मेयर साम्पाङलाई पाखा लाउन सन्जिता धमला प्रयोग गरिएको भन्दै भानुचोकमा भन्डाफोर Harka Sampang

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • bhandafore programme लोकतान्त्रिक चौतारीमा आ* क्रोश
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Komentáře • 324

  • @Sunilimbu2056
    @Sunilimbu2056 Před 24 dny +25

    देखिस् धमाला हल्लाउनु सक्छस हर्क सम्पाङलाई

  • @suryashrestha6952
    @suryashrestha6952 Před 24 dny +13

    जस्ले हर्क साम्पाङ्लाई चलाउन खाेज्छ त्यो अाफै सक्किन्छ।

  • @PoYu-bs9cr
    @PoYu-bs9cr Před 24 dny +38

    एमाले ,काङ्ग्रेस ,मावबादी, अनि सन्जिता धमला , यी तत्व हरुलाइ धरान बाट सधै लाई बाहिस्कार गर्नु पर्छ धरान को जनता ले अब धरान बन्ने भनेको र देस बन्ने भनेको मात्रै मेयर हर्क साम्पाङ मा आसा भरोसा छ❤हर्क साम्पाङ जिन्दबाद❤

  • @chakradhanrai6848
    @chakradhanrai6848 Před 24 dny +13

    जो हर्क सङ्ग जोरि खोज्छ त्यो सिद्दिन्छ यो कुरा बुज्नु बिरोधी हरुले

  • @user-mc4yu3ou2y
    @user-mc4yu3ou2y Před 24 dny +71

    जय धरान जय हर्क यी धमालालाई माथी गृहमन्त्री रबि लामिछानेबाट नै परचलिन हो भन्ने कुरा मैले बुझेको छु सन्जिता धमालालाई कारबाही होस जय निया जय देश

  • @bhubanthapa3316
    @bhubanthapa3316 Před 24 dny +8

    जति हर्क सर को र्खेदो खन्दै जान्छ झनै बलियो भको छ

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi Před 24 dny +14

    पुर्वको मङ्गोलियनहरु एक हौं

  • @user-fg1ur2mo6d
    @user-fg1ur2mo6d Před 24 dny +31

    यसरी नै अब एक जुट भएर भ्रष्ट हरुको अन्त्य गर्नै पर्छ।।अब पनि नजुटे कहिले जुट्ने।।

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj Před 24 dny +13

    जनता भन्दा ठुलो कोहि हुदैन यो कुरा हेक्का राख्नुस्। जबो पार्टी भनेको केही हैन जनताको हितको विपरीत काम गरेभने पटन हुनेछ। र धराने जनताहरु ले ८४ सालमा हिसाब किताब गर्नुपर्छ। यस्ता काम नलाग्ने पार्टी हरुलाई डम्पिङ साइडमा लागेर फ्याक्नु पर्छ।

  • @sunilrawat324
    @sunilrawat324 Před 24 dny +4

    यस्तै छोडनु हुदैन भोली त योले अर्कै आरोप लाउन सक्छ धराने जनता ले भय पनी कारबाही गर्नुपर्छ हमला लाई

  • @rudrachemjong1347
    @rudrachemjong1347 Před 24 dny +75

    सबै स्वतन्त्र बनौ पार्टीको झोले नबनौ जय हर्क साम्पाङ।

  • @prakashkerung
    @prakashkerung Před 24 dny +25

    खैरात छैन धमली अब।

  • @limbubirkumar4060
    @limbubirkumar4060 Před 24 dny +12

    अब धमला सक्यो र ८४ बाट घण्टी पनि बज्न बन्द 😁😝

  • @sbrai8048
    @sbrai8048 Před 24 dny +7

    बिचरा सन्जिता धमला दलहरूले गाेटी बनाएर सारा धरानेकाे नजरमा यति तल खसेयाे कि माथी बाट हेर्दा नदेख्ने गरी खस्याे । विवादित कुरा गरेर धराने जनताकाे अपमान गरेकाे छ। कारवाही हाेस

  • @nettv5621
    @nettv5621 Před 24 dny +12

    स्वतन्त्र नागरिक समाज र धरान को सम्पूर्ण सचेत धरान बासिन्दाहरूलाई सादर धन्यवाद दिन चाहान्छौ। सन्जिता धमला जस्तो महा पशुलाई त्यसै छाड्न हुदैन। सन्जिता धमलाले यौन धन्दा, जनप्रतिनिधिहरूले नागरिक्ता सिफारिस मा घुस लिने र धरान को महान मेयर हर्क साम्पाङ लाई औंला ठर्याई ठर्याई जे जस्तो पायो त्यही शब्द प्रयोग गरेर गालिगलैच गरेको सि.डि.ओ. र गृह मन्त्रीलाई धेरै कानुन सम्मत भएछ। यसमा धरान बासिन्दाहरूलाई कमजोर नठान्नु यसको प्रतिफल धरान को सचेत जनताहरूले अवश्य पनी दिने छ।

  • @jyotilalrana8375
    @jyotilalrana8375 Před 24 dny +19

    जय धरान जनता। सुशासन र संरचनात्मक विकास काे लागि कुनै पनि झोले राजनीतिज्ञको पछाडी न लागि मेयर हर्क काे साथ दिनुहोस।

  • @sanjurai7102
    @sanjurai7102 Před 24 dny +6

    शेरधनलाइ बालिकाले हैरान बनायाे। त्यहिबाटाेमा धमला लागिपरेकाे छ।हाेस गराै सबैले।

  • @kingdhanrai7966
    @kingdhanrai7966 Před 24 dny +9

    ८४ मा धरानबाट राजनैतिक दलहरुलाइ जिरो बनाउनु आवस्याक देखिएको छ, अती भयो अब चैँ, बिषय:- सुन्दर नगरी धरानलाइ धमिल्याउने पात्रलाइ जोगाउन को लागी पछी परेकाले।😳

  • @IndrakAngbuhang
    @IndrakAngbuhang Před 24 dny +70

    संजिता धमलालाइ सिध्याउनुपर्छ बिबाद खलास

    • @Bikram1.0m
      @Bikram1.0m Před 24 dny +1

      सिध्याउनु त सिध्याउने तर कसरी सिध्याउनु के

    • @user-zs9bz9ix2u
      @user-zs9bz9ix2u Před 24 dny

      तिमिहरुको वौकात पुग्दैन भाइ

    • @Bikram1.0m
      @Bikram1.0m Před 24 dny +7

      @@user-zs9bz9ix2u ल्या के भन्नु हुन्छ हौ औकात पो पुग्दैन भन्छ फिर लात्ताले दियर बारीको पाटा मा पुर्याइदिन्छु अन्त थाहा पाउँछ

    • @IndrakAngbuhang
      @IndrakAngbuhang Před 24 dny +6

      @@user-zs9bz9ix2u बिनाथोपडा राखेर कमेन्ट नआज साल खाते

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Před 24 dny

      ​@@IndrakAngbuhangहामी राइ लिम्बू गुरुङ मगर तामाङ भोटे मेचे कोचे थारु चौधरी सुनुवार नेवार हरु लाई बाहुन ले जसरी चलायो त्यसरी चल्ने बाहुन ले जुधाए आफु आफु मा लडाई गर्ने बाहुन को गोटी बाहेक केहि हुन सकिएन ।

  • @goofoff0726
    @goofoff0726 Před 24 dny +6

    ड्राईभरलाई होच्याको छ
    पहाडबाट आएको दिदी बहिनिलाई होच्याको छ
    खाडी मुलुकमा दुख गर्नेलाई होच्याको छ
    धरानको मेयरलाई होच्याको छ, यो पुत्रीकारलाई घिसारेर कालो मोसो दलेर धरान परिक्रमा गर्नु पर्छ

  • @swastika8591
    @swastika8591 Před 24 dny +10

    Harka meyar saab jindhabhat 🙏🙏🙏🙏🙏🙏🙏🙏🌎🌎🌎🌎🌎🌎🌎🌎👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @praharrai7731
    @praharrai7731 Před 24 dny +6

    म गर्ववान्विद भए। धराने जनता प्रति

  • @salten663
    @salten663 Před 24 dny +32

    सब पाटीको एक एक हिसाब राख्नु पर्छ ✊😡

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj Před 24 dny +13

    फ्याउरी लाई रोड बाटै भानि कार्बाइ गर्नु पर्छ सर्कार ले काखी च्यपी राछ

  • @chiragrai3904
    @chiragrai3904 Před 24 dny +21

    यो धरान काण्डा देश शिध्याउने पार्टी VS देशप्रेमी नागरीक । देशभक्त VS देशद्रोही को रहेको छ ।

  • @AitabahadurRai-c7l
    @AitabahadurRai-c7l Před 24 dny +36

    सत्यामानिस हरुकाेठूलाे समूहलाई धन्याबाददिदछु खूसिलाग्छ तपनईहरुलादेख्दा

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk Před 24 dny +26

    जय हर्क जय सर्मदन जय स्वतत्र जय रास्त ❤❤❤❤❤❤

  • @kiranchamling8012
    @kiranchamling8012 Před 24 dny +6

    यो धमला नकचरी फतौरी चरित्रहिन आइमाईलाई कडा भन्दा कडा कारवाही हुनु पर्दछ।

  • @hylims546
    @hylims546 Před 24 dny +54

    त्यो चोथालिलाई कालो मोसो र जुत्ताको माला लगाई दिएर धरान घुमाउदै धरान कटाई देउ बास।।

  • @yogenrai8881
    @yogenrai8881 Před 24 dny +9

    जय हर्क साम्पाङ।

  • @BikendraRai-tb3be
    @BikendraRai-tb3be Před 24 dny +22

    इनको पछाडि कुन शत्ती छ जन्ता चिन्न चाहन्छ

  • @ranjitdewan8444
    @ranjitdewan8444 Před 24 dny +13

    धरने जनता हरूलाई योही भनना चाहनछु यसको चाराई pokrinu परछ हजूर हरुको एकता नै हामी दार्जिलिंग बासी को एकता हो के kasto saheta गर्नु परछ हामी छौ

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d Před 24 dny +13

    Harka sampang jindabad

  • @user-cz6wj4pu4g
    @user-cz6wj4pu4g Před 24 dny +12

    Jay harkabad Jay sram kranti jay harka sampang

  • @tikarammulicha6976
    @tikarammulicha6976 Před 24 dny +11

    धमला नानीले नागरपकता दिलाउने केस र
    वेश्याबृति केसमा प्रमनण पेश गरे मामिला खतम हुन्छ ।अन्यथा उनलाई गाह्राे छ।

  • @danking1552
    @danking1552 Před 24 dny +7

    Good jop hark sampanglai sathadeko ma

  • @LokRijal
    @LokRijal Před 24 dny +13

    अब इतिहास रच्नु पर्छ यो राजनिती वेतिथी को जालो उथलपुथल पारेर धराने जनता बाट सुरुवात जय धरान

  • @balirajrai1268
    @balirajrai1268 Před 24 dny +16

    जय धराने जन्ता नेपाल प्रशासन ले कारबाही नगरे जन्तालै नै तुरुन्त कारबाही गरि धराने चेलिबेटी को लान्छना हटाउ

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l Před 24 dny +9

    कारभाइ गर छिटाे सरकार सन्चिता पागल लाई ।

  • @bungnamraikiran883
    @bungnamraikiran883 Před 24 dny +5

    अत्यन्तै खुसिलाग्यो यतिको हुन जरुरि छ धराने जाग्न नत्र धरान्मा यि यस्ता गतिछडा पत्रकारको खोल ओडेर कुनैन कुनै बहानामा मानिसको अत्मासमान र धरानबासिकै इजन्त लुट्न पछि पर्दैन ! स्याबास जनता अब धमलाई रोडमालाएर यस्को परिवारिक पृस्ट्भुमिसबै छताछुल्ल परेर कार्वाहि गर्नु पर्दछ्।

  • @hastalimboo4012
    @hastalimboo4012 Před 24 dny +21

    धमलाळाई धरानबाट हटाउनु पर्छ, नभए आम धराने जनतासंग माफि माग्नु पर्दछ,

  • @sunitasingh300
    @sunitasingh300 Před 24 dny +10

    जय धरान 👍️👍️👍️👍️👍️🙏🙏🙏

  • @SirjanSil
    @SirjanSil Před 24 dny +19

    एस्ता धमिला किरा हरुलाई सदाको लागि स्वइच अफ गर्नुपर्छ कसले परिचालन गरेको हो तेसको पनी भन्दा फोर गर्नुपर्छ सबत सिकाउनै पर्छ नछोडौ मित्र हरु

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot Před 24 dny +8

    त्यो छुचुन्र्दीको छाल चिरेर नुन चुक लगाउनु पर्छ

  • @amarray3042
    @amarray3042 Před 24 dny +11

    जय हर्कबाद ❤

  • @user-xt6uf2qh6y
    @user-xt6uf2qh6y Před 24 dny +11

    Wow great speech

  • @krishnathapa9069
    @krishnathapa9069 Před 24 dny +3

    हर्क साम्पाङ भनेको जनता को हितमा काम गर्ने नेता हो

  • @padamrai6799
    @padamrai6799 Před 24 dny +7

    KP Oli,Ser bdr deuba,Makune,Murdabad and Rip, Harka Sampang Jindabad

  • @G3xseejan
    @G3xseejan Před 24 dny +7

    जय धरान ❤❤❤❤❤❤

  • @sanjibsewa1108
    @sanjibsewa1108 Před 24 dny +11

    पहिले राजतन्त्र थियो अहिले बाहुनतन्त्र छ यो गणतन्त्र होइन सबैले बुजेहुन्छ येदि आदिबासी र दलितले येस्ती अभिव्यक्ति दिइयेको भने हातखुट्टा भाचिसक्थियो बाहुनभयेको कारन कार्बही हुदैन

  • @bikramrai9896
    @bikramrai9896 Před 24 dny +7

    Respect all salute

  • @SangitaraiSangitarai-dl4pc

    Sahi❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 24 dny +4

    धमिरा हरु सबै ले किन मेयर ज्यु हरु लाई किन देखि सहँदैन पैंसा भन्दा ठुलो केहि पनी होईनन् भन्ने सोच छ 😂😂😂हे भगवान् पशुपतिनाथ रक्षा गरुन्।

  • @sanjurai5574
    @sanjurai5574 Před 24 dny +2

    मेयर साँप ले कै गर्नु पर्दैन जनताले ठीक पर्छ जय जन्ता🙏🏼🙏🏼

  • @babulaltamang2552
    @babulaltamang2552 Před 24 dny +9

    Very good 👍👍👍👍❤❤❤❤❤

  • @dhanlimbu9926
    @dhanlimbu9926 Před 24 dny +3

    परिआएमा धरान बाहिर बाट पनि सहयोग गर्ने छौ

  • @purnabrai-nu1ep
    @purnabrai-nu1ep Před 24 dny +7

    Jai.hark.sampng.jai.dharane.janta.jai.hark.sampang

  • @liquidsnake1334
    @liquidsnake1334 Před 24 dny +6

    Sahiiii 😭😭 Jai Dharan Jai Harka

  • @bahadur3181
    @bahadur3181 Před 24 dny +5

    Aba dharan ko jannta ek hunuparxa thank you so much all

  • @user-ox4cz4ox7q
    @user-ox4cz4ox7q Před 24 dny +3

    God job

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Před 24 dny +1

    पार्टीका भ्रष्टाचारी दलालहरूले दोषीलाई संरक्षण गरिरहेको छ जनताले मनमा लिइराख्नु होला। उपस्थित हुनुहुने सम्पूर्णको जय होस् 🙏🙏🙏🙏🙏♥️♥️♥️🙏🙏🙏

  • @ningleki2015
    @ningleki2015 Před 24 dny +6

    समातेर झापट लगाउनु नि के को तेस्को बढाइ चढाइ गरेको

    • @TanindraPrasad
      @TanindraPrasad Před 24 dny

      राजनितिक शक्ति शंगको लडाई हो दल हरु शंग को लडाई भनेर बुझुङ
      शन्जिता भन्ने एउटा पात्र मात्र हुन ,,।

  • @user-db7ck9gu8v
    @user-db7ck9gu8v Před 24 dny +1

    Sai aayo yo daiko kura thanks

  • @user-cq9zq7re9b
    @user-cq9zq7re9b Před 24 dny +3

    Jaya dharan

  • @minrai6166
    @minrai6166 Před 24 dny +3

    Jai dharan.🤚✊☝️

  • @goregurung3347
    @goregurung3347 Před 24 dny +15

    बाहुनबादको अनतय हुनै परछ ।

  • @kabitarai5695
    @kabitarai5695 Před 24 dny +1

    धरान को दिदिबहिनी आमा हरु सब एक हुनु ✊

  • @yamunamagar5814
    @yamunamagar5814 Před 24 dny +2

    Dhamala lai hamala hau very good all of u

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Před 24 dny +1

    Jay hamro ek matra desh bhakta sacha imandar leader Harka Sampang,Jay Sachet Janata.

  • @kalarai7934
    @kalarai7934 Před 24 dny +4

    Jay dharane janata

  • @arjuntamu5756
    @arjuntamu5756 Před 24 dny +1

    We are support harka sampang ❤

  • @Surenrai779
    @Surenrai779 Před 24 dny +1

    यो कार्यक्रम गरेको मा धेरै सावधानी दिने छ कसै मुनिले सक्दैन हर्क ज्युलाई हटाउन को मुजि छ हटाउने

  • @rebiccarai6789
    @rebiccarai6789 Před 24 dny +3

    Thik banu voo

  • @astine5629
    @astine5629 Před 24 dny +3

    Jai dharan

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy Před 24 dny +1

    Jay mayor harka sampang ra samarthak jiu haru.jay pashupati nath.

  • @vinodmagar7027
    @vinodmagar7027 Před 24 dny +2

    Jaya Dharan ❤❤

  • @LalTamang-vb2uy
    @LalTamang-vb2uy Před 24 dny +4

    Jay sharane janta🎉

  • @santarai5728
    @santarai5728 Před 24 dny

    सही सही 👍🙏🫡🫡 अब एक हुनु पर्यो। देश प्रमी र देश बिकास चाहान्ने हरू। बिकास बिरोधी र देश द्रोहीहरूलाई देशबाट लेखट्नु पर्छ।

  • @BabuRai-qh9us
    @BabuRai-qh9us Před 24 dny +2

    जसरी भए पनि धराने जन्ता ले कारबाही गर्नु पर्छ कुकुर्नी लाइ

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc Před 24 dny +2

    Jaya dharan jaya hark❤❤🎉

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Před 24 dny +1

    रविको नेतृत्व पनि देखियो । अरु पार्टी भन्दा कम छैन। आफ्नो झोलेको बचाउ कम्बर कसेर लागो अबको चुनावमा कुनै पार्टीलाई भोट दिनु हुँदैन बल्ल बुझ्नु भयो । हामी झोले बन्नु हुँदैन धरानबाट सिक्नु होस्

  • @prakash_rai169
    @prakash_rai169 Před 24 dny +1

    धराने जन्ता एक भएर त्यो गाई थुतुनी लाई कडा कार्रवाई गराऊ जय धरान

  • @jayachemjong8482
    @jayachemjong8482 Před 24 dny +2

    Good job dharane

  • @thanks010
    @thanks010 Před 24 dny

    रवि सर कारबाही गर्नुपर्यो सन्चिता धमलालाई

  • @ShaktiRai-em4zi
    @ShaktiRai-em4zi Před 24 dny +2

    Sahi kura police gardeina vane hami garnu parxa ab

  • @ranjitdewan8444
    @ranjitdewan8444 Před 24 dny +2

    Yesto कांडा यहां दार्जिलिंग मा भए आज samma yesko लास पनी vetawdaina thiyo तर नेपालमा भएर मात्र यो जोगियो
    मोभनछु रिपोर्टर हरुले तथा नाम को वीडियो नहालोस जय धरण जै हरका shampange ❤❤❤

  • @renukasangraula574
    @renukasangraula574 Před 24 dny +1

    Hajur ko vanai Lai shaman xa 🙏🙏

  • @chandralimbu769
    @chandralimbu769 Před 24 dny +1

    जय हर्क साम्पाङ ।। जय धरान ।।

  • @santrai5684
    @santrai5684 Před 24 dny +3

    Dhamala lai jaha vetyo tyahi karyap jyap parnu parx

  • @kamallimbu715
    @kamallimbu715 Před 24 dny

    नेपाल् देश को सामाजिक सहिष्णुता बिथोल्ने अराजकता र व्याथिती विरुद्ध अब एक जुटहुनुपर्छ☝️✊

  • @RebikaRai-ks9bt
    @RebikaRai-ks9bt Před 24 dny +1

    Ho ho ho jay dharan jay her sar

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Před 24 dny

    संगीता धमलाले अराजक गरेको यत्रो कुरा धरान जनतालाई दुःख दिएको छ। कारवाही हुन्छ कि हुन्न कारवाही हुन्न भने पक्का यो सरकार बिल्कुल सहित सब मिलेको छ।

  • @narayandhakal9437
    @narayandhakal9437 Před 24 dny +2

    Jaya hark

  • @Prawesh1977
    @Prawesh1977 Před 24 dny +1

    I Genuinely Salute 🫡
    Mr. Harka Sangpang Rai 💪
    No body is noticing that Mr. Harka Sangpang Rai had created the axis in between Public and the office of Mayor.
    It's was the dare that never ever any nations wants to dare

  • @user-gj6dm1gd1p
    @user-gj6dm1gd1p Před 24 dny +3

    Teslaita sajaya ta dinu nai parxa mukxa vandai ma jepayo tyo bolne

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 Před 24 dny

    सबै स्वतन्त्र बनौं जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति प्रणालीमा लागौं सुशासन समृद्ध बनौ

  • @Ambartamang4934
    @Ambartamang4934 Před 24 dny +1

    धरानमा स्वतंत्र पार्टी रविले मेहेर साब लाई सिध्याउन धमला कान्छी बुढी लाई परी चाल्न गरेको रैन्छ भने कुरा था भयो

  • @user-db7ck9gu8v
    @user-db7ck9gu8v Před 24 dny +1

    Jay dharan abachahi dharan basile kura buji saknu bhaexa
    Khusi lagyo om namanama

  • @deepadahal1331
    @deepadahal1331 Před 24 dny +1

    Jay harka❤. Dharan

  • @RebikaRai-ks9bt
    @RebikaRai-ks9bt Před 24 dny +1

    ✊✊✊✊ jari xa jari xa jari xa