माछा पालेर लाखौं कमाउने तरिका । fish farming in Nepal

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • माछा पालेर लाखौं कमाउने तरिका । fish farming in Nepal
    यस भिडियोमा हामी high density fish farming अर्थात् कम क्षेत्रफलमा धेरै माछा उत्पादन गर्ने तरिका को बारेमा जानकारी दिएका छौं । कम क्षेत्रफलमा धेरै संख्यामा माछा भुरा स्टक गर्दा माछामा विभिन्न किसिमका समस्याहरु देखा पर्न सक्छन् । यसै कुरालाई मध्यनजर गर्दै high density fish farming कसरी गर्न सकिन्छ र यसबाट कसरी फाइदा लिने भन्ने बारेमा 5 वटा बुँदाहरुमा रहेर विस्तृत रुपमा जानकारी दिने प्रयत्न गरेका छौं । माछापालन व्यवसाय नेपालमा गरिने कृषि कार्यमध्ये किसानको लागि नाफामूलक व्यवसाय हो। तर अझै पनि नेपाली किसानहरूले परम्परागत तरिकाले माछापालन गरेको पाइन्छ। परम्परागत तरिकाले माछापालन गर्दा किसानको आम्दानीमा कुनै किसिमको वृद्धि नभएकोले यो भिडियो बनाएका छौं। यसमा दिएको जानकारीको आधारमा किसानहरुले सघन तरिकाले माछापालन गरि आयस्तर बढ्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
    Click here to SUBSCRIBE Agrodev Nepal for more videos: / @agrodevnepal
    ‌Contact on:
    Facebook page : / agrodev-nepal-10550130...
    पोखरीमा मलखाद व्यवस्थापन : • पोखरीमा मलखाद प्रयोग ग...
    माछाको दाना बनाउने तरिका : • माछाको दाना बनाउने तरि...
    ‌ माछा भुरा कति stock गर्ने :
    • कुन जातकाे माछाको भुरा...
    बाख्रालाई जुकाको औषधी खुवाउने तरिका :
    • बाख्रालाई जुकाको औषधी ...
    बंगुरलाई जुकाको औषधी खुवाउने तरिका :
    • बंगुरलाई जुकाकाे औसधि ...
    कुखुरालाई जुकाको औषधी खुवाउने तरिका :
    • कुखुरालाई जुकाकाे औसधि...
    *Topic covered in this video
    Machha utpadan
    Machha Palan garne tarika
    fish farming in Nepal
    high density fish farming
    intensive fish farming
    maxa plane Sahi tarika
    maxa palan
    Machha Palan business
    fish farming tips
    #fishseed #machhabhura ‌#माछापालन #fishfarming #machlipalan #carpfish #agriculture #krishi #AgroDevNepal #aquaculture #bhura #machha #machlipalan
    ‌Disclaimer :
    Video is for educational purpose only.Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.
    About : Agrodev Nepal is a youtube channel here you can find agriculture, livestock and poultry related tips in Nepali language.

Komentáře • 11

  • @sudipsingh4118
    @sudipsingh4118 Před 3 měsíci +2

    Sir tarkari khati sambandi pani jankari dinus na

  • @ranjema703
    @ranjema703 Před 3 měsíci +1

    उन्नत मागुर पाल्न ब्यान छ भनिन्छ तर लोकल मागुर पाल्न पाइने रछ लोकल मागुर सम्बन्धि video बनाउनु होला

  • @b-shadowgaming9027
    @b-shadowgaming9027 Před 3 měsíci +1

    माछा सम्बन्धित बारेमा केही लामो भिडियो बनाउनु नि ब्रो यो चार पाँच मिनेटको भएन जस्तै एक कट्टामा कतिवटा जातको माछा हाल्नु पर्छ मध्य पहाडमा कुन माछालाई पाल्न उपयुक्त हुनेछ त्यसको बारेमा पनि के जानकारी पाउ हस्त धन्यवाद।

    • @AgroDevNepal
      @AgroDevNepal  Před 3 měsíci +1

      Playlist ma gayera Machha samandhi thuprai videos herna saknu hunxa. Machha Palan video ko Series nai beneko xa.

  • @matribhumiko-maya
    @matribhumiko-maya Před 3 měsíci

    नेपाली जातको कत्ले माछा पालन सम्बन्धि कति संभावनाछ कृपया जानकारी गर्नुहोस्

    • @AgroDevNepal
      @AgroDevNepal  Před 3 měsíci

      व्यवसायिक रूपले पाल्नलाई अध्ययन अनुसन्धान जारी छ ।

  • @ranjema703
    @ranjema703 Před 3 měsíci

    1 बिघा जमिन बाट खर्च कटाएर कति आम्दानि हुन्छ सर

    • @AgroDevNepal
      @AgroDevNepal  Před 3 měsíci +1

      3 लाख देखि माथि, तपाईंको लगानी र व्यवस्थापनमा भर पर्छ।

    • @ranjema703
      @ranjema703 Před 3 měsíci

      @@AgroDevNepal 🙏

    • @user-tu6zj1uw2x
      @user-tu6zj1uw2x Před 3 měsíci

      Nice video