युवा जोश ज्यानको बाजी लगाएर भए पनि मितेरी पुल बेसमा चढाए Friendship Bridge SDS Rock Garden Dharan
Vložit
- čas přidán 18. 06. 2024
- २०८१ असार ५,
धरानमा श्रमदानको शुरुवात भएको दोश्रो वार्षिकोत्सब कै दिन अर्को श्रमदानबाट नै जोशिलो काम सम्पन्न भएको छ। र लाई जोड्न र घुम्न सहज गराउन आर्थिक सहयोगबाट नै नयाँँ पुल निर्माण गरी त्यसलाई बेसमा राख्ने काम भएको छ। एकतामा बल हुन्छ मिलेर गर्दा असम्भब काम पनि सजिलै हुन्छ भनी मेयर हर्क साम्पाङ ज्युले आजको आधुनिक युगमा पनि सबैमा मेल मिलाप गराउदै श्रमदानको महत्व र ताकत पुषट्याउँदै आजको ब्रिहत श्रमदान।
#friendship #bridge #dharan
एकतानै सबै भन्दा ठूलो बल हो भन्ने कुरा धराने जनताले देखायो😊😊😊😊😊
गरे असम्भव हुदैन भन्ने उदाहरण सचेत धरानेहरुले देखाउदै हुनुहुन्छ खुशी लाग्छ🤔मेयर हर्क सरको हात सचेत धरानेको साथ🤔❤❤
हामी जस्ता अरु नपा र गापाको जनता चाई हर्क एस्तो उस्तो भन्दै बसो, कुरा काट्दै बसो, धरान चाहिँ अरुको वास्ता नगरी आफ्नै रफ्तारमा छ ।। जय धरान ❤
धराने जनता ले unity is power भन्ने कुरा प्रमाणित गरेर देखाउनु भयो वाव
युगौं पछि इतिहास बन्ने छ, यो श्रमिक भौतिक शरीर मरेर जानेछ, भाबी पुस्ता ले गर्वका साथ भन्ने छन् We are Dharane 🙏
सचेत धराने जनता र मेयर साम्पाङ्ग लाई धन्यवाद।
बधाई छ सबै श्रमदाता धराने हरू लाई ❤❤❤❤❤❤🎉🎉🎉🎉
waw.... दामि ❤❤❤ पर्खेर भए पनि हेरिन्छ तपाईं को भिडियि..
जय हर्क साम्पाङ्ग सर 👍️👍️🙏🙏
एकदम सहि भिडियो बनाउनु हुन्छ! सहि लाग्छ ।जय धरान जय श्रमदान जय हर्क साम्पाङ।❤️🙏
राजेश सरको भिडियो हेर्नुको मज्जानै बेग्लै💓🙏
सच्चा धरानले सांच्चैनै इतिहास रचे वाह जय धरान जय श्रमदान जय हर्क साम्पाङ
बधाई छ है सबै श्राम दान दाजुभाइ दिदीबहिनी हरु लाई🙏🙏🙏
जय स्रम दाता जय नेपाल 🇳🇵🙏
जय श्रमदान❤जय हर्क साम्पाङ्✊😍🇳🇵
बधाई छ सबै श्रमदाता धराने हरू लाई
सरकार मरेकाे छ नेपाल मा। हर्क सर र त्यहाँ काे जन्ता हरु लाई धेरै धन्यवाद तथा शुभकामना गर्दछु।
Jay Harka Sampang, Jay Shramdan
Jai yekata jai sharam dan jay npl👍
Wow Dami🤗🤗
राम दाइ,हर्क दाइ , हर्क साम्पाङ,समिर , लगायत का साथिहरु को युवा जोश र शक्ति प्रसंसा योग्य छ जोखिम को प्रचुर सम्भावना रहदा रहदै पनि यति ठूलो पुल को संरचना बिना यान्त्रिक साधन को प्रयोगले उठाउन सफल हुनुभयो लाखौं लाख वन्दना 🙏🇳🇵🙏💓🙏☑️
Ani data mama
जय धरान 🙏🙏🙏🙏👍️👍️👍️
उत्कृष्ट ❤भिडियो ❤
Great job
आगामी चुनाव पछि फेरि को मेयर आउँछ थाहा भएन र यस्तो कार्य पनि हुन्छ हुँदैन तर हर्क साम्पाङ्गको ५ बर्षे कार्यकालमा धरानलाई एउटा पर्यटक भित्र्याउने गन्तव्य उप- महानगरलाई पनि आयश्रोतको बाटो बनाई दिनुभयो एक ऐतिहासिक धरानको ईतिहासमा स्मरण गर्ने लायक बनेको छ जय श्रमदान जय धरान
Congratulations all of you Dharan🎉
Jai Max team and ram daju ani sabai sharm dan harulai ajha mitarii pool lagaiyoo.
Wow!great job jay shramdan jay dear mayor harka sampang sir.thank you so much Rajesh sir for showing us awesome video.👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय होस हर्क साम्पाङ र धराने जनता को एकता लाई
❣️❣️❣️❣️❣️❣️❣️❣️
👍👍👍
Banne vo dharan Banne vo dharan Jay dharan Jay harka sampang.
Rajesh sir hjr ko video herna laai ramro laagxa nice❤❤
पर्खेर नै भएता पनि म तपाईको भिडियो हेर्छु।
जहाँ छ त्यहीबाट जस्ताे छ त्यस्तैबाट जे छ त्यहीबाट अगाडी बढे देश बन्न केही बेर लाग्दैन रहेछ । सबैलाई धन्यवाद ।।।
❤❤❤❤❤❤
धराने हरुको एकता लाई सलाम!
सबै श्रमदानी र आर्थिक सहयोगी हरुलाई सलाम!
पुलको रंग ( गाढा रातो ) धेरै राम्रो लाग्यो!
जय श्रम दान जय हर्क साम्पाङ
जय श्रमदान जय हर्कवाद जिन्दावाद म अर्घाखाँचीको मान्छे हजुरको भिडियो २ बर्ष देखिहेर्दै छु हजुरको भिडियो हेर्दा अलग्गै मजा आउछ हजुरको जय होस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Jay dharan❤❤
Good job Rajesh sar
I am addicted to this background song🙏🏼🙏🏼🙏🏼
dhami❤ x
Rajesh sakya bro ly ati ramro vedio banaunu hunxa.❤❤
जय धरान ।।।जय हर्क साम्पाङ्❤❤❤
ओ हो एति जोस जागर कता बाट आउँछ 😮😮😮😮😮धराने जन्ता को जै होस सधै
हामी जागे देस जाग्छ, ज्य हर्क 🙏🙏🙏
जय श्रमदान ❤🇳🇵🙏
श्रम र श्रमदानको महत्व सबैले बुझ्न जरुर छ ❤❤❤❤
Jay harka sampang selute great leader jay shramdan
❤❤❤❤Jai dharan ❤❤❤❤❤
❤❤❤❤❤❤❤
जय श्रमदाता जय धरान श्रम काे तागत कस्ताे हुने रहेछ भन्ने कुरा बुझाै र भुझाउ ।
जय होस धराने जनताहरु..!
Salute Shram Pita Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 Jay Swatantra nagarik samaj 🙏 Jay Sachet Dharane Samuha 🙏 Jay Mankaari Arthik sahayog Dinu hune sampurna sahayogi man 🙏 Jay Sampurna Shram data jiu 🙏 Jay Shramdaan 🙏 Jay Dharan 🙏
Good luck all dharane, and Mayor Harka Sampang.❤
जय धरान जय मेयर हर्क साम्पाङ
Nice video 👍👍👍
Great job 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
❤❤❤❤Jai harka sampang❤❤❤❤
Definitely such a special janaretion challenge history Iam felling how possible doing really well Mr Harka sampang challenges in intyer team's good luck Rajesh sakya
jay Dharan jay harka sampang❤❤
Jay Dharan jay Harksampang jay napali new day new vlog
जये श्रम दान
जय हर्क राज सम्पाङ❤❤❤🇳🇵🙏
Awesome ❤❤
राजेश जी , यो भिडियो भानु चौकमा दैनीक डिप्ल्या गरेर सन्सारलाई देखाउनु पर्छ ता कि धराने भाते कम्युनिस्टहरुलाई थाहा होस ।
Dharan ma kei bahek sabbai kati ramro man vako manxe haru❤
Rajesh dai good job🙏🙏🙏❤️❤️❤️❤️
🎉😅jay nepal 🎉❤
Jay dharan basi hami
Nepali desbanauneee
Wow👏👏👏👏Rajesh dai salute 🙏👏👏👏❤️
Your video is professional....not plain.
❤यु धरान बासिन्दा र बिकास कायमा साथ सहयोग गने सबैलाइ
Very good voide
❤ kati josilo ho..
Nepal uthaune yinai jastai hatharu hun..
❤❤❤❤
❤❤❤
जय हर्क🎉🎉
🎉🎉❤❤
Wellcome itahari samaj
good job jay harka jay dharan
take care and save
Interesting video.........
सबैको जय होस❤
very great job ................. salute to you all
Jaya desh Jaya harka sampang❤❤❤🙏🙏🙏
Congratulations to all
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबै लाइ धेरै धेरै धन्नेबाद जय हर्क साङ्पाङ
Dami❤🎉❤🎉
Aru thau banla nabanla Tara dharan chai banne vayo khusi lageu
Rajesh sir hjr ko video graphy plus back ground song excellent❤no words to say you...I hope you will do more better in future in the field of video graphy....❤jai harka sampang❤❤❤❤
Big salute to all..
Good job ...
Good job ❤❤❤
👏👏👏👏
🙏🙏💪🙏
❤ good sir
👍👍👍👍
Dharan ko jasto eakta sabai thautira vaidiye😮😊
😍😍😍😍
nic unti❤❤