Sting Operation दशैंमा घर हिडेको रात्री बसमा ठुलो मात्रामा लागु*औ*षध फेला || होला त कारवाही ?Hemraj
Vložit
- čas přidán 18. 10. 2023
- Presenter : Hemraj Adhikari
Camera : Asbin Thapa,Rabi Saugat, Dipendra Pariyar
Programme:- Mission
लागु*औ*षध दुर्व्यसनीमा नफसौ
Location:- Pokhara Prithichowk Ratribus Nighat Gadi (Today Hot News Headline samachar In Nepal #pokhara #trendingvideo #trending #trendingnews #akhabar #topnews #Hemrajadhikarinews#samachar #khabar
SOCIAL MEDIA :
Web : fewakhabar.com
Facebook : / fewakhabar.c. .
Instagram : / fewakhabar
Twitter: fewakhabar
ANY MORE EVERYTING MARKETING RELATED SERVICE :
Fewa Media Pvt. Ltd.
Gov Reg. Number.: 254858/077/078
सूचना बिभाग दर्ता न.३६८७/०७९/८०
Web : fewakhabar.com
Cell Number: 9856056796
Email : fewamedia2021@gmail.com
© & ® Fewa Media 2022
© & ® Fewa Khabar 2022
All Rights Reserved
पत्रकारको ज्यु सँग अनुरोध छ 🙏🙏🌷🌷
कसैले फसाउनको लागि राखेको हुनसक्छ । आफ्नै यातायातका साथीहरूले
दशै काे समयमा यी दिनदिनै आफ्नो ज्यान काे कुनै प्रबाह नगरी हामी नागरिकलाई सुरक्षित तवर यात्रामा सहयोग गरनु भएको छ
कसले फसाउन पनि हुन सक्छन्
नि गरिब दुखीकाे जीवन सँधै
अन्धकार र मरेतुल्य
हाम्रो जीवन यी क मान्छेको हातमा रहने
कस्तो नियम हो ?
👍️👍️
काङ्ग्रेस एमाले माओवादीका तस्कर हाेलान नयाँ वर्षमा आममाफी पाउछन् पुलिसले पक्राउगर्छ माथिका डाकाले कमाउछन
Kada vhanda kada karbai hos!
वाडा अध्यक्ष हाेकि मन्त्री हाे
यो केशलाई राम्रोसँग छानबिन गरिदिनु न पत्रकार भाई
Yo sam fasa ko ho
Tapai ko bidhan bhanay bebik ko k bhyo
Driver ra conductor ko kaam ho
“ Phirente” , “ disha-Nijinsky “ , English ma “ vagrant “ . ma bhannu milchha ki “ ghmuwa” ko badlima.
राम्रोसँग छानबिन हाेस् साेझा मान्छेलाई न फसाईस्याेस्
लागु औषध र तस्करी हुने साधन कुन र कसरी गर्छन मलाई धेरै जानकारीभयेर मैले धेरै पटक ब्युरो र जी प्र का कास्की मा जानकारी गराए खैत यसमा कसैको यस्ता सुचना चाहिएमा म दीन तयार छु चासो र निगरानी हुदैन कीन ?