RANA 17 || वास्तवमा सुवेदार मेघबहादुर थापा को थिए ? || Life of Subedar Megh Bahadur Thapa ||
Vložit
- čas přidán 27. 11. 2021
- In 1939, the second world war broke out. Nepal also took the side of Britain. The Prime Minister of Nepal sent 8 thousand soldiers under the command of General Ekraj Shamsher and General Brahma Shamsher to India. Subedar Megh Bahadur Thapa was also present along with the other soldiers. A dispute appeared in the Nepal army...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
RANA 17 || वास्तवमा सुवेदार मेघबहादुर थापा को थिए ? || Life of Subedar Megh Bahadur Thapa ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Megh_Bahadur_Thapa
अतिनै गौरबमय इतिहास सुन्न पाइयो सलाम छ स्वार्गिया सुबेदार मेघ बहादुर थापा लाइ नेपालि सेनामा परापुर्ब काल देखि नै एस्तै रहेछ।अहिले पनि जुन तन्त्र आएपनि बेबहार उस्तै छ ।केहि भिन्नता पाएको छैन ।उदाहरण को लागि हामी हालसालै को कोङ्गो मिसन को गतना हेर्ना सक्छौं ।
कहिलेकाही त यस्तो लाग्छ
हिजोका राणाहरुले गरेको अत्याचार सम्झिदा त अहिले बचेखुचेका राणा खानदान हरु सबलाइ फाँसी दिनु मन लग्छ
नेपाल मा किन मृत्युदण्ड कानुन ल्याउन ठीक हुँदैन भन्ने ठूलो उदाहरण हो सूबेदार मेघबहादुर थापा यदि अहिले को परिस्थिति मा मृत्युदण्ड हुनु हो भने कत्ति गरीब का छोरा छोरी ले अनाहक मा ज्यान गुमाउनु पर्नेछ । यहाँ कानुन किन्ने को जमात धेरै छ।
Tribute to the Great soul.. Hamro purkha le bachyeko hamro des lai haal ka neta haru le sakhap pare....
यस्ता किसिमका घटनाहरुलाई शैक्षिक क्षेत्रमा समेत प्रकासन पनि गर्नको लागि अनुरोध समेत गर्दछु।
यो ईतिहासको कुरा मैले पनि मेरो बाबू देबि प्रसाद बराल पनि तत्कालिन समय
राणा सरकारको पाला जो प्रधान मन्त्री श्री ३ जुध्द शमसेर जबराको कार्यकालमा
नेपालको खड्गदल पल्टनमा जागिर खानु हुन्थ्यो ।तेतिबेला यो घटना उहाँले
प्रत्यक्ष देख्नु भएको रहेछ ।बाबुले पनि यो घटनाको वास्तविक बिबरण हामी छोरा हरुलाई सुनाउनु हुन्थ्यो ।
मलाई पनि नेपालको तत्कालिन ईतिहासको कुराबारे सुन्न मन लागिरहन्थ्यो ।
जय नेपाल ।
यस्तै बेथिती कुसंस्कार नातावाद र भ्रष्टाचार अनि बँशबाद हरुलाई अन्त गर्न र सुशासन बिकासको लागि मङ्गोल मुलबासी हरुलाई साथ दिनु होस । जय मङ्गोल
Raxes sataapdi ante bhaera devata sataavdiko suvaramva bhaeko abasthama aaba Mongol mulbashi le shasan garnexa ra sabai manishle sukhako aanuvuti garnexa. Jae Mongol jae Mulbshi.
मङोल बहादुर थापा हो
@@user-tn7mi1zb7f aaba chettri lai ni Mongol vanna thale aaja aayera. Native gorkhali basnet, thapa, kunwar( rana) kaji khalak basnet hun. Bagale thapa atyra gotra yini haru jumla ka hun paxi aayera gorkha mah baseka. Vhim sen thapa, amarsingh thapa etc haru.
Lado ko mongol muji jatha
@@mahakaal196 tehi tw ma vandaixu bro
Heart touching video..
जानकारि को लागि धन्यवाद। यसैगरि प्रथम सहिद लखन थापाको बारेमा पनि अैतिहासिक जानकारी पांउ किनभने लखनथापालाइ प्रथम सहिद त भनिन्छ तर उनको बारेमा कहिकतै केही लेख केहि देख्न पाइदैन।
यस्तैप्रकारले आफ्नै भित्रमानै केहि उच्चपद बाट निचहरूलाई माथिबट पाएका नदिइ आफूहरूले मात्र हडपने प्रब्रिती हिंजआज संमपनि हामी गोरखालीहरूमा भएकोलेनै कुईरेले आज 2006 बरस सम्म पनि फाईदा लुटिराखेको छ।
marde huncha ti sab lai no more bichara,,,,
I personally pay homage to the great soul 🌺🌺🌺🌺🌺👏
याेत एउटा ईतिहास एउटा उदाहरण मात्र हुन।अहिलेनि लाेकतन्त्रभकाे समयमा पनि यिनारुकाे पारा उस्तै छ।
शासकको अहम्अघि नाथे सुबेदारको के अस्तित्व ⁉️
बालकृष्ण समले त्यसै समशेर उपाधि त्यागेनन्, एक संवेदनशील सर्जकको निम्ति समशेर हुन पक्कै पनि असह्य रहेको थियो।
Ego and jealousy always brings bad things...heartfelt for Subedar Megh Bahadur Thapa
एकदम गौरबमय् इतिहास सुन्ने अवसर भयो,तर एक इमान्दार र साहसी सिपाहीको अनाहकमा निधन भए धेरै दुःख लाग्यो!धन्यबाद !
Mmmm
यस्ता भ्रष्टाचार अहिले पनि छन् नेपालको सेनामा ।
हाम्रो नेपालि शाशनकल्चरमा यस्ता खड्यन्त्र हरुको लेखाजोखा नै छैन। दरबार चाकरिबाजहरुलाई रुचाउने, सत्ताको नजिक पुगेकाहरु सत्रुका विरुद्ध शाशकहरुको कान भर्ने र सिद्धयाइदिेने। हामिले पढेको यहि नै हो। यो कल्चर अहिले सम्म यथावत छ।
नेपाली सेनामा सबभन्दा धेरै भ्रष्टाचार अहिले पनि छ l⚡⚡⚡
Exactly
Neplai sena chor Chutia ho
राणाको अत्याचार अझै पनि छ।
पहिला देखिनै कुसासक रहेछ नेपाल आर्मीका अधिकृतहरु अहिले पनि तेस्तै छ कैले नसुधृने रहेछ बहिर हसाएर भित्र दारा किट्नी घटिया बेबहार गर्ने अधिकृतहरु
Bijaypur,chaudandi, kirat ko rajya lai ekikaran garne Sena..
Abhiman singh basnyat ko barema pani vdo banaunubparyo
Thank you for your information
Dherai dukhkha lagyo
रोचक छ
Salam xa hamra bir gorkha lai
पुरानो समयमा झनै चाकरी चाप्लुसी र षड्यन्त्र खतरनाक चल्दो रहेछ।
हामी नेपाली जतिसुकै बहादुर भने पनि अर्कोको गुलामीको इतिहास बन्नु बेगर अरु केहि नहुने भो।
नेपाल का शाशक शुरुदेखिनै
मनपरि रहेछ 🤓🤜🤛एक अापाश्मा
Sahi bhannu bho
सारै दुःखद खबर , यो नेपालमा आज मात्र होईन छ , र्निरदोसीहरुलाई फसाउने , दोसिहरुलाई हँसउने ।
We all salute megh bdr thapa.
Ramro chha
Thisstory was a true factor at the fied sector &real but who would be the commander on the side of other ranks fir the fasilyted to solder because those bogause persons are on the commads they wants to becomes supper infront of superiore & want to get obedencial those who looks living carces.........! but the brave is grater may be in furure one days they all known about truth .......
Dherai ramro
Good news
Heart touching history 🙏😭
राम्रो छ अरू पनि बनाउनु होला
Verry good moreyka ma
Wow..missing history...
एस्तै एस्तै कारणहरुले राणाहरुको हालको अवस्था यस्तो रह्यो ।
Palpako sen rajyako udaya rw patan kasari vayo pls video halnusna
सुवेदार मेघबहादुर थापाको छोरा छोरी र श्रीमतीको बारेमा केही जानकारी पाउन सकिएला हजुर।
Bir yoddda Megh Bahahurka srimati xora xori nati panatiko barema Pani janakari pauna, deshle Uhako pariwar Mathi thulo anyaye gareko thaharxa, estai harkat ra anyayeka Karan ho Rana sasan hateko....
राम्रो लाग्यो यस्तै इतिहास सम्बन्धि काजी करबिर खत्रीको बारेमा जानकारी पाउ न सकिन्छ ?
Great memories,
Megh bahadurko bansaj kaha hola?
A very sorrowful story .
Extremely sad story. His colleagues and commanders are guilty of horrendous crime.
So much heart touching story of innocent megh Bahadur thapa
.
Mangol le uthayako kuro sat partisat sahi hudai gayeko xa jai mangol
अरु पनि ईतिहास को पन्ना बताई दिनु होश सर धन्यवाद
नेपाल को शासक पहिले र अहिले मा कुनै बद्लेको छैन
मेरो भित्रि मनले भन्छ नेपालको यो भुगोल सदा सर्बदा रहने छ तर यहाँका मानवरुपि दानबहरुको सत्यानास अबिलम्ब हुने छ। अत्याचार धेरै थियो र छ अत्ति भयो अब त
Veer M.B. Thapa अमर रहुन
तत्थ इतिहास जानकारी गराउनु हुने यहाँ हरुलाई हार्दिक धन्यवाद म , मुक्तिनाथ मन्दिको इतिहास के कस्तो छ जानकारी गराउनु हुनु अनुरोध गर्दछु
माेहन समशेर राणाले राजालाई बुझाऐकाे श्रीपेच काे बारेमा साथै , राणा शासन काे समयमा राणा शाह बिहावारी चलेकाे मा के कति कारणले राजा त्रिभुवनकाे भारत का कन्या संग बिबाह भयाे यश बारेमा पनि जानकारि पाऐ हुन्ग्याे
Shah le rana snga pahila Phila bihaaa gardina thyo
Please make video about Che Gyevara
नसुनेका ईतिहास संप्रेषण गर्नु भयाे हामी याहासंग जाेडिएका छौ घण्टि बजाउदै,हजुरलाइपनि निम्ताे छ हाम्राे तिर पाल्नु हाेला।
सहिद घोषणा गर्नु पर्ने रहेछ
Mathillo postka le teo belama matrai hoina ahile pni tallo postlai sosshan gareka can.
Yo ramro vidio tara 18oo ki 19oo 19oo salma belaiti ta bhatat ma thiyena
Jay greater Nepal aama 🇳🇵
Great soldier rip.
नेपालमा उहिलेबात नै राम्रो ब्यक्तिलाइ हत्या गरेर फाँसी दिएर सिद्दाउने जो फताह छ घाती छ उसलाइ प्रोत्साहन गरि देश अस्तब्यस्त बनाउदै आएका रहेछन।अहिले पनि उस्तै छ।
Very sad without justice
Ahile Pani ta tehi thiti xa ta Kaha Nepal ra nepaliko vabisya ma andhakar nai xa
Kathai Subedar Megh Bahadur Thapa Sir
Satile saŕaprkp desh .ma...tra unilai nina galti fasi diyo yo galat but fasi ko kanun ati bhamda ati nai ramro kink8 ahileka fasi ..chhain r jaslej8 jaskarjo hatya garchh khulla Aaam sadak ma hunchh jelai husain
1987,88 Ma Second World War oh no..
Men's Nepal is cropped army to
Rest in peace
जान पाए हुन्थ्यो
सुरुमा तेस्रो बिश्व युद्ध किन भनेको
सतीले सारापेको देश कति दुखद इतिहास😭😭
साशक को आदेस रामरो लागेन
RIP
Bhart ko lagi afno jeyn abhani afno paran ko ahuti diyera bharat bachhayo aajaulto nepal ko hargati bidam bana hernu hos ke hudaichha
👍👍👍👍👍👍👍👍
No mention of this Thapa in Gurkha army men History
And this country has not changed a bit since. Good ones still suffers and bad ones progress here.
Sir tell about malesiyan monarchy
💐😔😔
😭😭😭❤️❤️❤️❤️
नेपाली इतिहास को विषय मा थाह भयो !
तर evta ईमानदार वीर देस प्रेमी सैनिक को भ्रष्ट अधिकारी हरु ले गर्दा मृत्यु को लागी बाध्य हुनू अति दुखद रा नेपाल को लागी अति दुर्भाग्य अनी अपूर्ण क्षति हो ?
जसको भरपाई हुनू सकेना ?
ऊहा जिऊंदो भए, नेपाल को लागी thulo कार्य garne थीयो होला ?
धिक्कार छ यस्तो रिस गरने साथी हरु, कान को काचो प्रधान अध्यक्ष अनी भ्रष्ट अधिकारी लाई ????????
यो दमनकारी राणा हरूको अर्को ऊदाहरण थीयो
❤❤❤❤❤
😭😭😭😭❤️❤️❤️❤️
Hamro desh dubnako karan mukhya karan nai nepal poloce rw armyko mukhya bhumika x bujhe,
त्यस कारण अहिले नेपालमा राणा को र पनी अबशेस छैन
मैले सुनेको हुबहु सही छ, एउटै last मा महारानी गम्भीरकुमारीले जुद्ध शमशेरलाई convince गरी माफी गरौछीन र माफी गरेको खबर नागरजूँगबाट रंगशाला सम्म मोटरसाइकलमा पूर्यौदा ढीला भई निज झुँड़ी सकें पछी मात्र खबर गयो निज मेघबहादुर निर्दोष मरे भन्ने टेक बहादुर पाण्डे भिनाजू जुन म्यूनिसिपैलिटीमा कार्यरत थिय र त्याहा उपस्थित थिय बाट सुनेको हूँ
Badhai chha lekhak lai. Testai param para dekhi chali Aeko Pathaa Aile
21 saun sadapdi ma pani , jhuto, Bharast, char, balatkar, jimmar byakti lahaparwai,
Maulaeko chha.
Rastrako ekk bafadari bahadur sena lai Fasi nadiyeko vaye ramro hunthyo
ईतिहासमा मगर प्रधान सेनापति को को थिए
So sad
यो सम्शेर हरू पनि सरणार्थी आर्य चोर् डाँका फटाहा लुटेर षडयन्त्रकारी बंसजको थिए जस्तो छ।
Nepal officer ajai xa bharastachar
यस्तो बानी चलन अझै नि जिउदै छ है हराको छैन
Rana haru ta yo desh lai khattam parny nahee eni haru Hun tyo samaya ma eni haru Bharat Ka gulam thy
Rana radaban haru hun , aani aaile ka neta haru maha rada ban ,duitai ko euta kam hun ... ustai ..
Garib lai chusne
Jay nepa 🇳🇵
Bideshma nepali phojle gareko bidroha lai su megh bdr thapa le hatayeka thiye ta ra unka birodhile ulta kura sunayekole ek bahadur anushashit afnokartbhye purs garda pani afna birodhile ulta kura lagayera mirtuko sajaya paunu paryo sarai dukha lagyo
I feeling Very sad because the army general was foolish person he was not did any justice for subidaar megh Bahadur Thapa.he had lost his life for greediness of Mohan samser.
On
APHANTA KO BINTI SUNDA aniyama paryo