कृषि प्रधान देशमा कृषि 'मनोरञ्जन' मात्रै भयो ।। शिक्षक तथा नमुना कृषक विष्णुकुमार श्रेष्ठ ।।।

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024

Komentáře • 9

  • @birendrat177
    @birendrat177 Před 2 měsíci +1

    आहा, कृषि प्रती निकै प्रगाढ, हर्दिक नमन 🌱

  • @hembahadur8911
    @hembahadur8911 Před 2 měsíci +1

    राम्रो कुरा गर्नु भयो सार ले🙏🙏🙏🙏

  • @karanshing45
    @karanshing45 Před 2 měsíci

    Your concern true 🙏

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Před 2 měsíci +1

    सचेत कृषक र शिक्षक।।

  • @krishnalimbu9711
    @krishnalimbu9711 Před 2 měsíci +1

    साहि कुरा गर्नु भाे

  • @indraacharya-zo9st
    @indraacharya-zo9st Před 2 měsíci +2

    मेराे नजरमा कुनै एक समयमा बिष्णुबहादुर स्रेष्ठ जुनारखेतिका अब्बल कृषकहुन ! उनी जुनारमात्र नभै हरेक कृषि उपजका भरपर्दा सल्लाहकार पनिहुन ! र आज टाढाबाट मैले भन्नु पर्दा उनी बिए सि ए जि , गरेका बिज्ञहरु भन्दा अब्बलछन ! त र सरकारले उहाँजस्ता सर्जकहरुलाइ वास्त गर्दैन !! मैले देखेभाेगेकाे कृषि मन्त्रालय र जिल्लाकाे कृषिबिकास कार्यक्रम मा आएकाे रकम तालिम र गाेष्टिमा सकिन्छ , त र कृषिक्षत्रमा हेरिन्न !!!

  • @flyvijay
    @flyvijay Před 2 měsíci

    कृषिमा चुनौती। रसिला जोशिला धादिङे सरको अनुभव।"लगानी गरेर व्यवसाय(कृषि) गर्ने हो भने एकपटक मानिस पागल हुने रहेछ।" #प्रेरक_कथा
    फलफूल विरुवा रोप्दा ध्यान पुर्याउनुपर्ने महत्वपूर्ण व्यवहारिक ज्ञान (१९:४५ मिनेट)🙏
    हामी कृषि प्राविधिकहरूलाई पनि मननीय सुझाव। #धन्यवाद @Tourshala Team🫡🫶🇳🇵

  • @prakashrai11
    @prakashrai11 Před 2 měsíci +2

    सिचाइ मिटर पाइन्छ लगभग फिरि जस्तै हुन्छ ।१४/१५ कठ्ठा देखि माथी जग्गा छ भने सिचाइ मिटर पाईन्छ बारिमै राख्नु पर्छ ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Před 2 měsíci +1

    पाम oil मिसाउछन प्राए सबैले