बधाई नवलपुर ,अलि दु:ख लागेको घनश्याम दाइको विषयमा लामो सामय देखि इन्जुरी भएर खेलमा फर्कन नसक्दा पनि गण्डकी प्रदेशले वास्ता नगर्नु उपचारको लागि केही नगर्नु भनेको अत्यान्तै दु:खद पक्षा हो किनकी खेलाडिको सरक्षण गर्नु पनि दायित्व भित्र पर्छ त्यसैले यस्तो बिषयमा अलि गम्भीर हुनुहोला गण्डकी भलिबल बनेर जताततै चिनेउने तिनै खेलाडिहरु हुन घनश्याम दाइको धेरै योगदान छ शुभचिन्तक गण्डकी प्रदेश टिमको पुर्व भोजपुर बाट
एकदम मन बुज्दो चित्त बुज्दो कुरा गर्नु भयो सर दुख लाग्छ हाम्रो प्रदेश देख्दा गण्डकी प्रदेश लाइ भलिबल खेलमा जोगाउने बचाउने गण्डकी प्रदेश लाइ खेलमा उच्च राख्नको लागि एउटा बलियो खम्बा भएर बसे उमेर बल सबै प्रदेशको लागि दाउमा राखे तर आज जो मान्छे आज इन्जुरि भएर बस्दा तेहि प्रदेशले उपचारको लागि कुनै वासत छैन
फाईनल खेल्न जाने बेलामा तिका लगाएर पथाउने दिदिको बोली गोलि रैछ र उहाँले दिनु भएको आशिष् पनि लाग्यो र सबै खेलाडी भाइ हरुले पनि उत्कृष्ट खेल देखायो र प्रथम हुन सफल भयो तिम नवलपुर बधाई 👋👏
बधाई छ भाइको टिमलाई सधैं यसरी नै अगाडि बढाउनु होला र भाइलाई बच्चा देखि लिएर बुढापाका सम्मले माया गरेको देख्दा सारै खूशी लाग्छ। सधैं यसरी नै सबैको माया पाइरहोस🎉🎉❤🎉🎉
दाइ हजुर मलाई पनि दिनु पर्यो है म हजुर को bg frn हो म पश्चिम् रोल्पा बात हजुर हरु को हर गेम राम्रो अनि हर थाउ जित्नु हुन्छ धेरै खुशी लाग्छ जैले हेर्छु मैले lop you all teem daju hru❤❤❤❤❤❤
कसम खाएर भन्छु,,तिमिले ईतिहास रच्नेछौ यार, vlog र भलिबलमा,,तिम्रो यो ईनोसेन कहिले नघटाउनु,,अहम्ता कहिले नपलाओस,,,🌹🌹🌹सधै यस्तै प्रगती गर्दै जानू,,दाईको आशीर्वाद सधै ल।अनि धेरै भन्दा धेरै बधाई तथा शुभकामना सबै टिम मेम्बरलाई,,❤️❤️❤️always loved your vlog sunari vai❤
प्रदेशको महान खेलाडी लामो समय देखि चाेटसङ लदिरहदा पनि प्रदेश भलिबल क्यान किन चुप छन गण्डकीमा घनस्याम चाहिन्छ उहाको उपचार हुनु पर्यो प्रदेशले चाहिदा खेलाडी नचाहिद को हो को गरेको महसुस भयो आज यो cmnt गण्डकी प्रदेश भलिबल क्यान सम्म पुगोस i love volleyball ❤❤❤❤❤ from tanahun ghiring
Himal bro congratulations Nd team nwlpr. Bro ko game Ali solo vako x.wight badiko x. 2/3 kg wi8 ghataunu paro pahelyko jasto fast chalnu paro, ajai khe barsa ramro game dykhaunu parx. Bro,,

Hami jasto garib Lai ne keep supporting please 😢😢😢
एक्दम मनै देखि को कुरा निकाल्नु भो सर बहुत दुख लाग्छ एस्तो कुराहरु मा प्रदेस ले ध्यान नदिदा।
Sahi ho 👍👍👍
एकदम मन बुज्दो चित्त बुज्दो कुरा गर्नु भयो सर दुख लाग्छ हाम्रो प्रदेश देख्दा गण्डकी प्रदेश लाइ भलिबल खेलमा जोगाउने बचाउने गण्डकी प्रदेश लाइ खेलमा उच्च राख्नको लागि एउटा बलियो खम्बा भएर बसे उमेर बल सबै प्रदेशको लागि दाउमा राखे तर आज जो मान्छे आज इन्जुरि भएर बस्दा तेहि प्रदेशले उपचारको लागि कुनै वासत छैन
Congratulation Sunari BrO🎉🎉🎉
हिमाल दाइको इमानदारीता एक दम मन पर्छ ।यो जुनि मा भलिबलमा कस्को फ्यान भन्दा हिमाल दाइ भन्दा अरुको नाम लिदिन 😢❤🎉दाजु
Dai Hami jasto garib Lai ne keep supporting please 😢😢 please
@@AkvlogingDone🙏❤️
भलिबल खेलमा सहभागि हूनू हूने लगायत समपूरण ऊपसथित दरसक जनसमूदायेलाई मूरिमूरि धनयाबाद बधाई नमसकार। छ।
फाईनल खेल्न जाने बेलामा तिका लगाएर पथाउने दिदिको बोली गोलि रैछ र उहाँले दिनु भएको आशिष् पनि लाग्यो र सबै खेलाडी भाइ हरुले पनि उत्कृष्ट खेल देखायो र प्रथम हुन सफल भयो तिम नवलपुर बधाई 👋👏
ढिलो भए नि vlog हेर्न छोड्दिना हाइ हिमाल जेठान 😂बधाई छ बिजेता भकोमा नवलपुर टिमलाई🎉🎉🎉🎉❤❤❤
बधाई छ हाम्रो नवलपुरे हिरोहरुलाई। किरणले चाहिँ धुम मच्चाकै हो। हिमाल ब्रो रेज नमिलेर हो कि हल्का बुढोपनले छोएर हो अलि खेल सेलाउदै गाको देखिदै छ।
बधाई छ भाइको टिमलाई सधैं यसरी नै अगाडि बढाउनु होला र भाइलाई बच्चा देखि लिएर बुढापाका सम्मले माया गरेको देख्दा सारै खूशी लाग्छ। सधैं यसरी नै सबैको माया पाइरहोस🎉🎉❤🎉🎉
Best quicker from NP
हिनाल सुनारी मगर लाई सबै जनाले माया गर्नु ❤❤❤🎉 बधाई छ नवाल्पुर टिम लाई💫💫👑👑👑👑👈️
himal vaiko fanharu sabailai naman
Yo vlog malai daaaaami babal lagx hoo ❤❤❤
❤❤❤Himalbro
भाई जहाँ जान्छ तेहि fan कमौदाई हिन्छ यो भन्दा ठुलो कुरा के हुन्छ आरू ❤❤
Daiiko volg sabaii haerni ma trw hoki aru ni hunuhunx ❤
ढुण्डि स्मृति कपको बिजेता बन्न सफल नवलपुर तिमलाई धेरै धेरै बधाई छ । 🎖️🎖️🎖️🎈🎈🎈🤘🤘🤘🎉🎉🎉🏆️🏆️🏆️❣️❣️❣️💪💪💪
दाइ हजुर मलाई पनि दिनु पर्यो है म हजुर को bg frn हो म पश्चिम् रोल्पा बात हजुर हरु को हर गेम राम्रो अनि हर थाउ जित्नु हुन्छ धेरै खुशी लाग्छ जैले हेर्छु मैले lop you all teem daju hru❤❤❤❤❤❤
हार्दिक बधाई बधाई बधाई बधाई बधाई बधाई 🎉❤
Congratulations 🎉
Sunari Bro❤❤
vlog ma Moh panii xu haiii anyway lots love Bikram vlogs from Sainamaina Rupandehi ❤️🤗
Gulmi Bharse tera bata ho hai guys ❤
Congratulations nawalpur. Gyz 🎉🎉
Many congratulations team nawalpur,See you next year ❤❤
बधाइ छ तिम नवलपुर लाइ
धेरै धेरै बधाई छ हाम्रो नवलपुरको टिम लाई 🎉🎉👏👏 र आगामी खेलहरु पनि यसरीनै जीत हासिल गर्दै जानु and once again many many congratulations 👏👏👏🎉🎉
बधाई छ नवलपुरका साथीभाईहरुलाई 💐🌺🙏
बधाई छ नबलपूरलाई अझ परगति ऊनति गरनू आगमिदिनहरूमा
Congratulations
Gandaki gyes congratulations
बधाइ छ दुबै टिमलाई आफ्नै प्रदेशको भाइहरु हो सबै ❤❤❤❤❤
Hami jasto garib Lai ne keep supporting please guess 😭
भाई बिक फेन म नि पाल्पा लि हाे हाल साउदि बात धेरै धेरै शुभकामना ❤❤❤❤❤
Congratulation
❤❤❤🎉🎉🎉दामि रमाइलो भए छ🎉🎉🎉🎉 बधाई छ यस्तै गरि गेम जित्दै जानु ब्रो हरु❤❤❤
Dai Hami jasto garib Lai ne keep supporting please 😢😢 please
@@Akvloging ok bro
Congratulations team nawalpur❤
Congratulations himal Babu 🎉🎉❤❤
ल बधाई छ ब्रो सबै नवलपुर टिम लाई ❤❤❤
❤❤❤❤
Big fan sir ❤😊
❤❤❤❤🎉🎉🎉🎉🎉
Himal vai ko vlog aaauni bittikai herni chai m ho kaile aauxa vanera l vlog vanera basni jati yata aaunu hai..
Congratulations himal daju❤🎉
Congratulation team Nawalpur
कसम खाएर भन्छु,,तिमिले ईतिहास रच्नेछौ यार, vlog र भलिबलमा,,तिम्रो यो ईनोसेन कहिले नघटाउनु,,अहम्ता कहिले नपलाओस,,,🌹🌹🌹सधै यस्तै प्रगती गर्दै जानू,,दाईको आशीर्वाद सधै ल।अनि धेरै भन्दा धेरै बधाई तथा शुभकामना सबै टिम मेम्बरलाई,,❤️❤️❤️always loved your vlog sunari vai❤
आशिर्वाद लागाे हजुरकाे 🙏🤗❤️
Dherai dherai Badhai x nawalpur team lai ❤️😘🥀
Hamro sunari lai sabai milerw ...sakdo...support garau..
🎉🎉🎉🎉
Congratulations whole team🤗🎉
Dai Hami jasto garib Lai ne keep supporting please 😢😢 please
Congratulations final win and happy Birthday himal sunari bro
Wow badhaai sunari timlai❤❤❤❤❤🙏🙏🙏🙏👍👍👍👍👌👌👌👌
प्रदेशको महान खेलाडी लामो समय देखि चाेटसङ लदिरहदा पनि प्रदेश भलिबल क्यान किन चुप छन गण्डकीमा घनस्याम चाहिन्छ उहाको उपचार हुनु पर्यो प्रदेशले चाहिदा खेलाडी नचाहिद को हो को गरेको महसुस भयो आज यो cmnt गण्डकी प्रदेश भलिबल क्यान सम्म पुगोस i love volleyball ❤❤❤❤❤ from tanahun ghiring
कमायकै माया हो भाइ दाम्मि
Congratulations nawalpur team 🎉🎉🎉🎉🎉🎉❤❤❤
Dami badhai sathai
Kiran hi-mal bardewa ko game yestai rahos ❤❤❤❤🎉🎉🎉
Jaha gaya ni winner hunxa badhai xa 🎉❤
Badai xa bhai ekdam khusi lagyo
Khusi chaii lastaii lageu baglung laii toriko ful dekhai diyo nwlpur le
La hai first cmnt love from arunkhola❤❤
Congratulations team nawalpur 🎉❤
🎉👏👏👏👍️🎇🎆
बेस्ट पिलियर भएर सबै गेम मा पुस्कार लिन पर्यो ब्रो
Congratulations🎉🥳👏 Nawolpur team🎉
Dai Hami jasto garib Lai ne keep supporting please 😢😢 please
Aaune tiger cup Lai best of luck gandaki volleyball teams
Congratulations nawalpur team ❤🎉🎉🎉
Congratulations bro 30k subscribers 🎉🔥🔥
म बिग फ्यान हो हिमाल सुनारी 🎉❤
congratulations bhai..big fan hai
यस्तै गरि जित्दै जानु ब्रो अरु देस ले गेम म्याच मा अफर दिन्छ एक दिन रास्टिय गेम मा हेर्न पाईयोस फेरि पनि
Congratulations both of you 🎉🎉❤
आले लाई मात्र हैन ब्रो तपाईंलाई पनि खत्रा छ, पुलामी पनि गण्डगी नजरमा परिरहेको छ 😂😂😂
Congratulations nawalpur team👏👏 advance ma happy birthday himal bro🤗❤️❤️❤️
🙏❤️
बधाई छ तिम नवलपुर 🎉🎉
Congratulatons🎉❤
congratulation team.nawalpur🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Congratulations both of you 🎉🎉❤ Vai 🇳🇵🇳🇵
बधाई छ हिमाल भाइ सबैलाई
Himal bhai very good yrr
Badhai xa nawolpur lai ❤❤
congratulations guys 🎉🎉❤❤
aba sabaii jana ramro gaun mainaghat ma jane ta holani guys haru
Jane hola sayed🤗
Badai x lafa🏐🏆️🎖️💐 bhanasayam brotherlai getwell soon. Miss you all❤
Dai Hami jasto garib Lai ne keep supporting please 😢😢 please
ok brother 🤟
बधाई छ🎉
Ghanashyam Bhai ko Treatment Gandaki Volleyball le Gardinu Parxa.. bichara dinraat navani gandaki vanera hidyo. Ahile tanab..
Aba k hi sahayog uthdai xa, thik hunxa bistarai❤️🤗
badhai xah jhilkey haru lae❤❤
congratulations brother❤ big fan
Congratulations 🎉 nawalpur ❤❤❤
Congratulations team nawalpur❤❤
congratulations dada ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
बधाई छ 🎉
Congratulations to all brothers
hardik badai xa nawalpur lai winner vae ko mh🎉
Congratulations 👏🎉🎉
Congratulations 👏🎉 lafa nice video ❤❤
Congratulations 🎉🎉🎉🎉 brother
Congratulations 🎉❤
congratulations bro
Lo Langali congratulation ❤❤❤
घनश्याम साथीको स्वास्थ्यलाभको कामना❤🎉
My favourite dae ❤
love you brother❤❤
Himal bro congratulations Nd team nwlpr. Bro ko game Ali solo vako x.wight badiko x. 2/3 kg wi8 ghataunu paro pahelyko jasto fast chalnu paro, ajai khe barsa ramro game dykhaunu parx. Bro,,
Big fan dai🎉❤👍️👌