Nepali Serial Juthe (जुठे) Episode 119 || July 05 - 2023 By Raju Poudel Marichman Shrestha
Vložit
- čas přidán 4. 07. 2023
- Master TV Presents:-
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in CZcams at 9:00 PM every Wednesday.
Nepali Serial Juthe (जुठे) Episode 119 || July 05 - 2023 By Raju Poudel Marichman Shrestha
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#Juthe #JutheEpisode119 #JutheNepaliSocialSerial
© Master TV
--------------------------------------------
Social Link:-
CZcams:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
यो सिरियल न आउँदा दुःख लाग्ने हरु यता हाजिर हौं त 😢
के भाको छर मलाई त धेरै रून मन लागे को छ साथी कहिले आउँछ अब 😢😢😢😢
3 wk vayo kina juthe Sisel aako xaina 😔😔😔😔
😢😢😢
Please🙏🙏🙏 याे सिरीयल छिटाे भन्दा छिटाे ल्याउनु पर्याे ।
😢😢😢😢
गाेथेलाई मन पराउने कति हुनुहुन्छ यता हाजिर हाैँ त🙏🥀
👍👍👍👍👍
जुठे सिरियल 1देखि अहिलेसम्म हेनुहुने दर्शकहरु यता हाजिर होम है
बिदेशी सिरियल भन्दा नेपाली सिरियल मन पराउने को को हुनुहुन्छ!
जिम्मोल र तेस्को चम्चा श्रीधर लाई मन नपाउने जति यात हाजिर हुमत
नेपाली चलचित्रलाई माया गर्ने को को हुनुहुन्छ एता हाजिर हुन त ❤❤
हो म पनि यो सिरल आउदा धेरै खुसी छु
र कलाकारलाई सम्मान छ !!!!!््!!❤❤❤❤❤❤❤😂😂
जुठे र जिम्बुवलको अतेयचार देखेर सारै दुख लागेयो
जुठे सीरियल भाग १ देखि अहिले सँग नछुटाई हेर्ने को को हुनुहुन्छ//म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️
Ma xu hearne
W
सबै जानालाई धेरै धेरै मायाँ अनि सम्झाना छ ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐 जुठे सिरियर मैईले कहिले छुटाउन नि मैईले 💔💔💔💔💔💔
जुठे सिरियल मन पराउने हरु यता हाजिर हौ त खै ❤
गोथे को काका ले बल्ल नया टुइस्ट लेए यो सिरियल मा गजब को गेम खेलेको छन जिमल संघ एस्तै हुनु पर्छ उत्कृष्ट सिरियल दम दार लाग्यो सुपर
जुठे सिरियल नम्बर एक देखि आज सम्म नछुटाई हेर्नु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤
www.youtube.com/@dadagharey
मैले पनि भाग 1 देखि नै हर्दै आको छु ।❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं ❤️
Fake
❤
❤❤❤❤
❤❤❤
Ma pani xu khushi hune
बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाई हेर्ने बानी बसालौँ कलाकार लाई माया र सम्मान गरौँ🙏🙏🙏
मन ले चाहेको हेर्न पाइयो यक्दम खुसि लाग्यो
जुठे भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुनुस लाईक कमेन्ट गर्नुस है❤❤❤ कतिले माया गर्नु हुन्छ जुठे सिरियल
✋✋✋✋💞💖😘miro bista serial dami vag ma pugixa
Ma xu hoi😊
म छु हजुर
Ma xu
Ma pani xu haiii😊
गोठेको fan हाजिर हुम
वा कति मजा आयो मलाइ त मुरली दाइ लाई धेरै धेरै धन्यवाद छ कसै शीत न झुक्ने एक मात्र पात्र मुरली दाइ एस्तै बन्नुस सबि ए जुठे चाउरे के लुसुक्क परेको❤❤😂😂😂😂😂😂
Aja dherai khusi lagyo jimmal pani ma dubeko dekda 😀👍
मरिलिधर ले जिम्मलाई लातिले हानेर पानिमा पुर्याईदेको देख्दा को को लाई खुसी लाग्यो❤❤❤🎉
Jimala Mareko Hernu Parchha aba
malaai
Me❤❤❤
Me❤❤❤❤
सलामछ मेराे मुरलि दाइ लाई बल थाभाे हाेलानि जिमलबाे पुछर सिरधलाइ कति गरेकाे अते चार गरिब हरुलाइ अाजचै ठिक पारनु भाे मुरलि दाइले पापिलाइ मरेत हुनथाे तर मर दैन हाेला पापि जिमल 👍️👍️👍️👍️👍️👍️
long time waiting for juthe sirel
श्रीधरले भेटायो मजा लाग्यो अाजको सिरेलमा
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर है खै त आको
नेपालि कला र संकृतिलाई जोगाउन यो भिडियो ले निकै राम्रो भुमिका खेलेको छ ... मेरो तर्फबाट सम्पुर्ण दर्शक हरुले यसरिनै माया गरिदिनु हुन्छ भन्ने आशा राखेको छु। बिदेशि serial भन्दा नेपालि सिरियल हेर्ने बानि बसालौ।
धन्यवाद 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️
कति मजाको हुनु हुन्छ कान्छा बा बिचरा🙏🙏🙏♥️♥️♥️♥️
जुठे सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤
Dami
नयाँ भाग होकि कसो जुठे गोथे त जेल परेको भनेको होइन
अझै पनि नेपाली समाजमा 😢जातिय भेदभाव न हटेको पाईन्छ 😢,,
अती राम्रो कहानी छ।येक भाग देखी हेर्दै आइरहेको छु।जिम्बु वाल लाई सजाय हुन् खोज्दै छ। हेरुम नेताहरु लाई सजाय दीन खोजे जस्तो हुन्छ की। दुःख सुख जोसिलो सिरियल लाई धेरै धेरै बधाई तथा शुभकामना छ। पात्र हरु ले पनी अती राम्रो अभिनय गर्नु भएको छ।🎉
भाग १ देखि नछुटाइ हेरेको छु जुठे सिरियल ❤
यो सिरियल बन्द होला कि भन्ने डर छ। सधै आए राम्रो सफलताको सुभकामना
जुठे सिरियल न छुटाउने को को हुनुहुन्छ यता हाजिर हुमत सबै जना
यो सिरियल आउदा म पनि खुसी छु तर यो सिरियलमा जिम्वाल र श्रीधर जस्ता द्रब्यपिसाच ले दलित दुःखीहरूलाई सताएको देख्दा मन नमिठो हुंने गर्दछ। यो सिरियल सुधार्नु नै सुनमा सुगन्ध हुंने थियो।
जुठेको हिम्मत बढेको देख्दा खुसि लाग्यो।
Right 👍
Honii. M Pani jutheko. Bik. Fan
जुठे सिरियल को प्रतीक्षा मा हुने हाजिर हौ त!😍😍😍
निरु गिरि
नेपाली सर्वउत्कृष्ट सिरियल जुठे हेर्नुहुने साथै मन पराउने आमा बुवा दाजुभाइ दिदिबहिनी हरु सबैले लाईक 👍️ गर्नुहुनेछ भन्ने बिश्वास गरेको छु 🙏💕
जस्तो कर्म उस्तै फल पाय श्रीधर ले 😂
विदेशि सिरियलहरु हेर्दैनहेर्ने म जस्तै काेकाे हुनुहुन्छ 🎉❤
Wow aba ramailo hunu vo
गर्नु गर्यौ मुरली,अत्याचारको जरो काटेर😊च्य्टच्याटच्याट💓❤🙏
❤❤❤❤❤
यस्ता जीम्मवल सासक र सामन्ती अहिले कहाँ होलान 😅😅😅😅 मावाबादीलाइ अझै पनि सलाम छ ??
बालेन साह लाई माया गर्ने जति
यता हाजिर गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जुठे र राजु मास्टर बाहिर निस्किनु भयो त ??
आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम उत्तर उत्तर प्रगति गर्दै जानु
❤❤❤❤❤❤❤❤❤❤
खैत बुधबार आउने जुठे सुरेल किन आएन हजुरहरू 🎉🎉🎉🎉🎉
कैले आउछ हौ जुठे हेर्नलाई आतुर छु छिटो आउनु पर्यो❤❤❤❤
खै अाउदैनत अाफुलाई हेरने हतार भईसके अाज भेउदैन भाेली डिउटी मा गएर हेर्नू परला
अर्को एपिसोड कैले आउँछ भनेर पर्खाइ मा छू😁...।गरीब निमुखा ले न्याय पाएर सत्य को जीत हुनै पर्छ।
जय जुठे 😂❤
हरेक हप्ता आउने सिरियल (जुठे) भाग एक देखि नियमित हेर्दै आएको छु। ककसले हेर्नु हुन्छ। जुठे सिरियल सबैजना यता हाजिर हुनु ल ❤❤❤❤❤
Ma
🙏🙏🙏🎉🎉🎊🎊🎊
Kun bar kati baje aauxa rw
यस्तै भाग हेर्न मन पराउनेहरु को को हुनुहुन्छ यता हाजिर हौत
बल्छी र मास्टरको जोडि यसरी छुटेर जान्छ भनेर कल्पना समेत गरेको थिन 😢
बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ , कलाकार लाई सम्मान गरौँ ।
Ok 👌
Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, xhhito vanda xhhito dharauti ma xhhodnu parne ho Nepal ko kanuna anatha kanuna xa, balatkari gunda Chor neta harule desh chalayeko xan balen g, harka sampang ra Gopal Hamal g jindabad gathbandan murdabad rip
❤❤
Ma nepali seryal matrai herne gare xu
Your right
हरेक episode झन भन्दा झन राम्रो हुँदै गाछ निकै राम्रो जुठे❤️❤️
हरेक episode नबिराई हेरिरहन्छु
एक दम राम्रो छ यो सिरेल
रेगुलर पोखरा देखी हो जूठे दादा र राजू दाजी को रिहाई को लागी सबै ले पहल गर्नु पर्यो अब है ल रेगुलर देखन पाउदा खुशी लाग्यो है ❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😅😅😅😅😅😊😊😊😊😊😊
जुठे सिरियल पर्खेर बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई मुटु देखि आभार छ❤❤❤❤❤😂
भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।💜🖤💚
गौथलि धेरै पढेर आएको कथा आउन पर्यो अब,चाउरेको जिबनमा सुखि जिबन भएको कथा हुन पर्छ,नत्र यस्तै जहिले नकारात्मक मात्र त कोइ नि हुन्न हौ,अलि अलि पनि परिवर्तन नहुने के हर्नु हौ जुठे अब त,एक बर्ष अघि नि त्यै कथा ऐले नि त्यै कथा
जुठे सिरियल नम्बर एक देखि न छुदै हेर्ने यता हाजिर हुम त ❤❤❤ plz
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर है खै त
अव समाज परिवर्त्तन भयको हेर्ने मन छ धेरै दमन माश्र भयो र जिम्वालको पालो दूख पाउने❤❤❤❤❤❤
गरिब निमुखाले न्याय पाएको हेर्ने मन छ छिटो भन्दा छिटो त्यो दिन आउन पर्यो ❤
म त झन् जुठे सिरियलको पर्खाइ मा बस्छु ❤एकदमै राम्रो लाग्छ मलाई त सबै को अभिनय A1 छ ❤ सबै टिमलाई शुभकामना छ ❤
Murli sir ko katti ramro bichar ho thank you jhr lai
Juthe ko fan jati yeta hajir❤❤
हजुर हरुलाइ हति धेरै सपोट गरदा पनि कि न जुठे सिरियल नचलाउनु भको एति चाख लाग्दो मा किन सुटिङ नगरनु भको चाडै सुटिङ गरनु ल🙏🙏🙏🙏
बिदेशी सिरियल लाई भन्दा नेपाली सिरियललाई माया गर्ने गरौ❤❤❤
जुठे र जूनकीरी को बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ ❤❤❤
म हेर्न चाहादिन बिहे भएपछि सिरेल नै सकिन्छ
अब झन हेर्न मजा आउने भयो बधाई अनि अगामी दिनको सुभकामना🎉🎉जुठे टिमलाई
अब के अाउला र कथालेख्नेहरु जेलमा स्टक भाग सकियाे हाेला ।
आजको भाग सार्है राम्रो लगेर आयो अब अर्को भाग कस्तो होला भन्ने खुलदुली लागेर आयो जिमवाल लाई के होला अनि श्रीधरले जिमवालको साथ छोडलान त।सफलताको शुभकामना जुठे सिरियल र टिमलाई
अब श्रीजर सुधरीनु पर्छ मुलीधर लाई साथ दिएको हेर्नु मन छ र जुटे र चाउरे लाई न्याय दिनु पर्छ।
बाध्यताले दोहोर्याएर मलाई प्रदेश लगेको हो 🙏🙏🙏🙏
भाग 1 भाग 118 यता हाजिर हुम त!
My favourite Jhuthe serial ❤❤❤
जुठे सिरियल 1 भाग देखि हेरदै आको छु र आज जुठे न आउदा नरमाइलो लाछ साचै भनु परदा जुठे सिरियलको पहिलो subscribed गने मनै हो तेसैले सबै भनदा मन परने मलाइ हो यो सिरियल सबै बै भनदा मन परने 1 नमर मा चाइ म पछु i like jutha very very very very very mutch mutch छिटो लयाउनुहै😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😓
Sutting ta garna पाए6 न khushi lagyo ❤❤❤❤❤🙏🙏
जुठे र गाेठे जेलबाट छुटेकाे हाे र ?
आजको पनि राम्रो छ।भाईहरु मिलेको, समाजमा हेपिएकाहरु जुटेको र जिम्मुवाल समाजबाट भाग्न बाध्य भएको कथा बनोस्।
Kosai ley support गर्छ की भनेर अकाे है म😥
मुरारि दजुकाे राेल मन परछा
यो सिरियल मन पराउने यता हाजिर हुम त यता
धेरै राम्रो छ आगामी दिन हरुमा पनि येसै गरि हेर्नू पाइयोस जुठे टिमलाई सफल्ताको सुभकामना 🤗🥀❤️
अत्ति भो जिम्माल को ज्यादती हेर्न नि झ्याउ लाग्ने😢😢😢
जुठे सिरियल मन पराउने कोको हुनुन्छ
Ma
बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाइ हेर्न गरौँ
म पनि हो है संखुवा सभा जिल्ला को चिचिला गा,पा ३ बाट ।एक्दै सान्दर्भिक छ❤❤❤❤❤❤❤❤❤❤❤❤कहिले छुटाएकै छैन।एपिसोट एकबाट नै❤❤❤
जुठे र जुन्किरि प्रेम सम्बन्ध नबिगृयोस नत्र यो सिरियल हेर्न छोडिदिन्छु❤
Yo serial aawda auti nyy mun parcha 👍
Start hunu vanda agadi ati dherai like cmnt oh my god🎉🎉
याे भाग बाट गरीब दुखी को दिन हरु फर्केको देख्न चाहने कोको हुनुन्छ ?
अरु त ठिकै हो उ बेलाको जमानामा जुठेले चिउरेको काठको गेलि नहुने पर्ने हो त्यो सुहाएन यस्लाई आगामी दिनमा सच्याउनु होला🙏
जुठे शिरियल मलाई एकदमै राम्रो लाग्छ 🤗🙏 हजुरहरू लाई कस्तो लाग्छ
❤️💓
जुठे शिरियल धेरै राम्राे लाग्छ 1नम्बर दिखि अहिले सम्म नछुटाई हेरकाे छु सबै कलाकार लाई धन्यवाद छ
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
श्री प्रसाद थापा यानकी मुरलीधरको प्रस्तुति क्या दमदार छ, मान्छे पनि सालिन भद्र, वहा जस्ता सोच भएका मान्छे चाहिएको हो यो समाजलाई जिम्वाल जस्ता सामन्ती होईन।
अरकाे भाग कहिले अाउछा जसताे भयाे सान र सिलुकाे भेट भकाे हेरना हतार भयाे
Juthe serial manparaune jati yeta hajir hum❤❤❤
🙏🙏🙏Malai pani sarai man parxa juthe aerial 1 vag dekhi naxutai hereko xu hjr 🙏🙏
जुठे सिरियलमा अभिनय गर्ने सरिता जुकिरी नानी मेरो छिमेकी जिल्लाकि हुनुहुँद रहेछ सारै खुसि लाग्यो।याहाँ अभिनय गर्ने सबै कलाकार भाइ बैनीले आआफ्नो भुमिका बडो होसियारिका साथ निर्माण गर्नु भयकोछ। मैले पहिल भाग देखि ११९भाग सम्म हेरि सक्ता कुनैठाउँ मननपर्ने भेटेको छैन।
बधाईछ सबै कलाकार भाईबैनी हरुलाई,यसरिनै यो सिरियल बर्षौंसम्म हेर्न पाईरहुँ।
जुठे र जुनकिरीको मायां बड्दै जाओस(सिरियलमा)अनि गोथे र मनमायाको दाजुबैनीको अभिनय मात्रै नभयर वास्बिककै दाजुबैनी बन्नु,
असाध्यै राम्रो अनि वास्तविक शीत सबै मिल्न गयकोछ।
जुठे चाउरे का सुखका दिन देख्न चाहाने यता हाजिर हुम्❤️❤️❤️
जुठे आज आउदा म धेरै खुशि छु
जति जुठे जस्ता सिरियल गाउँ समाजमा देखाए पनि जातीय विभेद को अन्त्य कहिले पनि हुँदैन सायद जुठे र जूनकीरी को विवाह भए जुम्ला मा दलित ले गैरदलित को छोरी विवाह गरेको मा दलित को घर मा आगो लगाउने थिएन होला ।यो हाम्रो समाजमा कहिले पनि परिवर्तन हुँदैन तर तपाईं हरु को आम्दानी मात्र बढ्ने