नाटक"DRAMA" | बाल विवाह न्यूनीकरण विरुद्ध मनै रुवाउने Emotional Drama | Modern Tulsi Secondary स्कूल

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • नाटक"DRAMA" | बाल विवाह न्यूनीकरण विरुद्ध मनै रुवाउने Emotional Drama | Modern Tulsi Secondary स्कूल
    #drama #emotional #childmarriageplanning #jbdancestudio #sadstory #sad
    विशेष गरि यो नाटक बालबालिकाको बाल बिवाह न्यूनीकरणको लागि सचेतता मुलक सन्देश भिडियो सामाग्री हो। जसमा तपसिल बमोजिमको पात्रहरु रहेका छन:
    यो नाटकका पात्रहरु:
    फुलकुमारी:- आयुष्मा बुढाथोकी
    मन कुमारी:- बिनिसा बुढाथोकी
    गोपि:- प्रशान्त तिवारी
    गोपिको साथी: सचित के.सी.
    फूलकुमारीकी आमा:- भिस्मा बुढाथोकी
    मन कुमारीकी स्कूले साथिहरु:- रितु बि.क.
    पण्डित : कपिल नेपाली
    गोपीकि आमा:- कबिता बुढाथोकी
    साहुजी:- रस्बिन महान्त
    साउनी :- कमला बुढाथोकी
    डक्टर: इसिता वली
    नर्सहरु : लक्ष्मी रावत,गिता बुढाथोकी
    कथा निर्देशक/निर्माता/ : जनकराज बस्नेत
    जे.बि.डान्स स्टुडियो नेपाल श्रीनगर
    कार्यक्रम : प्रथम किशोरकिशोरी सम्मेलन-२०८१
    आयोजक: शारदा नगरपालिका सल्यान ।
    स्थान : होटल युनाइटेड प्रा.ली. श्रीनगर सल्यान ।।
    धन्यवाद ।।🇳🇵❣️🇳🇵🇳🇵🇳🇵👌 जय नेपाल ।।।
    बाल बिवाह न्यूनीकरण विरुद्ध हाम्रो यस Modern Tulsi Secondary School का विद्यार्थी भाइबहिनीहरुले निकै नै Emotinal Sad नाटक प्रस्तुत गर्नुभएको छ।
    ✅USAID Adolescence Reproductive Health "किशोरकिशोरीमैत्री स्थानीय सरकार,सुनिश्चित भबिस्यको सुरुवात" भन्ने मुल नाराका साथ शारदा नगरपालिकाको आयोजनामा प्रथम किशोरकिशोरी सम्मेलन-२०८१ कार्यक्रमको प्रारम्भिक भएको छ। साथै आगामी वर्षहरुमा यो कार्यक्रम निरंतर हुनेछन् । शारदा न.पा. प्रमुख: मेयर प्रकाश भन्डारी ज्यु ले भन्नू भएको छ।
  • Zábava

Komentáře • 5

  • @maheshdangi3229
    @maheshdangi3229 Před 5 dny +1

  • @JB_Electrician_Nepal
    @JB_Electrician_Nepal Před 5 dny +1

    ❤❤

  • @JanuBasnet-pv8du
    @JanuBasnet-pv8du Před 4 dny +1

    Wow supper acting❣️❤️

  • @JB_Electrician_Nepal
    @JB_Electrician_Nepal Před 5 dny +1

    यति राम्रो प्रस्तुति गर्नुहुने सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई मनैदेखी हार्दिक बधाई छ।❤✅🇳🇵❣️👌

  • @arjunneupane-m3d
    @arjunneupane-m3d Před 4 dny +1

    धेरै धेरै धन्यवाद भाईवहिनी हरुलाई सहजिकरण गर्ने प्रिय मित्र जनक जि लाई पनि विशेष धन्यवाद ❤❤❤❤