धान काट्ने मेसिन चलाएर मालामाल, किसान भन्छन्, साढे २ लाखमा किनेको मेसिनले १५ लाख कमायो │Nepal Chitra
Vložit
- čas přidán 12. 06. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
म पनि किसानकै छोरो हो । हाल कुवेत बाट यो खेतको धान काटेको हेर्दै छु ।
Dhery Ramro
जति दु:ख भए पनि अाफ्नै देशमा मिहनेत गरेर बस्नु राम्रो हाे, कतार बाट।
Sarai ramro video
Good...
रमाइलो लागो कुराकानि
यो किसान काे लागि चाहिने सामाग्री चै अत्यन्तै राम्रो कुरा हो मेसिन किन्दा के के सामाग्री साथ मा पाईन्छ झापा तिर काे ठेगाना भए पाउन
Dherai ramro kam
यो धानकट्ने मेसिनको भाडा सस्तै रहेछ
हाम्रो तिरा एकजना खेतलाको बिहान भरिको ज्यला चार सय लिन्छ।म अहिले कालीका न.पा.१बाट हो सर
Safety shoes ra gloves lagauna paryo hajur kam dherai sajilo huncha🙏
धेरै नै खुसि लाग्यो यो vidio हेरेरा हमिचै मलेसिया बाट हेर्दै छौ
म पनि मलेसियाबाट हेर्दैछु बडो ताजुक लागेर आयो यो हो नि त लाइन
Nice
Supar lagyo
राम्रो लाग्यो
Great work
किरण सर यो मेसिनमा जोत्ने हलो जोड्न मिल्छ कि नाई सर
🇳🇵जय नेपाल सऊदी अरब 🇸🇦🇸🇦🇸🇦
बधाई
Kiran paudel jiu khet jotne sano sano hate tractor ko bare ma pni vedio banaunu hola.
great 🙏🙏
पाहाद को खेतमा पनि कात्छ यो मेसिन्ले धान
अति सुंदर कहा पाइन्छ होला
Great
Good bro v
Good job
W company good job
Waa o good
Purba mechi anchal jhapa ma yo dhan katne mecin kaha painxa
Yo mesin kaha painxa hola mh kailali Dekhi plz reply
मलेसियामा हाे
Wow w dai po ho
Chitwan
Good job 👍👍👍 bhai
Geart job
यो मेसीन हाम्रो पाहाड तिर के काम कामै छैन यस्तो मेसीन ले धान काडदा हल्लाएर सबै भुॅईमा झार्छ के काम यस्तो मेसीन
Hota ni bidesh tira chai kachai ali kacho katnay raichan
म नियमित दर्शन हु है हजुर नेपाल चित्र को पोखरा बात हो धान लाउने बेलामा कातन लागेको
Sarae ramro video kiran sir mo chai dubai bata herirako xu
Wow amazing badai xa hjr lai
Kati sasto ghanta ko 1500
Hamro tira ek jana ko 6-10 300 linxa
10 kattha lai kamtima pani 15 jana lagxa
Good job 👍👍
ka pauxa yo kinna details haru pauna hajur
Damiii
Night bus ko video banaunu hola pls bro,
यस्तै नया नया कृषि मेशिनहरूको जानकारी दिदैगर्नुहोला।धन्यवाद ।
दामी दामी
Good
Dami
Sir not bari khyat
नेपियर घाँस काट्ला यो मेसिनले जान्कारी पाउन।
Katdaina sir
👍👍
Video herdai chhu kirana sir
Plantation machine pani kinnus bhai aani kamko khancho hundaina.jasle ropyo usaile katyo ki kaso?
❤️
Gau katna milxa ke bujnu paryo
Ma qatar
Nice👌💖frist viewer 😍
Waawaa
🙏🙏
काचै धान त काट्नु भएन नि हौ
💟💟💟💟💟💟
Chitwan khur khure ho h j
हरियो नै कात्दै छ त
Purba tir ni janu paro
Kun thau ma paux katima sr
Kaha paunxa?
Dhan katne machin chahiyo.
यो मिसनले कोदोको नल काटछ कि कटदैना सर
Guf dinu nu sima hunxa ne 15 lakhs ray.. 2-3 lakh vanya vaye patyauna ne hunthyo
Katilakha parxa yomisin kahauxa
Hoina yi bhai patrakar jiu ko dai nai ho??? Bhai lai bhai dai lai dai nai vanera bolnus na hau.
कती दाम को हो यो मिसिन
होइन यो जेठ मा कहाँ को धान काटिराहो । कंचनपुर बाट
अमेरिक मा हो😀😀
तपाई तिर लगाउदैन र चैते धान जेठमा पाक्छ
चैते धान हुन्छ भनेर त सुनेको छु तर अहिले नै भित्र्याएको देखेर सोधेको कति छिटै पाकेको है ।
Nuwakot
Nice.bahrain.ba.ta
Great
Good job
बधाई