किरात राई संस्कार वमोजिम भात खुलाई कार्यक्रम

Sdílet
Vložit
  • čas přidán 29. 11. 2023
  • किरात राई संस्कार वमोजिम भात खुलाई कार्यक्रमको छोटो अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको छ । यसमा खोटाङ जिल्ला दित्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ लामाखुमा गरिएको एक कार्ज सायाबुङ करातीको भातखुलाई कार्यक्रमलाई छायाङ्कन राखिएको छ । यसमा अन्य खोलाटोलाको रीतिरीवाज केही फरक पनि आउन सक्छ ।

Komentáře • 4