केटा र बच्चाको स्वर निकालेर हसाउनु सम्म हसाइन / किन बाहिरिन त मुन्द्रेको कमेडी क्लब बाट सान्नानी
Vložit
- čas přidán 28. 04. 2024
- किन बाहिरिन त Mundre ko Comedy Club बाट सान्नानी / केटा र बच्चाको स्वर निकालेर हसाउनु सम्म हसाइन #mundrekocomedyclub #sannani #imagediary
के तपाईले video nepal youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Facebook➡️
Facebook Page➡️business. latest/...
Gmail ➡️ videonepal36@gmail.com
कलाकार= एलिना बास्कोटा बैनीको कला,गला,हरेक कार्य को काम कर्तव्ये मलाई अत्यान्तै मन पर्यो ,कुनै दिन त्यो राजधानी काठमाण्डौमा आउने मौका जुरेमा पक्कै पनि बैनी एलिनाको पसलमा केही सर,सामान किन्ने गरि बैनी शीत भेट्ने छु ।
कसम ऊहाँको कला लाई २१तोप को सलामी अर्पण छ❤❤
मेरो पनि उडि उडि चुप्पा छ है एलिना जि ❤❤❤❤
सार्है राम्रो व्यवसाय हजुरको साथै आर्थिक कमजोर को लागि पून्यकाो काम
धेरै राम्रो प्रतिभा
GoodLuck !
बहिनी को गला कला मान्छे र उहां को पसल एकदम राम्रो ऊ
Nikai ramailo lagyo❤❤ udi udi chuppa ko interview.
उडि उडि चुप्पा 99 मा झुप्पै झुप्पा 😊 झापा/मोरङ्ग तिर पनि ल्याउनुहोस है सिस ! great job keep it up!🙏🙏
उहाँको कला मात्र हैन समाजसेवा को भावना पनि उत्कृष्ट छ
Aha kat midho Lago bani 💕💕 ? Thank you medam 🌹🙏🌹 ;;
आहा कति राम्रो प्रतिभा
kasto ramro bichar ani dherai dherai ramro kam sis ko
धेरै राम्रो कला
Great job keep it up and wishing you all the best for your success. Keep me as your share holder.
Ramro xa prativa hjr ko
Sannaniko voice jhan ramroraxa😂gana pani gaunu paryo hi nani.
Good job sister😊😊❤❤🎉
wow nice you are great🥀🙏🙏🙏❤️❤️🙏🙏
Sarai ramro kalakar!💗👏👏
गायिका हुनु पर्छ जस्तो लाग्यो ...
Najik vayeta aile varkharai janthe tadha pariyo k garnu garo x hw .from chitwan lots of love 💝
Good job ❤❤❤
Brilliant
केटा र बच्चाको स्वर निकालेर हसाउनु सम्म हसाइन / किन बाहिरिन त मुन्द्रेको कमेडी क्लब बाट सान्नानी
czcams.com/video/181DAWvMQRo/video.html
good job Alina
Nice actor
good work
यति मीठो गफ चलिराको बेला त्यो दिमाग खाने धुन किन बजाको होला
wow
❤❤❤❤
Thanks bahiniko nam pani tha vo
good luck
उडि उडि चुप्पा 99 मा मान्छे नै लान पाइदैन्🤣🤣
Khahile auxa naya mudreko comedi club
ग्राहक होकी ? दर्शक हो नानी !
❤❤❤❤❤😊😊😊
कला बडो मच लग्यो छोरी
Lovely
Kala vabbya.
असल कामलाइ जारी राख्नुहोस् र तपाइँको सफलता को लागी सबै भन्दा न्यानाे शुभकामना, मलाई आफ्नो झुप्पा झुप्पामा शेयर हाेल्डरका रूपमा राख्नुहोला है सानी नानी , अनि हजुर बुवा❤❤❤
Background music so loud
💯💯💯💯
😂😂😂😂😂😂❤❤
Ekant kuna ma petrol pump baat kata ho alina jee ko??
यो background music चाहि कति ठुलो आवाज मा हालेको हो के ?
कुन ठाउमा होला सिस
😂😂
Background music too high when the dialogue is going on...!!
Kun thauma xa yo shop....
Kun thauma hola
Yakant kuna kahanir ho sis
How lovely kalaa 🫡🫡🫡🙏
Vagwnle saboilai auta auta kala diyeko xa bunu lai dhane bat
Bahadur ka beta beti.
Ktm Kun thauma honi sannaniko dokan
🇳🇵🌈🌍😭🎇🌹❤️💔
Kahile kukura bechane aba yo naya biyapara badhai xa udi udi chupa
चिकाई खान्छैा है
बसुरिको धौन केखनु ह्स्लेको😏😏
त्यो मुन्द्रे दाका को मर्जी जे पनि