जनगायक जिवन शर्माको जन्मघरबाट श्रीमती, छोरी सहित ३ जनाको भव्य प्रस्तुती ।JivanSharma_Bishesh .
Vložit
- čas přidán 29. 03. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #JIvanSharmaBishesh #LiveShow # - Zábava
जीवन शर्मा बुबा जस्तो अभिभाबक काे नि साेर सुनेर कतिआन्नद लागाे पुर्खा भनेकाे पुर्खा हाे सलाम छ
जिबन शर्मा बुवा बौद्धिक सरल र रमाइलो ब्यक्ति हुनुहुन्छ । आज वहाँको घरबाट इन्द्रेणी कार्यक्रम आएछ खुसी लाग्यो। हजुरहरु सबैमा 🙏🙏🙏❣️❣️❣️ जय गीत जय सङ्गीत्🇳🇵🇳🇵🇳🇵
हामी नेपालिहरु भाग्यमानी होउ।किनकी जीवन शर्मा जस्तो जन गायक पायौं ।❤❤❤❤❤।
अब हाम्रो देशमा यस्तो कलकार पाउदैन 🎉🎉
कति ठुलाे बिचार नेपालका दुखि पिडितले जस्ताे जीवन जिएका छन्।त्यस भन्दा बढि भएर मलाई बाँच्नु छैन।सलाम जनबादि गाएकलाई
जनबदी गायक जिबन शर्मा लाई सलाम छ ।बहुप्रतिभा को खानी हुनुहुन्छ ।
आहा हाम्रो जिल्ला बागलुङ अनि मेरो आफ्नै जैमिनि नगरपालिका मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात ईन्द्रेणी कार्यक्रम जानुमा जीवन शर्माको ठुलो देन छ शुभहोस जय नेपाल !!
चाहिदैन मलाई सिसा को घर आहा सारै राम्रो गीत नमन छ जीवन शर्मा जी ❤❤❤
जनबादी गीतका गायक जिवन शर्मा दाजुलाई नमस्कार । सर्बहारा बर्गका नेताहरूको चालढाल जेजस्तो भए पनि जिवन शर्माको गीतले यो मनलाई आनन्द मिल्छ ।
बाबा अामा जस्तै सबै को मन मा बस्नु पर्छ है नानि । छोरी लाई प्रगति को शुभकामना ।
६५ वर्षको उमेरमा उस्तै जोस जागर पहिलाकै जस्तै स्वर सलाम छ जनगायक जीवन शर्मा ज्यू
जिबन शर्मा ज्युले आम नेपाली जनताहरुलाई जिबन के हो र शंघर्ष के हो इमान्दारी पुर्बक सिकाई रहनु हुन्छ वहा प्रति सम्मान।
बिशेष धन्यवाद कृष्ण कडेल लगायत सम्पूर्ण सम्पूर्णलाई।
सादा जीवन उच्च बिचारका धनी र समाबेसि परिवारका धनी जनबादी गायक सलाम ।जस्ताे बाेलि उस्तै ब्याबहार
आज धेरै दिन पछि पुरानो दिन याद गार दिलाउने कार्यक्रम वाउ धेरै मज्जा लाग्यो❤️❤️❤️जय ईन्देणि
हाम्रो सान जीवन शर्मा लाई सलाम अनि सबै गाउलेहरू लाई मीठो सम्झना धेरै माया सबैलाई देखियो तर हामो लकेश थापालाई देखियन किन होला
सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ जीवन शर्मा 🙏🙏🙏🙏
जीवन सर्मा सर जीवन सगिनी छाेरी सबै काे गित एकदम राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ जीवन सर्मा सर छाेरी कडा हुनुहुन्छ धन्यवाद छ हार्दिक सुभकामाना छ बहिनी जीवन सर्मा सर घर परिवारलाई मेरो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 😂🎉🎉
मिलनसार इमान्दार अग्रज बरिस्ठ जनगायक जिबन जी को सबै परीवार लाई सम्मान 🙏❤🙏. सुन्दर परीवार सुन्दर गाउँ ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏।
जीवन सर्मा सर पुरानो पुस्ता काे कलाकार हुनुहुन्छ गित भनेको असली छन् जीवन सर मलाई पुरानो कलाकार काे गित मनपर्छ जीवन सर्मा सर जय नेपाल जय भगवान् ❤😂🎉🎉
धन पैसा दिएर मन जित्नु पर्छ भन्ने छैन यहि कुरा अरु को मन मा गित को मलम दियर शाबित गर्ने जीवन सर लाई सलाम छ ❤️🙏🙏
धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
मलाई सबै भन्दा मन पर्ने गायक जीवन दाजु
✊✊✊पार्टी जेसुकै होस निमुखा जनताको दुःख, गित मार्फत पस्केर जनतालाई झकझक्याउने गायक जिबन शर्मालाई नमन्🙏🙏🙏🙏साथै इन्द्रेणी टिमलाई पनि नमन्🙏🙏🙏🙏
जनता ढुकढुकी जीवन शर्मालाई मनै देखि हार्दिक नमन्!!!
धन्यवाद इन्द्रेणी ! कुना कुनामा त पुग्छस र त म रमाउछु ए इन्द्रेणी सधैं यस्तै गर ल
याे अबसर जुटाउने हाडिकाेट सामुदायिक बिकास केन्द्रलाई धन्यबाद,,,
सारै रमाइलो ❤❤
जीवन शर्मा को सङित लाई प्रयोग गरेर सत्ता र कुर्सी चाटेर बसेका छन । बिचरा सोझा को जिन्दगी उस्ताको उस्तै
जय इन्द्रेणी ।
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर जीवन सर्मा सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जीवन सर्मा सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
ऐतिहासिक कार्यक्रम,सफलताको शुभकामना🙏🙏
यसैगरि बीषेश मान्छे को बीषेश कार्यक्रम सधैँ हेर्न र सुन्न पाइयोस् सबै मा नमन
जनताको मर्म, भाव लयबद्ध गित मार्फत बोल्ने वास्तविक जनगायक जीवन शर्मा यो भिडियो हेरेपछी (रामकृष्ण) ज्यु लाई हृदय देखि नमन। ससुराली गाउँ देख्दा रमाइलो लाग्यो ईन्द्रेणी परिवार सबै सबैलाई धेरै धेरै धन्यवाद
जन गायक जीवन शर्मा देशको सान मान हो ❤❤❤❤
साह्रै रमाईलो भयो ❤❤❤❤❤❤
जनबादी गायक जिबन शर्मा दाई लाई नमन् छ ❤❤❤ गायक होस् त यस्तो जनताको यथार्थ जिबन झल्काउने गित गाएर सर्वहारा वर्गको घाउ मा मलम लगाउने काम गरेका छन्।
❤❤❤❤
जनबादी गाएक र उन्को सम्पुर्ण परिवार सहित समाजलाइ नै सलाम छ यत्तीको ब्यत्तीत्तो देशलाइ दिनु भएकोमा ❤❤👏👏
जिबन शर्मा नेपाल र नेपालीको जिबन हुनुहुन्छ। नेपाल देश रहुन्जेलसंम नेपाल र नेपालिको मुखमा जिबन शर्मा को नाम पहिलो हुनेछ धन्यवाद दाइ जिबन शर्मा 🙏
जनबादी गायक जीवन सर्मा को मर्मस्पर्सी गित❤❤❤❤❤❤
🎉🎉🎉 कँणेल को कार्यकरम राम्रो छ 🌹❤️❤ तर केगर्नु सतुर को नास हुन्छ रिस गर्नु हुदैन
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणी आज जनवादी गायक जिवन शर्माको आगनीबाट प्रस्तुत भयको रहेछ अझै धेरै सफलताको शुभकामना🙏🙏🙏
धेरै धेरै बधाई छ । ईन्द्रेणीका कृष्ण जि र गायक जीवन शर्मा जि साथै उपस्थित सबैमा उच्चसंमान छ ।
आहा जनगायक जिवनशर्मा अनि मेरा गाउले दाजुभाइ तथा दिदिबहिनी सबैमा मेरो नमस्कार छ सम्मन छ सलाम छ ।
धन्यवाद कृष्ण कडेल सर अनि जिबन शर्मा र उहाँको परिवारलाई ।
सारै सारै राम्रो लाग्यो मलाई शुभकामना छ बयान गरेर सादे छैन धेरै धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤गायक माहान गायक ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रक्तटिम परिवारका सम्पुर्ण कलाकारहरु विशेष समान छ ।रातोसलाम ✊
जनगायक जीवन शर्मा लगायत परिवारमा धन्यवाद छ ।
जनताको गायक जीवन शर्मा दाजु प्रती हार्दिक नमन ♥♥♥
जय इन्द्रेणी❤❤
सबै जनता को जीवन शैली नसुधृएसम्म म यस्तै रहन चाहन्छु ।वाह जीवन दाइ।🙏
जय इन्द्रेणी ❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
मैले सधैँ भरी सिर झुकाएर सम्मान गर्ने जनबादी गायक आदरणीय जिबन शर्मा दाइ❤🙏
साच्चिकै सरल इमानदार गायक जीवन सर्मा दाइ
मेरो प्राण भन्दा प्यारो दाई जनबादी गायक जीवन दाई र उहाको परीवार सहित इन्द्रेणी परीवारलाई सलाम❤️🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण ईन्देणी टिमलाई ❤❤❤❤❤❤
नेताको झोला बोकेर चाप्लुसी गरेको भए आज जीवन शर्मा मन्त्री , माननीय वा राजदुत हुन्थे होला तर .....
त्यो भन्दापनी माया प्रीतिका गित लोकदोहोरी गाउथेभने !इन्लाइ पैसा कमाउन सायद अरु गायक ले भेटाउन निक्कै गाह्रो हुन्थ्यो!इन्को स्वर त्यति मीठो छ!
दामि छ❤❤
जीवन्त गायक जनताको गायक अजर अमर गीत का श्रस्टा लाई हर्दिक नमन
यस्तै कालजयी गित नया पनि सृजना गर्नु परो जीवन दाइ
धन्यवाद इन्द्रेणी तिम लाइ
कति राम्रो जनता को आबाज ! सलाम ।
योस्तो राम्रो सोच भय का गायक जीवन शर्मा मलाइ मन पर्ने कति राम्रो परिबार❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂
Naman yatharthabadi janagayankar jeevan sir ,,indreni paribr❤❤❤❤❤
सादा जीवन उच्च बिचार जीवन शर्मा प्रती सम्मान छ🙏💓
सुन्दा सुन्दै कार्यक्रम त अति नै छोटो लाग्यो। जीवन शर्मा सरको कार्यक्रम फ्याम्लीको कार्यक्रम अति नै रमाइलो भयो।
Tq
पहिलो कमेन्ट मेरो💪💪💪💪
सादा जीवन र उच्च बिचारको जीवन्त उदाहरण हुन जीवन शर्मा 🙏
राम्रो परिवारिक गायक ।
जीवन शर्मा र निलिमा मेम प्रति उच्च सम्मान गर्दै धेरै पछि हेर्दै छु ❤❤❤❤❤
सबैका प्रिय जनगायक
Jiban daiko git Ati ramro lagxa uhako git khoji khiji herxu pariwarlai nai subhakamana❤
धेरै खुसी लागिओ हाम्रो जैमुनी बाग्लुङ गाउँ मा ईन्द्रनि टीम जानु भयेको मा आफ्नै गाउँ को जिबन दाजु को गित घर गाउ सबै देख्ना पायेको मा
उहाँ को जीवन हेरेर अहिले का क्रान्ति कारी भनाउदा नेताले सिक्नुपर्ने छ धन्य दाजु जीवन शर्मा
जय होस् 🙏🙏🙏🙏🙏♥️
सादा जीवन उच्च बिचारका माहान गायक जीवन सर लाई उच्च सम्मान छ।रोल्पा देखि✊
आहा हाम्रो बाग्लुङ आफ्नो ठाउ कति खुसी लाग्यो ❤❤❤जय इन्द्रेणी
वरिष्ट जनगायक जीवन ( रामकृष्ण ) शर्मा ज्यूको गायन कला धेरै नै राम्रो लाग्छ । आमा अनि छोरीको पनि गायन कला राम्रो लाग्यो । छोरीको उज्जल भविष्यको कामना गर्दछु । राम्रो कार्यक्रम हेर्न मौका पाउदा इन्द्रेनी टीमलाई विशेष धन्यवाद ! मार्तिभूमि नेपालमा प्रजातन्त्र र गणतन्त्र सिरिप सरकार चलाउने र त्यसबाट फाइदा लुट्ने समुहलाई मात्र आएको रहेछ । गरिब झनझन गरिब , धनि झनझन धनि हुने जहिले पनि हाम्रो नेपालमा । मोहन खत्री हाल : बेल्जियम 🇧🇪🙏
Very nice prgatiko Suva kamna
वाउ जीवन दाइ वाउ 🎉🎉🎉 दाम्मी युग युग सम्म अमर रहोस उहाँको कलाकृति
कृस्न सर को कति राम्रो कला छ बिश्ववभर मनोरञ्जन दिनु भएको छ जय होस
Congratulations to all members with indreni ❤❤❤❤❤❤
धेरै दिन पछि ईन्द्रेणी को पुरै भाग हेरियो। हार्दिक नमन रामकृष्ण दाइ अनि सपरिवार लाई 🙏🙏♥️♥️💙💙💚💚
Jeevan sir hajurlai Naman chha
Man mutu dhake naman xa jiban sir lai
येस्तो ऐतिहासिक गित्मा मुरली को धुन बिल्कुल मिलेन ,, निकै रमाइलो लागेपनी बासुरिको धुन जस्तो छ तेस्तै बजाउन पर्ने हो धेरै खल्लो लाग्यो मुरली मा आफ्नो पन हाल्दा ।
जीवन दाजु को उतिकै मिठो श्वोर उतिकै मिठास गीत हरु आहा जय होश जीवन दाजु लगायत इन्द्रेणी तिम को सधै भरि❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏
Smman xa jiban sir lai and indreni tem lai
जनवादी गायक जीवन शर्मा लाई मनै देखि हार्दिक नमन गर्दछु🙏🎉🎊🎈
आहा कति रमाइलो ❤❤❤❤
जिबज सर काे गित अाज सुन पायेा धनेबात छ जीवन सर फनई
गाउन ,जाने सजिलो।कथा को बिस्तार गर्न तर तेस्मा स्वर को धनी हुन सकेमात्र गायक हुने मौका जुर्छ मान्छे गायक हुन पुग्छ यथार्थ आखिर यै नै हो झै लाग्छ।
आहा! म्याम पनि कति मिठोगित गाउनुहुदोरहेछ वाउ 🎉🎉🎉🎉❤❤
kuni samya simli chaya ma natak banauda ko samjana aayo.thanku jibn sharma
वाओ जनगायक जीवन शर्मा प्रती सम्मान र उहाकी धर्म पत्नी निलिमा पुन र छोरिको गीत पनि राम्रो लागो
आँखा बात आँसु आको पतै पाएन यो कार्यक्रम हेर्दा❤❤
, Hamro Namskar xha jiwanjilai
हाँडिकोट सामुदायिक बिकाश केन्द्र लाई धन्यवाद।
प्रिय जनगायक।
जनबादी गायेक जीबन शर्मा सर लाई सलाम छ 🙏🙏❤️
Jiban sharma lai namaskar xa🙏
आहा ! कति राम्रो सबैको मन मस्तिस्कमा मेल खाने अहिलेका सासनसत्ताका भोकाहरूलाई पनि सुझाबयुक्त कर्णप्रिय गीत सुन्दा हेर्दा तृप्त नहुने