मनको सानो कुनामा || Manko sano kuna ma || 🎸 Guitar instrumental// Rajiv & Jaya

Sdílet
Vložit
  • čas přidán 16. 06. 2024
  • " मनको सानो कुनामा "
    " Manko sano kuna ma "
    ... Rajiv jaya ...
    🎸Guitar instrumental
    Record by : Sur&sarmila Recording Studio Darjeeling
    Guitar by : James Subba
    lyrics & music : Rajiv & jaya
    Music : Solo keys
    Video edit by : Asaph Lagun DILIP
    / @jamessubba9035
    / @asaphlagundilip
    F MINOR
    ~~~~~~
    F m C# D# F m
    मनको सानो कुनामा, म येशूलाई राख्न चाहन्छु (२)
    F m G# A#m D# F m
    संसार जाओस एकातिर, म येशू पछि लाग्न चाहन्छु (२)
    G# D# F m
    चाहिँन्दैन धन मलाई, चाहिँन्दैन मान, चाहिँन्दैन कसैको माया
    F m C# D# F m
    येशू भए पुग्छ यहाँ (२)
    F m
    हो , , , हो , , , मनको सानो कुनामा . . . .
    F m D# A#m F m
    १,,, दुःख आइपरे ममा कति, छोडेनन् येशूले मलाई (२)
    F m C# D# F m
    छोड़ी दिए सबैले, भए थे म एक्लै यहाँ (२)
    F m G# A#m D# F m
    तर आए येशू मकहाँ ल्याई खुशी जीवनमा (२)
    F m
    मनको सानो कुनामा . . . .
    F m D# A#m F m
    २,,, धन भए यहाँ सबै आफ्नो, नभए धन सबछन् विरा. . .नो (२)
    F m C# D# F m
    गरिब भए आज यहाँ सोध्दैनन् बाबुले पनि । (२)
    F m G# A#m D# F m
    तर आए येशू संसारमा बनाउन विश्वासमा धनी (२)
    F m
    मनको सानो कुनामा . . . .
    F m D# A#m F m
    ३,,, दुख्दो रहेछ किन मन यहाँ, आफ्नैहरूले चोट दिँदा (२)
    F m C# D# F
    आँसु झरे आँखाबाट एक्लो भए भीड़मा पनि (२)
    F m G# A#m D# F m
    तर पाए देखि येशूलाई बिर्से मैले रून भनी (२)
    F m C# D# F m
    मनको सानो कुनामा म येशूलाई राख्न चाहन्छु (२)
    F m G# A#m D# F m
    संसार जाओस एका तिर, म येशू पछि लाग्न चाहन्छु (२)
    G# D# F m
    चाहिँन्दैन धन मलाई, चाहिँन्दैन मान, चाहिँन्दैन कसैको माया
    F m C# D# F m
    येशू भए पुग्छ यहाँ (२)
    F m
    हो, , , हो, , , मनको सानो कुनामा . . . .
    ☆ ☆ ☆

Komentáře • 9