परसम्म देखिने ढुङ्गा || छाया देखिने स्थान छायाक्षेत्र || सल्यान यात्रा Salyan Chayachhetra Srinagar

Sdílet
Vložit
  • čas přidán 15. 06. 2022
  • Salyan Chayachhetra and Beautiful Environment of Salyan
    Please watch our other videos
    Dang Valley Vlog
    • कान चिर्ने ठाउँ || मध्...
    Lamjung Peace Hill
    • संकटकालमा मासिएको बस्त...
    Lamjung Gilung Village
    • लमजुङको स्वर्गद्वार छि...
    Gorkha Liligkot
    • गोरखाको ९ रूपैयाँको घर...
    Bandipur Tanahun
    • Bandipur Vlog || Great...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...

Komentáře • 354

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Před 2 lety +3

    नमस्कार हजुर धेरै रमाइलो रहेछ प्रकृती को सुन्दरताले भरिएको हाम्रो नेपाल जय नेपाल,,,परको नेपाली दार्जीलिङ बाट ।

  • @ashokkunwar4405
    @ashokkunwar4405 Před 2 lety +5

    सल्यानलाई यो भल्गले न्याय दिन सकेना। धेरै भौगोलिक , प्राकृतिक विशेषता र ऐतिहासीक स्थानहरु समेटना सकेना।

  • @hemantimahar2287
    @hemantimahar2287 Před rokem +2

    यहाँको विभिन्न थरिका नाचपनि प्रख्यात छन्।त्यसलाई पनि प्रचार हुनसके राम्रो हुन्थियाे।खाइरबंगीमाताको निकै शक्तिछ जे बोल्यो पूरा हुन्छ ।

  • @purnapandit9832
    @purnapandit9832 Před 2 lety +5

    सल्यान यसरी इन्टरनेट मा हेर्न पाउँदा हामी धेरै खुसी छौ । हृदय देखि धन्यवाद दिन्छौ। सल्यान एक धार्मिक देब भुमी हो।

  • @hemantimahar2287
    @hemantimahar2287 Před rokem +3

    म सानो छँदाको बजार, त्यतिबेलाको नामाकरण, दृश्य,अझै आँखामा झलझली आउँछन्।सानैमा ठाउँ छोडेपनि आत्मा उतै छ ।एकदिन त्यहाँको जनताको सेवा गर्ने ठूलो रहर छ।पुर्खाको माटोले पुकारिरहेको जस्तो लाग्छ।

  • @heemadulal5721
    @heemadulal5721 Před 2 lety +3

    सारै नै मज्जा आयो भिडियो हेर्न ❤️🤗

  • @bhandarimadan130
    @bhandarimadan130 Před 2 lety +4

    एक हप्ता को पर्खाइ पछि को नया video akdam ramro chhaa

  • @durgaghartimagar5499
    @durgaghartimagar5499 Před 2 lety +3

    मनै देखि आभारी प्रकट गर्द्छु🙏

  • @kabindrabhandari3122
    @kabindrabhandari3122 Před 2 lety +14

    शुन्दर स्थान सल्यान, राम्राे भिडियो, धनकुटा बाट हेर्दैछु,

  • @yubrajkarki6148
    @yubrajkarki6148 Před 2 lety +4

    सचिन सरको video सरै मन parxa अहिले सम्म सबै video हेरे sachin sirko fan hu अरु यस्तै राम्रो नया video हल्दै जनु है। राम्रो lagxa good psni xa . Sarla yastsi अरु नया video हल्दै जनु

  • @laxmikc8060
    @laxmikc8060 Před rokem +4

    आफ्नै जिल्ला हाम्रो सल्यान राम्रो सल्यान

  • @binusaaru5734
    @binusaaru5734 Před 2 lety +2

    Wow 😍😍😍😍😍😍😍😍 मेरो देश मा के छैन तर डाका हरु ले बेचिसके। धेरै दुःख लाग्छ

  • @magarpun8919
    @magarpun8919 Před 2 lety +2

    हाे मेराेपनि सारै मन खुसि भयाे निउँपाने सर🙏❤️

  • @indrakumarrai8586
    @indrakumarrai8586 Před 2 lety +3

    ॐॐॐ🙏🙏🙏🌷🌷🌷

  • @shekharneupame2489
    @shekharneupame2489 Před 2 lety +2

    साच्चै मनै आन्नद आउने हौ यो भिडियो हेर्दा ।

  • @BuletChanel749
    @BuletChanel749 Před 2 lety +1

    आहा अतेन्तै मार्मिक अनि मन छुने भिडियो बनाउनु भयको रहेछ धेरै खुसि लाग्यो हाम्रो राप्तिलाइ जोडेर सबै भिडियो बनाउनु भयो अब बाकि रुकुम को भिडियो हेर्नु छ अनि राम्री भन्ने ठाउको छेउमा चमेरा गुफा छ त्यो गुफाको भिडियो लिनु भयन त सर आसा छ फर्किने बेला त्यो गुफा पनि हेर्न पाउनेछु

  • @umeshdahal1896
    @umeshdahal1896 Před 2 lety +2

    हप्तैपिच्छे भिडियो आउनुपर्छ भन्ने एक हौँ ।
    आउनुपर्छ भन्नेले कमेन्टमा like गर्नुस

  • @khimali1097
    @khimali1097 Před 2 lety +2

    धेरै राम्रो सल्यान अनि मेरो गाउँ

  • @surjayrai5955
    @surjayrai5955 Před 2 lety +9

    भाई म दार्जिलिङ मा मेरो घर हो तर मेरो पुर्खा त नेपालको हो भाई को भिडियो हेर्छु सारै राम्रो लाग्छ भाई म फौजमा जागिर खान्छु अहिले भारतको कलकत्ता मा छु हर भिडियो भाईको हेर्छु मन बरालिनछ आफ्नो किपट देखि टाढा हुनु पर्दा

  • @prakashbasnet6492
    @prakashbasnet6492 Před 2 lety +1

    उत्कृष्ट ठाउँ सल्यान ❤️

  • @chandramanibaral8979
    @chandramanibaral8979 Před 2 lety +3

    मेरो घर बुद्धशान्ती १ झापा हो म यो सल्यान खलंगा मा २०४५ सालमा जागिरको शिलशिलामा बसेको थिए ं,पुरानो दिनहरु झलझली याद आयो ।

  • @jeewanbc1438
    @jeewanbc1438 Před 2 lety +1

    हाम्रो नेपाली भाषा लैइ यति राम्रो सङ प्रस्तुती गर्नु हुन्छ सचिन सर धनेबद सचिन सर लैइ

  • @kissna895
    @kissna895 Před 2 lety +1

    अति सुन्दर bro भिडियो सारै आन्नद ले हेरियो !

  • @sureshrijal790
    @sureshrijal790 Před 2 lety +2

    सुन्दर रहेछ सल्यान 🙏।

  • @nareshsamalmagar2927
    @nareshsamalmagar2927 Před 2 lety +4

    खुसी लाग्यो हाम्रो सल्यान तिरको पनि भलग बनाउनु भयछ

  • @shyam0143
    @shyam0143 Před 2 lety +22

    हाम्रो नेपाल देश सुन्दरताले भरेको देश सारै राम्रो छ! झन यो मुरलि को धुन ले रिदय नै सान्त आभास हुन्छ! यो पर्देशि जिवन कहिले सम्म परदेश मा बिताउन पर्ने हो गाह्रो छ हो पर्देशि जिवन Thank you so much video को लागि 🙏👌

    • @deepaghimire6899
      @deepaghimire6899 Před rokem

      तपाईहरु परदेशमा नबसे कसले पल्ला नेपाली नेताहरुलई, कठै उधोग त सकाईहाले बहुदल जीन्दाबादले😢😢😢

  • @Kueero
    @Kueero Před 2 lety +2

    नीकै सुन्दर ।

  • @hukamchalaune1043
    @hukamchalaune1043 Před 2 lety +8

    आफ्नो सल्यान को नाम सुन्दा गर्व लाग्यो आज thank you purbi blues

  • @aarusaan6499
    @aarusaan6499 Před 2 lety +2

    Nice ,from.दार्जीलिङ

  • @prestonghimire6115
    @prestonghimire6115 Před 2 lety +2

    विश्व काे ठूलो शंख चाई हैन न्यौपाने sir हाल् विश्वकाे ठूलो शंख काठमाण्डौ काे शंखमुल भने ठाउँ मा छ जुन शंखमुल पार्क भनेर पनि प्रख्यात छ ।। ❤️☺️

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 2 lety +2

    Good job purvi bluj pariwar thanks 4 video. Kinaho purvi bluja pariwar. Dhilo aaunu thale ko. Hoki. Good job purvi bluj pariwar.

  • @salyaniblues1455
    @salyaniblues1455 Před 2 lety +9

    धेरै पछि आयो सर अति राम्रो पर्यटन क्षेत्र को रुपमा रहेको सल्यानको कथा धन्यवाद सरहरु सबै जनालाई

  • @jibeshchamlingraiofficial1796

    प्राकृतिक सुन्दरता त त्यसै राम्रो हुने नै भयो।त्यो भन्दा पनि सचिन सरको यो अत्यन्तै कठिन संघर्ष गर्दै हामीलाई आनन्द
    दिनुहुने सुकार्यलाई सलाम ठोक्नै पर्छ।-सलाम सर

  • @pb9916-c8s
    @pb9916-c8s Před 2 lety +1

    राम्रो ठाउ रहेछ सचिन नेउपाने भाइ ।

  • @Dambark.c
    @Dambark.c Před 2 lety +3

    खुशी लाग्यो तर श्रीनगर बजार लगभग ४५/५० साल देखि बिस्तार शुरु हुन थालेको बजार हो ।

  • @maharjandhiru8674
    @maharjandhiru8674 Před 2 lety +8

    लु सर आज भन्दा 2 बर्ष अगाडि हजुरलाइ अन्रोध गरेको थिय सल्यान जानलाइ आज बल्ल देख्न पाइयो धन्नेबाद सर्हरुलाइ

  • @Rim_Magar
    @Rim_Magar Před 2 lety +11

    दाइले काफल खानु भएको रहेनछ
    हाम्रो सल्यान मा गयर काफल चाख्न पाउनु भयो
    हजुरले हाम्रो सल्यान अब सधै काफल को स्वाद सङै सम्झनु हुने छ😘🥀❤️🇳🇵
    हाम्रो सल्यान राम्रो सल्यान
    प्रकृतिको धनी सल्यान
    सारादा नदिको उद्गम स्थल सल्यान
    जय देश जय सल्यान्😘❤️

    • @rabinrai5925
      @rabinrai5925 Před 2 lety

      झापा त हुदैन तर इलाम पाचथर तिर पाउनु पर्ने हो तर समय नमिलेको हुन सक्छ सल्यान मा बुढाले चाख्यो काफल 😀😀😀😀😀😀😀

    • @PodCastNepal123
      @PodCastNepal123 Před 2 lety

      झापामा पाइदैन ब्यबसायिहरुले बेच्न आउने गर्छन अनि खान पाइन्छ

    • @Rim_Magar
      @Rim_Magar Před 2 lety

      @@rabinrai5925 हो😀
      जे होस बुढाले हाम्रो सल्यन लाई अब कहिले बिर्सदैनन😀

    • @rabinrai5925
      @rabinrai5925 Před 2 lety

      @@PodCastNepal123 झापा मा त पाइदैन

  • @omroka4176
    @omroka4176 Před 2 lety +3

    धेरै राम्रो लाग्छ यो च्यानल हेर्न सल्यान को विभिन्न ठाउँ हेर्न पाए अबको यात्रा रुकुमको रहेछ यात्रा सफल रहोस् रुकुमको ठाउँ हरुको दृश्य हेर्ने प्रतिक्षामा छु म बागलुङ देखि हाल साउदी अरब बाट हजुरलाई सलाम छ

  • @Anonymous-dp1vx
    @Anonymous-dp1vx Před 2 lety +12

    मनै आनन्द बनाउने vlog. धन्यवाद सचिन सर घर बसी बसी यस्तो राम्रो video हेर्न पाइएको मा👍

  • @bishnukunwar5925
    @bishnukunwar5925 Před 2 lety +4

    कुवेत बाट कर्णालीको सुन्दरता हेर्न पाईयो, धन्यवाद हेर्ने र देखाउने लाई।

  • @basantmukhiya3793
    @basantmukhiya3793 Před 2 lety +3

    आज मलेसिया बाट डाइरेकट सल्यान पुगियो मजा आयो पूरा लासट सम्म हेरेको एकछिन पनि नछोडिकिन अब रुकुम हुँदै मेरो जिल्ला पनि आउनु अर्घाखाचि ल

  • @pradiprai619
    @pradiprai619 Před 2 lety +2

    Om namo. Sheviya Jogau. Hamro. Sam pada. Jay greater Nepal 🇳🇵

  • @mahyshthaquree4315
    @mahyshthaquree4315 Před 2 lety +1

    Wow हाम्रो सल्यान राम्रो सल्यान 😍😘

  • @himalsagar3427
    @himalsagar3427 Před 2 lety +1

    फेरी खुट्टा नाफर्काउँ है बड्डा साधुटारको नियति नदोहोरियोस् शुभकामना

  • @bishnuneupane6293
    @bishnuneupane6293 Před 2 lety +5

    हाम्रो पृय सचिन न्यौपाने भाइले प्रस्तुत गरेको सल्यान छाया क्षेत्रको पारदर्शि पथ्थर तथा गुफाको अवलोकन गरेर जनमानस सम्म पुर्याउनु भएको छ जसको कारण धार्मिक तथा प्रयटनमा प्रवर्धन गर्न निकै ठूलो मद्दत गर्छ। यस्तो महान कार्यप्रती भाइलाइ सलाम तथा अग्र प्रगतिको कामना।।

  • @yamrajrawat2934
    @yamrajrawat2934 Před 2 lety +8

    हाम्रो सल्यान राम्रो सल्यान❤️❤️❤️❤️

  • @bikrambabu8164
    @bikrambabu8164 Před 2 lety +24

    धेरै समय को पर्खाइ पछि आयो मेरो ठाउ को भिडियो धन्याबाद सचिन दाजु मेरो ठाउ तपाइको क्यमरा मार्फत देखाउनु भएको मा

    • @sitanepal7318
      @sitanepal7318 Před 2 lety +1

      kasto thau raixa hau

    • @bikrambabu8164
      @bikrambabu8164 Před 2 lety +1

      @@sitanepal7318 हजुरलाइ कस्तो लाग्यो र

  • @dipendranembang2990
    @dipendranembang2990 Před 2 lety +2

    भिडीयो ठिलो आयो तर अती सुन्दर

  • @anantaghimire5483
    @anantaghimire5483 Před rokem

    बिदेशी भुमी मा बसेर आफ्नो देस को सम्पूर्ण ठाउँ देख्न पाउँदा यो मन सारै खुसी हुदो रैछ ।।। धन्यवाद छ। सचिन सर को टिम लाई

  • @kbthapa2045
    @kbthapa2045 Před 2 lety

    सचिन सर प्रति एकदमै अाभारी छाै पश्चिमकाे पर्यटन क्षेत्र जुन पश्चिमकाे मान्छेलाई नै थाहा छैन त्यहाँ सम्म पुगेर त्याे ठाउँको बारेमा सबैलाई जानकारी गराउनु भएकाे छ अझै यस्ता थुप्रै ठाउँहरु गुमनाम छन अाशा छ अरु पनि यस्तै ठाउहरुकाे भिडियाेहरु हेर्न पाईनेछ सम्पूर्ण टिमलाई धन्यवाद !

  • @bhupendrasangam
    @bhupendrasangam Před 2 lety +2

    Wow haamro Salyan

  • @neemkantadangi.
    @neemkantadangi. Před rokem +1

    Wow my birth-place सुन्दर

  • @tamangsantosh1874
    @tamangsantosh1874 Před 2 lety +15

    बाग्मती प्रदेशको दोलखा जिल्लामा पनि हजुरहरु पाल्नु भएको भए हामी धेरैनै आभारी हुने थियो सर!

  • @balkrishnapun795
    @balkrishnapun795 Před rokem +1

    गाँउमा स्वस्थानी पढ्दा देखेका अक्षराबिन्दु आज भिडियोबाट हजुरको मिहेनत कस्रतले ती स्थान देख्न पाँए हजुरलाई मुरी मुरी धन्यवाद

  • @manusaru2138
    @manusaru2138 Před 2 lety +1

    लक्ष्मी सर र मेरो चक्चकेपन उस्तै।।।

  • @davpun3575
    @davpun3575 Před rokem +1

    हाम्रो सल्यान जिल्ला मा भरमन जानु भयको मा सर हरु लाई बधाई छ

  • @susmitasoni6499
    @susmitasoni6499 Před 2 lety +2

    मलाई त त्यो ढुङ्गा भित्र सबै देखिने भन्दा अचम्म लाग्यो

    • @user-dv8yg3tl1r
      @user-dv8yg3tl1r Před 21 dnem

      देखिन्थियो तर अहिले कम मात्रा म देखिन्छ

  • @gyandang5394
    @gyandang5394 Před 2 lety +1

    Waw finally aafno janmavumi salyan vlg herna paiyo thanks sachin sir

  • @kathayatraj3216
    @kathayatraj3216 Před 2 lety +2

    Wow maile yeuta Pani xutako xaina ramailo Mero desh I love Nepal 💋

  • @seesanraee788
    @seesanraee788 Před 2 lety +2

    ल ठिक छ 🙏🙏

  • @bijoytamang3149
    @bijoytamang3149 Před 2 lety +2

    Like your explanation with melodies flow.#SIkkim

  • @dalrajghartimagar5136
    @dalrajghartimagar5136 Před 2 lety +2

    अति नै शुन्दर

  • @gitagurung3122
    @gitagurung3122 Před rokem +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर र प्राकृतिक देखाउनु हुने हजुरहरू लाई म दार्जिलिङ देखि हो साह्रै मन पर्छ मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु बीच बीचमा मन्दिरहरूको पनि दर्शन गर्नुहुन्छ हजुरहरू ले र हामी हरुले पनि भिडियो मा भए पनि देख्न पाइन्छ जान न पाइए पनि हजुरहरू को हरेक यात्रा सफल गरिदियोस सधैँ भगवानको कृपाले शुभ यात्रा हजुरहरुलाई।

  • @santkumarrana9650
    @santkumarrana9650 Před 2 lety +3

    Salyanko sero fero kati ramro

  • @cringenepal634
    @cringenepal634 Před 2 lety +8

    Thanks for visit Salyan❤❤

  • @ujjwalpandit5936
    @ujjwalpandit5936 Před 2 lety +3

    मलाई हजुरको भिडियो आसादै मनपर्छ हजुर नयाँ नयाँ ठाउँको भिडियो १ hrs सम्म को राखादिनु होला

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Před rokem +1

    Mero purkhaharuko thau sarai ramro dherai khushi lageyo 💝💝💝
    Sachin sir lagayat सम्पुर्ण टिमलाई धन्यवाद 🙏🇳🇵

  • @greennepal8101
    @greennepal8101 Před 2 lety +2

    aha kati ramailo rahex

  • @KP9730
    @KP9730 Před 2 lety +2

    अति सुन्दर दिरिश्य्🤗🤗

  • @tulashtha1792
    @tulashtha1792 Před 2 lety

    ॐ नमः शिवाय,

  • @chhetriff2313
    @chhetriff2313 Před 2 lety +3

    नमस्कार हजुर धेरै रामो् तनहुं शुक्लागन्डकी हाल साऊदि अरब जुबेल

  • @sumi7085
    @sumi7085 Před 2 lety

    तपाइको भिडियो हेरेसी म आफै गको जस्तै महसुस हुन्छ्😍😍

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 Před 2 lety +3

    Purbi vlues ko dherai video herchu Tara AAJA aafnai salyan jillako video herna paiyo dherai khusi lagyo thank you purbi vlues ka Sachin neupane sir lagayet sampurna timlai🙏🙏

  • @bakvlog1232
    @bakvlog1232 Před 2 lety +1

    बल्ल आयो 🙏🙏🙏🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +3

    केही दिनको बिश्राम पछी आज सल्यानको श्रीनगर बजार सम्म घुमाउनु हुने सचिन बाबु र टिमलाई नै मुरी मुरी धन्यवाद ।

  • @ghanshyammagar9044
    @ghanshyammagar9044 Před 2 lety +4

    Oh my god thank you sir my pride my motherland

  • @danishaxettri1027
    @danishaxettri1027 Před 2 lety +2

    धेरै दिन पछि मेरो आफनै गाउको नजिक पुगनु भको छ हजुर को यात्रा सफल हवोस सल्यान को सबै ठाउको दिरिस्य देखाउनु हुनेछ भने आसछ धन्यबाद सर

  • @khimlalbishwakarma6807
    @khimlalbishwakarma6807 Před 2 lety +2

    Dherai ramro lagyo

  • @rambhurtel3514
    @rambhurtel3514 Před 2 lety +2

    हेर्न सुरु गरियाे है।नियमित दर्शककाे नमस्कार😍

  • @omparkashomparkash3962
    @omparkashomparkash3962 Před 2 lety +1

    Purbeleblog lai hardigk sowagat xa
    Ra Hajurr mankamna Sada bhagawan bhole nath pura garunn
    Har Har mahAdev
    Om Sri parbati aama you 🙏🏼🙏🏼🙏🏼🙏🏼🧜‍♂🧜‍♂🧜‍♂

  • @asajitshah2678
    @asajitshah2678 Před 2 lety +4

    🙋‍♂So beautiful place🇳🇵🇳🇵
    🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵
    🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो
    यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵
    🇳🇵🇳🇵विर सहिदहरुको रगतको कसम 🇳🇵
    🇳🇵🇳🇵मेरो मातृभूमिको कसम 🇳🇵🇳🇵
    🇳🇵🇳🇵मलाई जन्म दिने आमाको कसम 🇳🇵🇳🇵
    🇳🇵🇳🇵एक दिन यो देशमा यसरी उदाऊनेछु 🇳🇵🇳🇵
    देशको भ्रष्टाचारी पापी देशद्रोहीको सर्वनाश गरिदिनेछु
    काधंमा नेपाली झण्डा हातमा गीतारामायण बोकिअघि बढनेछु
    म पनि एक दिन सफलताको सिढीमा चढनेछु🇳🇵🇳🇵
    किनकी यो जीवनमा केहि गरेर जानुछ 🇳🇵🇳🇵
    मलाई मेरो देश बनाउनुछ 🇳🇵🇳🇵
    🇳🇵My Aim My Dream My Goal My Mission 🇳🇵
    🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵
    🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵
    Don't Underestimate Power of A Common Man
    🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵
    🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि
    मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵🇳🇵
    भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ 🇳🇵
    My Most 11 Resolution Letter
    (1) One Nation one Flag (No any party flag)
    (2) One Nation one Rule 🇳🇵🇳🇵
    (3) One Colour one Design (all Government b.)
    (4) Self Dependent Nepal 🇳🇵🇳🇵
    (5) Digital Nepal 🇳🇵🇳🇵
    (6) Population Control 🇳🇵🇳🇵
    (7) Strong and Smart Security 🇳🇵🇳🇵
    (8) Strong and Smart Law in Nepal 🇳🇵🇳🇵
    (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵
    (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵🇳🇵
    (11) Hindu Nation Nepal 🇳🇵🇳🇵

  • @thumanrana9111
    @thumanrana9111 Před 2 lety +1

    वाउ मेरो सल्यानको पनि भिडियो धन्यवाद सचिन दाई

  • @mayathapa9091
    @mayathapa9091 Před rokem +1

    जुनसुकै ठाउँमा पुगे पनि बाल्ले काल को चुलबुले बानी देखाउनु हुन्छ मलाई पनि हेर्नु अर्कै रमाइलो मज्जा देखाउनु हुन्छ धेरै धेरै धन्यवाद

  • @darshanbudhathoki9164
    @darshanbudhathoki9164 Před 2 lety +2

    woww khusi lagyo salyan ko paryatakiya sthalma puger salyan ko chinarilai charaitir chinayako ma

  • @dilabasnet6095
    @dilabasnet6095 Před 2 lety +6

    Thanku so much dada ❤️
    missing my birthplace ❤️

  • @indirabasnet1601
    @indirabasnet1601 Před 2 lety +2

    Hamro dang sundar thau

  • @sameerakauliya4202
    @sameerakauliya4202 Před 2 lety +2

    Maile sachin sir ko vlog yak dam man parxa afie ghumna gako jasto feel hunxa

  • @paraskoirala2567
    @paraskoirala2567 Před 2 lety +2

    धन्यवाद सचिन सर र पुर्बी ब्लुज परिवार।नेपाल आफैमा एउटा स्वर्ग हो।थोरै मात्र मौलिकता लाई संरक्षण गर्दै बाटो र अन्य भौतिक पुर्वधार निरमाण गर्न सके पर्यटन बाट मुलुक चाडै बिकास हुने थियो।

  • @birendraprakashd.c.815
    @birendraprakashd.c.815 Před 2 lety +4

    Thank you so much for visit salyan.

  • @santoshpun8136
    @santoshpun8136 Před 2 lety +2

    हाम्रो सल्यानकाे चिनारि सम्म पुग्नु भयकाे मा धन्यवाद सच्चीन सर तर हाम्रो सल्यानका जनप्रतिनिधि ज्यूहरु बाटाे सुधार गर्नु पर्याे है निकै जिर्ण छबाटाे

  • @satishlimbu6685
    @satishlimbu6685 Před 2 lety +2

    Kate ramro thou hooo sir

  • @beenodbabu3231
    @beenodbabu3231 Před 2 lety +4

    दाजु सचिन नमस्ते🙏💓
    मेरो नाम बिनोद गिरि ,।।,प्यूठान घर।।हाल काठमाडौ मा ........
    हजुरको सङ्कलन मन नपर्ने त को होला र,,पश्चिम तिरको यात्रा सुरुगर्नु भएछ खुसी लाग्यों ।अब त्यहा बाट प्यूठानको पनि यात्रा गर्दा सुगन्ध बढ्ने थियो।प्युठान मा पनि थुप्रै ठाउँ हरु छन जो सबैको नजर मा आउनु पर्छ। स्वर्गद्वारी ! ऐरावती! मल्लरानी! चौबिसे राज्री भित्रीकोट मा तरबार र दरबारका अवशेषहरु!! प्युठानकै अग्लो पहाड कोथिभिर ,,जहाँ बाट माछापुच्छ्रे हिमाल,,ढोरपाटन अनि धौलागिरी हिमालको शितलता धारण गर्न सकिने!! धार्मिक आस्था बोकेको नौबहिनी ! ऐतिहासिक ठाउँ गौमुखी ! झिम्रुख जलविद्युत आयोजना !!उर्बर भुमी झिम्रुखफाट!! अरु पनि प्राकृतिक सुन्दरताको धनी छ हाम्रो प्यूठान 🙏💓आशा छ हजुर को टिम त्यहा पुग्नु हुनेछ्🙏💓🇳🇵💘

  • @joshjanadangi
    @joshjanadangi Před rokem

    मलाई एकदम मन प्रयो हजुरले स्टोरी भन्ने तरीका खूप मन प्रयो मेरो घर दाँग हो सल्यान रोल्पा रुकूम प्यूठान निकई रमाइलो छ?? 😍😍

  • @amalla5759
    @amalla5759 Před 2 lety +1

    Nice beautiful location. & well described.

  • @nanalalrawat5642
    @nanalalrawat5642 Před 2 lety +2

    हाम्रो मद्धेपस्चिम को अबलोकन गर्नु भाको मा सम्मान को साथ मा धेरै धेरै धन्यबाद सर हरु लाई के गर्नु नेपाल मा भाको भा स्वागत गर्थे त्र हजुर हरु ले काफल नचिन्दा र खान नजान्दा अलि खल्लो भयो सर जय सल्यान जय मद्धे पश्चिम जय नेपाल जिउला भनेको बेसि हो सर

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před rokem +1

    अति सुन्दर प्राकृतिक दृश्य
    मनमोहक मनैलोभ्याउने मनै प्रसन्न भयो !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeyes1964
    @jeyes1964 Před 2 lety +2

    काफल राम्रोसँग पाकिसकेको देखिएन ।

  • @krishnaghimire7367
    @krishnaghimire7367 Před rokem +2

    Namaskar!hajurko yo vlog atti sundar Lago ma nirantar herirakhya chu dherai ramailo lagirakhya chha.hamro purva dekhi paschim nepal ka Chetra haru atti sundar ra akarsak Lagyo .

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 2 lety +2

    Wow...ATISUNDAR Thau Hamro nepal dhanyabad banna chahanchhu hajur ko yo vidio herna pau ajai ramro vidio herna....💐💐👍👍👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏ma hal saudi arab khobar bata herdaichhu....🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj Před 2 lety +1

    अति सुन्दर राप्ती राजमार्ग