Property law in nepali | सम्पत्ति कानुन - part 1

Sdílet
Vložit
  • čas přidán 15. 04. 2020
  • #propertylawaudio #sampatikanuninnepali #llb2ndyearpropertylawaudio
    Hi guys फेरि पनि अर्को एउटा नया विसयको नोट लियर उपस्थित भएको छु आशा छ यो मेरो मिहेनत सबैको लागि फलदायिक हुनेछ ।
    My social media link :
    Facebook : / nelson.ghalan
    Instagram : / nelson_ghalan_official

Komentáře • 17

  • @rcbhattarai6831
    @rcbhattarai6831 Před 4 lety +2

    महत्वपुर्ण जानकारी काे लागि धेरै धन्यवाद सर ।

  • @Hertravelandfoodstory
    @Hertravelandfoodstory Před 3 lety +2

    Waiting for part 2

  • @gyanibabunani6953
    @gyanibabunani6953 Před 4 lety +2

    Owo. I like it

  • @ramkharel7551
    @ramkharel7551 Před 4 lety +1

    Good presentation,tq

  • @binodpaneru5513
    @binodpaneru5513 Před 3 lety

    महत्वपूर्ण जानकारी

  • @sangitakhadka7913
    @sangitakhadka7913 Před rokem

    Sir mero buwa harako 5sal vo ahile mero bihe vaye ABA mero mait Kati huk Hun sakx tra mero agadi dai x usle mala sampati mildain vanx ani maile maili Ghar ko sampati pauxu ki nahi

  • @prempokharel3222
    @prempokharel3222 Před 4 lety +2

    Properm

  • @manishkoirala492
    @manishkoirala492 Před 3 lety

    नमस्ते sir मैले भर्खरै एउटा घर किनेको छु। किनेको घरको तल्लो तलामा सटरहरु छन् जसमा एउटा व्यापारीले एक सटर पोइलाको घर धनी सँग भाडामा लेको रहेछ। मैले घर पास गरेको एक वर्ष भयो तर पनि त्यो सटरमा दोकान गर्ने व्यापारी चिन्दिन र घर भाडा (किराया) पनि पाएको छैन। मेरो नाम मा घर पास भए पछि कुनै रूपमा सम्झौता भएको छैन। मान्छे चिन्न खोज्दा समाजको पैसा खाएर फरार भएको रैछ मान्छेको चरित्र पनि खराब रहेछ। मैले वडा कार्यालयमा गएर सिफारिश पनि दिए र 35 दिने सूचना पनि निकालेको चार पाँच महिना भई सको। वडा कार्यालय जाँदा सटर फोड्न मिल्छ भन्नु हुन्छ तर कानुनी प्रक्रिया के हो बुझ्न पाए राम्रो हुन्थ्यो। मेरा केही प्रश्नहरू तपाईंले हल गर्दिनु भए म खुशी हुन्थे।
    1. अब मैले कोठा खाली गर्न के गर्ने होला ?
    2. मैले सटर फोडेर समान भाडाको रूपमा बरामत गर्न पाउँछु कि पाउँदिन ?
    3. घर भाडा कसरी अशुल गर्न सकिन्छ ?
    कमेन्टमा बुझाउन गारो भएमा मलाई संपर्क वा मिस कल गर्न सक्नु हुनेछ।
    मनिष कोइराला 9805363638।
    तपाईंको अमूल्य जवाफ को प्रतीक्षा गर्दै।।।

  • @pubggamer3768
    @pubggamer3768 Před 4 lety +2

    Sir hjr snga personally Kura garnu melxa

  • @kanchanchaudhari7357
    @kanchanchaudhari7357 Před 2 lety

    नमस्कार, म (छोरा) सानै छदा मेरो आमा बित्नु भयो, मेरो बुबा ले अर्को बिहे गरे पछि सौतेनी आमाले पनि छोरा जन्माउनु भयो । अहिले सम्म जसो तसो चलेकै थियो, हाल बुवा ८० वर्षको हुनुहुन्छ , उहाँ बिरामी हुनुहुन्छ । तेसैले अब मेरो अंश छुट्टाइ दिनु भन्दा बुवा, सौतेनी आमा र भाईले बन्डा नगर्ने र बुबाले आफ्नो मृत्यु पश्चात सबैले सम्पत्ति बाडनु भन्नू हुन्छ । मेरो आफ्नै आमा हुनु हुन्थियो भन्ने प्रमाण पनि छैन तर सौतेनी आमाको उमेर म भन्दा कम छ । अब मैले आफ्नो आमाले बुबाको सम्पत्तिबाट कति हिस्सा र कसरी त्यो हिस्सा प्राप्त गर्ने, कृपया सहज प्रकृया खुलाइ दिएको भए म धेरै धेरै आभारी हुने थिए । धन्यवाद

  • @mahendrasunar9218
    @mahendrasunar9218 Před 2 lety

    Sir Mero samashiya Mero baba ra dai Le mo nahuda jagga mecheko chan maile ke garnu parla

  • @sunilshah7229
    @sunilshah7229 Před rokem

    namaste sir ghar jagga dhito paas gari paisa lida kasto kaanoon chha

  • @biggboss1413
    @biggboss1413 Před 3 lety +2

    Namaskar,
    Ma pokhara nepal bata hajur lai yo msg lekhdai xuu..
    Hamilai ghar ma land related problem haru pari rako xan..
    Hajur ko help chaiyo dai

    • @Nelsonllb
      @Nelsonllb  Před 3 lety +1

      K problem vayo ? Malai Fb ko mgs box or instagram j maa vayani mgs garnu hola.

    • @biggboss1413
      @biggboss1413 Před 3 lety

      Need your help so much dai

    • @indirasapkota8357
      @indirasapkota8357 Před 2 lety

      @@Nelsonllb name k xara hjur ko fb ma ..nelson llb handa tah audaina tah

  • @mahendrasunar9218
    @mahendrasunar9218 Před 2 lety

    Sir Mero samashiya Mero baba ra dai Le mo nahuda jagga mecheko chan maile ke garnu parla