मन बिनाको धन ठुलो की TANKA BUDATHOKI || ASHOK DARJI || Official Song Man Binako Dhan Thulo ki

Sdílet
Vložit
  • čas přidán 8. 05. 2018
  • #TANKA BUDATHOKI #ASHOK_DARJI #MAN_BINAKO_DHAN
    " अशोक दर्जी " सबैको मन मुटुमा बस्न सफल एक प्रतिभा आज बाट हजुरहरुको जिम्मा लगाएका छौं माया गर्नु होला है | हजुरहरुको लाइक सेयर कमेन्ट महत्वपुर्ण हुनेछ |
    SONG : MAN BINA KO DHAN THULO KI DHAN BINAKO MAN
    VOCAL : TANKA BUDATHOKI/ASHOK DARJI
    MUSIC : TANKA BUDATHOKI
    LYRICIS : BI RAAJ NEPAL
    ARRANGE/MIX/MASTER : TANKA BUDATHOKI (STUDIO 9)
    MUA : SOM MAGRANTI
    CAMERA : BHUPENDRA TUMBAHAMPHE
    COLOUR GRADING : NABIN NIRAULA
    EDIT/CONCEPT/DIRECTION : TANKA BUDATHOKI
    Follow me on facebook :
    / tanka.budathoki
    / tankastudio9
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thank you.
  • Zábava

Komentáře • 27K

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI  Před 6 měsíci +23

    ✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki

  • @bashirmusicofficial
    @bashirmusicofficial Před 6 lety +296

    कताको फुच्चेलाई कता पुर्याइदिनु भयो टंक दाईले ❤️❤️
    टंक दाईलाई #Respect 🙏🙏🙏🙏
    अशोक भाइलाई शुभकामना ❤️❤️❤️❤️

    • @amritkalikote5796
      @amritkalikote5796 Před 6 lety +3

      बधाई छ टन्क भाइलाइ नाइस सुपर

    • @aayoushthapa7478
      @aayoushthapa7478 Před 6 lety

      Basserd
      Music

    • @sarupoudel7223
      @sarupoudel7223 Před 6 lety

      Thanku babu Aaja ramro garnu la👍🏼👍🏼👍🏼👍🏼👌🏼

    • @rameshsaud7037
      @rameshsaud7037 Před 6 lety

      Tank dai ko yo naya Kam lai salam garnu parx sabai nepali harule. Dhan binako man thulo hunuparx s abaiko. I love song

    • @fatemanepali2027
      @fatemanepali2027 Před 6 lety

      Aayoush Thapa वाउ राम्रो मछुने सङ अलदा बेसट बाबू 💘💔💘💘💔💘💔💘

  • @ViralCreationNepal
    @ViralCreationNepal Před 6 lety +109

    यो गीत Number One #Trending मा आउँछ कुनै सँकै छैन...Good Job टंक बुढाथोकी दाजु ✋ साथै बधाई छ अशोक दर्जी भाई उज्वल भबिस्यको कामना ✌

  • @ashokdhital8227
    @ashokdhital8227 Před 10 měsíci +19

    5 बर्ष पछि पनि यो गीत हेर्ने को को छौ हामी 💓

  • @user-ge1sg8lu9j
    @user-ge1sg8lu9j Před 6 lety +71

    यो एउटा ऐतिहासिक गित हो , विषेश धन्यवाद टंकजिलाई यति औधि मीठो गित बनेको रहेकोछ 😄 भिडियोको बयान झन म गर्नै सक्दैन 😄 अशोक दर्जी भाई लाई यो स्थान दिनु हुने सम्पुर्णमा नमन 😄 दादा जिनेल

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 Před 6 lety +63

    सर्बप्रथम त टंक बुढाथोकी सर लाइ धेरै धेरै धन्यवाद ताकि अशोक दर्जि भाइ को कला लाइ उहाँले यति ठूलो स्थान दिनुभयो। अनि बाकि सवै सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहान्छु। बाबु को भविष्य उज्वल बनोस् शुभकामना।

  • @binodrai5351
    @binodrai5351 Před 3 lety +298

    3 बर्ष पछि पनि यी आवाजहरु सुन्ने जति यता हाजिर हौ 🥰🇳🇵🇳🇵🙏

  • @MrThulBhai.1
    @MrThulBhai.1 Před rokem +9

    ५ बर्ष पछि हेर्ने को को छौ हामि

  • @roshanmagar3134
    @roshanmagar3134 Před 6 lety +43

    विशेष त गरिब दु. खि हरु प्रती लगाउनु भएको यो गुण को लागि Tank budhathoki ज्यु लाई धन्यवाद का दुई शब्द राख्न यसरी नै यस्तै यस्तै भावना का साथ अगाडि बढ्दै जानुहोस भोलि का दिनहरु मा सबैले सलाम हान्नेछन

  • @gharkijethionlinetv2375
    @gharkijethionlinetv2375 Před 6 lety +137

    गरिबी भए पनि सोर को धनी मेरो भाइ ....तिमी सन्चिकै ठुलो कलकर हौ यो सारा नेपाली लाई थहा भैसक्यो र सहयोगी नेपाली मन हरु लाइ सलम .......💘💘💘💘💘💘💘💘💘💕💕💕💕

  • @GgGg-gg4em
    @GgGg-gg4em Před 3 lety +7

    अशोकको पहिलो गित सारा सङसारको मन छोको गित धेरै धेरै धन्याबाद टङक सर हजुरलाइ

  • @sanjibthapa2062
    @sanjibthapa2062 Před 2 lety +2

    ४ बर्ष भैसक्दा पनि अझै भिडियो हेरिराख्ने हामि को को छौ। love you song and team😍😍😘

  • @rshanxetrii1856
    @rshanxetrii1856 Před 6 lety +55

    अशोक भाईको गितलाई मनपराउँने जती हाजिर गरम त😍😍😍😍😍😍

  • @prabinnepal9892
    @prabinnepal9892 Před 6 lety +38

    मिडियाको/ सामाजिक सन्जालको पावर कति हुन्छ यसले प्रष्ट पारिदिएको छ । ०जिरो बाट हिरो बन्न कति बेर नै लाग्दैन यदि कसैले यसरी हात समातेर सहि कदम देखाएपछि । सम्पूर्ण सहयोगीलाई नमन । especially टन्क दाजुलाई 🙏🙏

  • @FGXGAMINGFF
    @FGXGAMINGFF Před 20 dny +1

    छ वर्ष पछि हेर्ने काे काे हुनुन्छ ❤😊 यता हाजीर गरम है त ❤😊

  • @ushanepal11
    @ushanepal11 Před rokem +8

    टंक बुढाथोकी सरलाइ धेरै धेरै धन्यवाद छ विभिन्न कारणले लुकेर बसेको प्रतिभा लाइ बाहिर ल्याइदिनु भएकोमा।👍👍🙏🙏🙏🎼🎵🎶

  • @tekrajgurung6027
    @tekrajgurung6027 Před 6 lety +128

    आहा आँसु नै झर्यो भिडियो हेरेर,यस्ता घटनाहरु फिल्ममा मात्र देख्न पाईन्थो तर हाम्रो आँखा अगाडि रोडमा गाउने भाईलाई स्टुडियो सम्म ल्याएर यति मीठो गित गाउन लाउनु हुने Tank sir &rupak sir लाई धेरै धन्यवाद छ।त्यतिकै भनेका रहेनछन महाकबी ज्युले के नेपाल सानो छ निबन्धमा हाम्रा हजारौं कलाकारहरू गाउँघरमा मेलापात सिमित छन् भनेर,यो गितले चर्चा परिचर्चा पाहोस मन हुने सङ्ग धन होस र धन हुने सङ्ग मन होस शुभकामना अशोक दर्जी भाइ!

  • @kaluthapa559
    @kaluthapa559 Před 6 lety +48

    सबैभन्दा पहिले त यो सानो बाबुलाई यहाँसम्म ल्याउनु हुने समस्त मनका धनी महानुभावहरुलाई मेरो सलाम । दोस्रो यस्तो मीठो गीतको सिर्जना गर्नुभएकोमा मुरिमुरी धन्यवाद । सबै यो सानो बाबू जस्तो भाग्यमानी हुंदैनन, देउतै भेट्नु पर्ने रहेछ । आउनुस, धन नभएपनि यो गीतलाई हाम्रो मनले यति धेरै माया गरौं ताकि यो मानवता र उपकारको सोंच हामी सबैको मनमा सदा-सदा बांचिरहोस । सबैको जय होस ।
    Humanity rocks once again ...✋✌

    • @nepcreation4898
      @nepcreation4898 Před 6 lety +1

      Kalu Thapa हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @bishnudhungana2411
      @bishnudhungana2411 Před 6 lety +1

      vabiseko
      narayangopal

  • @shambhunepal1909
    @shambhunepal1909 Před rokem +51

    Even after 4 years, we are still here to hear these voices ❤

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Před rokem +1

    आज फेरि यो गित हेरे । ४ बर्ष अगाडी फर्केर हेर्दा कस्तो कस्तो लाग्यो मनमा।। अल द बेस्ट Tanka & Ashok.

  • @nepalitalim
    @nepalitalim Před 6 lety +129

    साह्रै राम्रो - मिडियामा पहिलानै भाईरलभैसकेको थियो आज ओरिगिनल सुन्न पाउदा खुशी लागेको छ । यती राम्रो प्रतिभालाई ठाउदिने सबैलाई धन्यवाद । सानो भाई को भबिस्य उज्वल छ मेहनत गर्दै जानुहोला हामी सबैको शुभकामना

  • @barsalimbu1284
    @barsalimbu1284 Před 6 lety +48

    पर्खाइ मा बस्दा बस्दा आज बल्ल हेर्नू पाइयो सारै मार्मिक छ मन छुन्छ यो गित ले हुनु त मन हुनेको धनै हुदैन धन हुनेको मनै हुदैन सारै भेट खाने गित ल टङक भाइ र असोक बाबू को प्रगतिको कामना छ म चाहिँ कुबेत बाट हेर्दै छु

  • @humthapa4048
    @humthapa4048 Před rokem

    वास्तविक हिरो टङ्क बुढाथोकी ज्यु नै हुनुहुन्छ । हजुरको महानतालाई सलाम । कृष्ण कडेल जस्तो चन्दा माफिया जस्ले सचिन परियारको भविस्य माथि खेलवाड गर्यो।

  • @Yhvgb687
    @Yhvgb687 Před rokem +5

    music pani ustai ramro sundai ananda aune ani soor laye pani testai ramro sarai ramro geet

  • @samiponline3802
    @samiponline3802 Před 6 lety +185

    लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो सलाम छ हजुर लाई ।

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f Před 6 lety +64

    लाइफ मा पैलो चोटी युटूब हेर्दा यती मिठास आयो साचै मन खुशीले कता कता पुग्यो भन्न पर्नी सबै सब्द हरू त कमेट मा देखीसके यती हो भग्वान पुज्न मन्दीरनै धाउन पर्नी रैनछ भग्वानको रूप मान्छेमै रैछ यो बाबु लाई यो ठाउ सम्म ल्याउनी सबै लाइ मेरो नमस्कार ठुलो मान्छे बन्नु मेरो भाई मेरो आयू पनी लागेस हजुर लाई ?

  • @hsk6346
    @hsk6346 Před 3 lety +6

    Heart touching song awsome big fan 🙏❤

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Před rokem +1

    हाम्रो टङ्क दाइ अशोक को लागि भगवान हो

  • @bhadreswarnaumatibajadhadi4230

    अशोक भाईको गीत सुनेर हेरेर भाबुक हुनेहरु को को हुनुहुन्छ?म त जति पटक हेरे पनि भावुक हुन्छु।आफ्नै संसारमा हराउन पुग्छु मोहित हुन्छ। अनि हजुरहरु नि?????

    • @kalpanalimburai3113
      @kalpanalimburai3113 Před 6 lety +1

      श्री शँखा देवी रोधिघर g me to

    • @krishnachetry8157
      @krishnachetry8157 Před 6 lety +1

      mo ni

    • @navrajkhatrinavrajkhatri377
      @navrajkhatrinavrajkhatri377 Před 6 lety +1

      Good babu ashok. Jate sunyo Ute sune raham jasto lagxa temro geet god bless vai

    • @himalkhadka8001
      @himalkhadka8001 Před 6 lety +1

      श्री शँखा देवी रोधिघर म त संगीत र स्वर मै मदहोस भए । जसरी कमिला चिनी मा।।।।।

  • @kshitijanil3644
    @kshitijanil3644 Před 6 lety +37

    अशोक भाइ लाई माया गर्ने को को हुनुन्छ एता हाजिर है त,

  • @kismattamang4082
    @kismattamang4082 Před 2 lety +16

    Wow I heard this song near my uncle's house and now I'm here I loved this song very much ❤️😍

  • @devstha8826
    @devstha8826 Před 2 lety +3

    जति सुनेनि सुनम सुनम जस्तो लाग्नी
    हाम्रो अशोक भाइ को गीत 👍️

  • @LochanBhattaraiOfficial
    @LochanBhattaraiOfficial Před 6 lety +71

    Wah daami vai😍😍
    धेरै दिनको पर्खाइ पछि बल्ल बल्ल आज आयो ! एक्दमै राम्रो लाग्यो ! भाइको भिडियो आजै ट्रेन्डिङमा आउने छ! #1
    भाइलाइ उज्ज्वल भविस्य को शुभकामना 😍
    भाइलाइ माया गर्ने जति येता आउनु है✋😍
    मन छोयो मेरो त !

    • @voicenepalmedia1182
      @voicenepalmedia1182 Před 6 lety

      +Funny Bammu yo git ko music tracks pani halnu parne honi hai

    • @JD-lm7fz
      @JD-lm7fz Před 5 lety

      Wooo love u sir forever .....

  • @user-gw1gu9so3x
    @user-gw1gu9so3x Před 6 lety +247

    ढाका टोपि टल्क कति सुहायाको💕💕
    कहिले देखि पर्खाइमा थिए आज आएछ बल्ल खुसि लाग्यो
    मन्छोयो सफलताको शुभकामना अशोक दर्जी टंक बुढीथोकि लाई
    टप नं म १ मा छ सोर बिडि्यो पनि खञाछ
    रचना कार सर बिराज वाह
    मन पराउने जति 🖐️🖐️🖐️
    💕💕💕💕💕

  • @sandip.197
    @sandip.197 Před 26 dny +1

    आइले सम्मा २० चोटी भयो यो भिडियो हेरौ कोइले मन मर्दैन कोको लाई यस्तो भएको छ भनु त 🎉🎉🎉🎉🎉❤❤❤

  • @user-bw5ch7rx8u
    @user-bw5ch7rx8u Před 8 měsíci +1

    पाँच बर्ष पछि नि हेर्दै छु मत को को हुनुहुन्छ अझै हेर्ने

  • @TechnoKd
    @TechnoKd Před 6 lety +437

    यो भाईको लागि एउटा लाइक 👉👍🙏

    • @nepcreation4898
      @nepcreation4898 Před 6 lety +2

      Techno KD हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @Bishnupandey33
      @Bishnupandey33 Před 6 lety +1

      kati man xune song xa ho friends

    • @clipboard_horaa
      @clipboard_horaa Před 6 lety

      AD Production i sub

    • @orenjivlogsxd
      @orenjivlogsxd Před 6 lety

      Heart touching 😍😍

    • @binodkumaryadav5414
      @binodkumaryadav5414 Před 6 lety

      तपाईको लागि पनि ल दाई । तपाईले हाल्नु भएको भिडियो पानि एकदम राम्रो लाग््छ ल सर ।

  • @bhumbudha
    @bhumbudha Před 6 lety +23

    गीत त सर्बोकृस्ट छदै छ , तर मलाई भिडियो मा देखाईएका हरेक कुरा हरु मन पर्यो | पर्दा पछाडी काम गर्ने हरुको नाम मात्र देखिन्थ्यो तर यो भिडियोमा फोटो / भिडियो नै देखियो | यो पक्ष एकदम मन पर्यो | साथै अशोक दर्जी लाई यति भाईरल बनाउन कसको हात थियो र उनलाई निशुल्क १० कक्षा सम्म पढाउने जिम्मेवारी कसले लिएको छ, यस्ता यता कुराहरुले मेरो आँखा बाट खुशी का आँशु नै झरे | अन्तिम मा सम्पूर्णलाई एउटा ऐतहासिक भिडियो बनाएर विशेषगरी हामी परदेशमा बसेका नेपालीहरुलाई मनोरंजन गराउनु भएकोमा हृदय देखि नै धन्यबाद दिन चाहन्छु |

    • @sanjeephamal3859
      @sanjeephamal3859 Před 5 lety

      बि राज नेपाल हजुर लाई धन्यवाद येति राम्रो शब्द लेख्नु भयो अनि सङीत दिनु हुने दाजु लाई नी राम्रो गजब स्वोर त आउछ जान्छ

  • @rajibsutar9508
    @rajibsutar9508 Před rokem +1

    ४ बर्ष पछि पनी यो गीत उती नै प्यारो छ जति पहिले थ्यो।।।

  • @uttamsony4772
    @uttamsony4772 Před 3 lety +2

    अति राम्रो गित बधाई छ दुवै जनालाई 🙏🙏

  • @nepalitalim
    @nepalitalim Před 6 lety +40

    गीतमा साह्रै मिठास छ । संगीतको सैली झन मन पर्‍यो संगीतकार को पछी पछी गाउने । गायकी तिखारिन बाँकी छ तर हुने बिरुवाको चिल्लो पात भनेझै सानो भाईको स्वरमा जादु छ । video पनि राम्रो ending झन मन पर्‍यो । भाई लाई उत्तरोत्तर प्रगतिको कामना

  • @prabincool
    @prabincool Před 6 lety +47

    टंक जिलाई धेरै धेरै बधाई छ। बाबुकोलागि ठुलो गुन लगाउनु भको छ र सबै जनाले यश अभियानलाई सहयोग गरौ।

  • @LakwatshiraNgSingapore
    @LakwatshiraNgSingapore Před 3 lety +9

    How many times I watch this it's absolutely amazing both of you are really amazing

  • @AajakoTV
    @AajakoTV Před 7 měsíci +1

    ५ बर्ष पछि पनि उस्तै राम्रो😊❤

  • @deepmaniofficial3628
    @deepmaniofficial3628 Před 6 lety +115

    Omg नेपालमा पहिलो चोटी होला यति धेरै मनपराएको र comment गरिएको गीत शुभकामना छ।4 hour ma 67k views 27k like and 4.9k comment
    (मन विनाको धन ठुलो की धन विनाको मन)
    मेरो विचारमा 6 hours मा Trending No 1 पर्ने पहिलो रेकर्ड होला है।

  • @deepakpaudel1237
    @deepakpaudel1237 Před 6 lety +23

    लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुहुने सबै सहयोगी मनहरुलाई सलाम छ साथ मा टंक दाजु तपाई एक महान व्यक्ति हुनुहुन्छ जसले सानो भाई अशोक दर्जीलाई अवसर दिनुभयो र आशा छ जिबन भरि एस्ता दुखि गरिब को साथ दीनुहुनेछ , हाम्रो माया र साथ आफ्नो ठाउँ बाट सधै हुनेछ (दीपक पौडेल कतार देखि )

  • @fastnepalofficialdotcom7455

    ३ बर्ष पछि यो गित सुन्ने म मात्र हो कि अरुपनी हुनुहुन्छ

  • @gopalsubedi5465
    @gopalsubedi5465 Před rokem +1

    चार बर्स पछि पनि यो गित हेर्ने जति हाजिर है

  • @rshanxetrii1856
    @rshanxetrii1856 Před 6 lety +51

    यति राम्रो गितलाई Dislike Hanne हरु...नेपाली गित संगीतलाई माया नगर्ने बिदेशी गुलामी 😈++नीच सोच,अरूको प्रगती देखीनसक्ने र आफुले पनि केही गर्न नसक्ने खालका पशुहरू हुन😠😡😈😠😠😠😠

    • @limburajangdembe1551
      @limburajangdembe1551 Před 6 lety +1

      Røshåñ xētrîí सहि कुरो ✌

    • @rshanxetrii1856
      @rshanxetrii1856 Před 6 lety

      Limbu raj Angdembe tquuuü euuuu 😍💞🙏👏

    • @jeevanlimbu1470
      @jeevanlimbu1470 Před 6 lety +2

      दोहोरी गीत सुन्ने लाई केही थाहा नै छैन यस्तो गीत

    • @rajaxettri6907
      @rajaxettri6907 Před 6 lety +1

      Røshåñ xētrîí supop brooo yestoo naramlo sochna raix npli pani xyaa yestoo ni hudo raiix llll....nway babu ko voice rmlo x support garni tanka n dj rupak lai dhari dhanyabad garna chahanxu ma

    • @kritilama6033
      @kritilama6033 Před 6 lety +2

      Røshåñ xētrîí G sai kura garnu vo

  • @deepakthapa8395
    @deepakthapa8395 Před 6 lety +49

    टन्क जि को स्वर कति दामी । सानो भाइ को के कुरा गर्नु । धेरै राम्रो गित सुन्न पाइयो धेरै पछि 💕🌹

  • @gopalbitalu7606
    @gopalbitalu7606 Před rokem

    चार बर्ष पाछी नि यो आवाज सुने हरु यता हाजिर हुन हैइत्🙏 that's reall really great❣️

  • @senkapsenkap6836
    @senkapsenkap6836 Před rokem +4

    Never get old this song . 🥺

  • @halkaramailo4182
    @halkaramailo4182 Před 6 lety +46

    यति धेरै चक्चके फुच्छे ले कति दुख दियो होला भिडियो बनाउने बेला मा।
    यो भिडियो मा त सोझो भलाद्मी देखीएको छ।।।..
    सर्बप्रथम टंक जि लाई धन्यवाद ।
    एक सडक मा आफ्नो खुसी ले गाउदै हिड्ने भाइ लाइ उस्को प्रतिभा देखेर आज उस्को भबिस्य राम्रो होस भन्ने सोच्दै हुनुहुन्छ ।।।
    र आफुले सक्ने खाल्को सहयोग गरेर आज देश देखि बिदेश सम्म उस्को दर्जी भाइ लाई चिनाउ भयो।।।।।। हजुर हरु दुबै लाई सफलता सुभकामना।।।

  • @ArjunNeupane189
    @ArjunNeupane189 Před 6 lety +54

    अति मीठो गीत ! बधाई छ अशोक दर्जी भाइलाइ ! अझ धेरै प्रगतिको कामना !!

  • @bipin__editz_605
    @bipin__editz_605 Před 3 lety +2

    Nice mero bhai

  • @ars__vlog3553
    @ars__vlog3553 Před rokem +1

    सदाबाहार गीतहरू हेर्न र सुन र्बषको कुनै मतलब नै भएन नि

  • @gauravthapa5727
    @gauravthapa5727 Před 6 lety +28

    तपाइ महान हुनु हुन्छ। एउटा बालक को भबिश् । हेरि दिनु भयको मा । हामी नेपाली को माया सदै तपाइ प्रती रहि रहने छ। अजयसरि नै । गर्दै जानुस । हामी नेपाली को मन जित्नु भयको । छ धेरै धेरै धन्य्बाद ।

  • @BnNGWjptMind
    @BnNGWjptMind Před 6 lety +22

    धन बिनाको मन नै ठिक हो? होनि हजुर । आहा कति सुहाएको नेपाली पोसाकमा टंक दाइ र आशोक भाइलाई । धन्यवाद छ है सम्पुर्ण सहयोगी हातहरूलाई । जय नेपाल ।।

  • @dhirenchy6889
    @dhirenchy6889 Před rokem +1

    ४ बर्ष पछि पनि यो गित हेर्ने म मात्रै होला कि 😊😘

  • @DreamsBoyManoj
    @DreamsBoyManoj Před 2 lety +6

    ❣️मन बिनाकाे 🚗 धन ठुलाे कि धन बिनाकाे मन❣️

  • @sunil_paudel
    @sunil_paudel Před 6 lety +84

    24 Hours
    1,016,162 views.
    Wow .........❤️️❤️️
    Thanks for giving Oppoutunity to Him.
    अशोक दर्जीको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो
    हजुरलाई सलाम छ👏👏

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 6 lety +105

    यति सानो बाबुको प्रगती देख्न नसक्ने,
    यो भिडियो डिशलाइक गर्ने कुन ठाउँको
    मान्छे परेछन् 😢 जे जस्तो भए पनि भाइको कला गला लाई सम्मान गर्नु पर्छ, ताकि अझै आगामी दिनहरुमा राम्रो गित संगीतको बाटो बन्दै जावोस

    • @karanjungthakuri4318
      @karanjungthakuri4318 Před 6 lety +1

      सपना सानु honi

    • @xameer1446
      @xameer1446 Před 6 lety +1

      सपना सानु
      Dammi 6

    • @rameshgupta2330
      @rameshgupta2330 Před 6 lety +1

      हो नी हजुर पकै पनी बाबू को कला लाई त हामी ले मान्नु पर्छ

    • @sankanxamagara1412
      @sankanxamagara1412 Před 6 lety +1

      अरुले राम्रो काम गरेको देख्न नसकेर Dislike गरेको होला

    • @gopalshrestha8669
      @gopalshrestha8669 Před 6 lety +1

      सपना सानु ...तेइ त है।।मैले पनि ख्याल नै नगरेको।।।dislike गर्ने मनुष्य पनि धर्ती हुदारैछन।। बिचरा एक गरिब बालक लाई आफ्नो भबिस्य देख्न नसक्ने मानव हुदारैछन। तेइ भयेर हो नेपाल कहिलै अगाडी बढ्न नसकेको रिस र डाह मात्रै छ यो नेपालमा

  • @devkc1761
    @devkc1761 Před 2 lety +1

    तीन वर्ष पछि पनि हेर्ने ईच्छा जाग्यो।

  • @sengpongmomin334
    @sengpongmomin334 Před rokem +3

    Good song❤️❤️

  • @junlimbu2763
    @junlimbu2763 Před 6 lety +57

    एति छोटोे समय मा त बाबू ले एति राम्रो गाउन सको झन् पछि कस्तो होला 😍😍😍😍😍😍💞💞💞💞😇🌹🌹

  • @padamsangeetchhetri4120
    @padamsangeetchhetri4120 Před 6 lety +30

    नेपाली गित सङ्गीत अनि फिल्म हरु भन्दा 4 गुना 7 घन्टा मा तीन लाख भिउ जानू जानू नेपाली गित सङ्गीत को पहिलो recod पनि हो खुसी लाग्यो भाइ को आवाज ले देस नै रुवायो अनि टन्क जि लाई पनि धेरै धेरै बधाइ दिन चाहे र भाइ लाई studio सम्म पुराउने मित्र प्रती आभारी छु। गित धेरै मािठाे छ । खुसी छ आज नेपाली सङ्गीत मन हरु dislik गर्ने हरु ले नहेरेकै राम्रो हो कित लाइक र अनलाइक नै थाहा नभयको हुनु पर्छ कित सङ्गीत नबुजेको भनौ या कदर गर्न नजानेको भनौ।

  • @buddhimbuddhibashyal3212
    @buddhimbuddhibashyal3212 Před 8 měsíci

    जति नै बर्ष भए पनि यो गित सुनि राख्दाम हुन्छ किन कि यो गित ले सबै लाई एक राम्रो सन्देश दिएको छ धन जतिनै धेरै भए पनि मन पनि उत्तिकै आवश्यक छ भनि हो भने त आज को सच्चाई अनुसार धन हुने सिन मन हुदैन मन हुनेसिम धन हुदैन तर पनि यो सबैमा लागु हुन्छ भन्ने पनि छैन त्यही हो धन सबै को आवश्यकता हो भनी मन सबैको इच्छा चाहना सद्भाव सहयोग पन माया हो त्यही हो सबैले सबै लाई एक सोचौं जो जस्तो छ त्यो आफ्नो ठाउँमा ठिक छ❤❤😊

  • @lamabhim1110
    @lamabhim1110 Před 6 měsíci

    5 वर्ष पछाडी पनि अशोक को यो गीत सुन्दै र हेर्दै छु।
    सुरुको चरण बाटोमा बसेर गीत गाईरहेको अवस्था देखि ऐले 5 वर्ष पछाडी पनि अशोक को अवस्था नियालिरहेका छौ हामी दर्शक!!
    अशोक लाई यो अवस्थामा ल्याउनका निमित्त मुख्य भुमिका निर्वाह गर्नुहुने दाइ भाग्य न्यौपाने र अशोक लाई पालन~पोषण लगायत शिक्षा,बासस्थान इत्यादी कुरामा व्यवस्था गरिदिनुहुने दाई टङ्क बुढाथोकी दाइ प्रति उच्च सम्मान🙏🙏
    भगवानले सदैव रक्षा गरून्!❤

  • @bibash_06
    @bibash_06 Před 6 lety +62

    भिड्यो न हेरि लाइक गर्ने हजिर हुम्म त।धन्येबाद टन्क दाइ।✊✋✋💕💕

  • @parbinmagar358
    @parbinmagar358 Před 6 lety +165

    धेरै धेरै धन्यवाद Tanka budhathoki जि यो बाबुको कला गलालाइ चिनेर साथै ठूलो अबसर दिनु भयको मा
    धेरै पर्गती गर्ने छौ Babu Ashok

  • @nimeshgammer
    @nimeshgammer Před 10 měsíci +1

    म आज ५ बर्ष पछि पनि यो vdo search garera herdai. Xuh❤

  • @reejanmalla1479
    @reejanmalla1479 Před 8 měsíci +1

    5 years paxi aayra yo video herne jati ata like hanam ta

  • @NishaSharma-dy7ih
    @NishaSharma-dy7ih Před 6 lety +40

    मैले यो गित 100 पटक भन्दा धेरै सुनी सके जति सुन्यो तेति सुनौ लाग्ने कति मिठो स्वर भाइ अशोक को

  • @deepakthapa8395
    @deepakthapa8395 Před 6 lety +31

    मन बिनाको धन ठुलो कि धन बिनाको मन । सब्द साह्रै राम्रो

  • @dilmuskanofficial
    @dilmuskanofficial Před 2 lety

    3 बर्ष पछि पनि मनबिनाको धन ठुलोकि धन्बिनाको मन ककस्ले समजिदाई हुनुहुन्छ 🙏❤️👌➡️💐✅

  • @ruthlama8112
    @ruthlama8112 Před 2 lety +10

    After two years iam back again ❤️❤️❤️❤️ Kati mitho dhun suniraknu jasto

  • @SalinChhetry
    @SalinChhetry Před 6 lety +25

    Ashok bhai ko geet waiting garne koko hunuhunxa ra support garne koko please comment blow

  • @anishbk2639
    @anishbk2639 Před 6 lety +65

    aaja samma.kai man xune geet banyo mero laagi yo geet tei mathi yo sano.vai ko aawaj le r tanka dai ko mannai xuyo

    • @rudralimbu3862
      @rudralimbu3862 Před 6 lety +1

      Ganesh Bishwokarma sem ho broo

    • @anishbk2639
      @anishbk2639 Před 6 lety

      Tei ta funny bro socheko vanda dherau ramro banyo yo geet

  • @sandipghimire234
    @sandipghimire234 Před rokem

    4 बर्ष पछि पनि यो गित सुन्ने को को छौ हामी??❤️😊

  • @aakashgamer4503
    @aakashgamer4503 Před rokem

    ४ वर्ष पछि पनि यो गित सुन्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❣️❣️

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 6 lety +54

    आहा धेरै मिठो गित भाइको धेरै धेरै बधाई एवम् सुभकामना! सबैको मन मुटुमा बस्न सफल रहोस! बधाई छ भाइ तिम्रो उज्वल भबिश्यको कामना गर्दछु!
    धेरै राम्रो सुहायो नेपाली धाका टोपीमा 😍

    • @bikashmagar9799
      @bikashmagar9799 Před 6 lety +1

      सपना सानु ho haii

    • @amit_edit777
      @amit_edit777 Před 6 měsíci

      धेरै राम्राे छ यो भाइको स्वर

  • @manashrestha9629
    @manashrestha9629 Před 6 lety +27

    Dherai dherai dhanyabaad xa sabailai jasle ashok ko zindagi banaidinubha tq so much for your support tq really hats off all team... Tankaji rupakji sir ani sabai teamharlai

  • @narbahadurthapa4068
    @narbahadurthapa4068 Před 3 lety +5

    Wow! So beautiful song and music! We liked. Thank you all singers

  • @Sushma-el4ho
    @Sushma-el4ho Před rokem

    येक्दमै राम्रो छ हजुर हरु को सोवोर

  • @imgood1142
    @imgood1142 Před 6 lety +39

    TANKA BUDATHOKI daii ko fan vaye 😊 #Respect 🙏🙏

  • @anmolmgr9998
    @anmolmgr9998 Před 6 lety +47

    दोहोर्‍याई दोहोर्‍याई हेर्ने को को हुनुहुन्छ । ✋

  • @gopalbohara7
    @gopalbohara7 Před rokem +1

    ४वर्ष पछि पनि याे गीत हेर्ने काे काे छाै हाजिर हाैँ त यता❣️❣️❣️

  • @kehi_nilo
    @kehi_nilo Před rokem

    आहा ❤❤!
    कती मिठो! मन अघाएन कहिलै यो गीत ले

  • @user-xf7qb1wu4d
    @user-xf7qb1wu4d Před 6 lety +30

    कतिपटक सुनिसके जति सुने सुनौ सुनौ लाग्ने
    touched .
    कतै कुनामा छोयो साच्चै गितले । तर लास्टमा flashback नगरेको भए हुने । Dj rupak ra Tanka budhathoki लाइ धन्यवाद अशोक भाइ लाइ भाइरल बनाउनुभएको मा । ✋✋

    • @umeshgotame1452
      @umeshgotame1452 Před 6 lety

      अशोक भाईको गित रेकर्डिङ गरिदिनु भएकोमा बरिष्ट गायक,तथा संगितकार टंक बुढाथोकी सर लाई अन्तर हिर्दय देखि धन्यवाद साथै सफलताको शुभकामना

  • @rajender23cold
    @rajender23cold Před 6 lety +36

    मै इस गाने का विडियो को रोज 40 या 50 बार देखता रहता हूँ फिर भी मन नहीं भरता है
    Really इस गाना में वाकई जादू है जो बार बार देखने का मन करता रहता है 😍😍😍😍आप दोनो की जोडी हमेशा गुरु और शिष्य की तरह रहे। ऐ मेरी शुभकामनाएं हैं आप के साथ.....

  • @panjugolelama5623
    @panjugolelama5623 Před rokem +2

    5 Years paxi ni ma herdaixu...i love this voice ....lovely song❤❤❤

  • @water444yt7
    @water444yt7 Před 2 lety +3

    Nice

  • @lekhbahadur4188
    @lekhbahadur4188 Před 6 lety +120

    २४ घन्टामा १० लाख views हुन्छ भन्नेले एता हाजिर हुनुहोला । साथै पैसा सहयोग गर्न नसके पनि यो भिडियो दिनमा 10 पटक हेरिदिनुभयो भने हुन्छ । साथै like र share गर्नुहोला ।।

  • @ashalamichhanegrglamjung9116

    youtubeमा मात्रै होइन अशोक बाबू फेस्बुका वाल वालहरुमा पनि भाइरल हुदै गएको छ यति बेला ! लु अझै बधाई ! छ बाबु

  • @quenangrai6592
    @quenangrai6592 Před 2 lety

    मा गित सुनेर फेरि यो गित सुन्न आए
    आवाज मा कति धेरै फरक पाएँ
    म अहिले टर्की 🦃🦃 बाट
    टक सर हजुर लाई सधैं उच्च सम्मान

  • @shantkumaroli5186
    @shantkumaroli5186 Před 10 měsíci

    2080 मा यो गीत हेर्ने कोको हुनुहुन्छ (मैले विझनै नसकेको कुरा छ यो गीत मा मन बिनाको धन ठूलो की धन बिनाको मन)❤❤

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 Před 6 lety +61

    "मन विनाको धन ठुलो कि धन विनाको मन" Wowww Superb✌✌✌ दाम्मि भ्वाइस। भाईको साङ्गेतिक यात्रा सफल होस्। टंक दाईलाई धेरै धेरै धन्यवाद💕💘💔

  • @shubarushrestha3586
    @shubarushrestha3586 Před 6 lety +42

    टंक जी को महान बिचार अनि महान सोचलाइ salut छ । बाबु को जादुगर आवाज को के कुरा गरु पागल बनाउछ ।

    • @nepcreation4898
      @nepcreation4898 Před 6 lety +1

      Prem Geetika हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @shubarushrestha3586
      @shubarushrestha3586 Před 6 lety

      nep creation maile ta vetina ta.hjrko chanal

  • @namratatiwari4720
    @namratatiwari4720 Před rokem +1

    4बर्स पछि पनि हेर्दा आसु आयो😢😢😢😢

  • @ajaypanday7807
    @ajaypanday7807 Před 2 lety +1

    3 years पछिनि यो गित हेर्ने कोहि छ।