साथी हुनु त पशुपति र रमेशराज जस्तो | Ep - 17
Vložit
- čas přidán 6. 02. 2021
- Program: Mero Euta Sathi Chha
Presenter: Naresh Bhattarai (नरेश भट्टराई)
Guests: Pashupati Sharma (Folk Singer) and Ramesh Raj Bhattarai (Singer)
Video By: Prime Times Television (HD)
CHIEF EXECUTIVE PRODUCER
Luv Karki
CONCEPT/PRESENTER
Naresh Bhattarai
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
SR. PRODUCER
Sagar Maharjan
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
MUSIC
Sunil Maskey
Singer
Sunil Maskey/Nisha Deshar
SET DESIGN
Raja Gupta
CAMERA PERSON
Suman Niraula
Suman Nepal
Anil Kumar Shrestha
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
IT
Laxmi Prasad Bastola
Rajan Dawadi
MCR
Ramesh Bahadur Saud
Ashok Dulal
Hemant Chaudhary
Sulav Chaudhary
Er. Deepak Pariyar
Er. Keshav Raj Dahal
EDITOR
Ratna Bhakta Bade
Biplap Regmi
Nitish Awale
MAKE UP
Amrit Marahatta
Umesh Sharma
WARDROBE
Rastriya Daura Suruwal Tailors
Bangemuda, Kathmandu
SPECIAL THANKS
ChiyaPaan, Tea Lounge
Baluwatar, Kathmandu
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD #मेरोएउटासाथीछ #MeroEutaSathiCha
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved. - Zábava
यिनी दुई जनाको साथित्वको नाता देखेर मनै देखि खुशी लाग्ने म मात्रै होकि अरु नि हुनुहुन्छ।💙
Ma pani chhu hai
Meee
Ma ni xu
एउटा त म पनिछु
@@lalchhetri7553 1a
कृषि प्रधान देश भएको हुनाले होला पशुपति सरको भैंसी पालेर भन्ने गीत सुनेर कति बिदेशीएका दाजुभाइ स्वदेश फिर्ता आएर खेतिपाती पशुपालन गर्न थाले बधाई छ हजुरलाई एस्तै सन्देश मुलक गीत गाउनु होला।
कति राम्रो मित्रता सदैब यस्तै देख्न पाइयोस् ।लोक दोहोरी क्षेत्रका दुई होनहार ब्याक्तित्व प्रती उच्च समान।
नरेश भट्टराई सर प्रती आभार छौ हाम्रो माग अनुसार को अग्रज कलाकार ज्यु हरुलाई ल्याउनु भएकोमा प्रतीक्षा को घडी आज पूरा हुने भयो धेरै पटक कमेन्ट र माग गरे पछि ल्याउनु भयो राष्ट्रिय लोक दोहोरी गायक श्री पसुपती शर्मा ज्यु राष्ट्रिय लोक दोहोरी गायक श्री रमेश राज भट्टराई ज्यु साथी होस् तपाईंको हरु जस्तो
यो जोडि माग गर्ने मा म पनि पर्छु। धेरै खुसी लाग्यो यो इपिसोड हेरेर। निकै नै आत्मा सन्तुष्टि भयो
यउटा दुई भाईको फेरी सामोहिक गित ल्याउनु पर्यो देशको समग्र परिस्थितिको बारेमा
दुई जनाको मीत्रताको परिभाषालाई अब्बल बनाउनु हुनै दुवै लाई नमन।
पशुपती शर्मा दादा र रामेश राज दादा लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है
गेष्ट हरुलाई धेरै सम्मान गर्ने सो हरु मेरो एउटा साथी, Yoho TV, it's my show मेरो नजरमा यो तिनवटा सो हेर्न सारै मजा आउँछ 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
आज सम्मको सबै भन्दा रमाइलो भाग 🤣🤣🤣🤣🤣
अब अर्को भाग नायक दयाहाङ्ग राई र सन्दिप क्षेत्री हेर्न चाहने ले यता हाजिर गरुम है
यति राम्रो जोडी सफा मन भाका कलाकार ।यो एपिसोड जतिको रमाइलो कहिले भएन।मन खोलेर हासियो।
Kati ramailo....jodi......jaya hos.
कति हसाको हो दाइ हरु ।।😆😆😀... साथी भनेको त यस्तो होस ।।🙏🙏
जहाँ पशुपति शर्मा त्यहाँ रमाइलो हुन्छ
साथी यस्तो पो हुनुपर्छ 🥰💕
कति राम्रो जोड़ी ।पशुपति सर्मा मेरो मन पर्ने गायक़
आज सम्न कै सबैभन्दा राम्रो लागेको एपिसोड मलाइ । रमेश पसुपती अनि नरेश सर सबैलाई सम्मान ।🙏🙏
सारै मज्जा लागो हेरेर समय को अभाले 4 दिन मा हेरे र सके आज दोस्ती होऔस त यो दाजु हरु को जस्तो हौस दाजु हरु सग भेट्नु पाइसोस जिन्दगी को कुनै मोड मा
रमेशराज भटराई र पशुपति शर्मा को यो मित्रता अमर रहोस् (दोस्ति होस् त यस्तो पो होस्)
Love this.......
वसन्त थापा र कुलेन्द्र विश्वकर्मा
रामजी खाँड र शिव हमाल - यो जोडी देख्न पाइयोस् लोक गीत क्षेत्रको। अनि महिला कलाकारहरुलाई पनि ल्याउनुपर्यो दाजु। ❤️❤️
मैले त रमेशराज भट्टराई लाइ अस्ति भर्खर इन्द्रेणीमा हेरेपछि चिनेको।। यो पशुपति शर्मा र रमेशराज भट्टराईको मित्रता सधै घनिष्ठमय रहिरहोस।।
मेरो एउटा साथी छ भाग १ देखि १७ सम्म
नछुटाइ हेर्ने को-को हुनुहुन्छ यता 🤗😍
म
Me
जहाँ पनि पुग्नु हुँदो रहेछ दिदी बेरोजगारी हुनु हुँदो रहेछ 😂😁
@@amitbudhathoki15 है 😝🙈😆
@@balanshrestha6067 ऽ ऽ
साथी हुनुत पशुपति शर्मा र रमेश राज भट्टराई जस्तो हुन। दोहोरिका हस्ती हरु लाई बधाई छ।बिशेश बधाई मेरो एउट साथी छ कार्यक्रम लाई यस्तो मीठो कुराकानी सुन्न पाइयो।
Long Live Pashupati ji ;
Long Live Rameshraj ji ;
They are beautiful singers;
They are lovely human beings;
What a friendship ;
Good job Naresh ji ;
Stay safe and healthy. Health is REAL WEALTH.
दुबै जना नेपाली गीत सङित् क्षेत्रमा अबल आदरणीय बेक्तित्वहरुमा हार्दिक समान छ।।।।।।।
रमेश राज भट्टराई लोग भन्दा आधुनिक गितबाट धेरै परिचीत हुनुहुन्छ ।।।तर लोगगितमा पनि प्रखर ब्यत्ती हो
ल मेरो माग पनि पुरा भयो...धन्यवाद दाजु..!!!
Hasda Hasda mata j hos ramailo vayo yo video herera🤣🤣
सारै मिलनसार हुनुहुन्छ दुवै जना लाई सम्मान छ 🙏🙏यहाँहरुको मित्रता सधैं यसैगरी कायम रहोस्
रंगीन दुनियामा हरि बहादुर र मदन कृष्ण श्रेष्ठ पछि को उदारहण दोस्ती उहा हरु लाग्यो 👌
यो दोस्ती अझै उदारहण बनोस् 🥰🥰
सुबबिहानी झै लाग्छ।खुशी लाग्यो नरेश दाइ।
वा वा कति मिठो मुया 😪😪
आजा युवाराज..दाजु लाई धेरै सम्झियको छु miss u उहाँको फुल्को डाली नुग्ने बेला भो....
दुई हस्ती साथी साथी को कुराकानी ले मलाई निकै आनन्द आयो, मजा आयो।
आनन्द र आत्मसन्तुष्टि दिने भलाकुसारी!!
सारै रमाइलो भयो । धेरै खुशी लाग्यो । अति नै हसाय
कत्तिपनी नछुटाई हेरियो साह्रै खुसी लाग्यो रमेशराज भट्टराई दाइ र पशुपति दाइ प्रति मेरो सम्मान छ नमन छ अभिनन्दन छ। जय गित जय संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵
खास एकदम राम्रो दोस्ती यो हो अरु को त बनाउती लाग्छ
Naresh Bhattarai dai dharai Humble dharai sweet 😍.... kati majjale questions garnu hun6 kati naram hunuhun6...res Ghamand kaile dekhi na respected Daju 🙏🙏
संसारमा यस्तो साथी देख्दा सारै खुसि लाग्यो कि यो जमानामा पनि यस्तो हुन्छन् यति निस्वार्थ माया आहा
पशुपति शर्माका फ्यानहरु हाजिर हुम् हजुर
Ma chahin naresh dai kai fan ho 😁ra Dubai kalakar lai pani man parcha 👌❤🙏
नरेश दाजु अन्तिममा श्रीमतीलाई सम्झिन भन्नू असाध्यै राम्रो लाग्यो।
साथिको नाता कस्तो हुनुपर्छ भन्ने रमेश र पशुपति सिक्न जरुरी छ ।।
wow rameshraj dai ra pasupati dai ko dosti sunda ramailo lagyo
Wow super good porgam 👌👌💐💐salut all🙏🙏kay ramailo enjay all♥️♥️🇳🇵🇳🇵
हार्दिक बधाई दुबै जना सरहरुलाई सार्है रमाइलो जोडी हजुरहरुको खुसी लाग्यो।
यो जोडि लाई सधै यस्तै देखि रहन पाईयोस जया होस धन्यवाद ।
सरल स्वाभिमान कलाकार सलाम छ दुबईमा ।
कति राम्रो सम्बन्ध रमेश दाइ र पसुपति दाइको सम्बन्ध होस् त यस्तो यो जोडीलाइ कसैको पनि नजर नलागोस 👨👩👧👨👩👧
हास्दा हास्दा कार्यक्रम सकिएको पत्तै भएन ।।।❣️❣️🙏🙏
यो friendship सधै रहिरहोश
Rajesh Hamal Daai ra Dhiren Shakya Daai sagai basera interview diyako herna thulo dhoko xa yo jindagima . Kahile puraa holaa khai mero yo ichhha ani chaahaana.
साथी भनेको त रमेशराज भट्टराई र पशुपति शर्मा जस्तोपो हुनुहुपर्छ त यो दोस्ती सधै रहिरहोस?
एकछिन हेराै भनेको सबै पाे हेरे धेरै रमाइलो लाग्यो ।
अहिले सम्म कै बेस्ट मेरो एउटा साथि छ को प्रोग्राम तर भिउज धेरै कम देखिन्छ किन हो
Tvma ni aauz
The best episode till date keep do best friend 🙂.
Mero pyaro Ramesh Bhai ko ajha dherai pragatiko kamana xa.
उत्कृष्ट ५ मध्ये यो पनि एक ,
My Respected person three of you dai haru💐💐💐🙏🙏🙏
Clearly,
Ramesh Raj has better voice
AND
Pashupati is more creative
Both are equally good
Ramesh is more better than
पशुपति सर्माको अनुभव - गाउले बाले सोधेको स्टाइल सारै मन पर्यो आई ए पास गरिस् ? 🤣🤣
आज सम्मकै रमाइलो भाग ❤️❤️
युवाराज दाजु रमेश राज अनि पसुपती तिनै जानालाई संगै राखेर ईनटर्भिउ ल्यको भए अझै मज्जा आउथेयो
वाउ अत्यन्तै रोचक भयो आज हो यस्तो हुनुपर्छ साथी।
सारै रमाइलो लाग्यो आज रमेश भट्टराई र पसुपती शर्मा सङ्ग को कुराकानिल
Aaaaaahhhhhaaaaa kati ramro mitrata ak arka parti pashupati dai ra ramesh raj dai ko mitrata dekhira sarai khushi lagyo ra video herna ni majja aayo Syangjali lai kasle sakni ho k vaneko bolna lai vaneko reshamraj dai poni kada Syangjali ko sangat le na sakni voiyo dubai jana lai tapai haru ko mitrata sadai vor yastai rairohos
mero gau tau ko daju ramesh raj bhattrai n pasupati daju hjr haru ko maya n sath n sadaii rahe rahos n ekdam ramailo interview mo ta ekdam hasay 😊 n ramailo lagyo
Ramesh is really nice singer no doubt he have great voice I didn’t knew that
Both of you r nice singer thro
pashupati sarma हार्दिक हार्दिक सम्मान गर्दछु
episode 1 to 17 samma regular hereko xu. Sadhai pashupati sir and rameshraj sir laai leunu na bhaneko thiya.aaja herna paaiyo khushi laagyo aba khem century ani netra aryal sir laai pani linu na plz...plz
Love from Myanmar nepali ❤😍❤😍
One of my favourite program maha jodi lai kahile herna Paune?
THANK YOU NARESH SIR.
BEST EPISODE... IDOL OF BEST FRIEND
hasda hasda katti ramailo sathi vaneko yasto hos
The best episode ever, and with the best Friends. kati dherai hasna pani paiyo. Thanku Naresh ji 🙏❤❤🎶🇳🇵🇳🇵
This is one of my favorite show. I like the way of presentation. . Appreciated of both singer's friendship. Keep Shining......Keep smiling !
Hunat maile yo mero yauta sathi chha program jahile pani herne garxu tar aaj samma sabai vanda man pareko jodi aadarniya daju pashupati ani aadarniya daju ramesha
Maile paile dekhi nai yo jodi lyaunu paryo vanera comment gareko thiye aru sathiharu le pni garnuvathyo aja pura bhayo🙏🙏🙏
एकदमै राम्रो साथि हुनुहुन्छ उहाँहरु ।।।
रमेशराज भट्टराई लाई मैले चिनेको नै त्यही क्रीकेट खेल्न जान्छु भन्ने गित बाट हो !!!
Lll
L
Llllllooooolllllollllllllllllllplllllllplllllpllllplllolllollllllllolllollooooooopllllllllllllllllll
lastly oolpppllolllllllllllpoollastingloollllpplopppplpllllpollllllollllllloollllllllollllollllplllllllloolppollpplpoollllollllllloooolllll llloollllllooooooolollmmmmmollllllooollllllllllpolllolllllllllpllllllll
lastly oolpppllolllllllllllpoollastingloollllpplopppplpllllpollllllollllllloollllllllollllollllplllllllloolppollpplpoollllollllllloooolllll llloollllllooooooolollmmmmmollllllooollllllllllpolllolllllllllpllllllllo
क्रीकेटर हरु कोइ येस्तै साथिहरु हुनुहुन्छ भने ल्याउनु पर्यो नरेश दाइ
Dherai ramro joti God bless you 😍
अहिले सम्मको सबै भन्दा रमाईलो जोडि साह्रै रमाईलो लाग्यो
मन पर्ने जाेडि यमकदमै मन पर्छ रमेश राज भटराइ पशुपति शर्मा
One of the best episode.
Best friendship ever in Nepali folk music industry ❤❤
2 janako mitarata dekhera sarai khusi lagyo
Mero sathi cha ma badri pangeni ra raju pariyar vanda ni dherai ramailo show. I enjoy it.
साथीहरू भनेको रमेश राज र पशुपति सर्मा जस्ता हुनुपर्छ 👏👏👏👏👏
आजको एपिसोड त धैरै मन पर्यो आज सम्मकै उत्कृष्ट एपिसोड
मह जोडि लाई देख्न मन लागेको छ ।।।।।
Best wishes to both of you, you guys are really awesome!
Sarai ramailo karikram dui jana sathiko kahani sunda ramailo lagyo
One of the best episode 🙏🙏
Wow so nice sathi vaneko ta yasto po ho ta good
Best episode till now 🥰
Approved ✅ to watch
बौ चाहिँ खत्र नाइ रहेछ रमेश जि को औदै उथौदै लाने हा nice maahaa jodi
आहा कस्तो निस्वार्थ मित्रता अनि मित्रहरू सायद जो मानिस्ले दु:खद दिनहरु मा पनि साथ दिन्छ त्यो ब्यक्ति सधैं सफल बन्नेछ यो उदाहरण ले प्रष्ट देखाउछ 🙏
Wow Sathi hostw ramesh raj dai & Pasupati dai jasto
हाहाहा कति रमाइलो हो के ए भगवान🤣🤣🤣🤣🤣❤❤❤❤धेरैधेरै धन्यवाद हजुरलाई यो ईन्टरभियुको लागि🙏आदरणीय लोक गायक हजुरहरु दुबै जनालाई नमस्कार🙏
आहा कस्तो राम्रो मित्रता यी दाजुभाइ को❤️❤️🇳🇵
इन्देणी मा देखेको रमाइलो भएर यता नि आइयो
बधाई,छ,तपाईदुईजोडिलाईसधैभरियसरिनैनिभाईरहनुहै