नेपालको इतिहास, वि सं २०१७-२०४६, राजनीतिक सामाजिक पक्षहरू, History of Nepal

Sdílet
Vložit
  • čas přidán 2. 02. 2024
  • यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

Komentáře • 121

  • @bikramjha6271
    @bikramjha6271 Před 4 měsíci +10

    पन्चायत नेपाली जनताको व्यवस्था थियो।जनता ले आत्मसात गरेको व्यवस्था को विरुद्धमा बहुदलीय व्यवस्था ल्याइयो र विदेशी हस्तक्षेप देश प्रभावित भयो । २०४७ को संविधान को विकल्पमा २०७२ को गणतान्त्रिक संविधान जन्म संगै मृत्यु पनि भयो र मृत्यु आत्मा भुत ले देश र जनताको बाँच्ने आधार रहेन।देश ले पुनर्जीवन खोजेको छ।राजा पुनर्जीवन दाताको रुपमा विकल्प हुन् ।आफ्नो राजाको साथ जनता रहिआएको छ।

    • @bikramjha6271
      @bikramjha6271 Před 4 měsíci +1

      राजतन्त्र हाम्रो व्यवस्था हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 Před 5 měsíci +21

    जय देश जय नरेश, राष्ट्रप्रेमी राजा श्री ५ महेन्द्र बिरबिक्रम शाहदेव अमर रहुन। नेपालको स्वर्ण व्यवस्था पन्चायती व्यवस्था ।

  • @kumarthapa2073
    @kumarthapa2073 Před 5 měsíci +18

    अहिलेको व्यवस्थाभन्दा त पञ्चायती व्यवस्था धेरै नै राम्रो थियो। अथवा स्वर्ण युग नै हो।।🇳🇵❤🇳🇵❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Před 5 měsíci +13

    स्वर्णयुग पंचायतकाल

  • @shobhajoshi5232
    @shobhajoshi5232 Před 5 měsíci +4

    पुराना र नयाँ ईतिहास झल्काउने सजिलो स्कुललाई धन्यबाद दिन चाहे

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      हार्दिक धन्यवाद 🙏

  • @devendrayadab-hf7km
    @devendrayadab-hf7km Před 4 měsíci +6

    धन्यवाद सर जय नेपाल

  • @hfufhfjf1209
    @hfufhfjf1209 Před 5 měsíci +5

    महेन्द्र अमर रहुन् सर्वोत्तम शासक राजा महेन्द्र

  • @khagrajgautam3627
    @khagrajgautam3627 Před 4 měsíci +15

    राजा भनेकै राजसंस्था हो महेन्द्र राजा दुर्दरसी थिऐ राजाका पालामा बिकास का धेरै राम्रो काम भरेको थियो जय रास्टबाद

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 5 měsíci +10

    सत्य सासन चोर देश लुतेरा लाई बे ठिक हो जय नेपाल नरेश

  • @shikshakoprakash4246
    @shikshakoprakash4246 Před 5 měsíci +9

    देश लाई भारत मा बिलय गर्ने तयारी थियो
    महेन्द्र ले बचाएको हो त ।

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 Před 5 měsíci +6

    राजाहरुले देश चलाउन सकेनन् भनेर हौवा फैलाउने पत्रकारहरुको कारण देश बिदेशीका खेताला पार्टीको दलाल नेताकार्यकर्ताहरुको हातमा शासनसत्ता पुग्यो, देश र जनताको अझै दयनीय स्थिति आउँदै छ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před 5 měsíci +52

    स्वाभिमानी ब्यबस्था स्वर्ण युग हो त्यो नेपाल को राजा महेन्द्र को शासनकाल।

    • @KalibahadurBhandari-dg9es
      @KalibahadurBhandari-dg9es Před 25 dny +6

      8:15
      एनएलपीपी😊

    • @mailaba-qx5zx
      @mailaba-qx5zx Před 18 dny

      ​@@KalibahadurBhandari-dg9es😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @rabinbaral2094
    @rabinbaral2094 Před 5 měsíci +3

    यो प्रस्तोता ले राजमार्ग हरुको निर्माण उध्योग हरुको सुरुवात आत्मनिरभर अर्थतन्त्रको शुरुवात भारतले लगायका ३ वटा नाकाबन्दी नेपालको कुटनैतिक विश्तार बारे अलि विश्तार मा भन्नु पर्थ्यो

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      सुझावका लागि धन्यवाद !

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh Před 5 měsíci +7

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 यो छाडातन्त्र भन्दा पन्चआयत पद धेरै राम्रो थियौं राजा भनेको राजा हो राजतन्त्र जिन्दावाद राजा रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट धन्यवाद छ हजुरलाई मेरो सबै नेपाली जनता हरू रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ 🙏

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 Před 4 měsíci +4

    जय देश जय नरेश। पन्चायती व्यवस्था देशको स्वर्णिम व्यवस्था हो। अहिले गाँडेवादी दलालहरुले देश र जनता लुटेर देश खत्तम पारे।

  • @Knowledge20673AJP
    @Knowledge20673AJP Před 4 měsíci +2

    ४६ पछिको पनि आओस, राम्रो छ

    • @SajiloSchool
      @SajiloSchool  Před 4 měsíci

      czcams.com/video/9lITu1mxPKs/video.htmlsi=_LnQj_6Z3Y8sKyl2

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 Před 4 měsíci +4

    अहिलेको लूटतन्त्र भन्दा ठिक थियो

  • @krishnarajdhakal2369
    @krishnarajdhakal2369 Před 5 měsíci +13

    स्वर्ण युग थियो यो

  • @user-fo6gc1hu3x
    @user-fo6gc1hu3x Před 5 měsíci +2

    King is king

  • @user-cb5to1ny3y
    @user-cb5to1ny3y Před 5 měsíci +1

    नेपालमा निरंङकुस शांसणलादेकोलादेकैगरेर जनतालाइगरिबीकोदलदलमादबारराखेअनियूवाहररूलाईआफनोदेसमाबसेरकेगरनेबिदेसमाभरतिखूलोलेबरमाअनिकेगररूनयूवाहररूलेआफनोदेसमाकानपायपछिदूनियाकोगुलामिगरनुजानुपरोचालिसपचाडीगरिकोघामापसिनाकोधाराबगायर

  • @dipsanabhandarivlogs3537
    @dipsanabhandarivlogs3537 Před 4 měsíci +1

    Dhanyabaad gurubaaa

  • @Kushal23702
    @Kushal23702 Před 5 měsíci +1

    Yestai yestai video upload gardai garnu hola

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci +1

      सुझावका लागि धन्यवाद !

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Před 5 měsíci +5

    जय देश जय नरेश

  • @prakashdhakal4572
    @prakashdhakal4572 Před 13 dny

    Nepal ko swrnayug jati bela nepal ma bahut udyog haru khuleka thiye

  • @vijaylama9295
    @vijaylama9295 Před 5 měsíci +2

    ,सुवणे,युग,थियो,पनचायत

  • @dineshnepali3863
    @dineshnepali3863 Před 5 měsíci +1

    thank you sir ...so great video

  • @rajunepali3085
    @rajunepali3085 Před 5 dny

    पन्चायत झन भ्रष्ट थियोे ।

  • @ishworibudhathoki7330
    @ishworibudhathoki7330 Před 2 měsíci

    स्वोर्न युग

  • @gitsiwal8341
    @gitsiwal8341 Před 4 měsíci +1

    3:10 3:11 3:11 3:11 3:11

  • @rajunepali3085
    @rajunepali3085 Před 5 dny

    यो देशलाई पछाडि पार्ने ।दरवार भित्रको खिचातानी । नेपाललाई 14 औ शताब्दीको युरोपको अन्धकारको युगमा धकेल्ने काममा राजहरुको पनि हात छ

  • @purnakhadka1301
    @purnakhadka1301 Před 4 měsíci +1

    ❤❤❤

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Před 5 měsíci +1

    अहिले पनि जन्ताको लागि पँन्चे नै त छ नी ? स्वतन्त्रता त नेतालाई मात्र हो।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 5 měsíci +2

    हाम्रा नेताहरुकाे आफ्नो देश आफुले कसरी विकास गर्ने बुद्धि भएन भारतले उकासेको भरमा उकासिदै गए,अहिले सम्म पनि उक्सिदै छन, बेमानी गर्ने बानि पनि भारत बाटै सिक्दै गए, अहिलेसम्म पनि त्यही गर्दैछन्।

  • @krishnaneupane5998
    @krishnaneupane5998 Před 2 měsíci

    अहिलेको व्यवस्थाभन्दा त्यहिँ नै ठीक थियो

  • @anitathapaliya8185
    @anitathapaliya8185 Před 2 měsíci

    2:33 2:34 2:35

  • @harikunwar1508
    @harikunwar1508 Před 4 měsíci

    ❤❤❤🙏🏻🙏🏻

  • @saradabudhamagar217
    @saradabudhamagar217 Před 2 měsíci

    Jamana ka, Hal ka Sabaile Jannu-Bujnuparne History,Nepal.

  • @milanmgr5756
    @milanmgr5756 Před 5 měsíci +9

    बरु पन्चायती व्यवस्था राम्रो थीयो राजाले देश लुट्ने र देश लाई बेच्ने काम गरेनान

    • @kumarkoirala4565
      @kumarkoirala4565 Před 5 měsíci

      दलाल हरू को ब्याख्या सुन्यो भने रिसै उठन थाल्यो अब त देश यस्तो दुराबस्था भयेको मुल्यांकन नै गर्दैनन भन्या।

  • @tilakpokhrel1164
    @tilakpokhrel1164 Před 2 měsíci

    राजा म.बि. बि. शाहकाे शासन काल नेपालको ईतिहासमा स्वाेर्णियुग मनिनु पर्दछ ।

  • @gitsiwal8341
    @gitsiwal8341 Před 4 měsíci +1

    Man Bahadur Silwal

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 Před 2 měsíci

    आफ्नु आफ्नु स्वार्थ को खोजी मा जुनै कानुन लियाये पनि कसैको चित्तबुझ्दो नहुने हामी नेपाली को बानी बसेका के हाम्रो नेपाल का जनता को स्थाहि शाशन र बिकश पाउन सकेनन् ।

  • @damberrana9499
    @damberrana9499 Před 5 měsíci +2

    राजा महेन्द्र र पञ्चायतले गरेकाे राम्राे कामकाे चाहिँ वर्ण गर्नु पर्दैन,महाशय।

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      भिडियो पूरै हेर्नुभएन कि ?
      कुनै ठुलो काम छुटेको भए जानकारी गराउनुहोला । अर्को संस्करणमा बयान गर्ने छु । धन्यवाद 🙏

  • @narbikumarirai9502
    @narbikumarirai9502 Před 2 měsíci

    🤔🤔🤔🤔

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Před 2 měsíci

    नेपाल को सत्र देखि अठाईस साल सम्मको समय लाइ रामराज्य थियो भन्नलाई हिच्किचाई रहनु पर्दैन

  • @shreedharchalise3219
    @shreedharchalise3219 Před 5 měsíci +1

    अरु राजा त बदमासै हुन तर राजा महेन्द्र जनता र रास्ट प्रेमी राजा हुन ।

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      इतिहासले पनि त्यसै भन्ने रहेछ

  • @KrishnaprasadGhimire-fd6zl
    @KrishnaprasadGhimire-fd6zl Před 2 měsíci

    त्यो पंचायत मा देशक‍ो सादनर स्रोत्तर सादन् सिमीत पंन्चकै नियन्त्रणमा थियो बेठिकथियो

  • @user-ox7yn6yg7d
    @user-ox7yn6yg7d Před měsícem

    बहुदल आवश्यक होइन कि भारतीय दलालहरू धेरै भए सोझा नेपालीलाई बहुदल आए पछि देश स्वर्ग बन्छ धनेर भ्रम छरे । हामी धेरै भ्रममा पय्रौँ । नेल्सन मण्डेलाले भनेझैँ- " हामी आँखा चिम्यौँ, बिउँझिदा हाम्रो हातमा बाइबल थियो , उनीहरूको हातमा जग्गाको धनी पूर्जा " खासमा कुरा यहि हो । अहिले बिउँझिदा यी फटाहाहरूले देशको भाषा, धर्म, संस्कृति कुइरेलाई बुझाए ।

  • @dillirai1031
    @dillirai1031 Před 2 měsíci

    ho kekura ta thikai pani thiyo

  • @gitsiwal8341
    @gitsiwal8341 Před 4 měsíci

    Shri 5 . Mahindra Rajale Ramrai Shasan gareko thiyo

  • @rajunepali3085
    @rajunepali3085 Před 5 dny

    थारुलाइ कति न्याय दिए ??

  • @greentea1431
    @greentea1431 Před 2 měsíci

    सात साल बाट प्रजातन्त्र लाई निरन्तर अगाडी बढ्न दिएको भए अहिले घर घर बाटो ,खानेपानी ,बिजुली पुगिसकेको हुनेथियो ।तीस बर्ष समय खेर गयो । नेपाल का राजा ले जस्तो मोजमस्तु दुनियाँमा कुनै पनि शासक ले गरेनन् होला । तेहि पाप ले हो राजसंस्था सधैं को लागि गएको ।

    • @pawanbasnet4849
      @pawanbasnet4849 Před 27 dny

      30 बर्ष भयो त तिम्रो दलहरुले राज्री गरेको आँखा खुलेन अझै..🐕️

    • @greentea1431
      @greentea1431 Před 26 dny

      अहिले कल्पना पनि नगरे को ठाउँ मा गाडी बिजुलि खानेपानी पुगेको छ ,हरेक गाउँ मा माध्यमिक बिद्यालय पुगेको छ ,सिचाइ हरेक गाउँ पुगेको छ। अब गरिखाने आफुले हो ​अल्छी भएर घरमा बसेर नकारात्मक कुरा सामाजिक संजाल मा पोस्ट गर्दै बसेर अनि देश लाई कहाँ बाट फाइदा हुन्छ ।उधमि बन्ने आफुलाइ पनि फाइदा देश लाई पनि फाइदा खै कुरा बुझेको 😅@@pawanbasnet4849

  • @mohanprasadacharya
    @mohanprasadacharya Před měsícem

    राजा महेन्द्रको अगाडि यस्ता झोलेहरुको तुलना गर्नु नेपालकै अपमान हो ॥

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Před 2 měsíci

    नेपाल मा अब जङ्ग ब राणा या महेन्द्र क खाचो छ ।नत्र यी दलाल दल र नालायक नेताहरूले देस सिध्याउन बेर लाग्ने छैन

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Před 7 dny

    को कहाँबाट परिचालित हुन सारा नेपाली जनताले चाल पाईसके

  • @madhavxtr1589
    @madhavxtr1589 Před 6 hodinami

    अब के भयो

  • @TheKingClouds
    @TheKingClouds Před 5 měsíci +1

    Hard chapter, but helpful video. Thanks a lot for this!!!

  • @ramrijhanyadav8928
    @ramrijhanyadav8928 Před 5 měsíci +1

    राजा महेन्द्रद्वारा गरिएका जघन्य अपराधलाई तपाईले लुकाउने काम गर्नु भएको छ। यो भिडियो सुनेपछि पूर्वाग्रही सोच प्रष्ट दृष्टिगोचर हुन्छ । तर, चलाकीपूर्ण तरिकाले बनाएको भिडियो धेरैले बुझ्न सक्दैन । 18:44

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      सुझावका लागि धन्यवाद !

    • @shreedharchalise3219
      @shreedharchalise3219 Před 5 měsíci

      के होला त्यो जघन्य अपराध ?

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      हरेर मानिस वा नेतृत्वका केही न केही कमजोरी हुन सक्छन् । तुलनात्म रूपमा महेन्द्रको शासन उत्कृष्ट छ । अन्य राजालाई हेरेर महेन्द्र शाहको मूल्यांकन गर्नु हँदैन । यदि केही लुप्त गुप्त जानकारी छन् भने बताउनुहोला । अर्को संस्करणमा महत्त्वका साथ बयान गर्ने छु ।

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Před 2 měsíci

    सात साल देखि बैसठ्ठी साल सम्म भारत ले परिवर्तन गरायो अब चीन को पालो आएछ सयको नोटमा चुच्चेनक्सा राख्नु चिनियाँ चासो हुनसक्छ

  • @atutb.k395
    @atutb.k395 Před 4 měsíci +1

    विकास भए पनि जनतालाई सारै शोषण रहेछ ठीक लागेन मलाई

  • @kamalpoudel4685
    @kamalpoudel4685 Před 2 měsíci

    Nepal ettiko hunu ma Raja Mahendra lay grda ho natra uhi bela India lay lagthyo

  • @kulchhetri5292
    @kulchhetri5292 Před 4 měsíci +1

    Raja lau Desh Bachau

  • @DurgaprasadGautam-os8kl

    राजा महेन्द्रले गरेका राम्रा काम लाइ लुकाएर नराम्रो नराम्रो कुरा लाइ मात्र फोकस गर्नु राम्रो होइन गणतन्त्र मुर्दाबाद राजसंस्था जिन्दावाद

  • @yadavprasadpokharel5737
    @yadavprasadpokharel5737 Před 2 měsíci

    गाउँ फर्क राष्ट्रिय अभियान 2032 होइन र?

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo Před 3 měsíci

    राजा महेन्द्रको राम्रो कामको प्रशंसा नगरिएको तथाकथित पंचायत बिरोधीले बखान गरेको थोत्रो प्रस्तुती

  • @user-hg7qd9oy5z
    @user-hg7qd9oy5z Před 5 měsíci

    राजा कुनैपनि समयमा ठिकथिएन ।

    • @shivadhakal9571
      @shivadhakal9571 Před 3 měsíci

      Timro lagi timra yee chor neta हरू nai thik lagchhan bhane timi पनि yahi chor हरू को group को ho ki kyaho?malai ta testai lagchha.

    • @user-hg7qd9oy5z
      @user-hg7qd9oy5z Před 3 měsíci

      @@shivadhakal9571 नेता चोर भए हरेक पाँच बर्षमा फेर्न सकिन्छ राजा बैमान भए त्यसलाई ठिकगर्न हजारौंले रगत बगाउनुपर्ने हुन्छ फरक आफै बुज्नु राजा को पादपनि सुगन्ध हुन्छ भन्नु तिमीहरूजस्ताको भुलहो।

  • @narendranepal5135
    @narendranepal5135 Před 5 měsíci

    अाज तिम्रा गणतन्त्र देशमा अाएर देश र जनताकाे दिन प्रति दिन दुखकस्ट बाहेक के दिए ?
    अाज जनताले बाेल्न पाए भन्दैमा के चाहिँ सरकारले सुन्छ ?
    हिजाे जनताकाे अावाज सरकारकाेमा पुगेपछि कारबाहि हुदैनथ्यो र ?
    अाज जनता सरकारकाे अगाडि गएर अात्मादाह गर्दा पनि सुन्छ र ?
    के याे ब्यवस्था (श्री ३ सरकार)भन्दा पहिलेकाे ब्यवस्था( श्री ५ सरकार)ठिक हैन् र ?

  • @khuviramacharya7189
    @khuviramacharya7189 Před 5 měsíci

    Terrorists have such Unpatriotic Wrosted Characteristics are Concerned who had attacked in Nepal living in India as an Exile . Nepal's Feuds anlandlordds wrong Attitudes Go to the village National Compaign included in the political Issues so that democratic characteristics going to band that is why opposite political Parties Leaders started People's Movement First and king Birendra reestablished Multiparty Parliament Democratic System but It could not iprove the welfare of Nepal.So that Second People's Movement startef Second People's Movement took place on 2062 BS. But even now The Federal Republic Democratic System has not doing better in the field of Prosperity Of Nepal's Fame and Prosperity of Nepal.🎉🎉🎉🎉🎉❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em Před 5 měsíci +1

    Mirtu danda phere lagu garnu parxa

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em Před 5 měsíci

    Shabae khale bewashtha mabhrashtachar hune garxa ta yo gantantra ma ma panchayet shashan bhanda hajaroun bhanda bhrashtachar. Bhaerahekoxa

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em Před 5 měsíci +3

    2047 ko shambedhan chahinxa

  • @IswarchandraGhimire
    @IswarchandraGhimire Před 2 měsíci

    Prajko Adhikar Khosne Sagarmatha 1961Octoberma Chinlai Bechne Narayanhiti Darbar Bechera Bideshi Bainkma Jamma Garne Rajako Yasta Kukarma Garneko Birodha Garne Neta ra Janatalai Arastriya Tatwa Ghoshhana Garne Rastraghati Prajatantra Ra Neta Janata Hatyara Mahendra Murda bad Murdabad

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Před 4 měsíci

    देशवयापी रुपमा गाउँ गाउँमा प्राईमारी स्कुलहरु खुल्न शुरुचहिँ कत्ति सालमा भएकाे हाेऽ मैले पढ्न शुरु गरेकाे सङ्खुवासभास्थित ताम्कु गाउँ अहिले सिलीचुङ गा.वी‍.स.३ सगरमाथा उच्च मा.वीकाे बाेर्डमा २०१४ लेखिएकाे छ तर मलाई लाग्छ २०१७ सालतिर शुरु भएकाे हाे की जस्ताे लाग्छ कारण २०१४ सालमा त म मात्र ३ बर्षकाे हुन्छु। वर्तमान अवस्थमा ३ बर्षे बच्चालाई नर्सरी क्लासमा भर्न गरेपनि तत्कालिन अवस्थामा त्यस्ताे चलन पक्कै थिएन हाेला। वहु उपायाेगी याे भीडियाे शेयर गर्नु भएकाेमा सम्पुर्ण टीमलाई धन्यबाद।

    • @SajiloSchool
      @SajiloSchool  Před 4 měsíci

      २००७ सालपछि देशमा विद्यालय खुल्ने क्रम बढ्याे । सुरुमा सहर केन्द्री भएर विद्यालयहरू खुले । तर,
      त्यति बेलबाट नै क्रमशः गाउँतिर पनि धमाधम विद्यालयहरू खुल्न थाले ।

  • @zethaburja377
    @zethaburja377 Před 5 měsíci +1

    राजा महेन्द्रको राम्रो पक्ष मात्र देखाएको छ। बास्तवमा देश बेचुवा हो। कालापानी लिपुलेक बेचेको हो।

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      सुझावका लागि धन्यवाद !

    • @kumarmagar9851
      @kumarmagar9851 Před 5 měsíci +1

      Awhile jhan bechi sake neta harule abo manxe dinahu khadi muluk bechi rax

    • @surajrajdhami4170
      @surajrajdhami4170 Před 4 měsíci

      Kale vano ho mahendra kalapani becho baru vanana kangress emale mawobadi milera becheko😂😂😂

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em Před 5 měsíci

    Dalharuko apashe jhagda khechatane 2007 shal dekhe 2080 shal shamma pane yeshtae khechatane bhaerahekoxa

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      czcams.com/video/xzF2jtoCejQ/video.htmlsi=qZxKpo_eA5CveYLX

  • @AnilBasnetKajii
    @AnilBasnetKajii Před 5 měsíci

    chandra shekhar aajad mareko kahile news satya halne garr vai

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci +1

      सुझावका लागि धन्यवाद !

    • @AnilBasnetKajii
      @AnilBasnetKajii Před 5 měsíci +1

      @@SajiloSchool Brother dont mind hai✌

    • @SajiloSchool
      @SajiloSchool  Před 5 měsíci

      never mind 💙@@AnilBasnetKajii

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js Před 2 měsíci

    Razale aaphno des katabi bechdaina.yo sorahana galat kura ho.praman binako aarop ra dos lagaunu thulo paap ra apradh ho.

  • @premsubedi3048
    @premsubedi3048 Před 4 měsíci

    Aba sabai dagbandan gathbandan xanatantra luttantra

  • @surajrajdhami4170
    @surajrajdhami4170 Před 4 měsíci

    Kunxai desh ma mirtu danda xaina nepal xodera 😂😂😂jaba sama mirtudanda ko kanun banaudaina tabasama desh bikash ra jantale sukha paudaina😂😂😂

  • @rajukhatri6550
    @rajukhatri6550 Před 5 měsíci +1

    नेपाली इतिहासको राणा शासन पछिको कालो युग