny

    प्रचण्डको यो कार्यकाल जनताले सम्झन लाइक छ राम्रो काम गर्नुभएको हो। 84 पछि रास्वापा र माओबादी सत्ता र विपक्ष हुनुपर्छ काङ्ग्रेसको त पतन हुन्छ नै तर एमालेको नेतृत्व सहि नभएको हुनाले गारो छ।

  • @kbssluti
    @kbssluti Před 22 dny

    एउटा दलालले अर्को दलालहरुको उछितो खन्नु नौलो कुरा भएन।

  • @user-rr7yz9uq9v
    @user-rr7yz9uq9v Před 23 dny +2

    मर्ने बेला घिउ खाए हुन्छ र?

  • @lilabahadurkcramroatiramro6390

    वलि माफिया को नाइकेनै हो |

  • @somnathsubedi1188
    @somnathsubedi1188 Před 23 dny

    शेरे खद्के रबिर parchad देखि थर थर काम्दै इ दुइटा मिलेको देखायर जनता लाई भरम मापार्न्खोजेको हो त्र याद राखेस जन्ता भ्रम मा छैन्न

  • @dilutamang6171
    @dilutamang6171 Před 23 dny

    ज्ञानेन्द्र शाहिको समर्थन केवल ओलिको घोडा मात्र बन्नेछ

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 Před 23 dny +2

    Aaba aauni chunab ko bhot pm ko parti lagi prachand jindabad

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j Před 23 dny

    एमाले र काङ्ग्रेसको भ्रष्टहरुकाे बन्धन लाई चुनाैती गुड

  • @hdhhhs3950
    @hdhhhs3950 Před 22 dny

    आफू सक्कियो तेसैले आतंककारी सत्तामा हुन्जेल केही नगर्ने

  • @sitaneupane3970
    @sitaneupane3970 Před 22 dny

    यो कान्डले एमाले कंरेस कती भ्रस्ट रहेछन नेपालि जनताले थाहापाय

  • @birkhaswar3472
    @birkhaswar3472 Před 12 dny

    नेपाल का जनता लाई रासटिय परिचय पत्र बनाउन फाराम भरन 2075 साल बाट सुर, भयाे छ तयाे बिदेसि काे 16 अरब झयाम बनाउन रेछ नि सरबाेचच अदालतमा मुदद परिसकेकाे छछ यने कुरा खुलयाे पाप त धुरि बाट कराउछ भनथे साचाे रहेछ दलाल पेसा खाने जनता लाई झलला बनाउने नेपाल का तीन कराृड जनता हाे हामी नृपालि लाई नागिकता भय पुगछ रासटिय परिचय पत्र काे कुने अाकसयक छृन बिदेसिले 16 अरब दियका दलाल खानृ हामी नेपालि लाई फसाउने हाे दलाल ले ॐ शब्द पनि हटाय यी बिदेसि का दलाल ले खु खायपनि बिसवस नगन अनुराेध छ

  • @bijaykarki3311
    @bijaykarki3311 Před 23 dny

    सोनापुर सुनसरी पोलिपयक कमपनिमा सामाजिक सुरुकछा हालसम लागु छैन

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 Před 23 dny +1

    Mafia haru lai chhoddain

  • @ratnarai1163
    @ratnarai1163 Před 23 dny

    Very good speech camred parchanda jiu ma jasta veda nepalese janta le bujhne kura vannu vo aune 84 ko chunab ma pani realeya r upkhane ukhane ko company lai nai vote dim dim lagne vannu vo good luck parchanda path ko jai hose

  • @taratimalsina80
    @taratimalsina80 Před 23 dny

    sahi kura

  • @nilamberacharya9364
    @nilamberacharya9364 Před 23 dny +1

    चोर चोर मोसेरे भाईहरू त चुप चाप छन त.....😂😂😂😂चेतनाभया..!!

  • @user-jk3js8hf1m
    @user-jk3js8hf1m Před 23 dny

    Good pm

  • @maheshkarki1664
    @maheshkarki1664 Před 22 dny

    भष्ट्र र दलालहरुको पकडमा राज्यसत्ता गयो अव झन देश रितिन्छ