Bougha Gumha Village | | Sorathi | | Thulo Nach | | मौलिक सोरठी
Vložit
- čas přidán 14. 11. 2021
- हाम्रा मौलिक सस्कृति नेपाल र नेपालीका अमुल्य सम्पत्ति हुन् , तिनको संरक्षण र प्रबर्दन गर्नु संसार भरि छरिएर बसेका सम्पूर्ण हामि नेपालीको कर्तब्य र दायित्व हो | मगर समुदायमा तिहार मा नाचिने परम्परागत " सोरठी/ठुलो नाच" नाच जस्ले मगर समुदायको पहिचान बोकेको छ। पाल्पाको बौघा गुम्हा मा तिहार मा नाचिने "ठुलो नाच/सोरठी"
#Boughagumha #Villagetourism #palpa
Thanks you all the team member of Ranimahal Homestay
Tansen-13, Bougha Gumha, Palpa
#nepalisong #sorathi #culture #maruni #nepaliculture #localmusician
सारै राम्रो छ। संस्कृति जोगाउनु भएको मा सम्पुण टिम लाइ धन्यवाद छ।
अाहाँ असाध्यै राम्रो proud be palpali
नमसते 🙏सबै पुरानो ४ नः बासी हरू लाई (तानसेन १३) नाच धेरै तालीम को जरूली जसतो महसूष भयो , keep practicing more 💪💪💪💪
Alik Nach practice garnu parcha hai , practice pugeko Chaina