गरीब,दुःखी र निमुखाको उद्धार गर्ने भाग्य न्यौपानेको यस्तो पीडा,खुलाए रहस्य Bhagya Neupane Interview
Vložit
- čas přidán 16. 01. 2019
- Host:- Biswa Limbu
Guest:- Bhagya Neupane
Camera:-Sapana Chhetri
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV#BiswaLimbu#BhagyaNeupane
तक्मे र तरुनीको पेट मिचि मिचि हँसाउने रमाईलो अन्तरवार्ता 👉czcams.com/video/oiafTsJwSh8/video.html
Biswa daiko pailakai hairstyle think thyo
My best biswa sir and bhAgya sir💝💝
Good jop bhai
ताताे खबर म दईनिक हेरछु भागे भाइ दुबई बाट हेरछु अनि मेराे अन्नलाई टिभि पनि हेर छु बिसाे भाइ सबै हेर छु ??
Dami xa
भाग्य न्यापाने सर लाई मन पराउने जति यता हाजिर गरूम त ।
Me
wow hunuhunxa hy bhagya Dai
Ma pani xu ..good sir.
I like bhagy dae
🙌
रबि लामिछाने, अपिल त्रिपाठी, भाग्य न्यौपाने र शिशिर भण्डारी , सलाम छ यी पत्रकार हरु लाई ।
Honi aru ta sabai aflai joddai baseka xn so tsta jaba lai k subscribe grnu.ma ta yi 4 jana ko channel matra subscribe garxu arulai sidhai dislike.
Bishow je lai xutauna mildauna hai wohako thulo yogdan xa
ramro kam garnu Hunxa bhagya dai la dil xunxa
sahi
सहि पत्रकारको नाम उल्लेख गर्नु भएछ। धन्नेबाद !
धेरै धेरै राम्रो कुरा गर्नु भयाे भाग्य भाई सफलताको शुभकामना
राम्रो। लाग्छ। हजुर। को। काम। म। मलेसिया। बाट।
रबि दाइ भाग्य न्यैपाने बिश्व लिम्बू र शिशिर भन्डारि लाई मेरो नमस्कार साथै तपाईं हरुको हरेक पाइला अझै अगि बडोस शुभकामना !
Hamro nepalko mahan purus haru salut x waha harulai
Hotani
यो interview ले one million views पाउन पर्यो भन्ने जति यता हाजिर हुनु त
Bagey sir ko soch bechar derai ramro rahi xa hajur jasto bekti Nepal ma chahin xa
नेपाल को हिरो र सहयोगी मन भएको पत्रकार
1 भाग्य नेउपाने
2 शिशिर भण्डारी
एकदम सहि
Nishchal Carkee yes... Sisir ji n vagya ji
यक दम सहि कुरा गर्नु भयो
ho
3 Rabi lamichhane
अरु जेजस्तो भएपनी भाग्य सरलाई धेरै भन्दा धेरै धन्यावाद छ
ल बधाई छ भाग्य सर र अनि बिस्व लिम्बु सर लाई हिर्दय सलाम छ है
Dubai Jana ramro hunxa..
रबि सर लाई भगवान भन्दा मेरो आँखा बाठ आँसु आयो यर कति राम्रो मान्छे
मिडिया छेत्रमा राम्रो पत्रकार हरु
जस्ले धेरै भन्दा धेरै नेपाली हरुलाइ सहयोग गर्नु हुन्छ
भाग्य नेउपाने, शिशिर भन्डारी,
विश्व लिम्भु,
सलाम छ✋✋✋
पुर्बका हिरो पत्रकार भाग्य न्यौपाने र बिश्व लिम्बु जय होस !
Bhagya g r biswa g ko sochai ramro xa ani solut xa
भाग्य भाइ त सबै नेपाली को भाग्य नै भयोनी येसरी नै अझै अगाडी बड्दै जानू होला गरिब दुखी लाई येसरी नै साथ दिनु होला हामी पनि साथ दिने छौ हजुर लाई ।
दुबै जनाको बोल्ने सईलि चाई मिठो छ सफलताको शुभकामना दुबैलाई
भाग्य दाजु तपाई सारै राम्रो मान्छे हो तपाई लाई त म सेलुट गर्छु✌💕💕💕
dhrai ramro kam garnu vayko xa vai hajur haru lay
भाग्य जि मेरो मन पर्ने पत्रकार हो । तपाईंको हरेक भिडियो हेरि रह्न्छु। देश मा तपाई हरु जस्तो पत्रकार को धेरै खाचो छ।
bhaggey dai ra biswa dai both hiro हरुलाई मन पर्ने दर्शक जत्ती हाजिर हुम्त यहाँ।
कती मज्जाको मान्छे🙏God bless भाग्यमानी भाग्य ज्यु🙏❤️
Honi hai hjr
एकदमै खुशी लाग्यो विश्व लिम्बु सर भाग्य न्यौपाने सर को काम नेपाली समाज मा एकदमै लोक प्रीय र समाज को हरेक दुख सुख को साथी को मेन पात्र पनि हुनुहुन्छ भाग्य न्यौपाने सर।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलुट छ यहाँ दुबै लाई
Kati sweet boleko hero 😍😍😍love you bhagye neupane like yeta tira hai ...
भग्य न्यौपाने भाई नमस्कार म दैनिक हेर्छु हजुर ले गरेको काम सबै राम्रो छमन देखि नै खुशि लाग्छ हाल म कुवेत बाट हेर्दै छु
Vagge vai Paropakari hunuhunxa
भाग्य न्यौपाने यता पनि मीठो बोल्नु भो भन्ने जति यता हाजिर गरुम।
czcams.com/video/1LguCfqTS7k/video.html
नमस्ते साथिहरु यो भिडियो हेरिदिनु होला साथै हाम्रो channel subscribe गरिदिनु होला czcams.com/video/rRhG5wPuXww/video.html
bhageya kosada sathpos acai le dhnnehos
Gooď
Focus Nepal Dan
भागे नेउपाने सरको तातातो खबरको त मत फेनैहो हाल साउदि देखि हेरदैछु
भाग्य सरलाई सैलुट, उहाले काम गर्दा न जात हेर्नुहुन्छ न धर्म सो उहाको यो महान अभियान हेरेर हाम्रो नेताहरु जस्ले भोका नाङा जनतालाई सम्बृदी बनाउछौ भनेर आशा देखाए तर आखिर जिरो सो ती दिलको भिखारी नेताहरुले दिलको धनी भाग्य सरबाट जनतालाई कसरी धनी बनाउने शिक्षा सिक्न जरुरीछ।
एकदमै राम्रो लाग्यो बिश्व लिम्बू जस्तो वरिष्ठ पत्रकारले फेरि सबैको भाग्य बनाइदिने एकदमै दयालु र मन ठूलो भएको उच्चस्तरीय पत्रकार भाग्य निउपाने यति सानै उमेरमा यस्तो उदाहरणीय काम गर्नुहुने हामी सबैको छोरा जस्तो हजुरहरुको इन्टरभिउ हेर्न पाउदा साह्रै खुशी लाग्यो 😊🤗 यसरी नै सफलताको शिखरमा पुग्न सक्नुभयेको होस् यहि शुभकामना छ हजुर दुवैलाई 😊😊
Call no din milxa vhagya sir ok.
Bhagye neupane is so humble nd loyal person. Respect
दाजु को ईटरबिउ दिनु भएको एकदमै राम्रो छ दाजु म मलेसिया देखि हेरदै छु अझै भागे दाजुको प्रगतिको कामना गदछु
भागे नेउपाने भाई पनी पूर्वी तिरैको पो हूनू हुनुदो रहेछ खुसी लाग्यो . भगे भनाईको कामको बारेमा त मूल्यांकन गरेर साध्ये छैन र ,, आउँने दिनहरुमा तपाईं को यो कोसिस् लाई सलाम गर्दै यो पबित्र मनर उच्चा बिचार् ले सधैं सिखर नॅगी रहोस् god bless you vai हालै म यू. बाट हो
नमस्कार भाग्य न्यौपाने सर लाई ।।।हजुर जस्ता पत्रकार मित्रहरु ले सहयोग गरेको देख्दा अब चाई नेपाल को प्रगति होला की जस्तो लाग्छ ।।।
भाग्य भाइ र बिस्यो भाइ को अन्तरबार्ता सारै खुसी लाग्यो म सधै हेर्छु
Bhagya neupanya dai hajur ok ph number dinusna
समाज सेबि र दिन दुखिका भगवान हुन भाग्य न्याैपाने।
Vaga vel sari Ramro hun huncha
भाग्य दाइ ले एकदम राम्रो काम गरिरहनु भएको छ 😘😘😘
सम्पूर्ण अन्तरबार्ता हेर्ने बाचाका साथ भिडियो हेर्न थाले ।
नमस्ते साथिहरु यो भिडियो हेरिदिनु होला साथै हाम्रो channel subscribe गरिदिनु होला czcams.com/video/rRhG5wPuXww/video.html
Wee are always respect and love support you vgaya dai
👌👌
Nepal ko best patrakar ko list haru
1-Ravi Lamichhae
2-Apil Tripathi
3-Sishir Bhandari
4-Bhagya Neupane
5-Homraj Adhikari
Waha haru chai top 5 ma .Ramro kaam gardai janus.hami garib janta haru sadai tapai haru ko saath ma xau.Tapai haru lai sadak hamro asirbad lagxa.
Maan parne haru le like garnu hola.
बोल्ने कला अति राम्रो छ र सत्य बोल्ने र सत्य काम गर्ने भाग्य भाइलाई शुभकामन।
Dukhi ko sathadine bhagya neupane ji dhanyabad
देश ले मागेको मान्छे भाग्य सर 🌹🌹🌹🌹🌹🌹🌹🌹💌💌💌💌
भागेय भाइ निउपाने काे मिडिया मा बाेलनि राम्रो छ र मेराे दिदी छाेरा एउटा मात्रै छ उसकाे दुबई मिर्गौला फेल भयकाे छ अाज सम्म मिडिया ले भटेकाे छैन उहाँ पुगेर इटर बीउ लिदिय राम्रो हुथियाे भाइ
जसरि भयनि जानू ठेकानाछ नवलपरासी कावाेसाेदि परानाे बजार बरपिल काे लेबसाट मा छ सधा 3 / 4 घर पछि छ नाम धन बाहादुर परियार हाे मिलछ भने भागे भाइ काे फाेननमर छैन दिन
Bhaggy bhai wa wa asarinae paila agadi bados dherae khusi xau hami sabe jay bhaggy bhai
खुसी लाग्यो भाग्य सर को इन्टर भिउ सुन्न पाउदा
धेरै राम्रो छ,,भाग्य न्याैपाने भाईकाे,,कार्यशिल उर्जा अझै हामी दिन्छाै,,धेरैकाे भाग्य बदलेर भगवान रुपि सहयोग गर्नु भएकाे छ,,✊✊✊
So good I always like this kind of heart to be all around the country. Thank u bhagay bro...... I m from 🇧🇹 bhutan
आज बिहान उठेर पहिलो भिडीयो भाग्य भाई र बिस्व लिम्बु भाईको हेरियो। रबि दाजु पछि दुबै पत्रकार एकदम सारै मनपर्छ मलाई ।
धेरै राम्रो लाग्यो।आजको अन्तरबार्ता बिश्व दाइ हजुरलाई धेरै धेरै धन्यवाद समाज सेवि भाग्य सरलाइ ल्याउनु भएको मा,
भाग्य नेउपाने साच्चिकै ठुलो र सफा मन भयेको पत्रकार हो।कलाकार हरु को अन्तरबार्ता मात्रै लिने हरु भन्दा भाग्य नेउपाने सयौ गुना माथी छ.
100%सहि हो हजुर।।।।।
नेपाली जन्ता को रेल हिरो अनि नेपाली को रगत आपनै देश को माया गर्ने सह्चा छोरो भाग्री न्यौपाने आपनो रगत ले बताउँछ देश को माया सलाम छ भाग्य न्यौपाने सरलाई जय देश मेरो देश नेपाल
धेरै खुशी लाग्यो विश्व सर र भाग्य सर दुबै जना लाई संगै देख्नु पाउँदा 👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
विश्व भाइ र भाग्य भाइ, म तपाईहरु दुबैजनाको दर्शक र subscriber हुँ । दुबै असल मान्छेहरु । त्यस्तै अरु: शिशिर, गण्डकी क्षेत्रको अपिल लगायत औलामा गन्न सकिने असल ब्यक्तिहरु, त्यसको माथिल्लो तहमा रबि लामिछाने लगायतका ब्यक्तिहरु हुनुहुन्छ,नेपाली पत्रकारीताको मान सान राख्दै देश बदल्ने भूमिकामा तपाईहरुको अहम भूमिकाछ, रहनेछ । त्यसबाहेकका केही सिक्नखोज्ने तर सिक्न नसक्ने, केही मनसायनै खराव भएका, र केही मनसाय असल भएका दिमाग नभएकाहरु । खराव मनसाय भएकाहरु: श्याम हरि शिवभक्ती लगायतका जस्ताहरु । मनसाय राम्रा भएका दिमाग नभएकाहरु: जस्तो, सोनिका रोकाया ती नानी मनसाय खासै खराव भएजस्तो लाग्दैन तर दिमाग र ज्ञान छैन । त्यसकारण भाग्य भाइले भनेजस्तो सबै दिलबाटै गर्नुपर्छ भन्ने सवालमा; दिल दिमाग दुबै आवश्यक हुन्छभन्ने लाग्छ मलाई । जस्तो: सोनिका दिल राम्रै भएकी तर दिमाग नभएकी । श्यामहरी र ऊ जस्तै अरुहर दिलदिमाग दुबै नभएको र वास्तवमै दिल दिमाग र सरम भन्ने चिजको कुनै अंश नभएको ऋषि धमला, उनलाई क्यामेरामा अनुहार देखाएर चर्को आवाजमा अन्ट सन्टको प्रश्न सोध्नबाहेक अर्को कुनै उदेश्य छैन । यस्ता खालका पत्रकारहरुलाई मिल्छ र सकिन्छ भने सुधार्नुहोस सकिन्न भने यी भावी पुस्ताका कलङ्कहरु हुन।
भाग्य भाइको हरेक कुराले सबैलाई सकरात्क सोच्न बाध्य बनाउँछ धन्यवाद सबेलाई
Kasto ramro boli.. Proud of you brother❤️❤️
२ महान CZcamsr हरुलाई Well done, बधाई अनि शुभकामना छ।
सारै राम्रो काम गर्नुभको छ ,अझै आगामी दिनमा पनि यस्तै कामहरु निरन्तर गर्दै जानु होला भाग्य जि।
मलेशिया गयेर canon कम्पनी को क्यामेरा किनेर सबै को भाग्य चम्काउने भाइ भग्य नेउपाने वा वा वा तपाइँको राम्रो काम अझै राम्रा काम गर्दै जानु होला
विश्व दाजु को interview लिने तरिका मन पर्ने जति ले यता हाजिर गरुम त 😎
पत्रकार हरु गरीब दुखी जनता को सेवा मा लागेका छन भने जनता ले चुनेर देश हाक्ने नेता हरु भने आफ्नु घर परिवार र आफन्त आफ्ना आसेपासे को सेवा गर्दै ठिक्क छन
सलुट छ✋ सबै जनता को भान्य भाइ शिशिर भाइ , रबि दाइ, अपिल भाइ हरु लाइ✋
सकारात्मक सोच सुन्न र हेर्न पाइयो भाग्य भाई को । बिस्व जी लाई धन्यवाद।
सलाम छ भाग्य जि तपाईं जस्तो महान कोही छैन । तपाईं इलाम को एउटा गाउमा मिर्गौला पिडित दाइ हुनुहुन्छ त्यहा गएर मिडिया मा ल्याइ दिनु होला महिले हजुरलाइ इन्टागार्ममा म्यासेज गरेको छु हेर्नू ल
साेच्छ अात्मा सर्बोच्च साेच माहान कार्य गर्ने सामाजिक अभियाता हुन भाग्य न्याैंपाने,, असहज परिसूचक परिस्थितिलाई मन मा राखेर दिन दुखि काे सेवामूलक काम मा जुट्नु हुने ब्याक्तित्व हुन, कसैले राम्रो काम गर्दैछ , भने जाे कसैलाई सम्मान दिन सक्नुपर्छ , राम्रो मान्छे लाई सत्य बाेल्नु पर्छ ,
Good job bhagye brother God bless you
good job
Wow कति धेरै खुल्ला मन छ हजुरको भाग्य दाजु अबका दिन हरु मा पनि यस्तै काम गर्दै जानु होला हाम्रो साथ सपोर्ट सदैब रहिरहन्छ र आफ्नो स्वस्थ्य को पनि विशेष ख्याल गर्नु होला
अनि धन्यवाद बिश्व दाइ भाग्य दाजु लाई आज हजुर को च्यानल मार्फत अन्तरबार्ता लिनु भयो धेरै खुसी छौँ
अत्यन्तै राम्रो बिचार भाग्य भाइ को उत्कृष्ट अन्तर्वार्ता हेर्दै जादा कुनैपनी सेकेन्ड फेलिङ बोरिङ भएन अन्तर्वार्ता हेर्दा हेर्दै सकियो You Both Great ✌✌
Bishwa limbu,bhagya bhai,shisir bhandari jasta haru le garda nai CZcams ma ramro ra herna layak ko video haru herna paiyeko chha,thank you sabai janalaai...
salute भाग्या सर हजुर लाई
भाग्य न्युपाने जि, तपाईंको सोच अनि कार्य एकदमै राम्रो छ। गरिब, दुखी, असायहरुलाइ सहयोग गर्नु भनेको देउता समान हुन्छ। महान सोचका व्यक्तित्वहरुमा पर्नु हुन्छ तर म के भन्न चाहान्छु भने जब देशमा बिकास हुन्छ तब यो गरिब, दुखी, असाय, बेरोजगार आदि भन्ने कुरा नै रहदैन।
1.सोचौ, सबै जनताहरुले, कसरी यस्ता कुराहरको जड देखि नै अन्त्य गर्ने?
2.कसरी देशको उन्नति र बिकास गर्ने?
3.मानौ, महान सोचका व्यक्तित्वहरुले एकएक जना गरि यसरी नै कहिले सम्म उद्दार गर्ने, राज्यको कुनै दायित्व हुन्छ या हुदैन?
4.कोहि बिचारा खान नपाएर मर्ने, कोहि बिदेशी भुमिमा मर्ने वा घरवारविहीन हुने, कसैको स्वस्थ्यको उपचार खर्च नभेर वा राम्रो उपचार नभएर मर्ने आदि।
सोचौ, यो सबै कुराहरुको खोजिनिधी कसले गर्ने? कसरी समाधान हुन्छ? सोचौ। सबै जनताहरुले आफ्नो हकअधिकार निम्ति सबैले आवाज उठाउनु एकदम जरुरी देखिन्छ। अब भेडाबाख्रा नबनौ ताकी नेताहरुले जे गर्छ त्यसको आवाज उठाउ, स्याल जस्तो टुलुटुलु हेरि नबसौ, कहिले कुखुरा निस्किन्छ र झमटेर खाउ भन्ने भावना हटाउनुहोस, आवज उठाउ, सदनमा हुन्छ कि सडकमा हुन्छ। दुधको दुध पानीको पानी छुट्टाउ र आ-आफ्नो हक अधिकार लिउ यदि अहिलेको generations मा पनि यस्तो गर्न् सकेनौ, आ-आफ्नो अधिकार लिएनौ भने हामीहरु जस्तो illiteracy, uneducated, mad, foolishman, animals etc कुनै केही हुने छैन अनि हामी सबै जनताहरुले मान्छेहरुले खाने कुराहरुको सट्टा पशुहरुले खाने कुराहरु खादा हुन्छ। हामी सबै थाहा छ होला। हामी नेपालिहरुको खाना एउटा विकसित देशको घरपालुवा कुकुरहरुको पनि हुदैन। यद्यपि, हैन भने हामी यति सम्म पनि नगिरौ, सचेत हौ, सचेत गराउ अनि घरघरमा खुशी हेरौ र खुशिले बाचौ। वास्तविक देशको नागरिक अनि digital नेपाल भनेर चिनाउ तर रोजगार वा श्रम गर्न भनेर बिदेशी भुमिमा नेपालीहरु खातेपाते भएर चिनाउन नपरोस्, हो यस्तो काम गरौ
तपाई जस्तो मान्छे यो देश को लागि खाचो छ
छक्का
Um fulendeko aama le sahi kuro garyo hai
Fulandeko aama le dherai hasaunu hunxa malai sahi lagxa
मेरो channel लै पनि हेर्दिनु subacribe गर्दिनु😍😍
@@pardesikanxamgr4839 subscribe me
Gajab ko interview 👍dherai Ramailooo lagyo " all the best " bhagya nd mero online tv biswa limbu
सबैमा नमस्कार ...
Bhagya Neupane
काे जय हाेस् ।
सकरात्मक साेच र उच्च विचारका धनि ।
हामी सबैले सहयाेग गराै ।
भाग्य न्यौपाने भाइको बिचार सारै राम्रो लाग्यो एस्तै राम्रो बिचार भएका मान्छेहरुले देशमा परिवर्तन ल्याउनु पर्छ ।शुभकामना ।।
पत्रकार होस त यस्तो all the best.from USA🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ भाग्य र विश्व पत्रकार मिडिया ज्युहरु
bhagia bhai ati ramro hunu hunxa din dikhiya ko sawa garnu hunxa .so salute u
तपाई हरुको यो प्रेरणादायी अन्तरवार्ताले मलाई त अति नै मन छोयो तपाई हरुको सेवा मुलक भावनाले सबैले सबैलाई केही गर्नु पर्छ भन्ने बल मिल्ने छ !
देश काे माहान पुरुष हजुर
भाग्य भाइ नेपालको हिरा हो।
Hiro hoena hau journalist ho 🤚🤚🤚
Bhaggey dai nepal ko vagaman ta hjr ho hjr ta nepal ki lagi hjr vagman ho.❤🙏
मिठो बोलि लजालु मान्छे दयालु अनि मायालु साच्चिकै गरीब दिन् दुखिका भगवान भाई भाग्य न्यौपाने लाई मेरो सलाम
भाग्य दाइ मलाई प्रष्ट थाहा छ तपाइको मन कत्ती सफा छ , तपाइको हरेक काम हरु हेरिरहेको छु तेसैले तपाईं जस्तो मिडियालाई भित्री आत्मा देखि नै सलाम गर्छु ✋✋✋✋
सबै परिबार जम्मा गरेर यो interview हेरियो ! सारै रमाइलो interview दाइ !😍 हाजुर को उतर उतर प्रगति को कामना ! 🇳🇵
proud of you के भाग्य सर शिशिर भन्दारी तपाइहरु जस्तो पत्रकार ले सोच्छ मन देखि दिन दुखी अनि खुबी भएकाहरु लाई एउटा अबसर दिनु भएको छ आफुले =आफुलाइ चिनाउने
एकदमै राम्रो कुरा गर्नु भयो भाग्यन्यौपाने भाइ जस्तो ब्याक्तीत्व भएको मानिस आज हामी माझ पाउनु हामी सम्पुर्ण नेपाली हरुको भाग्यको कुरा सम्झिनु पर्छ!तपाईको प्रत्येक शब्दमा निश्वार्थ मिठाशछ
यो मिडिया छेत्रको महा नायक
1)रबि लामिछाने
2)अपिल त्रीपाटी
3)भाग्य न्यौपाने
4)सिताराम कट्टेल (धुर्मुस)
5)के पि खनाल
6) विश्व लिम्बू
7) शिशिर भन्डारी
यी सब माहन ब्याक्तिहरुलाइ मेरो हृदय बाट नमस्कार अनि तपाइहरुको काममा बाधाआर्चना कहिले पनि नपुगोस तपाईं हरु जस्तै महान समाज सेबि हजारौ होस जय नेपाल
Honi sir
nisham Limbu sirsir bhandari pani hunuhunxa hai
नया नया निउज सिसिर भाइ।
शिशिर भन्डारी पनि होइ
सिसिर भन्डारी चाही खैई त
तपाइँ को सोच बिचार अति राम्रो सफा उच्च बिचार हजुर को Keep it up bro god bless you always !!!
First of all 'I'Congratulation to Bhagya Neopane Sir, I'm from (India) Kolkata of West Bengal
भाग्य भाइ कता हराउनु भयो भनेर सम्जिराखे को थिये बल्ल आज थाहा पाइयो खुशी लाग्यो
यो डिस्लाइक गर्नेहरुको चाही क्यन्सर रोगले पीडित भएर आर्थिक अभाव भइ भाग्य दाइलाइ नै सहयोगको लागी गुहार्नु परोस्
Tiniharu lai j rog lage ni Ke farak pardaina. Kina ki tiniharu life bata frustrate vayeko haru Ho. They just want to die 😂
Vaggay sar kunsabda le sambodan garau hajur lai
Bsswo sar hajurko pda vulera hamilai khusi badnuvaako chha salot chha hajur haru jasto ko khachho chha
भाग्य Nyaupane आफैमा भाग्य हुनुन्छ अनि कति महान हुनुन्छ पनि सधै Respect गर्छु
यति सानो बालखउमेरमा संसारमै उदाउँदो चन्द्रमा मंगल होस् यो प्रतिभा फूलबारी दिर्घायुहोस् सफल रहिरहने पूर्ण अासामा छौं हामीहरु !!!!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
So much congratulations ,To much bless, Best of luck Forever Bhagya Bhae, always I salute you from India (kolkata)
👏👏भाग्य न्यौपाने दादा को कामलाई भित्रै नेपाली मनै देखि सलाम सलाम ठोक्ने सच्चा नेपाली कोको हुनुहुन्छ हौँ? सिधै मेरो च्यानलमा निमन्त्रणा छ है💖💖💖💞💞💕
Mani chhu hai
Mo ni xu
Jai Nepal 🙌🙌
Suju ma pani xu hai
Mani xu haii
विश्व दाइ अनि भाग्य दाइ साचै मान्छे भाग्य बनाउने भगवान हुनुन्छ
Bhagya g jasto ramro manxe ka vetnu mali ta sari man parxa
भाग्य न्यौपाने भाइ तपाईं को बिचार उद्देश्य ,,र लगन शिलता लाई म एउटा नेपाली भएको हैसियतले तपाईको हरेक कदम हरेकपल अमुल्यवान काममा लागीरहनु पावस भनी आभार ब्यक्त गर्दछु,गर्दछौँ,
Aaj dherai khusi chhu sathma dekhera law aagami din ko lagi agrim suvakamana
Tataato khabar mero best CZcams channel ma parnu hunxa Bhagya neupane ❣️♥️
Congratultions भाग्य सर सदैव यस्तै यस्तै नेपाली हरूको हित हुने कार्य गर्नु होला।
Sarri ramro manxe hunuhunxa dukhi ko aasu pusdunu hunxa thanku so much vai laii
भ्याग्य नेउपाने ले लेखेको गित को खोजी गरेर सुनौ है सबै ले
Good thinking vagya dada ko anI sadhai tastai kam garnu ho la sadhai hjrlai aatha sapot milos💪💪👌👌👌👏👏👏👏❤️❤️❤️
भाग्य भाइ भनेको गरिब दुखी र समस्यामा परेका आम जनताका ढुकदुकि र महान भगबान हुनुहुन्छ हजुरलाई प्रगतिको कामना
Jindagima sancho manxe kaha xa vanera sodhyo vane ravi lamichhane,apil tripathi,biswa limbu,vagya neupane,shishir vandarilai here pugxa........
ल भाग्य सर को पनि interview खुशी लाग्यो !
गाउँले हरुको काम प्रति धेरै खुशी लाग्यो।।
हजुरकाे कमलाई सेलाेड छ हजुर
Your deeds are incredible Bhagya bro!
I heartily salute u both guys.
तपाइँ को विचार आति नै महान छ ।।। धन्यवाद हजुर लाई हजुर को योगदान लाई ।।।
(भन्ने जति हाजिर गरुम त ) 🙋🙋🙋🙋🙋🙋🙋🙋🙋
दुबै जनाको होनहार फ्यानजती यता हाजिर हौँ त ।👩👧👦👩👧👧👩👩👧👧👩👩👦👦
धेरैको भाग्य लेख्ने भाबी हाम्रो भाग्य भाइ कति जाति मान्छेको रुपमा भगवान स्वयम् भाग्य भाइ नै हुन म त भन्छु धेरै दीन दुखीको राम्रो भाग्य लेखी दिने भाबी हुन भनेर यसरी नै कार्य गरि रहनुस है मेरो प्यारो भाई😘
हजुरले गरेको काम अति राम्रो छ । धेरै उन्न्ती गर्दै जानुस दुखितहरु को सेवामा
Bhage bhaee ko yo interview chahi maile herna xutayexu.thanku online tv. Interview ramaelo raixa.