New Nepali Teej Song 2019।।बुहारी -2।।Tika Sanu&Mansingh Khadka Ft.Rama&Laxmi

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • #TikaSanu# MansinghKhadka# LaxmiGiri#RamaThapaliya
    ।।बुहारी-2 ।।
    🎶 Audio Credits:
    Vocal:- Tika Sanu/Mansingh Khadka/Karishma Gharti/Dhanmaya Nepali
    Lyrics:- Tika Sanu
    Music Re-Creation:- Mansingh Khadka
    Music Arrange:- Tilak Oli
    Audio Mixing:- Kumar Sanu Pun
    Studio:- Shankara Digital
    🎬️ Video Credits:-
    Director:- Mansingh Khadka
    Cinematographer:- Sagar Gautam
    Edit/Color:- Rajkumar Magar
    MUA:- Mohan Lama
    Artists:-
    Rama Thapaliya
    Laxmi Giri
    Tika sanu
    Mansingh Khadka
    Rajesh Bc
    Sampriya Khadka
    Bishnu Sunar
    Bharat Bayak
    Hari Bhandari
    Dhanmaya Nepali
    Post Production:- Rajkumar Films Pvt Ltd 9840565053
    © Tika Sanu,2019
    Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 8K

  • @TikaSanu
    @TikaSanu  Před 5 lety +3524

    नमस्कार सम्पुर्ण लाई सन्चै हुनुहुन्छ नि?
    सबैभन्दा पहिले त सबैलाइ हरितालिका तिज को सुभकामना छ ।
    हुन त म गितसङ्गित मा अझै पनि कच्चै छु धेरै कुरा सिक्दैछु र सिक्नु पनि छ । तर पनि सिक्दै जाने क्रम मा यहाहरुले मेरा गित सङ्गीत लाई धेरै माया गर्दिनुभयको छ तेस्कारन यहाहरु सबैजनालाइ धेरै धन्यवाद छ। र यो तिज गित कस्तो लाग्यो सल्लाह सुझाब दिनुहोला र मन परे भिडियो सियर गरेर साथ दिनुहोला धन्यवाद !!!

    • @BhawaniDahal-td7mz
      @BhawaniDahal-td7mz Před 5 lety +61

      Derai ramro best up luck

    • @Laxmee359
      @Laxmee359 Před 5 lety +39

      सार्है राम्रो बनेको छ गीत 👍👍👍👍 किप इट अप टिका सानु 😍बधाई छ अल टिमलाई 👏👏

    • @bhulshrestha1408
      @bhulshrestha1408 Před 5 lety +22

      ल छिटै राम्रो भिउ पाउछेउ राम्रो छ गित र भिडियो

    • @ramkumarshrestha7267
      @ramkumarshrestha7267 Před 5 lety +16

      बधाई छ सुभ कामना छ ।

    • @kalpanaranamagar1103
      @kalpanaranamagar1103 Před 5 lety +15

      राम्रो छ टीका बहिनी
      गीत 😍😍 हजुरसङ भेट्न खुब मन लाछ
      सम्झेको छु मैले ।।घर दाङ
      अहिले चोभार बात

  • @DeepMusic50
    @DeepMusic50 Před 5 lety +379

    हैट कडा आयो-- ट्रेन्डिङ 1 मा देख्न चाहाने कोको छम??

    • @adhikarirealestate
      @adhikarirealestate Před 5 lety +2

      अति राम्रो कुरा गर्नु भयो मित्र तपाई को विचार उच्च लाग्यो। हाम्रो चान्नेल मा पनी तपाईं जस्तै सकारात्मक सोचाइ भएको मान्छे काे खाँचो छ। आएर subscribe गरेर जोडिनुस् न है? धन्यवाद

    • @surangicom8732
      @surangicom8732 Před 5 lety +4

      ट्रेन्डिङ 1 मा त आई सको नि सर जि

    • @rajuanmol1604
      @rajuanmol1604 Před 5 lety +2

      धेरै राम्रो छ दिदी याे तिज गित

    • @logoutghartimagar620
      @logoutghartimagar620 Před 5 lety +1

      धेरै राम्रो छ सिस तिजको गित हजुर लाई बधाई छ

    • @padampokhrel1004
      @padampokhrel1004 Před 5 lety +1

      Teej get tw yasto po hunuparxw

  • @TikaSanu
    @TikaSanu  Před 3 lety +50

    2076 साल को तिज गित बुहारी भाग 2 आज पनि हेर्दै हुनुहुदो रैछ खुशी लाग्यो यक्दमै धन्यवाद । सम्पुर्ण मा।

    • @basantasangam2132
      @basantasangam2132 Před 3 lety +3

      Aaja pani heriyo dherai ramro xa

    • @basantasangam2132
      @basantasangam2132 Před 3 lety +2

      Mailet here rahanxu tika hajurko song malai manparxa ma hajurko thulo big fan ho

    • @yamnathbhandari4062
      @yamnathbhandari4062 Před 3 lety +4

      तिज भाग २ धेरै अगाडिको समयसगसान्दरभिक छ।अहिलेको समयमा बुहारिको घरमा हैकमछ त्यसैले भाग ५म बुहारी खुसिभएर गाएको गित बनाउनु मेरो हजुरलाइ सुझाबछ।

    • @padamshrestha326
      @padamshrestha326 Před 3 lety +3

      फेरि पनि हैर्दै छु❤

    • @manjiladhakal9180
      @manjiladhakal9180 Před 3 lety +2

      Feri hernima ma pani ho hai

  • @khimarokamagar4510
    @khimarokamagar4510 Před 5 lety +340

    आहा कति राम्रो गित
    बधाई छ सम्पुर्ण टिमलाई 🥰💕

    • @RajKumar-ul7in
      @RajKumar-ul7in Před 5 lety +2

      हजुरलेनी भोगलदिनुभाछैनर मीना सिस

    • @shreedharkhatri656
      @shreedharkhatri656 Před 5 lety +1

      good

    • @bishnubhujel8958
      @bishnubhujel8958 Před 5 lety +2

      Kati ramro xa k comment haneko hanai garna man laxa

    • @suryalamsal941
      @suryalamsal941 Před 5 lety +1

      राम्रो पो होर खीम अती नै राम्रो

    • @user-qn7ys8so9i
      @user-qn7ys8so9i Před 5 lety

      खेमा बहिनी तिम्रो पनि नयाँ गितकाे पर्खाई मा छु म

  • @PlayboyDanger
    @PlayboyDanger Před rokem +8

    अति राम्रो👌 मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +419

    ट्रेनडिङ No.1 पुगेको हेर्न चाहने को-को छौं
    गित सारै राम्रो छ, हजुर धेरै धेरै शुभकामना 🙏

  • @KeharshingRana
    @KeharshingRana Před 5 lety +67

    यो गित हेरेपछी बल्ल तिज आएको महसुस भयो । वास्तविक तिजको महत्त्व बोकेको मार्मिक गित असाध्यै मन पर्यो ।।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 3 lety +8

    नेपालको कतिपय पुरातनबादी अनुदार चरित्र बोकेका घरपरिवारमा बुहारीप्रति गरिएको पीडायुक्त दुरब्यबहारको कथाकहानी उजागर गरिएको हृदय हल्लाउने र जीउमा काँडा उमार्ने धेरै कारुणीक तीज गीत ! यस उत्कृष्ट सिर्जनाका गायक गायिका तथा श्रष्टा सर्जक सबैलाई हार्दिक नमन् । यस्तै राम्रा राम्रा सिर्जनाका लागि धेरै धेरै शुभकामना !!

  • @TV-kf9sm
    @TV-kf9sm Před 5 lety +561

    टिका सानु दिदि लाई साच्चै मन पराउने हरु यता हाजिर हौ।।

    • @subadamber4400
      @subadamber4400 Před 5 lety +5

      Super nice

    • @pabitathing1069
      @pabitathing1069 Před 5 lety +2

      Myaro gauko dede baine haru lya ate mita get gauda khuse lagxa ajai age barnu dede kamraculyacsan dede lai ma xamixya giri ailya uae bata

    • @abulkhair8533
      @abulkhair8533 Před 5 lety +1

      @@pabitathing1069 hora hoina hola

    • @abhishekyogi1341
      @abhishekyogi1341 Před 5 lety +1

      nice

    • @budhimagar997
      @budhimagar997 Před 5 lety +1

      मोहन्याल TV Dhari Romaro x gita sampuna timalae dhanyabata xhae congaratulatione

  • @humanmagar2124
    @humanmagar2124 Před 5 lety +209

    पहिलो चोटि cmt
    #1 No trending मा हेर्ने मन भएको हाजिर हुम त।
    Anything miss you tika sanu😍😍😍😍

  • @yambabugm8160
    @yambabugm8160 Před 5 lety +22

    क्या दामी।।
    तिज गीत त यस्तो हुनुपर्छ।।
    तिका सानू दिजु र मानसिँह दाजुलाई सफलताको शुभकामना।।।

  • @ritulovly4300
    @ritulovly4300 Před 4 lety +25

    100 चोती भन्दा धेरै हेर्दा पनि हेर्नै मन लाग्छ कति मिथो गित बनाउनु भको धन्देबद all तिमलाई र बुहारी 3 को पर्खै मा छु ल

    • @basantpaudel2293
      @basantpaudel2293 Před 3 lety

      Basanht pudel ekya School Chinese High School

    • @basantpaudel2293
      @basantpaudel2293 Před 3 lety +2

      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel

  • @malikaonline3622
    @malikaonline3622 Před 5 lety +398

    प्रखाईमा छम टिका दिदी याे गित सुप्पर हिट हुन्छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना टीका दिकाे फ्यान कति हुनुहुन्छ यता लाइक गरेर म सँग subscribe गरि जाेडिनु हाेला।

  • @welcomeonlinetv7439
    @welcomeonlinetv7439 Před 5 lety +70

    टीका बहिनि लगाएत सम्पुर्ण टिमलाई बधाई टेर्निङ नं: 1मा परेको देख्न पाउ

  • @arpanthapa9949
    @arpanthapa9949 Před 5 lety +52

    बल्लतल्ल हेर्ने अबसर मिल्यो।
    गित सङै सबैको अभिनय पनि एकदम राम्रो छ झनै टीका ;मान्सिङ अनि सम्पृया क्य दामी
    कोकोस्को मन छोयो😍😥😥😍like here

  • @jenishakhadka4035
    @jenishakhadka4035 Před 3 lety +8

    छिमेकी जिल्ला कि दिदी tika sanu को गीत निकै मार्मिक अनि सान्दर्भिक छ । अझै सफलता को शुभ कामना

  • @abiralvlogs1909
    @abiralvlogs1909 Před 5 lety +58

    अती मार्मिक तीज गीत .. लय शब्द ज्यादै राम्रो छ।धन्यवाद टीका सानू र मानसिङ ।उत्तर उत्तर प्रगतिको शुभकामना छ।

  • @SangeetGm
    @SangeetGm Před 5 lety +15

    आज सम्म यति धेरै तिज गित सुनेको हेरेको थिए आज आएर आफ्नो मौलिक भाका बोकेको सुन्न पाइयो ।बदाइ छ सम्पुर्ण युनिट लाइ ।👌👌👌👌👏👏👏👏

  • @shivasubedi8756
    @shivasubedi8756 Před 5 lety +57

    मेराे फेब्रेट टीका सानू काे गित सुपर छ जति हेरेनि हेरम हेरम मात्रै हुनि love you💔💔💔💔💘💘

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety +4

    सारै दर्दनाक गीत - भाइ मानसिंङको अभिनय सारै राम्रो छ । सबैको स्वर सारै राम्रो । टीका सानुको अभिनयले सारै मन कटक्क खायो।

  • @hioppo6046
    @hioppo6046 Před 5 lety +233

    अहिलेको चर्चित गायिका तिका सानू
    मन पराउने दर्सक कति हुनुहुन्छ ?

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin Před 5 lety +14

    ल दामी रैछ
    एक दमै मार्मिक शब्दले भरिएको गीत यो गीतलाई सबैले शेर गरी दिनुस है

  • @ramkumarbc6642
    @ramkumarbc6642 Před 5 lety +43

    हैट यो गित हेर्दा त कता कता भित्रै बाट मन भक्कानिएर आयो

  • @sarojtharu7676
    @sarojtharu7676 Před 3 lety +4

    बुहारीलाई पनि छोरी सम्मान मान्नुपर्छ सबै नगरीकलाई चेत्ना भए😂😂😂

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 5 lety +98

    टीका सानू को च्यानल लाई छिटो १लाख सस्क्र्यब पुराउनु त .. को को सहमत हुनुहुन्छ

    • @user-qn7ys8so9i
      @user-qn7ys8so9i Před 5 lety

      राम्रो काम गरे देखि सर सबैले माया गरेर पुराउछन याे गितले पनि थाेराई समाएमा राम्रो नाम कमाउदै छ हामिहरूकाे तिज गित भनेको यस्तो हुनुपर्छ

  • @nepalibabu6025
    @nepalibabu6025 Před 5 lety +32

    यो गित को पर्खाइ मा बस्नु हुने देश बिदेशी बात साथी हरु को को हुनु हुन्छ खै हेरुम है त

  • @karunapunmagar2992
    @karunapunmagar2992 Před 5 lety +20

    tika sanu ko गीत भनेसि भ्याट्ट Laik गरिहाल्ने हो अाफुत सार्है दामी छ

  • @bishnuregmi3
    @bishnuregmi3 Před 3 lety +10

    वास्तविक अनि यथार्थमा अाधारित गित साह्रै मार्मिक रहेछ बधाई छ सम्पूर्ण गायक गायिका एवं कलाकलाकार टिमलाई

  • @gyanuoli4976
    @gyanuoli4976 Před 5 lety +44

    एकदम राम्रो लाग्यो// समाजको यथार्थ घटना समेटर बनेको रहिछ// करोड कल्ब मा पक्कै प्रबेश गर्छ यो गित// आउनुस हामी सबै मिलेर शेर गरो करोड कल्ब मा प्रबेश गराम///

    • @adhikarirealestate
      @adhikarirealestate Před 5 lety +2

      अति राम्रो कुरा गर्नु भयो मित्र तपाई को विचार उच्च लाग्यो। हाम्रो चान्नेल मा पनी तपाईं जस्तै सकारात्मक सोचाइ भएको मान्छे काे खाँचो छ। आएर subscribe गरेर जोडिनुस् न है? धन्यवाद

  • @Saurabrai2009
    @Saurabrai2009 Před 5 lety +20

    कस्तो दुःख लाग्यो यो गीत भिड़ीयो हेरेर त हाम्रो समाज नै एस्तै छः अझै पनी कती ठाऊमा। जे होस सन्देश मूलक छः congratulation टिका hajurlai

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff Před 5 lety +93

    आयो आयो trending 1 मा टीका सानू को फ्यान जति एता हाजीर हुम त

  • @sujataadhikari4042
    @sujataadhikari4042 Před 5 lety +2

    यो वर्षको धेरै मन परेको तीजको गित 😍😍😍😍

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 Před 5 lety +41

    टीका सानु धेरै धेरै बधार युटुब trending को पहिलो स्थान ओगट्न सफल हुनुभयकोमा यो पहिलो रेकड होला

  • @suman-vm4dm
    @suman-vm4dm Před 5 lety +33

    आहा कती राम्रा कती मार्मिक शब्द।कस्ले लेखेको रैछ भनेर हेरेँ टिकाले नै रैछ।।

  • @bimalkc8599
    @bimalkc8599 Před 5 lety +62

    तिजको गित भनेको त यस्तो पो हुनु पर्छ सारै राम्रो लाग्यो

  • @chandratharu2370
    @chandratharu2370 Před 3 lety +3

    आ हा कति मार्मिक सोङ भिडियो टीका सानू को अभिनय दम्दार लाग्यो

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 Před 5 lety +19

    आहा कति राम्रो तिज गित तिका सानू सिस्टर 😍 यस्तै पिदा मा परेका दिदी बहिनी हरु को लागि यो सन्देश सहित सयोग पुराउने छ यो गित सङ्गीत ले । मन छुने अबिनय सहित को गित😍🇳🇵

  • @sarukunwar8768
    @sarukunwar8768 Před 5 lety +33

    आहा ! यो पो हो तिजको गीत बल्ल तिज आए जस्तो भो बदाई छ सम्पूर्ण टिमलाई
    ❤❤❤👌👌

  • @ramkunwar3429
    @ramkunwar3429 Před 5 lety +22

    सायद यो बर्ष को उत्कृष्ट तीज गीत येहि होला किनकी यो गीत सारै नै मार्मिक छ ! पहिलाको चलन चल्ती यस्तै थियो ! अनि भिडियो पनि अतिनै मार्मिक छ ! यो गीत ले करोड क्लब क्रस गरोस मेरो शुभकामना छ ! लमजुङ !

  • @basantagurung9417
    @basantagurung9417 Před 3 lety +2

    धेरै नै राम्रो छ मलाई त सारै मन पर्यो ठाउँ ठाउँमा एस्तै भएको छ

  • @sabinashah7886
    @sabinashah7886 Před 5 lety +17

    Wow teej geet vaneko taw yasto hunu parxa yo geet le pakkai pani sabaiko man xune xa badhai xa tika sis an man sing ji lai ❤️❤️❤️

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety

      मलाई मन परेको टिका बहिनी सम्पृया बहिनी र अरु दुई बहिनी को बीचमा मानसिंह असाध्यै मन पर्यो ट्रेनिङ्ग मा पर्छ यो गीत

  • @shivagiri1398
    @shivagiri1398 Před 5 lety +62

    आहा यो त सारै मेल खाने गित पो रहे छ
    टिका सानु को frnd एता हाजिर हौ त

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 Před 5 lety +89

    मौलिक आधारित र सान्दर्भिक मार्मिक गीत यो बर्ष को नम्बर यक मा परोस यो तिज गीज गीत।

  • @sumangurung7570
    @sumangurung7570 Před 5 lety +4

    टिका दिदी को यो गित धेरै मान छुने।।।। रईछा।।।।।। एस्तै एस्तै राम्रो राम्रो कोसिली हारू लेऊनु ।। दिदी सुभाकामाना।।।

  • @KRJoshi-mr8wf
    @KRJoshi-mr8wf Před 5 lety +38

    हे भगवान म अभागी जन्मे कस्तो साईतो मा
    म अटाऊने ठाऊरैईछन मेरै माईत मा
    यो सून्दा त कस को मन नरोला
    यो तिज गित न १ मा परेछ खूसी लाग्यो
    tika sanu didi bhadhai x la

  • @puranbaidash5619
    @puranbaidash5619 Před 5 lety +30

    धेरै राम्रो छ टीका सानू यस्पालिको तपाईंको 2 टा गित नै हिट भको छ I miss you

  • @singersanthoshsunar4391
    @singersanthoshsunar4391 Před 5 lety +381

    टिका सानु को प्यान यता हाजिर गरौ त साथैमा यो गीत ट्रेनिङ न 1मा पुगेको क कस्ले हेर्न चाहानुहुन्छ यता हाजिर गरौ

    • @baburammajakoti8387
      @baburammajakoti8387 Před 5 lety +2

      Great song touches my heart

    • @suzu023Youtube_Channel
      @suzu023Youtube_Channel Před 5 lety +2

      PugnALAGO😋😊

    • @sudipdhakal1995
      @sudipdhakal1995 Před 5 lety +1

      I am

    • @udaykc9441
      @udaykc9441 Před 5 lety +2

      टिठ लाग्दो रहेछ ,बुहारी ,तिजि गित त ,हेर्दाहेर्दै यो मनै झर्किनी !!😄😋😊😏

    • @sumanghimire546
      @sumanghimire546 Před 5 lety +2

      Ma jati thulo hajur को fan aru ko hola रा tika સાનુ जी?

  • @bhawanis8000
    @bhawanis8000 Před 2 lety +2

    तिज को गित भनेकों यस्तों हो अनि अल टीम लाई बधाई छ

  • @user-tr4hf1by8b
    @user-tr4hf1by8b Před 5 lety +22

    यस्तो पाे हाे तिजकाे गित टेडिङ 1 मा पराेस
    शुभकामना मानसिङ @ टीका सानु @ धनमाया लाई ।।।।

  • @saradsubadi9886
    @saradsubadi9886 Před 5 lety +46

    लु सबै चेली लाई तिज को शुभकामना
    टीका र मान्सिङ लाई नि बधाई छ राम्रो छ गित

    • @parwtikhatri3370
      @parwtikhatri3370 Před 5 lety +2

      जमाना फेरिसकेकाे छ अब यस्तो कतै छैन हाेला

  • @debbahadurbudhathoki1810
    @debbahadurbudhathoki1810 Před 5 lety +10

    तिज को गित भनेको यस्तो पो हुनुप्रछ धेरै राम्रो छ ढिलो आयो कडा आयो चेलि को मर्म बुजने एता आउत

  • @anilkumargandharba
    @anilkumargandharba Před 3 lety +7

    कस्तो सुनेको सुनै गर्नी मन लाग्छ मलाई त यो गित #tikasanu दिदी प्रगति को शुभकामना है

  • @bnrai3952
    @bnrai3952 Před 5 lety +27

    यो वास्तविक गित हो!मैले पनि देखेकोछु यो घटना आफ्नो मात्र छोरिहो र बुहारी त कमारी हो सोचाई।टीका तिम्रो कमको उज्ज्वल भबिस्यछ अझै राम्रो गम गर्दै जानू।

  • @hitechdigitalvideomixing
    @hitechdigitalvideomixing Před 5 lety +57

    हैट दामी छ यार मेरो आंखामा पनि पानी आयो बधाई यो तिजको गित बनाउनेलाई ।

  • @bhagawatibhagawatipaudel7233

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢सकिनन पुरै हेरन पनि अासुका धारा बगाउदै हेर्नू परेयाे,,
    सारै राम्रो लय शब्द भावुक भय मत सफलताकाे शुभकामना सबै टिम लाई

  • @indirapokharel2414
    @indirapokharel2414 Před 3 lety +4

    साच्चै भाबनामा डुबेछु सिस् धेरै राम्रो छ 💗💗

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 Před 5 lety +32

    रुन पो मन लागो गाउँ घरमा बसदा दिदी बैनी सग कति रमाइलो हुन्थो आज पर्देसको भुमिमा बस्न बाधय भैयेको छ सफलताको सुभकामना टीका जि हरेक दिदी बैनिको पिड हो यो

  • @rudraprasad4595
    @rudraprasad4595 Před 5 lety +24

    तिज को गित भनेको येस्तो पो हो त।
    धेरै धेरै राम्रो छ।

  • @padamshrestha1887
    @padamshrestha1887 Před 4 lety +3

    जति सुने पनि धित नमर्ने यो तिज गित टीका सानू को अपार छ

  • @bimalgyawali2759
    @bimalgyawali2759 Před 5 lety +34

    बल्ल तिज आयको जस्तो भयो यो तिज गीत सुनेर बधाई छ टीका सानू अनि मान्सीङ

  • @sangitamalla7866
    @sangitamalla7866 Před 5 lety +56

    Heart touching 😢😢
    यस्तो घर त दुस्मन लाई नि नपरोस् 😭😭

  • @biswasgr143
    @biswasgr143 Před 5 lety +16

    वा कति मौलिक गित लिएरा आउनु भयो एकदम समसामयिक शब्द अनि मिठाश स्वरकी धनी टीका सानू को आवाज मा अति मार्मिक एसतै हो हामी नेपालिले खोजेको गित ट्रेन्डिङ्ग मा परोस्

  • @rosekc9417
    @rosekc9417 Před 3 lety +2

    टीका बहिनी मानसिङ भाइ तपाई हरुकाे नाता कहिले नटुटाेस तिज अायाे भन्छन तर मलाई कहिले अाउदैन माइती भए पनि पराई जस्तै छन बधाई सफलताको शुभ कामना सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @radhabshrestha
    @radhabshrestha Před 5 lety +107

    यो बुहारी २ Trending # १ मा आउदा टिका सानु र मान्सिंग भन्दा हामीहरु धेरै खुसि भएका छौ । तपाइँहरुले आफ्नो प्रतिभाहरु धेरै देखाई सक्नुभएको छ तर कहिले पनि तपाइहरुको बोलि, ब्येबहार मा फरक आएन । सधै दुखिलाई साथ् दिने, अग्रजलाई सम्मान गर्ने, भद्र र सालिन भएरनै सबैको मन मुटुमा बस्नु भएको छ । अझ इन्द्रेणीमा त टिकाको दोहोरीले अझ इन्द्रेणी कार्य क्रमनै उचाइमा पुर्याएको छ । अझ

    • @krishnakarki2389
      @krishnakarki2389 Před 5 lety +1

      exactly bro

    • @shitalnepal619
      @shitalnepal619 Před 5 lety +1

      100% सहि कुरा हो दाजै

    • @rajukarki8171
      @rajukarki8171 Před 5 lety +1

      सारै मन देखाउने

    • @rajandangol2464
      @rajandangol2464 Před 5 lety +1

      Exactly

    • @bharatthaquree4999
      @bharatthaquree4999 Před 5 lety +1

      टिका सानू र मानसिह लोक दोहरी हिरो हिरोनी लगायत बूहारी 2

  • @purnab.gurung4246
    @purnab.gurung4246 Před 5 lety +22

    आहा यो होनि त तीजको गीत भनेको ।धेरै धेरै बधाई छ । टीका सानू दिदी लाई मन पर्ने मित्त्र हरु एता हाजिर गरुम है ? लस्ट मा आसु नै आयो मेरो उफ

  • @indraman470
    @indraman470 Před 3 lety +2

    Sarai man xune teej geet

  • @lokeshbk8978
    @lokeshbk8978 Před 5 lety +23

    यति मीठो गित को साथसाथै उतिनै राम्रो अभिनय अति सुन्दर छ हेर्दा हेर्दै मन भक्कानिएर आउछ गित सकिएको थाएई हुदैन धेरै धेरै धन्याबाद टिका सानु र मान सिंह जि लाई

  • @sandhyayoutubechannel5034

    यो गितले त मेरो आखै रसायो अरु कस्को रसायो हाजिर हुनु त😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kuldipthapa1756
    @kuldipthapa1756 Před 5 lety +28

    सम्हाल्नै सकिन यो मनलाई हेर्दा हेर्दै कतिबेला अन्त्य भयो पत्तै भएन

  • @user-rf9dz2po4k
    @user-rf9dz2po4k Před 4 lety +1

    निकै मार्मिक तीज गीत सफलताको अग्रिम शुभकामना

  • @topbahaduroli4169
    @topbahaduroli4169 Před 5 lety +35

    यो बर्ष को नम्बर १ हुन्छ जस्तो छ यो गीत कति राम्रो भिउज पाको छ दिन भरी यो सुन्दै बस्छु

  • @sarmilathing3963
    @sarmilathing3963 Před 5 lety +10

    तिज भन्दा अगाडि करोड क्लब मा पाइला टेकोस यो गित ले शुभकामना छ

  • @ayushakunwar9723
    @ayushakunwar9723 Před 5 lety +13

    दोहोरि गितमा देखिने टीका दिदी अब त भिडियोमा पनि छ्यापछ्याप्ती देख्न पाइने भयो😍😍

  • @rijalhariram3331
    @rijalhariram3331 Před 4 lety +3

    तेरो छोरोले बूहारी पर्खन सक्दैन किनकी तँ जस्तै आमाहरू हून् बृद्दआश्रममा बस्नूपर्ने ???
    रमाईलो तिज गित😂😂😂😂😂😂😂

  • @deepakadhikari8494
    @deepakadhikari8494 Před 5 lety +13

    मन छ्यो टिका दिज्जू
    सबै नारीहरू लाई तिजको सूभकामना😊

  • @khabilaldarlamimagar5743
    @khabilaldarlamimagar5743 Před 5 lety +9

    मेरो त मन नै भक्कानिएर आयो ! सार्है चित्तबुझ्दो तिजको कोसेली ल्याउनु भयो !! सम्पुर्ण युनिटलाई अग्रिम शुभकामना फेरि अर्को कमेन्ट दियो !!!

  • @topthapa668
    @topthapa668 Před 5 lety +13

    यकदम मार्मिक तीजको गीत मानसिंङ र टीका सानुकाे + सम्पूर्ण युनिट परिवारलाई धेरै-धेरै बधाई छ।।। (हाल म मलेसिया देखि हेर्दै छु).

  • @padamshrestha2318
    @padamshrestha2318 Před 5 lety +8

    राम्रो छ !!!

  • @kulbahdur5713
    @kulbahdur5713 Před 5 lety +19

    अति राम्रो मनै छुने सन्देश मुलक तिज गित भनेको त यस्तो पो हुनुपर्छ बधाई छ सम्पुर्ण तिमलाई🌹🌹🌹

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 Před 5 lety +44

    टिका बैनी धेरै धेरै सुन्दर गीत गाउनुहुन्छ अझै पनी पस्कनै गर्नुहोला

  • @sukraaryal816
    @sukraaryal816 Před 5 lety +157

    यस्तो राम्रो गित नि डिस्लाइक गर्ने 650 जनाको हात ढुङामा राखेर थिच्नु मन लाग्यो

  • @sitapun2747
    @sitapun2747 Před 3 lety

    जति चोटि हेरेपनि आँखा बात आसु आउँछ मेरो त हरेक वर्ष यो गीत सुन्छु सारै मन भक्कानिएर आउँछ 😭😭😭😭

  • @jaya612G
    @jaya612G Před 5 lety +61

    हो यो हो तिजको गीत भनेको अनी मात्र गाउ घरमा तीज आए जस्तो रमझम हुन्छ सारै मार्मीक छ यो गीत टिका सानु बैनी

  • @rbaaphnt2266
    @rbaaphnt2266 Před 5 lety +12

    धेरै राम्रो गित अजै येस्तै गर्दै जानु तिका सानु मानसिङ खड्का को तिम लाई बधाइ छ ।।

  • @RajKumar-ch3gn
    @RajKumar-ch3gn Před 3 lety +3

    yakdam ramro xa tej ko geta. 🙏🙏🙏🙏

  • @nirmalshahithakuri3605
    @nirmalshahithakuri3605 Před 5 lety +16

    याे गित हेर्दा अाज फेरि गाउकाे याद अायाे हेर्दा हेर्दै अाखा भरि अासु अायाे तिजकाे गगि भनेकाे त यस्ताेपाे त हुनु पर्छ साराम्राे गित टीका बुनु अनि मानु दादा लगयत सम्पुर्ण टिालाई बधाई छ है
    म अहिले साउदि बाट हेर्दै छु

  • @manbahadurbk4326
    @manbahadurbk4326 Před 5 lety +18

    सम्प्रिया पनि भिडियोमा ।लौ गजब सुहाकोछहै।गितको लय मन पर्योमलाइ समग्रमा गित राम्रोछ।

  • @saagu522
    @saagu522 Před 5 lety +104

    यो हो नि हाम्रो तीजको गीत। धन्यवाद सम्पुर्णमा अनि शुभकामना

  • @Atmakatha05
    @Atmakatha05 Před 3 lety +4

    साचिकै चेतना मुलक छ टिका वैनी प्रगति को कामना 🙏🙏

  • @shitalnepal619
    @shitalnepal619 Před 5 lety +15

    आहा धेरै राम्रो तिज गीत बल्ल तिज आयको होकि जस्तो लागो

  • @narendrabhandari4404
    @narendrabhandari4404 Před 5 lety +62

    दिन आउछ धैर्य गर्न सक्नु पर्छ ।
    कुनै दिन युटुब सब्सक्राब भयेन , गीतको भियोर भयेन भनेर रोइरहेकी टिका सानूको गीत ट्रेडिङ 1 मा छ । धेरैधेरै बधाई , शुभकामना

  • @dipsonniure5798
    @dipsonniure5798 Před 3 lety +4

    Thank you 💖💖💖💖💖 Tika sanu didi

  • @mansinghkhadka9753
    @mansinghkhadka9753 Před 5 lety +426

    नमस्कार हाम्रो भगवान् रुपि आम स्रोता दर्शक र शुभ चिन्तक हरुमा हृदय देखि साङितिक न्यानो अभिबादन छ। हजुर को अथा माया को कारन तिज कोशेली लियर आयका छौ जति सक्दो धेरै शियर को अपेक्षा गर्छु।।

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +8

      मानसिंह भाइ सम्पिया बहिनी टिका बहिनी र अरु दुई बहिनीलाई कति राम्रो देखिएको छ र हजुरहरू सबैको अभिनय सुनमा सुगन्ध लाग्यो केही कमी देखिन

    • @dipakraut2405
      @dipakraut2405 Před 5 lety +5

      सफलता को शुभकामना भाइ

    • @puransapkota7227
      @puransapkota7227 Před 5 lety +1

      Wonderful yyyrr tapai singer rw acting like a always be for me

    • @kalpanalama6769
      @kalpanalama6769 Před 5 lety +3

      Mansing dada sarehi man royo gana sunda sundhi aashuko mul futyo mlai lagx aajsmmko best song ho yo

    • @bindusunar94
      @bindusunar94 Před 5 lety +3

      धेरै राम्रो छ

  • @thapamagar1914
    @thapamagar1914 Před 5 lety +10

    समसमुहिक घटनामा आधारीत , मन छुने तीज को रमाइलो गीत...
    टिका सानु बहिनी धेरै धेरै धन्यबाद !

  • @bhupenksg658
    @bhupenksg658 Před 5 lety +28

    गाउघरमा हुने वास्तविक कहानीलाई देखाईको सत्य कहानी नै रहेछ, समाजको कूरीती लाइ परीवर्तन अवस्य गर्नेछ , यो गीत ले, मलाई आसा छ, धन्यवाद दिदि टीका सानु जि

  • @rambinod6109
    @rambinod6109 Před 5 lety

    बिचरा छाेरी चेलिकाे ब्यथा माईतिकाे मान मर्दन हुन्छकि भनी घरकाे पिरलाे सहेर बस्नु पर्ने याे कस्ताे बाध्यता, था छ याे गित मात्र हाे, तर नेपाली समाजकाे बास्तबिकता पनि हाे, साच्चिकै याे गितकाे जस्तै परीस्थिति कुनै छाेरी चेलीकाे जिबनमा न आई लागाेस प्रभु। एक छिन त भाबुकै भईयाे, खासमा टिकालाई आफ्नै बनाउने धाेकाे छ, नं भए त फाेन गर्नु हुन्थ्याे भेट्ने अन्य माध्यम छैन lop u tika. सांगितिक सफलताकाे शुभकामना।

  • @bibekranapal9278
    @bibekranapal9278 Před 5 lety +44

    पिसाब आयो भनेर गित गाउनिले पनि यो गित हेरे होलान् नि । हामी पनि नाच्नु पर्छ बिच बिचमा ।त्यस्ता नि गित हुन? आहा यो हो नि गित भनेको

  • @yagyabibashgotame7777
    @yagyabibashgotame7777 Před 5 lety +8

    धेरै राम्रो छ टीका सानू र मानशिङ खड्का भाइको स्वर मा सजियको यो गीत ले सगर माथा चुम्न पुगोस यहि छ मेरो शुभकामना छ

  • @parbatinepali9598
    @parbatinepali9598 Před 3 lety +3

    Supar Damii video malai man parxa geet maro man rayo

  • @khimrajchalise3956
    @khimrajchalise3956 Před 5 lety +14

    मनै छोयो यो गितले शफलताको शुभकामना टीका सानू दिदि 😍😍